कृषि गतिबिधी |


झापा: भैँसीपालनबाट वार्षिक ८ लाख कमाउछन सापकोटा

Posted on March 15, 2018 | views : 1852 |

चैत १, झापा | मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ ।  साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहनुभएको छ । उहाँले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर रु सातदेखि रु आठ लाख

Read More

म्याग्दीमा सिँचाइ सुविधा भएपछि बाहै्र महिना खेती

Posted on March 15, 2018 | views : 2063 |

चैत १, म्याग्दी | मालिका गाउँपालिका–६ दुखुबेसीका गंगे रोकाले कात्तिकको अन्तिम साता खेतमा लगाएको गहुँ भित्र्याएर यसै साता मकै रोप्नुभयो । विगतका वर्षमा आकाशे पानीको भरमा हिउँद र बर्खा याममा दुई बाली लगाउने गरेका रोकाले यसपालि सिँचाइ सुविधा भएपछि खेतमा तीन बाली लगाउन पाउनुभएको हो ।  रोका मात्र हो

Read More

समाजको आर्थिक समृद्धिका लागी कृषिमा लगानी गर्न सुझाव

Posted on March 13, 2018 | views : 3434 |

फागुन २९,अर्घाखाँची | सहकारी संस्थाहरुले आफ्नो रकमलाई व्याज आर्जनमा लगानी गर्नुभन्दा कृषि तथा पशुपालनमा लगानी गर्न सरोकारवालाले सुझाव दिएका छन् । सन्धिखर्कमा अवस्थीत बिभिन्न सहकारीमा आबद्ध कृषकहरुको सशक्तिकरणको निम्ती संचालन गरिएका परियोजना अवलोकनको क्रममा बोल्ने वक्ताहरुले सहकारीको लगानी ब्याज आर्

Read More

मकवानपुरमा महिलामैत्री हाते ट्र्याक्टर वितरण

Posted on March 12, 2018 | views : 4996 |

फागुन २८, हेटाँैडा | मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई सातवटा हाते ट्र्याक्टर वितरण गरिएकोे छ ।  महिला कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्र्याक्टर वितरण गरिएको हो ।  मार्खुमा तीन र फाखेलमा चारवटा ट्र्याक्टर इन्द्रसरोवर

Read More

गाउँमा बाख्रा पालेर विदेशमा भन्दा बढी कमाइ गर्दै म्याग्दीका किसान

Posted on March 12, 2018 | views : 1562 |

फागुन २८, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो ।  माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन व्यवसायबाट खड्काको जीवनमा अहिले परिवर्तन आएको छ । उहाँले अहिले बाख्रा

Read More

कञ्चनपुरमा ४ लाख बराबरको आलुको बीउ उत्पादन

Posted on March 11, 2018 | views : 1765 |

फागुन २७, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका– ३ मा रहेको कोपिला आलु उत्पादन समूहले रु चार लाख बराबरको ८० क्विन्टल आलुको बीउ उत्पादन गरेको छ ।  कोपिला आलु उत्पादन समूहमा आवद्ध २७ जना सदस्यले सामूहिक रुपमा आलुको पहिलो पुस्ताको गुणस्तरीय बीउ उत्पादन गरेका हुन ।  कार्डिनल २०, आइपिवाई आठ ३० र खु

Read More

नुवाकोटका उत्कृष्ट किसान सम्मानित, को-को बने उत्कृष्ट ?

Posted on March 10, 2018 | views : 1623 |

फागुन २६, नुवाकोट (रासस) | तरकारी तथा फलफूल प्रदर्शनीमा उत्कृष्ट भएका किसानलाई सम्मान गरिएको छ ।  विदुरमा सञ्चालन भइरहेको पाँचौँ नुवाकोट महोत्सवमा तरकारी तथा फलफूलका विभिन्न सात विधामा उत्कृष्ट भएका किसानलाई नगद र सम्मानपत्रबाट शुक्रवार पुरस्कृत गरिएको हो ।  सम्मानित हुनेहरुमा काउली–बन्दा

Read More

कालिकोटमा किसानलाई ४४ हजार स्याउका विरुवा वितरण

Posted on March 08, 2018 | views : 4161 |

फागुन २४, कालिकोट | कालीकोटका किसानलाई ४४ हजारस्याउका बिरुवा वितरण गरिएकोे छ । कालिकोट जिल्लालाई स्याउमा आत्मनिर्भर बनाउन व्यवसायिक स्याउ खेतीको बिस्तार गर्दै आएको जिल्ला कृषि बिकास कार्यालयले यस आर्थिक बर्षमा स्थानीय सरकारको कृषि कार्यक्रम अन्तर्गत किसानको मागको आधारमा ४४ हजार स्याउका बिरुवा वितरण

