कृषि गतिबिधी |


मुगुमा बर्षे अन्नबालीको उत्पादनमा वृद्धि

Posted on November 02, 2017 | views : 4110 |

दान बहादुर बुढा/कात्तिक १६, मुगु । नेपालको अति बिकट दुर्गम हिमाली जिल्ला मुगुमा यो बर्ष बर्षे अन्न बालीको उत्पादनमा निकै वृद्धि भएको छ । मुगु जिल्लामा रहेको गम,करान,सोरु, खत्याड ४ भेगमा उत्पादन हुर्ने बर्षे अन्नबालि कोदो, मकै, जै, फापर, कागुनो, चिनो, मार्सो, गहुँ,धान, नाफल गहुँ, लगाएतका अन्न बालिहरु

Read More

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

Posted on November 01, 2017 | views : 4964 |

कात्तिक १५, पोखरा ।  मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन् ।  काठमाडौँ, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगँैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए ।  थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना

Read More

खिजीदेम्बामा गठबन्धन बलियो : नेता न्यौपाने

Posted on October 28, 2017 | views : 5494 |

शेरसाङ्गे शेर्पा, ११,  खिजीदेम्बा । ओखलढुंगाको खिजीदेम्बामा एमाले र माओवादी केन्द्रको गठबन्धन बलियो रहेको एमाले नेता कमल न्यौपानेले दावी गरेका छन् । खिजीदेम्बा ४ कातीचर्नालुमा एमाले र माओवादीका स्थानीय नेताहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटि सदस्य समेत रहेका न्यौपान

Read More

मोटर बाटो खन्दा कुलो पुरिएपछि सामाचौरको सयौं रोपनी खेत बाँझै

Posted on October 27, 2017 | views : 3453 |

प्रेम सुनार/कात्तिक १०, गुल्मी ।  यति वेला जताततै धान पाकेर पहँलपुर र सुन्दरभई रहेको बेला गुल्मीको सामाचौर फाँट भने सिचाईको अभावमा बाँझै रहँदा झार र बन्सो उम्रीएर कुरुप बनेको छ  ।  मोटरबाटोको स्तरबृद्धि गर्ने क्रममा  कुलो पुरिए पछि हजारौं मुरी धान फल्ने  सामाचार फाँटको सयौं

Read More

गुल्मीमा धान र कोदो स्याहार्नको चटारो

Posted on October 27, 2017 | views : 4320 |

कात्तिक १०, गुल्मी ।  गुल्मी र आसपासका जिल्लाहरुमा यति वेला धान र कोदो स्याहार्नको माचो भई रहेको छ ।  हस्तीचौरको राताडाँडा नजिकैको फाँट धान पाकेर पहेँलपुर भएको भएको छ । कृषकहरु धान स्यहार्न खाली लिपेर बसेका छन । निस्तेखोलाको उपल्लो फाँट यति वेला पहेँलपुर भएको छ । मुसिकोटका भित्रि खेतहरु प्

Read More

चीनको टोली गुल्मीमा कृषि क्षेत्रको अध्ययन लागि आउँदै

Posted on October 12, 2017 | views : 2262 |

असोज २६, गुल्मी । गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ ।  नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्य

Read More

दूध बिक्री गरी चार करोड आम्दानी

Posted on October 11, 2017 | views : 2603 |

असोज २५, पाल्पा । डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् ।  मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् ।  उक्त क्षेत्रबाट वार्षिक

Read More

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन, मासिक ४० हजार आम्दानी

Posted on October 07, 2017 | views : 4171 |

जीत बहादुर भण्डारी/असोज २१, पाँचथर । पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ ।  फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गर्नुभएको हो । यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको

Read More

एउटै घिरौला १० किलोको फलेपछि…

Posted on October 07, 2017 | views : 1901 |

रोशन तिवारी/कुश्मा । यहाँका एक कृषकको घरमा लगाएको घिरौलाको झालमा एउटै घिरौला दश किलोग्रामको फलेपछि स्थानिय दंग परेका छन् । पर्वत जिल्लाको फलेवास नगरपालिका–७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको वारीमा १० किलाकोे घिरौँला फलेको हो । साधारणतया एउटा घिरौँला १ देखि डेढ किलो सम्मको हुने गर्छ तर पौडेलको व

