कृषि गतिबिधी |


चितवनमा स्ट्रबेरीको व्यावसायिक खेती, टिकटक बनाउन अब शुल्क तिर्नुपर्ने

Posted on November 09, 2021 | views : 2699 |

कुलप्रसाद काफ्ले | कात्तिक २३, चितवन | सप्तरी राजविराजका शशन देवकोटाको टिमले गत वर्ष भरतपुर महानगरपालिका-५ समिचोकमा १२ कठ्ठामा पहिलो पटक स्ट्रबेरीको परीक्षण खेती गरे । शशनसहित आठ जनाले स्ट्रबेरीको उत्पादनमाथि अनुसन्धान गरे । स्ट्रबेरीले राम्रो फल दिएपछि उनीहरूले यस वर्ष करिब १८ कठ्ठामा स्ट्रबेरीको व

Read More

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

Posted on October 23, 2021 | views : 1919 |

विशाल बस्नेत | कात्तिक ६, महोत्तरी | बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर धान बालीमा क्षति पुगेको छ ।  जसमध्ये ३१ हेक्टर धानबाली कटान भएको छ भने ३०१ हेक्टर धान बाली डुबानमा परेको छ । बाँकी काटेर राखेको धान खेतमा नै झरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । संघ र प्रदेश सरकारले

Read More

यस्तो छ आज तरकारीको बजार भाउ

Posted on October 21, 2021 | views : 1277 |

कात्तिक ४, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य विवरण सार्वजनिक गरेको छ । मूल्य विवरणअनुसार आज आलु रातोको औसत मूल्य प्रतिकेजी ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ४३ रुपैयाँ ५० पैसा कायम गरेको छ ।  त्यस्तै, बिहीबार हरियो सागपातमा तोरीको स

Read More

अविरल वर्षाले उदयपुरमा ३५ प्रतिशत धान नष्ट, भोकमरी लाग्ने चिन्ता

Posted on October 20, 2021 | views : 1969 |

कात्तिक ३, उदयपुर | बेमौसमी रुपमा दुई दिनयताको वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेको धान भिजेर नष्ट भएको हो । वर्षाले धान बालीमा बढी क्षति गरेपछि किसानलाई अहिले भोकमरी हुने चिन्ताले सताएको छ ।  अविरल रुपमा आएको वर्षाले

Read More

दशैं बजार: भक्तपुरमा जौँ र मकैको व्यापार

Posted on October 07, 2021 | views : 2043 |

असोज २१, भक्तपुर | रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन् । 'जौँ लिनुस् । एक गिलासको १५ रुपैयाँ ।' उनले यसरी नै ग्राहक बटुल्छिन् । दुई दिन यता साँझ ५ बजे एक पाथी मकै र एक पाथी जौँ लिएर टौमढीमा व्यापार गर्न पुग्न थालेकी हुन् । उनी भन्छिन्, 'मोहनी न

Read More

दाङबाट खसी–बोका काठमाडौँ पठाइँदै

Posted on October 01, 2021 | views : 1870 |

असोज १५, काठमाडौँ | यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ  एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो ।  खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो । “कर्मचारी खसी–बोका खरि

Read More

आजदेखि अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेला सुरु

Posted on September 24, 2021 | views : 2281 |

असोज ८, काठमाडौँ । शुक्रबारदेखि अखिल नेपाल किसान महासंघको संयुक्त राष्ट्रिय भेला चितवनमा शुरु भएको छ। सो भेलालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले भरतपुरमा उद्घाटन गरेका छन् ।  कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता रहेको बादलले बत

Read More

झापामा किसानलाई क्रेडिट कार्ड वितरण

Posted on September 24, 2021 | views : 1801 |

असोज ८, काठमाडौँ  । झापामा किसानलाई क्रेडिट कार्ड वितरण गरिएको छ  ।  झापाको दमकस्थित हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको हो । मेगा बैंकसँगको सहकार्यमा एग्रोले क्रेडिट कार्ड वितरण गरेको जनाएको छ  ।  किसानका समस्यालाई ध्यानमा राख्दै प्रार

Read More

डोल्पामा खाद्यान्न संकट, एक किलो चामललाई दुई सय तिर्छु भन्दा पनि पाइएन

Posted on September 17, 2021 | views : 1754 |

हेमन्त केसी | असोज १, जाजरकोट | न्युज कारखाना | उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात न्यून भएपछि ग्रामीण वस्तीहरूमा खाद्यन्नको संकट भएको हो । वर्षाय