Read More

खोटाङमा अदुवा बिक्री नहुँदा किसान मारमा

Posted on March 08, 2018 | views : 2010 |

फागुन २४, खोटाङ | उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् ।  जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् ।  जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरम

Read More

ग्लोवल एग्रो प्रोडक्ट अर्घाखाँचीले कुखुरा पालक किसानहरुलाई प्रशिक्षीत तालिम

Posted on March 06, 2018 | views : 6761 |

फाल्गुन २२, अर्घाखाँची | ग्लोवल एग्रो प्रोडक्टले अर्घाखाँची जिल्लामा रहेको कुखुरा पालक किसानहरुलाई प्रशिक्षीत गरेको छ । कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको अर्घाखाँचीका कुखुरा पालक किसानहरुको व्यवसायिक विपकासको लागि तालिम प्रदान गरिएको हो ।  जिल्लाका करीव ६ दर्जन किसानहरुको सहभागीता रहेको

Read More

सल्यानमा व्यवशायीक बाख्रापालन तालिम शुरु

Posted on March 06, 2018 | views : 2289 |

फागुन २२, सल्यान। बाख्रापालन पेशालाइ व्यवशायीक बनाउन सल्यानको कपुरकोट गाउँपालिकाले आज मंगलबारदेखि तालिम शुरु गरेको छ । वडा नम्बर १, २ र ३ का किसानहरुलाइ कसरि व्यवशायीक बन्ने भन्ने बारेमा तीनदिने तालिम शुरु गरिएको गाउँपालिकाले जानकारि दिएको छ । तालिममा साविकको रीम र सारपानी गर्पा गाविसका ३० जना किस

Read More

५५ किसानले उत्पादन गरेका कृषि उपज प्रदर्शनी सम्पन्न

Posted on March 03, 2018 | views : 2502 |

फागुन १९, त्रिशूली (नुवाकोट) | स्थानीय उत्पादनको बजारीकरण र कृषकलाई प्रोत्साहन गर्ना लागि शिवपुरी गाउँपालिकामा सञ्चालित कृषि उपज प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ ।  शिवपुरी – ७, रचनडाडाँमा आयोजित एकदिने कृषि उपज प्रदर्शनीमा ५५ किसानले उत्पादन गरेका कृषि उपज प्रदर्शनी गरिएको थियो । गाउँमा कृषिस

Read More

५० लाखको दूध पोख्ने किसान भन्छन् : हतोत्साही छैनौँ (भिडियो सहित)

Posted on March 02, 2018 | views : 4739 |

प्रभात सुवेदी । फागुन १८, बर्दिया ।  मोटरसाईकलमा ४० लिटर दूध अटाउने क्यान बोकेर बढैयाताल ७ राजापुर निवासी ज्ञानराज लम्साल भगवती दूग्ध उत्पादन सहकारी संस्थामा आउनुभयो र सिधै ट्याङ्कीमा खन्याउनुभयो त्यसपछि अपरेटर पदमराज आचार्यलाई भन्नुभयो, ‘म अर्को क्यान लिएर आउँछु म गएँ है, यसो भनेको ५ मिनेटमै

Read More

केरा खेतीवाट लाखौ कमाउँदै डिलाराम खनाल

Posted on February 28, 2018 | views : 3747 |

माधव बेल्वासे/फागुन १६, कपिलवस्तु । लामो समय सम्म वैदेशिक रोजगारीमा रहेका डिलाराम खनालले अहिले स्वदेशमै केरा खेती सुरु गरेका छन ।  कपिलवस्तुको वुद्धभुमी नगरपालिका वडा न ४ डाब्रामा २१ कट्ठा जग्गामा खनालले केरा खेती गरेका छन ।आफ्नै जग्गामा २०७२ सालवाट सुरु गरेको केरा खेती वाट मनग्य आम्दानी गर्न स

Read More

कालिकोटका कृषकलाई घुम्ती तालिम

Posted on February 27, 2018 | views : 2723 |

फागुन १५, कालिकोट । नरहरीनाथ गाउँपालिकाको वडा नं. ८ मा किसानहरुका लागि बेमौषमी तरकारी खेती प्रविधि सम्बन्धि घुम्ती तालिम दिईएको छ । नरहरीनाथ गाउँपालिकाको कृषि शाखाको आयोजनामा गाउँपालिकाको वडा नं. ८ का ६० जना किसानहरुलाई बेमौषमी तरकारी खेती प्रविधिका बारेमा घुम्ती तालिम दिईएको हो । तालिममा बेमौषमी तर

