कृषि गतिबिधी |


कुचोको मूल्यमा दोब्बरले कमी

Posted on September 21, 2017 | views : 2466 |

असोज ५, इलाम। मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् ।  मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन् । सामान्यतया बढार्न (फोहर सफा गर्न) प्रयोग गरिने कुचो किसानले आफँै घरमा बाटेर बिक्रीका लागि लैजान थालेका छन् । 

Read More

ताप्लेजुङमा अलैँची गोदाममै थन्किएपछि सरकारसँग कृषकको गुहार

Posted on September 19, 2017 | views : 4379 |

सन्तोष पुर्कुटी ।असोज ३, ताप्लेजुङ। “गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु”, आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने ।  नर्सरीबाटै सिन्धुपाल्चोकसम्म मनग्य बिरुवा बेच्न सफल भएका प्रसाईंले हौसिएर यसपटक नर्सरीमा थ

Read More

मुगुका किसानलाई दशैँभन्दा कामको चटारो

Posted on September 19, 2017 | views : 1792 |

नन्द बहादुर रोकाया/असोज ३, मुगु । मुगुमा बर्षबाली थन्क्याउने समय भएसंगै दशै परेकाले मुगुका किसान लाई दशै भन्दा कामको चटारोले स्थानीय लाई भ्याईन भ्याई भएको छ ।  दशैको समय नजिकिए पनी दशै भन्दा काम कत्तिखेर सकिएला भन्ने सोचमा किसान रहेका छन । प्रति बर्ष काम सकिए पछी दशै पर्दा किसानले दशै हर्ष उल्ल

Read More

हराएका भनिएका काफ्ले कहाँ बसे १ साता ?

Posted on September 18, 2017 | views : 5013 |

असोज २, अाेखलढुंगा । एक हप्ता अघि बेपत्ता भएका ओखलढुङगाको मोलुङ गाउँपालिका ५ का चन्दप्रसाद काफ्ले सम्पर्कमा आएका छन् । गत भदौ २६ गते बिहान घरैबाट बेपत्ता भएका ५१ बर्षिय काफ्ले आज बिहान १० बजे सम्पर्कमा आएका हुन् । आफु सिन्धुलीको खुर्कोटमा सकुसल रहेको र केही दिनमा घरआउने भनेर काफ्लेले फोन गरेको

Read More

मनाङमा स्याउ टिप्न शुरु

Posted on September 17, 2017 | views : 5040 |

असोज १,पोखरा। स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार ब

Read More

कृषकको दबाबपछि गाउँपालिकाले सच्चायो कदम गाडी किन्ने र बाटो खन्ने बजेट कृषि र पशुपालनमा बिनियोजन

Posted on September 15, 2017 | views : 1550 |

पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृषि र पशुपालनमा बिनीयोजन गरेको हो । जलजला गाउँपालिकाले कृषिमा १ करोड १० ल

Read More

ग्रामीणस्तरमै पशु उपचार सेवा दिइनेः पशुपक्षी राज्यमन्त्री

Posted on September 14, 2017 | views : 4528 |

भदौ २९, रसुवा। पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले पशुलाई ग्रामीणस्तरमै एथेष्5जनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुA4र उठाउन लागू भएको हिमाली परियोजनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुँवरले रासससँग कुराकानी गर्दै पशु उपचारक

Read More

विराटनगरमा एक करोड लिटर दूध संकलन

Posted on September 14, 2017 | views : 3147 |

भदौ २९, विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ ।  सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको

Read More

राँगाबाट मासिक नब्बे हजार कमाइ

Posted on September 14, 2017 | views : 1573 |

भदौ २९, कञ्चनपुर। राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ ।  शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा रु ९० हजार

Read More

तेह्रथुम आलुखेतीमा यसरि बन्दैछ आत्मनिर्भर

Posted on September 13, 2017 | views : 1872 |

भदौ २८, तेह्रथुम। आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ ।  जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा २५ हजार ४२२ मेट्रिक टन वर्षे र आठ हजार ६४० मेट्रिक टन हिउँदे आलु उत्पादन भएको थियो ।  उत्पादनको ४

Read More

स्याङ्जामा सत्ताइस मेट्रिक टन मह उत्पादन

Posted on September 13, 2017 | views : 2938 |

भदौ २८, स्याङ्जा। आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ ।  जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार (गोलासहित) वितरण र मौरीपालन सम्बन्धी तालीम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।  कार्यालयले युवा लक्षित मौरीपाल

Read More

रोल्पामा अल्लो प्रवद्र्धनका लागि मेसिन सहयोग

Posted on September 12, 2017 | views : 1642 |

भदौ २७, रोल्पा। हातले धागो कात्ने परम्परालाई नयाँ प्रविधिसँग जोड्न जेल्वाङमा अल्लोको धागो कात्ने मेसिन हस्तान्तरण गरिएको छ ।  कृषि मन्त्रालयसँगको साझेदारीमा उद्योग वाणिज्य महासंघले सञ्चालन गर्दै आएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत जेल्वाङमा १२ थान मेसिन हस्तान्तरण गरिएको जिल्ला कृषि विक

