कृषि गतिबिधी |


पूर्वार्ध डेरी उद्योगको कृषि राज्यमन्त्री प्रसाईंद्वारा उद्घाटन

Posted on January 18, 2018 | views : 1963 |

माघ ४, झापा | झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गर्नुभएको छ ।  व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान रु ९९ लाख ८८ हजार र स्थानीय पूर्वार्ध कृषि सहकारी संस्था लिको रु एक करोड ५५ हजार ५६७ संयुक्

Read More

म्याग्दीका किसान प्रविधिमैत्री बन्दै

Posted on January 18, 2018 | views : 1415 |

माघ ४, म्याग्दी | सीमित जनशक्ति र समयको बचत हुने भएपछि म्याग्दीका किसान खेत जोत्न ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।  युवा जनशक्ति विदेश पलायन भइरहेका बेला यस्ता प्रविधि किसानका लागि बरदान सावित भएको छ । युवा विदेशिएको अवस्थामा हलगोरुले खेत जोत्ने परम्परा अचेल विस्तारै कम हँुदै गएको छ ।

Read More

कन्चनपुरमा भेडापालन व्यवसाय संकटमा

Posted on January 18, 2018 | views : 1571 |

माघ ४, कंचनपुर | चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ ।  खुला चौरमा चरन मनपराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चउर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका

Read More

भारतबाट फूल आयात गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता

Posted on January 18, 2018 | views : 5000 |

अजितकुमार झा/ माघ ४, सुनसरी |  सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहुदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा नेपाली अझै पनि भारतीय फूलको भर पर्नु परेको छ ।  बिह

Read More

तिब्र शहरीकरणले औद्योगिक क्षेत्र धराशायी’

Posted on January 14, 2018 | views : 3953 |

 पुस ३०, भक्तपुर  |  तीव्र्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् ।  रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न नसक्दा उद्योग

Read More

अलँैची नीति लागू गर्न व्यवसायीको सुझाव

Posted on January 14, 2018 | views : 2822 |

प्रकाश धौलाकोटी \पुस ३० तेह्रथुम  |  सरकारले अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि छलफलमा रहेको अलैँची नीतिलाई तत्काल लागू गर्नुपर्ने व्यवसायीरूको सुझाव छ ।  शून्य आयातमा रहेको अलैँची खेतीलाई थप बढवा दिने उद्देश्यले सरकारले अलैँची नीति ल्याउने तयारी थालेको वर्षौं बिते पनि अहि

Read More

‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’: महेन्द्रबहादुर शाही

Posted on January 14, 2018 | views : 3055 |

पुस ३०,  भक्तपुर  | नेकपा(माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताउनुभएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्

Read More

लिफ्ट प्रविधिबाट अब म्याग्दी नदीको पानी खबरामा

Posted on January 12, 2018 | views : 1562 |

 कमल खत्री \ पुस २८ म्याग्दी |  बेनी नगरपालिका २ खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा आएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरा

Read More

एउटै गाउँबाट एक करोडको दूध बिक्री

Posted on January 12, 2018 | views : 1605 |

पुस २८, म्याग्दी । बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक रु एक करोड बराबरको कारोबार गरेका छन् ।  उनीहरुले दूध बिक्री गरेर मासिक रु ४० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । कतारबाट फर्किएर गाउँमा भैँसीपालन गर्दैआएका बेनी नगरपालिका–४ का मनबहादुर खत्रील

Read More

छोटो अवधिमै रु ४४ लाखको कारोबार

Posted on January 12, 2018 | views : 3391 |

पुस  २८, गुल्मी, (रासस) | गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ ।  मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभासम्म आइपुग्दा रु ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्दै आएको

Read More

गाईपालनबाट मासिक एक लाख भन्दा बढीआम्दानी

Posted on January 11, 2018 | views : 757 |

 पुस २७, पाल्पा, (रासस) |तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् ।  गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पाल्नुभएको छ । अन्य पेशा व्यवसायभन्दा सजिल

Read More

डडेल्धुरामा आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि

Posted on January 11, 2018 | views : 3069 |

पुस २७, डडेल्धुरा । जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ ।  उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयो ।  यस वर्ष २४ हजार मेट

Read More

राष्ट्रसेवकका परिवार बाख्रापालनमा जोडिदै

Posted on January 10, 2018 | views : 3346 |

दलसिंह गिरी/पुस २६, सुर्खेत । राष्ट्रसेवकका रुपमा लिइने नेपाली सेनाका परिवारहरु बाख्रापालनमा जोडिने भएका छन् ।  मध्यपश्चीम इपी सेन्टर कार्यालय बाके नेपालजंग द्धारा सुर्खेतको बराहाताल गाउपालिका वडा नं. ५ बड्ढीचौमा बाख्रा पालन तालिम दिने भएपछि त्यहाँका परिवारहरु बाख्रापालनमा जोडिने भएका हुन् ।&nb

Read More

अलैँचीका समस्या समाधान गर्न किसानको माग

Posted on January 10, 2018 | views : 2763 |

प्रकाश धौलाकोट | पुस २६, तेह्रथुम,  (रासस) | जिल्लाका किसानले अलैँची खेतीको समस्या समाधान गरिदिन माग गरेका छन् ।  अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै तिनको व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने किसानको माग छ ।  जिल्लाका किसान, व्यवसायी र सरोकारवाल