Read More

व्यावसायीक तरकारी खेती आम्दानीको स्रोत, बाझै नराख्न कृषकलाई अनुरोध

Posted on February 26, 2018 | views : 2745 |

फाल्गुन १४, अर्घाखाँची | सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीनारायण चुँदालीले व्यावसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने भएकाले खेतबारी बाँझै नराख्न कृषकलाई अनुरोध गर्नुभएको छ ।  रोजगारीको लागि खाडीमुलुक जानु भन्दा युवापुस्ताले आफनै बारीमा मौसमी तथा बेमौसमी तरकारी खेती

Read More

डोल्पामा अष्टोलप जातको कुखुरा महिला कृषकलाई प्रदान गरियो

Posted on February 26, 2018 | views : 4234 |

टेकबहादुर शाही/फागुन १४, डोल्पा । डोल्पा जिल्लाका कृषकलाइ न्यू हेण्टपसाया अष्टोलप जातका कुखुरा ४० प्रतिशत अनुदानमा प्रदान गरिएको छ ।  कृषी तथा खाद्य सुरक्षा आयोजना अन्तरगत (एफएसपि)कार्यक्रम मार्फत जिल्ला पशुसेवा कार्यालय मार्फत जिल्लाका १० वटा कृषकलाइ प्रदान गरिएको जिल्ला पशुसेवा कार्यालय डोल्

Read More

चैत १ देखि २० वर्ष पुराना सवारी ‘सीज’ गरी लिलाम गर्ने विभागको तयारी

Posted on February 25, 2018 | views : 1612 |

फागुन १३, काठमाडौँ | यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ ।  फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट

Read More

स्वदेशमै लगानी गरेर रोजगारीको अवसर सिर्जना गर्दै झापाका युवा

Posted on February 25, 2018 | views : 1968 |

सुरेन्द्र भण्डारी / फागुन १३ ,झापा | बढ्दो वैदेशिक रोजगारीको मोहका कारण विदेशिने युवाका सामु सुरुङ्गाका युवा नमुना बनेका छन् ।  नेपालमा भनेजस्तो काम नपाइने र कमाइ गर्न पनि नसकिने भन्दै शैक्षिक प्रमाणपत्र काखी च्यापेर मेनपावर धाउनेको जमात पनि उत्तिकै छ । सुन्दर भविष्यको कल्पना गर्दै लाखौँ रुपैया

Read More

पर्बतमा उत्पादन बढाउन माटो परीक्षण शिविर

Posted on February 25, 2018 | views : 1852 |

फागुन १३, फलेवास (पर्वत) | माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ ।  पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका

Read More

टुटा कीराले सतायो किसानलाई

Posted on February 24, 2018 | views : 5217 |

फागुन १२, ललितपुर । तरकारीमा लाग्ने टुटा कीरा (पात खन्ने कीरा)का कारण किसान हैरान छन् ।  सो कीराका कारण पात बिग्रिने कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । पहिले भुसुना जस्तो हुने यो कीरा पछि लार्भाजस्तो स्वरुप बनाउँछ । कीराले असर गरे

Read More

तरकारी उत्पादनमा आत्मनिर्भर मुगु हिन्दीकाद गाँउ

Posted on February 23, 2018 | views : 2263 |

दान बहादुर बुढा | फागुन ११, मुगु | जिल्लाको छाँयानाथ रारा नगरपालिका ३ वडामा रहेको हिर्नीकाँद गाँउ हिजो आज तरकारी उत्पादन बाट आत्मनिर्भर भएको छ । कुनै बेला यो  गाँउका मानिसहरु हरियो तरकारीको नाम मात्र सुन्ने गरेका थिए तर पछिल्लो समयमा तरकारी खेतिलाई व्यवसायिक बनाए पछि यस गाउँ स्थानीयवासीहरुको आम

Read More

कालिकोटको दाहामा सामुहिक स्याउ खेती सुरु

Posted on February 22, 2018 | views : 3122 |

फागुन १०, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ को दाँहामा ३ लाख ६० हजार वर्गमिटरमा सामुहिक स्याउ खेती सुरु गरिएको छ । नगरपालिकाको ६ नम्बर वडा कार्यालयको पहलमा स्याउ खेती सुरु गरिएको हो । स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको खाँडाचक्रमा व्यवसायिक सामूहिक स्याउ खेतीको थालनी गरिएको बताईए

Read More

शुक्रबारदेखि हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी

Posted on February 22, 2018 | views : 1825 |

फागुन १०, काठमाडौँ | उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवद्र्धन गर्नका लागि ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुक्रबारबाट शुरु हुने भएको छ ।  उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजना र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा

Read More