कृषि गतिबिधी |


तरकारीखेतीमा आधुनिक प्रविधि फैलाउँदै नयाँ पुस्ता

Posted on April 04, 2018 | views : 3788 |

सञ्चिता घिमिरे/चैत २१, ललितपुर | इञ्जिनियरिङ पढाइ सक्नुभएका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहनुभएको छ ।  १२ रोपनी जग्गा भाडामा लिएर उहाँले तीन वर्ष अघिदेखि नै तरकारीखेती शुरु गर्नुभएको हो । तीन जना नियमित कर्मचारी पनि उहाँको फार्ममा काम गर्छन् । व्यावसायिक रु

Read More

नुवाकोटमा १ अर्ब ११ करोड बराबरको आलु उत्पादन

Posted on April 04, 2018 | views : 2975 |

चैत २१, नुवाकोट | नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।  “अघिल्लो वर्षको भन्दा

Read More

लसुन र प्याजको उत्पादन बढ्न सकेन

Posted on April 01, 2018 | views : 4070 |

चैत  १८, ललितपुर | उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् ।  नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष

Read More

मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यता बाहिर नआएकोमा राष्ट्रपतिद्वारा दुःख व्यक्त

Posted on March 30, 2018 | views : 2914 |

चैत १६, मोरङ | राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ ।  उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज अपराह्न उद्घाटन गर्दै राष्ट्रपति

Read More

आलुको बीउ बेचेर वार्षिक ९ लाख आम्दानी गर्छन काभ्रेका एक कृषक

Posted on March 30, 2018 | views : 3955 |

चैत १६, धुलिखेल | काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, उग्रचण्डी नालाका किरण श्रेष्ठले आलुको बीउ बेचेर वार्षिक रु नौ लाखको आम्दानी गरिरहेका छन् ।  विसं २०६६ बाट प्रगतिशील युवा कृषक समूह खोलेर आलुको बीउ उत्पादन गर्दै आउनुभएका श्रेष्ठले अहिले वार्षिक एक लाख १० हजारवटा आलुको बीउ बिक्री गर्दै

Read More

म्याग्दीमा असिनाले करोडौँको खेतीबालीमा क्षति

Posted on March 30, 2018 | views : 1872 |

चैत १६, म्याग्दी | बिहीबार साँझ बेनी र आसपासका क्षेत्रमा परेको असिनाले खेतीबालीमा करोडौँको क्षति पु¥याएको छ ।  बेनी नगरपालिका र जलजला गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफूल र आलु खेतीमा असिनाले क्षति पु¥याएको हो ।  भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा अस

Read More

अछामको मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बन्दै

Posted on March 30, 2018 | views : 4131 |

चैत १६, अछाम | मेल्लेख गाउँपालिका पशुपालनमा करिब आत्मनिर्भर बनेको छ । यहाँ सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा करीवकरीव आत्मनिर्भर अवस्थामा देखिएको हो ।  मेल्लेख गाउँपालिकामा आवश्यक बाख्रा र भैँसी तथा त्यसबाट प्राप्त हुने मासु र दूध

Read More

आधुनिक कृषि प्रणाली तर्फ सबै कृषकहरु अघि बढनु पर्नेः नगरप्रमुख बोहरा

Posted on March 29, 2018 | views : 6541 |

कमल रावल, | चैत १५, अछाम | मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले परम्परागत कृषि प्रणाली भन्दा आधुनिक कृषि तर्फ सबै कृषकहरु अघि बढनु पर्ने बताउनु भएको छ ।  मंगलसेन नगरपालिकाको वडा नम्बर १ र ३ मा संञ्चालित खाद्य सुरक्षा कार्यक्रमको अनुगमनको क्रममा वडा नम्बर १ को कुन्तिमा भएको कृषकसँगको छल

Read More

बर्दिवासका किसानलाई बाली थन्क्याउने चिन्ता

Posted on March 29, 2018 | views : 1877 |

चैत १५, बर्दिवास | चैतेबाली धमाधम काटिन थालेपछि महोत्तरीको भंगाहा नगरपालिका–६ हतिसर्वा मदनपट्टीका किसान विष्णुनारायण राय थारु बाली थन्क्याउने चिन्ताले पिरोलिनु भएको छ ।  गहुँ, रहर, चना, मसुरोसहितका चैतेबाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले थारुको पिरोलो बढेको हो । खासमा

Read More

उपत्यकामा ६० प्रतिशत थोपा सिँचाइ

Posted on March 29, 2018 | views : 1637 |

चैत १५, ललितपुर | काठमाडौंँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्न थालेका छन् ।  एक दशकयता तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो ।  थोपा सिँचाइका कारण

Read More

पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन

Posted on March 29, 2018 | views : 2091 |

चैत १५, पर्वत | जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो ।  कार्यालयले

Read More

सप्तरीमा कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

Posted on March 29, 2018 | views : 4668 |

चैत १५, राजविराज (रासस) | जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालय, सप्तरीमा बुधबार आयोजित का

Read More

अदुवाको मूल्य नपाउँदा कैलालीका किसान मारमा

Posted on March 28, 2018 | views : 2640 |

चैत १४, धनगढी | कैलालीको पहाडी क्षेत्रमा उत्पादन हुदैँ आएको अदुवाले उचित मूल्य पाउन नसकेपछि स्थानीय किसान मारमा छन् ।  मूल्य नपाएपछि उत्पादन भएको अदुवा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको स्थानीय कृषक करन जेठाराले बताउनुभयो । एक वर्षअघिसम्म प्रतिकिलो काँचो अदुवा रु ६० देखि रु ७५ को दरले बिक्री

