कृषि गतिबिधी |


नुवाकोटमा कृषि सेवा केन्द्र स्थानीय तहसम्म

Posted on February 06, 2018 | views : 1684 |

माघ २३, नुवाकोट | जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ ।  छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय तह मातहत सञ्चालन हुने कानुनी प्रावधान भएकाले हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी द

Read More

पूर्वप्रजिअ सहकारीमार्फत चिया खेतीमा रमाउँदै

Posted on February 06, 2018 | views : 4078 |

माघ २३, भोजपुर । काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी उदाहरणीय बन्नुभएको छ ।  सिडिओ भएर विभिन्न जिल्लामा काम गर्नुभएका र हाल अवकाश प्राप्त भोजपुरको रामप्रसाद राई गाउँपालिकाको होम्तोकका गणेश राईले सहकारी संस्

Read More

कञ्चनपुरमा नमूना च्याउ घरबाट नौ लाखभन्दा बढीको च्याउ बिक्री

Posted on February 04, 2018 | views : 1683 |

माघ २१, कञ्चनपुर | बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ ।  नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो ।  च्याउ घरबाट किसानले चार हजार ५०० कि

Read More

बालीमा लाग्ने सबै कीरा शत्रु हुँदैनन्

Posted on February 04, 2018 | views : 4817 |

माघ २१, नगरकोट | बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक नहुने सिकाउँदै चाँगुनारायण नगरपालिका वडा नं ८ मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको मेलमिलाप कृषक पाठशालाले १६ हप्तासम्म किसानलाई कसरी रोग कीराबाट बाली जोगाउने र व्यवस्

Read More

आलुको बीउमा गुणस्तर नुहँदा उत्पादनमा गिरावट

Posted on February 02, 2018 | views : 2218 |

माघ १९, ललितपुर |नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ उत्पादक समूह र किसानलाई भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो । बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ । 

Read More

कास्कीमा प्राङ्गारिक तरकारी तथा कृषि उपजले जीवनस्तर सुधारिँदै

Posted on February 02, 2018 | views : 2437 |

वासुदेव पौडेल / माघ १९, पोखरा | कास्की अन्नपूर्ण गाउँपालिका–३ का पाउँदुर र ४ का भदौर देउरालीका स्थानीयवासीले प्राङ्गारिक तरकारी एवं कृषि उपज उत्पादन गर्नथालेपछि उनीहरुको जीवनस्तरमा क्रमिक सुधार हुँदै गएको छ ।  विषादीयुक्त खाद्यान्नले मानव जीवनलाई प्रत्यक्ष प्रभावित पारिरहेको अवस्थामा सामुदायिक

Read More

रोल्पामा पनि मकै छोडाउने कर्न सेलरको माग बढ्दै

Posted on February 02, 2018 | views : 3538 |

कविता उपाध्याय/माघ १९, रोल्पा । रोल्पामा कर्न सेलर (मकै छोडाउने मेशिन) निकै प्रभावकारी भएपछि यसको माग बढ्दै गएको कृषक समूहले बताएका छन् ।  विकास सरोकार समाज (डिकोस) रोल्पाद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम (पहल) परियोजनाले जिल्लामा काम गर्दै आएका साविकका छवटा गाव

Read More

मोरङ: कस्तो अचम्म, माघमा पनि रोपाइँ !

Posted on February 02, 2018 | views : 3190 |

माघ १९, मोरङ । माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न व्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान

Read More

कृत्रिम गर्भाधान सँगै किसानको आर्थिक जीवनस्तरमा सुधार

Posted on February 01, 2018 | views : 2571 |

माघ १८, इलाम | जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दूध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ ।  आव २०७३÷७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो ।&

Read More

कुश्मामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु

Posted on February 01, 2018 | views : 1761 |

माघ १८, पर्वत | कृषिमा विभिन्न प्रविधि र अन्य बालीनालीको विकास भएसँगै हराएको कन्दमूल खेती यहाँ पुनः शुरु गरिएको छ ।  कुश्मा नगरपालिका– ७ खरेहामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु गरिएको हो । बजारमा तरुल, भ्याकुर, गिठा, वनतरुलजस्ता तरकारीको माग बढ्दै गएपछि कन्दमूल खेती थालिएको हो ।  चालू आ

Read More

धनकुटामा सुन्तला उत्पादनमा ३५ प्रतिशतले गिरावट

Posted on February 01, 2018 | views : 5621 |

 माघ १८, धनकुटा | जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो ।  सुन्तलाका बोटमा सिट्रस ग्रिनिड र चाइनिज

Read More

डडेल्धुरामा तरकारी तथा अन्नबालीको बीउको माग बढ्दो

Posted on January 30, 2018 | views : 2727 |

माघ १६, डडेल्धुरा | जिल्लामा उत्पादन भएका विभिन्न किसिमका तरकारी, दाल र अन्नबालीको बीउको माग बढ्दो छ ।  जिल्लामा उत्पादन गरिने अन्नबालीको बीउको माग विभिन्न जिल्लाबाट आउन थालेको छ । मागलाई ध्यानमा राखेर यहाँ उत्पादन गरिएका विभिन्न तरकारी, दाल र सागका बीउ अन्य जिल्लामा पठाउने गरेको लक्ष्मी एग्रोभ