Read More

कोदो खेतीमा डोल्पाली कृषकको चासो बढ्दै

Posted on October 06, 2017 | views : 3829 |

टेक शाही/असोज २०, डोल्पा । डोल्पा जिल्लाको अधिकाँश खेति योग्य भु–भागमा कोदोको खेति गर्ने गरिन्छ ।  खेती गर्न सजिलो र सुत्केरि आमाको लागि नभइ नहुने अन्नका रुपमा कोदोको खेती गरिने जगदुल्ला गाँउपालिका ३ कि हस्तरुपा लामाले बताइन । उनका अनुसार गाँउघरमा एक महलिा सुत्केरि भएको बेलामा कोदोको ढिडो दिएमा

Read More

रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित

Posted on October 05, 2017 | views : 3456 |

असोज १९, रोल्पा (रासस) । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ ।  जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको

Read More

अष्ट्रेलियाबाट आयात गरी उन्नत जातको बाख्रापालन

Posted on October 04, 2017 | views : 2702 |

असोज १८, चितवन (रासस) । खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ ।  विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा नेपालमा भित्र्याउने क्र

Read More

दुई जनाले १५०० माछा झ्याप्पै (हेर्नुहोस् भिडियो)

Posted on September 26, 2017 | views : 3025 |

सास । असोज १०, बर्दिया ।  निकै हसिलो मुद्रामा जालो खेलाउँदै खेतको वारीसम्म आइपुगेका पुगेका मोहम्मद कलिम र सहाबुद्धिनले जब माछाको झुन्डलाइ जालमा पारे तब मख्ख पर्दै भने, ‘विन पैसाके काम’ अनि माछा झार्न थाले ।  हालै गएको बाढीको डुवानमा परेको गुलरीया नगरपालिका वडा नं. ११ महमदपुरका यी दुइ स्था

Read More

अलैँचीको मूल्यमा गिरावट, किसानहरु चिन्तित

Posted on September 25, 2017 | views : 1681 |

असोज ९, झापा। कालो सुन भनेर चिनिने अलैँचीको मूल्य निरन्तर घट्दै गएपछि कृषक र व्यवसायी चिन्तित बन्न थालेका छन् ।  कुनै समयमा ४० केजीको रु एक लाख २५ हजारसम्म पुगेको अलैँचीको मूल्य घटेर अहिले प्रतिमन रु ३० हजार पुगेकाले कृषक र व्यवसायी चिन्तित बनेका हुन् ।  पहिला नौ जिल्लामा अलैँची खेती हुन्थ

Read More

दशै नजिकैआउदा मुगुमा बाहिरी जिल्ला बाट खसी बोको भित्रीय

Posted on September 25, 2017 | views : 2541 |

दान बहादुर बुढा। असोज ९, मुगु। ,नेपालीहरुको महान चाड बडा दशै शुरुभए लगतै जिल्ला सदरमुकाम गमगढी बजारमा बाहिरीय जिल्ला बाट खसी,बोका र भेडा भित्रिएका छन । मुगु जिल्लामा भेडा बाख्रा पाल्र्ने कृषकहरु कमै भएको हुदा छिकेकी जिल्ला जुम्ला,बाजुरा  बाट हिजो आज खसी भेडा दशैको लागी २ हजार २५ सय भन्दा बढी भ

Read More

कपिलवस्तुबाट दैनिक दुई करोडको खसीबोका बिक्री

Posted on September 25, 2017 | views : 2847 |

असोज ९, कपिलवस्तु। चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक रु दुई करोडभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौँ पठाउने गरिएको छ ।  घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौँ पठाउने गरेका छन् । जिल

