कृषि गतिबिधी |


कलैयामा तरकारीको भाउ घट्यो

Posted on February 22, 2018 | views : 4343 |

फागुन १०, कलैया | बारामा यस वर्ष हिउँदे तरकारी कूल ८४ हजार ५३८ मेट्रिक टन उत्पादन भएको छ ।  कृषि विकास कार्यालयका प्रमुख शवरत्न साहका अनुसार यसवर्ष कृषकले हिउँदे तरकारी फूलकाउली, पातकाउली, भन्टा, मुला, गोलभेँडा, केराउ र साग गरी कूल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १५ दशमलव

Read More

टुटा किराका कारण किसान हैरान

Posted on February 22, 2018 | views : 6237 |

फागुन १०, ललितपुर | तरकारीमा लाग्ने टुटा किरा (पात खाने) किराका कारण किसान हैरान छन् ।  किराका कारण पात बिग्रिएर जाने कृषि विभागअन्तर्गतको प्लान्ट क्वारेन्टाइन कार्यक्रममा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो ।  पहिले भुसुनाजस्तो हुने यो किराले पछि लार्भाजस्तो

Read More

विदेशबाट फर्किएर अलैँचीको व्यावसायिक खेती गर्दै

Posted on February 22, 2018 | views : 4264 |

प्रकाश धौलाकोटी / फागुन १०, तेह्रथुम | विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव त्यहाँ भोगेर आएकालाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना बाकेर विदेश जानेले त्यस्तै अनुभव लिएर फर्किन्छन् र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन् ।  त्यही कोटी

Read More

म्याग्दीमा १८ लाख लगानीमा पशुपक्षी फार्म स्थापना

Posted on February 22, 2018 | views : 1741 |

फागुन १०, म्याग्दी | बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गर्नुभएको छ ।  परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यावसायिक बनाउन वरदान पशुपक्षी फार्म स्थापना गर्नुभएको हो ।  फ

Read More

रुकुममा खेतबारीमै किसान पाठशाला

Posted on February 21, 2018 | views : 4104 |

फागुन ९, रुकुम | जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् ।  आफ्नो खेतबारीमा उत्पादन हुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् ।  परम

Read More

पाल्पाका किसानलाई बजारको समस्या

Posted on February 21, 2018 | views : 2093 |

फागुन ९, पाल्पा | तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् ।  स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्नुहुन्छ । बिक्रीका लागि उहाँले अहिलेसम्म बजार पाउनुभएको छैन । भण्डारीले वर्षेनी करिब तीन रोपनी जमिनमा तरकारी लगाउनुहुन्

Read More

म्याग्दीबाट ९७ जातका रैथाने बाली लोप हुँदै

Posted on February 21, 2018 | views : 1283 |

फागुन ९, म्याग्दी | जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न जातका ९७बाली लोप हुने अवस्थामा पुगेका छन् ।  पाँच सात वर्ष अघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र म्याग्दीका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  म्याग्दीका ग्

Read More

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

Posted on February 18, 2018 | views : 2035 |

पाल्पा ६, फागुन | कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ ।  सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्सा

Read More

मह बेचेरै कमाउँछन् ओमप्रकाश महिनाको आधा लाख

Posted on February 17, 2018 | views : 4196 |

फागुन ५, रुकुम । गाउँघरमा गरिखाने कुनै मेलो नभेट्दा एकताका रुकुमको सिस्ने गाउँपालिकाका ओमप्रकाश खड्का विदेश जान ठिक्क पर्नुभएको थियो । घर खर्च चलाउने मेसो पनि नहुँदा उहाँलाई निकै गाह्रो परेको थियो । त्यसैबेला कसैले उहाँलाई लाग्यो एक पटक मौरी पालेर हेर्छु । २०६२ सालदेखि मौरी पाल्न सुरु गरेका ओमप्रका

Read More

रोल्पा: बन्दुक बिसाएपछि बाख्रापालनबाट जिल्लाकै उत्कृष्ट कृषक

Posted on February 16, 2018 | views : 5219 |

कविता उपाध्याय/माघ ४, रोल्पा । दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बन्नुभएको छ ।  “बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उहाँले भन्नुभयो । बाख्रा पालनबाट वलीको दैनिक

Read More

पश्चिम दाङमा दुई करोडको कृषि फार्म

Posted on February 14, 2018 | views : 813 |

फागुन २, दाङ | पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ ।  मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो ।  विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्

Read More

डोल्पामा भारि हिमपात कृषकका लागि राम्रो तर जनजिवन प्रभाबित (फोटोफिचर)

Posted on February 13, 2018 | views : 4040 |

टेकबहादुर शाही | फागुन १, डोल्पा | सोमबार राति डोल्पामा भारि हिमपात भएको छ भारि हिमपात सगै जिल्लाको सबै जसो क्षेत्र पूरै हिमपातले प्रभाबित भएको छ । हिमपात पछि चिसोले न्यूनतम तापक्रम माइनस १० पुगेको छ । डोल्पामो सदरमुकाम दुनैमा ३ ईन्च सम्म हिउ जमेको थियो भने माथिल्लो डोल्पामा करिव साढे एक फिट वरावर ज

Read More

दाङमा तोरीको उत्पादन घट्दो

Posted on February 13, 2018 | views : 2253 |

फागुन १, दाङ | कुनै समय तोरी बालीको लागि प्रख्यात दाङमा पछिल्लो समयमा उत्पादन घट्दो क्रममा छ ।  किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेका थिए । यहाँको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । दाङको तोरीको तेल नेपालमै प्रचलित थियो । पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर भएको कृषि विकास कार