Read More

बर्दिवासमा सामूहिक गाईपालन

Posted on March 27, 2018 | views : 1919 |

चैत १३, बर्दिवास | महोत्तरीको बर्दिवास–८ हाथीलेट लटियानीटोलमा ओम नुङ्गेली मगर, वीरेन्द्र महतो, सत्यनारायण महतो, राजनारायण महतो र दिलबहादुर किङ्रिङ मगरले सामूहिक रुपमा गाईपालन गर्नुभएको छ ।  उक्त समूहले हालेस्टेन र जर्सी जातका २० वटा गाई, आठवटा बाच्छाबाच्छी तथा दुईवटा साँढेसमेत पालेको छ । तिनको

Read More

सेनाको सहयोगमा बृद्धा आश्रममा ‘कुखुरा खोर’ निर्माण

Posted on March 26, 2018 | views : 1403 |

पहिलाद राना | चैत्र १२, कंचनपुर | नेपाली सेनाको सहयोगमा महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाआश्रममा) ‘कुखुराको खोर’ निर्माण भएको छ । व्यवसायिक रुपमा कुखुरा पाल्नका लागि भवानी बक्स गणले एक खोर निर्माण गरेको हो ।  महिला तथा बृद्ध सेवा केन्द कञ्चनपुरका अध्यक्ष शारदा चन्दले सेनाको सहयोगमा १०० वटा क

Read More

पाँचथरमा असिनाले तरकारीबालीमा ५ लाख बराबरको क्षति

Posted on March 26, 2018 | views : 4133 |

जितेन्द्र भण्डारी/चैत्र १२, पाँचथर | हावाहुरीसँगै परेको असिनापानी कारण पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ साम्दिनमा तरकारीबालीमा क्षति पुर्याएको छ। कृषकहरुले लगाएको तरकारीवालीमा असिनाले क्षति पुरयाउँदा ५ लाख रुपैया वरावरको क्षति पुरयाएको कृषक भवानी काफलेले बताउनुभयो । यस्तै आँप,सुन्तला,लिचीमा फल ल

Read More

आलु खेतीबाट समृद्धि खोतल्दै स्याङ्जा जिमूहाका किसान

Posted on March 26, 2018 | views : 3394 |

तोलाकान्त बगाले/चैत १२, स्याङ्जा | गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् ।  जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् ।  “स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्

Read More

झापाका गौतम गाईपालनबाटै मासिक लाख भन्दा बढी कमाउछन

Posted on March 22, 2018 | views : 2494 |

चैत ८, झापा | स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ ।  कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपा

Read More

अछाममा जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था

Posted on March 20, 2018 | views : 3977 |

चैत ६, अछाम | जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।  समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहँुदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कति

Read More

महोत्तरीमा व्यावसायिक बन्दै फुल खेति

Posted on March 19, 2018 | views : 2657 |

गोपालप्रसाद बराल/चैत ५, बर्दिवास | महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता व्यावसायिक फुलखेती निकै फस्टाएको छ । पछिल्ला केही वर्षयता बजारमा फूलको माग बढ्दै गएपछि यहाँ यो खेती फस्टाउँदै गएको हो । फुल घर वरिपरि सजावटका लागिमात्र लगाइने गरेकामा अहिले यहाँका महिलाले व्यावसायिक रुप दिन थालेका हुन् । 

Read More

प्रहरीद्वारा हजारौं लिटर अवैध घरेलु मदिरा नष्ट

Posted on March 19, 2018 | views : 3964 |

ताराबहादुर महत । चैत्र ५, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न स्थानबाट ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुबाट खटेको प्रहरी टोलिले शनिबार जिल्लाका विभिन्न ठाउँबाट व्यक्तिहरुको घरमा अवैध रुपमा उत्पादन गरी विक्री वितरणका लागि राखिएको अन

Read More

१२ वटा बाेयरबाेका ढाकावाङ्गमा हस्तान्तरण

Posted on March 16, 2018 | views : 3893 |

किसानका लागि उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान र जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीकाे सहयाेगमा प्रगतिशील बाख्रपालन समूह भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग मा अाज एक कार्यक्रमका बिच १२ वटा बाेयर बाेका हस्तान्तरण गरिएकाे छ । प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिक

Read More

नुवाकोटका ३० कृषि समूहलाई हाते ट्रयाक्टर प्रदान

Posted on March 16, 2018 | views : 2446 |

त्रिशूली २, चैत | सहज रुपमा कृषि उत्पादन गराउनका लागि भन्दै शिवपुरीका कृषकलाई पावर ट्रिलर (हाते ट्रयाक्टर) वितरण गरिएको छ ।  गाउँपालिकाभरीका ३० कृषि सहकारी तथा कृषक समूहलाई यूएनडिपीको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले शिवपुरी गाउँपालिकामार्फत ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान गर

Read More

कपिलवस्तु: पशुपालनबाट मासिक १ लाख आम्दानी गर्छन् गिरी

Posted on March 16, 2018 | views : 2968 |

 चैत २, कपिलवस्तु | वाणगंगा नगरपालिका–७ मोतिपुरका जयलाल गिरीले पशुपालनबाट मासिक रु एक लाख आम्दानी गर्दैआउनुभएको छ ।  चार वर्षदेखि व्यावसायिक रुपमा पशुपालन गर्दैआउनुभएका गिरी बाह्र वर्ष खाडी मुलुकमा काम गरेर फर्कनुभएको हो । उहाँले अहिले व्यावसायिक रुपमा बाख्रा, भैँसी र गाईपालन गर्दै आउनुभएक

Read More