Read More

दूध बेचेरै पाँच करोड कमाई

Posted on September 17, 2021 | views : 1636 |

खेमराज गौतम | असोज १, गलकोट | सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन

Read More

भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन्

Posted on August 30, 2021 | views : 1263 |

विमलबहादुर विष्ट । भदौ १४, डोटी (रासस)। सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ ।  जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ का किसान  अहिले पनि यही अन्धविश्वासमा  भैँसीको दूध बजा

Read More

बागलुङमा बर्खे आलु कुहियो

Posted on August 23, 2021 | views : 1750 |

भदौ ७, बलेवा (रासस)। बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपु¥याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो ।ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसीखोला र अन्

Read More

कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी

Posted on August 20, 2021 | views : 1840 |

लक्ष्मीप्रसाद सापकोटा । भदौ ४, पर्वत (रासस)। पर्वतका दुई महिलाले गाउँमा नमूना कृषक बनेर उदाहरण प्रस्तुत गर्नुभएको छ । जलजला गाउँपालिका– ९ बनौका यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै संयुक्त लगानी गरी एकीकृत फार्म सञ्चालनमा ल्याउनुभएको छ । उहाँहरुका  श्रीमान् अहिले खाडी मुलुकमा हुनुहुन्छ

Read More

कास्कीभरिका पशुलाई खोप दिइने

Posted on August 20, 2021 | views : 1929 |

भदौ ४, कास्की (रासस)। महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको छ । ‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले र

Read More

बाख्रा फार्म सञ्चालनपछि गाउँमा नै रोजगारी

Posted on August 18, 2021 | views : 1628 |

भदौ २, बनेपा (रासस)। बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्नुहुन्छ । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् ।  उ

Read More

अलैँची मासिन थालेपछि किसान चिन्तित

Posted on August 17, 2021 | views : 1643 |

भदौ १, मङ्गलबारे । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।  मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग ब

Read More

दुग्ध उत्पादन बढाउन गोरखाका भैंसीपालक किसानलाई अनुदान

Posted on August 16, 2021 | views : 1574 |

साउन ३२, गोरखा (रासस)। पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई रु १५ लाख ६० हजार अनुदान उपलब्ध गराइएको नगरपालिकाका पशु शाख

Read More

हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै

Posted on August 10, 2021 | views : 1241 |

नारायण न्यौपाने । साउन २६, काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)बीच हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजनामा सहकार्य हुने भएको छ । यसका लागि ती दुई सस्थाका बीचमा सहमति समेत भएको छ । नेपालमै रहेका रैथाने जङ्गली जातको पहिचान र उपयोगबाट वर्ण

Read More

सप्तरीमा शतप्रतिशत रोपाइँः ९०० बिघा डुबानमा

Posted on August 03, 2021 | views : 2114 |

साउन १९, राजविराज । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।  असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुन

Read More

म्याग्दीमा लोप हुँदै कोदोखेती

Posted on August 02, 2021 | views : 1953 |

ध्रुवसागर शर्मा । साउन १८, गलेश्वर (रासस)। खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गरामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गरामा भरिएको पानीले फाँटको सौ

Read More

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

Posted on July 27, 2021 | views : 1606 |

राजु विश्वकर्मा । साउन १२, लहान (रासस)।  सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ ।  माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको बिक्री वितरण बढेको ह

Read More

अण्डाको मूल्य हालसम्मकै उच्च : गतिलिदै पोल्ट्री व्यवसाय

Posted on July 26, 2021 | views : 2027 |

नारायण अधिकारी । साउन ११, चितवन (रासस)। कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा  नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले  राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेक

Read More

‘कृषिप्रधान देशमा खोइ कृषि ऐन ?’

Posted on July 26, 2021 | views : 1403 |

नारायण न्यौपाने । साउन ११, काठमाडौँ (रासस)। विद्यालयको प्राथमिक तहदेखि नै बालबालिकालाई अध्ययन मात्र होइन, घोकाएर कण्ठ गर्न लगाइने पाठ्यक्रमको महत्वपूर्ण वाक्य हो, ‘नेपाल कृषिप्रधान देश हो ।’ मुलुकका ६५ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न छन् । हाम्रो मुलुकको अर्थतन्त्रको मुख्य आधार कृषि नै हो ।

Read More

दूधमा अनुदानः किसान पशुपालनतर्फ आकर्षित

Posted on July 20, 2021 | views : 4794 |

नारायण अधिकारी । साउन ५, चितवन (रासस) । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्त

Read More