Read More

पर्वतमा खडेरीले उत्पादन पचास प्रतिशत घट्ने

Posted on January 30, 2018 | views : 1476 |

माघ १६, पर्वत | झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण जिल्लामा हिउँदे खेती प्रभावित बनेको छ ।  गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रति

Read More

रोल्पाका स्थानीय सरकार कृषिमा रुपान्तरण गर्न प्रतिवद्ध

Posted on January 30, 2018 | views : 2706 |

उमा केसी / माघ १६, रोल्पा | परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरी आधुनिक कृषि पद्धति अवलम्बन गर्ने गरी बजेट नीति तथा कार्यक्रम तय गर्ने रोल्पाका स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जाहेर गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालय रोल्पा र कृषि क्षेत्र सम्बद्ध सरकारी र गैरसरकारी संस्थाले जिल्लाक

Read More

प्रदेश ४ कै पहिलो चित्रेलाइ बालमैत्री घोषणा -भिडियो हेर्नुहोस

Posted on January 30, 2018 | views : 1539 |

महेन्द्र केसी पर्वत । मोदी गाउँपालिका ८ चित्रे बालमैत्री वडा घोषणा भएको छ । प्रदेश ४ कै पहिलो बाममैत्री वडाका रुपमा चित्रे घोषणा भएको हो । बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै निर्देशित सूचक प्राप्तीका कार्य सम्पन्न गरेसँगै चित्रेलाई प्रदेश ४ कै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । पर्वतका प्रतिनि

Read More

तत्काल उखुँको मुल्य तोक्न गाउँपालिका अध्यक्ष पाण्डेद्धारा निर्देशन

Posted on January 29, 2018 | views : 2592 |

श्याम थापा/माघ १५, सुस्ता । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले उखु मिलका मालिकहरुलाई तत्काल उखुँको मुल्य तोक्नको लागी निर्देशन दिनु भएको छ ।  सुस्ता गाउँपालिकाको कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राम प्रसाद पाण्डेले तत्काल उखुँको मुल्य तोक्नको

Read More

बाँझो जमिनमा जिल्लाकै नमुना खेती

Posted on January 29, 2018 | views : 3969 |

माघ १५, पाँचथर | वैदेशिक रोजगारीबाट फर्किएका याङ्वरक–६ नागीका युवाले जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेका छन् ।  नागीका जगत राई, वीरेन्द्र काफ्ले, प्रेम सिग्देल र नवराज उप्रेतीले खेर गएको बाँझो १२० रोपनी जमिन दुई वर्ष भाडामा लिएर तरकारी खेती थालेका हुन् ।  माग बढ्दै गएपछि तथा पर्याप्त

Read More

सुन्तलामा देखिन थाल्यो नयाँ रोग, किसान चिन्तित

Posted on January 29, 2018 | views : 1507 |

माघ १५, म्याग्दी | सुन्तलाको दानामा कालो दाग देखिने समस्याका कारण उत्पादन र गुणस्तरमा ह्रास आएको छ ।  अधिकांश बगैँचाको सुन्तलाको दानामा कालो दाग लाग्ने समस्या देखिन थालेको कृषकले बताएका छन् । कालो दाग लागेको सुन्तलाको दाना सानो आकारको हुने, फोहर देखिने र खाँदा अमिलो हुने समस्या रहेको बेनपा–३ रा

Read More

कञ्चनपुरमा बगरको उखुखेतीबाट पचास लाख आम्दानी

Posted on January 29, 2018 | views : 1280 |

माघ १५, कञ्चनपुर | नदीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।  वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् ।  पाँच वर्ष

Read More

तेह्रथुममा आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

Posted on January 28, 2018 | views : 3404 |

प्रकाश धौलाकोटी /  माघ १४, तेह्रथुम | जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ ।  खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधु

Read More

पनौतीमा सम्पदाको संरक्षण अभियान शुरु

Posted on January 28, 2018 | views : 2930 |

माघ १४, बनेपा | काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ ।  पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो । ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको

Read More

महोत्तरीका उपभोक्ता तौलमा ठगिँदै

Posted on January 28, 2018 | views : 2533 |

माघ १४, बर्दिवास | स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् ।  जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् ।  खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरका

Read More

मुस्ताङका कृषकलाई स्याउका बिरुवा वितरण

Posted on January 28, 2018 | views : 4602 |

माघ १४, मुस्ताङ | मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् ।  स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् । घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षे

Read More

किबी जोन सञ्चालन हुने भएपछि इलामका कृषक खुशी

Posted on January 27, 2018 | views : 2430 |

माघ १३, इलाम । व्यावसायिक रूपमा किबीखेती गर्दै आएका इलामका कृषक ‘किबी जोन’ सञ्चालन हुने भएपछि खुशी भएका छन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किबी जोन’ सञ्चालन हुनेभएपछि यहाँका किबी कृषक खुशी भएका हुन् । व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले

Read More