Read More

डडेल्धुरामा गोलभेँडामा टुटा किरा भेटियो

Posted on September 12, 2017 | views : 3535 |

भदौ २७, डडेल्धुरा। गोलभेडामा टुटा एब्सोलुटा (गोलभेडाको पात खन्ने किरा) भेटिएको छ ।  सो किरा जिल्लामा पहिलो पटक देखा परेको हो । टुटा एब्सलुटा नामको किरा मुख्यतया गोलभेँडाको फल र प्याकेजिङ सामग्री ओसारपसार गर्दा तराईका जिल्लाबाट जिल्लामा भित्रिएको हुनसक्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि

Read More

इलाममा अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

Posted on September 10, 2017 | views : 2015 |

भदौ २५, इलाम। अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ ।  जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो ।  जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका

Read More

सुन्तलाको बिरुवाबाट पाँच लाख आम्दानी

Posted on September 09, 2017 | views : 2549 |

भदौ २४, पाल्पा । व्यावसायिक रुपमा सुन्तलाको बिरुवा उत्पादन गरेर यहाँका एक किसानले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।  जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, अम्लाबासका ७७ वर्षीय यमलाल कोइरालाले सुन्तलाको बिरुवा बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका हुन् ।  बीस

Read More

यस्तो छ बाजुरामा रैथाने बालीको सम्भावना

Posted on September 09, 2017 | views : 3091 |

भदौ २४, बाजुरा । मानव विकास सूचकांकमा पुछारमा रहेको जिल्ला लामो समयदेखि खाद्य असुरक्षित रहँदै आएको छ ।  पाँच वर्षमुनिका बालबालिका कुपोषित हुने दर पनि अन्य जिल्लाको भन्दा उच्च छ । भौगोलिक विकटता र दुर्गमले गाँजेको जिल्ला सामाजिक आर्थिक विकासका सूचक र चेतनाको दृष्टिले पनि देशका अन्य भागभन्दा पछि

Read More

पाल्पामा बाँदरले अन्नबाली सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

Posted on September 08, 2017 | views : 2047 |

भदौ २३, पाल्पा । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् ।  पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् ।  वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्

Read More

इलाममा पाँच करोडको बंगुरको मासु उत्पादन

Posted on September 08, 2017 | views : 3517 |

भदौ २३, इलाम। जिल्लामा यस वर्ष रु पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ ।  जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ ।  पशुसेवा कार्यालयका अनुसार इलाममा ब

Read More

चितवन र मकवानपुरमा यी आठवटा ठाउँमा डिप ट्युबवेल निर्माण सुरु

Posted on September 07, 2017 | views : 5850 |

भदौ २२, चितवन। सिँचाइ मन्त्रालयअन्तर्गत भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले खेती हुने सुख्खा क्षेत्रमा सिँचाइ सुविधाका लागि डिप ट्युबवेल निर्माण शुरु गरेको छ ।  चितवन र मकवानपुरमा सेवा पु¥याउँदै आएको कार्यालयले यहाँका विभिन्न आठ स्थानमा डिप ट्युबवेल निर्माणको काम थालेको भूमिगत जल सिँचाइ वि

Read More

स्थानिया खाद्यान्नबाट बाल आहार बनाउन अनुसन्धान शुरु

Posted on September 07, 2017 | views : 1773 |

ललितपुर, २२ भदौ । लट्टे, जुनेलो, चिनोकागनो (कोदोको एउटा प्रजाति) लगायतबाट बाल आहार बनाउने अनुसन्धान शुरु भएको छ ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको खाद्य अनुसन्धान महाशाखाले यसै वर्षबाट अनुसन्धान शुरु गरेको हो । उच्च पहाडी क्षेत्रमा फल्ने यी अन्न स्वास्थ्यका हिसाबले फाइदाजनक हुने

Read More

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

Posted on September 07, 2017 | views : 4838 |

भदौ २२, मुस्ताङ। मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ ।  गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  गत वर्ष चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौसम, रोग, किराको समस्या कम भएको र नयाँ बोट थपिएक

Read More

मनाङको आलु काठमाडौँतिर

Posted on September 07, 2017 | views : 5429 |

भदौ २२, मनाङ। बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ ।  मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन ।  जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थाले । हिमालपारिको जिल्ला मना

Read More

दाङमा कृषि भण्डार गृह निर्माण

Posted on September 07, 2017 | views : 1681 |

भदौ २२, दाङ । यहाँको राप्ती गाउँपालिकाका किसानलाई अब खाद्यान्न बिक्री तथा मलखाद, कृषि औजार र बिउबिजन किन्नका लागि बजार बजार धाउन नपर्ने भएको छ ।  राप्ती गाउँपालिका–२ लालमटियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको आर्थिक सहयोग तथा इच्छुक स्मृति कृषि सहकारी संस्थाको पहलमा कृषि भण्डार

Read More

सप्तरीमा करोडौँको केराखेती नष्ट

Posted on September 06, 2017 | views : 3791 |

भदौ २१, राजविराज। दुई साताअगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको भारदहमा लगाइएको करोडौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ ।  सप्तकोशी नदीको छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ स्थित भारदहमा लगाइएको सो केराखेती नष्ट भएको हो । करिब ५०० बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृ

Read More