Read More

सप्तरीको शम्भुनाथमा आगलागी हुँदा २० लाखको क्षति

Posted on February 13, 2018 | views : 3120 |

फागुन १, राजविराज | सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं १२मा गएराति आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।  स्थानीय मोहम्मद जलधर खानको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको एउटा घर र एउटा गाई गोठ तथा छिमेकी मो ममताज खानको एउटा गाईगोठसमेत जलेर नष्ट भएको कल्याणपु

Read More

तरकारी खेतीमा अनुदान

Posted on February 13, 2018 | views : 1643 |

फागुन १, कञ्चनपुर | तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ ।  युवा लक्षित कार्यक्रमअन्तर्गत आठजना युवालाई रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।  एक वर्षमा दुई मौसममा एक बिघा खेतमा व्यावसायिक तरकारी खेती गर्नका ला

Read More

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

Posted on February 13, 2018 | views : 6603 |

फागुन १, हुम्ला | कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ ।  हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आए

Read More

डोल्पामा ७५ हजार स्याउका बिरुवा खरिद गरिदै ।

Posted on February 12, 2018 | views : 5043 |

टेकबहादुर शाही | माघ २९, डोल्पा | डोल्पा जिल्लाका लागि यस बर्ष मात्र ७५हजार स्याउका बिरुवा खरिद गरिने भएको छ । जिल्लाका २ नगरपालिका र ३ गाउपालिकामा गरि ७५ हजार बिरुवा खरिद हुने जिल्ला कृषि बिकास कार्यालय डोल्पाले जानकारि दिएको छ । कृषि बिकास कार्यालयका अनुसार कृषकको माग एक लाख ५० हजार बरावर भए पनि ज

Read More

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने

Posted on February 12, 2018 | views : 1242 |

माघ २९, काठमाडौँ | कृषि क्षेत्रमा थप व्यावसायिक विकास गर्ने ध्येयले यही फागुनको ३ देखि ६ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ ।  मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना हुने सो प्रदर्शनीमा भारत, मलेशिया, चीन, जर्मनीलगायत देशले उत्पादन गरेका कृषियन्त्र र

Read More

बाली र पशुधन सुरक्षणबारे किसान अनभिज्ञ

Posted on February 12, 2018 | views : 1532 |

सुरेन्द्र भण्डारी / माघ २९, झापा | पछिल्लो समय व्यावसायिक तरकारी तथा पशुपालनतर्फ किसानको आकर्षण बढ्दो छ ।  परम्परागत कृषि प्रणालीमा कृषकले सोचेजस्तो आम्दानी लिन नसकेपछि जिल्लाका धेरै कृषक अहिले व्यावसायिक तरकारी तथा पशुपालनतर्फ आर्कषित हुन थालेका हुन् ।  व्यावसायिक कृषि प्रणाली अपनाए पनि स

Read More

जडीबुटी संकलनबाट व्यावसायिक बन्दै किसान

Posted on February 11, 2018 | views : 3146 |

माघ २८, ललितपुर | हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् ।  एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउन थालेका हु्न् ।  च

Read More

बाम एकताबारे माओवादी नेता सुर्दशन बरालले गरे यस्तो खुलासा (भिडियो)

Posted on February 11, 2018 | views : 1701 |

पर्वत । माओवादी नेता एवं प्रदेश ५ का सांसद सुदर्शन बरालले अझसम्म कुनै पनि नेताहरुले नगरेको खुलासा गरेका छन् ।  दुइ पार्टी विचको एकता समान्य नभएका कारण यसमा प्रचण्ड र ओलीले त्याग गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र अध्यक्षमा आलोपालो हुने गरी ओली र प्रचण्ड विच सहमति गरेर वा अध्यक्ष मण्ड

Read More

कालिकोटको सिमी र फापर नेपाल खाद्य संस्थानले किन्दै

Posted on February 09, 2018 | views : 2549 |

कालीकोट २६ माघ । नेपाल खाद्य संस्थान कालिकोटले जिल्लामा उत्पादित सिमी र फापर खरिद गरी जिल्ला बाहिर निर्यात गर्ने भएको छ । विगत ४ बर्षदेखी नियमित रुपमा सिमी र फापर खरिद गर्दै आएको नेपाल खाद्य संस्थान शाखा कालिकोटले यस बर्ष पनि सिमी र फापर खरिद गरी जिल्ला बाहिर पठाउने भएको हो । संस्थानका कालिकोट शाखा

Read More

बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी

Posted on February 09, 2018 | views : 1488 |

माघ २६, काठमाडौँ | नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले चौथो नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ आजदेखि शुरू भएको छ ।  मिडिया स्पेश सोलुसन्स प्रालि र फ्युचर ट्रेड फियर एण्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित सो प्रदर्शनी आइतबारसम्

Read More

नवलपरासीमा ३ दिने ब्यवसायिक बाख्रापालन तालिम सम्पन्न

Posted on February 07, 2018 | views : 2567 |

श्याम थापा | माघ २४, सुस्ता | सुस्ता गाउँपालिका पशु शाखाँ कार्यालय कुडियाको आयोजनामा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालय कुडियाको सभा हलमा सम्पन्न भएको छ ।  तालिमको एक कार्यक्रम गरि समापन गरिएको थियो । सुस्ता गाउँपालिकाका कार्यकारी अधिकृत जिवलाल श्रेष्ठको अध

Read More