Read More

अलैँचीको मूल्य नपाएपछि धनकुटाका किसान निराश

Posted on September 25, 2017 | views : 4658 |

असोज ९, धनकुटा। अलैँची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गर्नुभएका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश हुनुभएको छ ।  यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ । विगत वर्षमा प्रतिमन रु एक लाख २० हजारसम्ममा बिक्री भएको अलँैची हाल प्रतिमन रु ३० हजारदेख

Read More

नुवाकोटको खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री

Posted on September 24, 2017 | views : 1853 |

असोज ८, नुवाकोट। दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ ।  विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ ।  हाम्रो सहकारी संस्था लिमिटेड, साव

Read More

पर्वतमा शीतलचिनीको व्यावसायिक खेती शुरु

Posted on September 24, 2017 | views : 1988 |

असोज ८, पर्वत। मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढी किसिमको पोषण तत्व र ४६ किसिमका एन्टीअक्सिडेन्ट पाइने मोरिंगा (शीतलचिनी)को खेती जिल्लामा व्यावसायिकरुपमा शुरु गरिएको छ ।  नेपालमा अपहेलित बालीका रुपमा तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने उक्त बाली गत वर्षदेखि फलेवास

Read More

खसीमा आत्मनिर्भर बन्यो चितवन

Posted on September 24, 2017 | views : 1695 |

असोज ८, चितवन। कुखुरा पालन व्यवसायको राजधानी मानिने चितवन जिल्ला पछिल्लो समय खसीबोकामा पनि आत्मनिर्भर बन्दै अन्य जिल्लामा बेचबिखन गर्न सक्ने भएको छ ।  जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा वार्षिक ४५ हजार ६२५ खसीबोका खपत हुने गरेकामा यसवर्ष दुई लाख पाँच हजार ७६ वटा खसीबोका उत्पादन भएका छन्

Read More

तेह्रथुममा २४ करोडको दूध उत्पादन

Posted on September 22, 2017 | views : 2764 |

असोज ६, तेह्रथुम। जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ ।  जिल्लाका गाउँ–गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई–भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो । किसानले व्यावसायिक रुपमा समेत उन्नत जातका गाई–भैँसीपालन गर्न थालेकाले दूध उत्पादन

Read More

चितवनमा मल अभाव हुँदा किसान प्रभावित

Posted on September 22, 2017 | views : 1575 |

असोज ६, चितवन। धानखेतीका लागि अहिले अत्यावश्यक देखिएको युरिया मलको अभाव भएको छ ।  विगत १० दिनदेखि सरकारी अनुदानमा आउने मलको अभाव भएपछि किसान चर्को मूल्य तिरेर निजीस्तरबाट आएको मल खरिद गर्न बाध्य भएका छन् ।  चितवनमा भदौमा एक हजार मेट्रिक टन मल खपत हुनेमा कृषि सामग्री कम्पनी लिमिटेडबाट जम्मा

Read More

कञ्चनपुरमा कुखुरा फार्मबाट मनग्य आम्दानी

Posted on September 22, 2017 | views : 1856 |

असोज ६, कञ्चनपुर। बैंकबाट कर्जा लिई कुखुरा फार्म सञ्चालन गरेका कृष्णपुर नगरपालिका–६ सिंहपुरका काठुराम रानाले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।  फार्ममा रानाले ब्वायलर कुखुरापालन गर्दै आउनुभएको छ । रु चार लाख ५० हजार बैंकबाट कर्जा लिई उहाँले कुखुरापालन गर्दै आउनुभएको छ । रानाले डेढ वर्षको अवधिमै

Read More

म्याग्दीमा आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन

Posted on September 21, 2017 | views : 1457 |

असोज ५, म्याग्दी। यहाँका एक किसानले आधुनिक प्रविधिको प्र्रयोग गरेर घाँस उत्पादन गरेका छन् ।  बेनी नगरपालिका–९ तोरीपानीस्थित धौलागिरि व्यावसायिक बाख्रा फार्मका सञ्चालक आनन्द रिजालले ‘हाइड्रोफोनिक’ प्रविधिको प्रयोग गरेर घाँस उत्पादन गर्नुभएको हो । माटोबिना नै पानीको सहायताले उत्पादन गरिने घाँसले

Read More