Read More

मुगुमा २९ जना किसानलाई बीमा दावी रकम भुक्तानी

Posted on January 08, 2018 | views : 1721 |

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लाका २९ जना स्याउ किसानहरुलाई स्याउ खेती बीमा दावी रकम भुक्तानी दिईएको छ ।  शिखर ईन्स्योरेन्स मुगुमा  मौसममा आधारित स्याउ खेती बीमा गरेका २९ जना किसानहरुलाई रकम प्रदान गरीएको हो । मुगु जिल्लामा पहिलो पटक ६५ जनाले स्याउ खेतीको बीमा गरेकोमा ४१ जना

Read More

बिदेशबाट फर्किएपछि व्यवसाय सुरु, मासिक डेढ लाख कमाइ

Posted on January 06, 2018 | views : 1782 |

पुस २२, कालिकोट । जिल्लाको महावै गाउँपालिका निवासी बिनोद बिष्टले गाइपालन व्यवसाय गरी मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।  महावै गाउँपालिका वडा नं. ३ निवासी बिनोद बिष्टले बिदेशबाट फर्किए पछि काठमाण्डौमा गाईपालन व्यवसाय गरी मासिक डेड लाख आम्दानी गर्न सफल भएका हुन् । रोजगारीका लागि त

Read More

कालिकोटमा च्याउखेती तालिम सम्पन्न

Posted on January 06, 2018 | views : 2173 |

पुस २२, कालिकोट । ग्रामीण क्षेत्रका महिलाहरुलाई उद्यमी बनाउन आयोजित पाँच दिने व्यवसायिक च्याउ खेती सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।  ग्रामीण पुर्ननिर्माण संस्था (आरआरएन) द्धारा सञ्चालित सामुदायिक बिकास कार्यक्रम (सिडिपी परियोजना)को सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नरहरीनाथ

Read More

आलुमा आत्मनिर्भर यसरी बन्दैछ डडेल्धुरा

Posted on January 04, 2018 | views : 3266 |

पुस २०, डडेल्धुरा । बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन् ।  परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अमरगढी नगरपालिका–६ दमडा र वडा नं ७ पोखराका महिलाले तीन महिने कार्डिनल जातको आलु लगाएर झण्डै दश गुणा उत्पादनबाट मनग्य आम्दान

Read More

दार्चुलाका किसानलाई आइपर्यो यस्तो आपत !

Posted on January 01, 2018 | views : 4162 |

पुस १७, दार्चुला । दार्चुलाका खेतीयोग्य जमिन लामो समयदेखि पानी नपर्दा बाँझै रहेका छन् ।  सिँचाई सुविधा भएका ठाउँमा गहुँ छरिसकेको भए पनि सिँचाई सुविधा नभएको ठाउँमा पानी नपर्दा जमिन बाँझै रहेको हो ।  दार्चुलाको लेकम गाउँपालिकामा सिँचाई सुविधा नहुँदा गहुँ छर्न किसानहरुले बताएका छन् ।  ले

Read More

कुखुरा व्यावसायमा रमाउदै कपिलवस्तुका प्रेम

Posted on December 31, 2017 | views : 3677 |

माधव बेल्वासे/पुस १६, कपिलवस्तु । कपिलवस्तु वुद्धभुमी नगरपालिका इमिलियामा मा विगत चार वर्ष देखी प्रेम रानाले उन्नत जातको कुखुरा पालन गर्नुभएको छ ।  ९ वर्ष वैदेशिक रोजगारीमा साउदी वस्नुभएको राना नेपालमै केहि गर्ने योजनाका साथ नेपाल आएर पशुपालन तर्फ लाग्नुभएको हो । उहाले जिल्लाको इमिलियामा करिव ३

Read More

उखु खरिद र मिल सञ्चालन नगर्दा महोत्तरीका किसान चिन्तित

Posted on December 29, 2017 | views : 1949 |

पुस १४, गौशाला । चिनी मिलले उखुको मूल्य निर्धारण, उखु खरिद र मिल सञ्चालन नगर्दा महोत्तरीका किसान चिन्तित भएका छन् ।  पुसको दोस्रो हप्ता भइसक्दा पनि यस वर्ष अहिलेसम्म एभरेष्ट सुगर एण्ड केमिकल इण्डट्रिज सञ्चालनमा आउन सकेको छैन ।  गौशाला नगरपालिका–१ रामनगरमा रहेको सो चिनी मिल सञ्चालनमा नआउँदा

Read More

भोजपुरमा चिया खेतीका लागि ७५ लाख रकम विनियोजन

Posted on December 29, 2017 | views : 3488 |

पुस १४, भोजपुर । भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि ठूलो रकम विनियोजन गरिएको छ ।  चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । स्थानीय सरकार निर्माण भएपछि पहिलो पटक सम्पन्न गाउँपरिषद्ले चिया खेती

Read More

वार्षिक ९१ अर्बको दूध बिक्री

Posted on December 28, 2017 | views : 2075 |

पुस १३, चितवन (रासस) | ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।  एशोसिएसनका महासचिव प्रह्लाद दाहालले नेपालमा दैनिक ४८

Read More

खडेरीले २२ सय हेक्टर जमिन बाझै

Posted on December 27, 2017 | views : 1307 |

पुस १२, कालिकोट । कालिकोटले जिल्लामा खडेरीका कारण २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको तथ्याङ्क अनुसार आकाशे पानीको भरमा गहुँ खेती हुने जिल्लामा २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको हो । जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनिलकुमार सिंहले जिल्लामा आकाशे पान

Read More