कृषि गतिबिधी |


पछिल्लो समय दार्चुलामा दूध उत्पादन घट्यो

Posted on August 18, 2017 | views : 4491 |

लोकेन्द्र प्रशाद जोशी/भदौ २, दार्चुला । पछिल्लो समय दार्चुलामा दूध उत्पादन घटेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ ।  आर्थिक बर्ष २०७२÷७३ मा २२ हजार २ सय ४० मेट्रीकटन दुध उत्पादन भएकोमा गत आर्थिक बर्ष २०७३÷७४ मा १५ हजार ४ सय ७३ मेट्रिकटन मात्र दुध उत्पादन भएको कार्यालयको

Read More

प्युठानका किसानलाई अनुदानमा ५४ वटा हाते ट्रयाक्टर हस्तान्तरण

Posted on August 12, 2017 | views : 6223 |

साउन २८, प्यूठान । कृषि उत्पादनमा आधुनिक प्रबिधी सहित उत्पादन बृद्धि गरी जिल्लालाइ आत्मनिर्भर बनाउने उदे्श्यका साथ भित्रिएको कृषि कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालय प्युठानले अनुदानमा कृषकलाई ५४ वटा हाते ट्रयाक्टर वितरण गरेको छ ।  उक्त ट्याक्टरहरु कुनै ८० प्रतिशतमा र अधिकांश भने ५० प

Read More

बारीमै कुहियो बन्दागोभी

Posted on August 08, 2017 | views : 2476 |

प्रकाश धौलाकोटी/साउन २४, तेह्रथुम । किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ ।  गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेको हो । बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दागोभी समेत बाटोमै कुहिएपछि व्यापारीले किसानबाट खरिद गर्न छाडेका छन् । बन्दागोभी बारीमै कुहिन थालेपछि किसान

Read More

विद्यालयको भवन र खेल मैदान पहिरोले क्षति, विद्यार्थीहरुको पठनपाठनमा समस्या

Posted on August 05, 2017 | views : 2097 |

खकेन्द्र केसी,  साउन २१, सल्यान ।   अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ ।  जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा।वि।मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ कोठे ट्रस्ट भवनमा क्षति पुगेको छ । एक कोठा कार्यालय भएको उक्त

Read More

डडेल्धुरामा सत प्र्रतिशत रोपाइँ सकियो

Posted on August 04, 2017 | views : 2489 |

साउन २०, डडेल्धुरा । प्रदेश नम्बर सातको पहाडी जिल्ला डडेल्धुरामा सत प्रतिशत रोपाइँ सकिएको छ ।  विशेष गरेर साउन महिना अन्तिम सम्म डडेल्धुरामा रोपाई सकिने समय भएपनि यो वर्ष भने साउन दोस्रो साता भित्रै सम्पुर्ण रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । कृषकहरु वर्षातको सुरुवा

Read More

सुनसरीका नौजना किसान पुरस्कृत

Posted on August 04, 2017 | views : 5769 |

साउन २०, इनरुवा । सुनसरी जिल्लाका नौजना किसान पुरस्कृत भएका छन् । जिल्लामा उत्कृष्ट रुपमा पशुपालन गरेको र घाँसको बीउ उत्कृष्ट उत्पादन गरेको भन्दै नौजना किसानलाई पुरस्कृत गरिएको हो ।  जिल्ला पशुसेवा कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा बिहीबार एक कार्यक्रमको आयोजना गरेर किसानलाई पुरस्कृत गरेको का

Read More

गोबर ग्यास प्रयोगले कृषकहरुलाइ दोहोरो फाइदा

Posted on August 02, 2017 | views : 4761 |

\ नन्दराम जैशी | साउन १८, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ६ उर्थुका कृषहरुले गोबर ग्यासके प्रयोगबाट दोहोरो फाइदा लिएका छन् । केहि दिन अघि गाँउमा परिक्षण गरीएको गोबर ग्यास प्रविधि सफल भएपछि कृषकहरुले ग्यास प्रयोगबाट दोहोरो फाइदा लिएक हुन् । गाँइ, भैसिको गोबरबाट ग्यास बाल्नुका साथै सोहि गोबर खेतबा

Read More

बाढीले केराखेती नष्ट

Posted on July 28, 2017 | views : 1620 |

साउन १३, राजविराज । एक महिना अगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण भारदहमा लगाइएको अधिकांश केराखेती नष्ट भएको छ ।  सप्तकोशी नदीकै छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ लगाइएको केराखेती नष्ट भएको हो । करिब ५०० बिगाहामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताउनुभयो । 

Read More

खुम्रे किराले बाली काट्दा किसान चिन्तित

Posted on July 28, 2017 | views : 2284 |

नन्द बहादुर रोकाया/साउन १३, मुगु । मुगु जिल्लामा खुम्रे किराले खेतबारीमा लगाएको बाली काट्दा किसान हैरान भएका छन् ।  जिल्लाको अधिकांश क्षेत्रमा खुम्रे किराले बाली काटेर नोक्सानी पु¥याएपछि किसान हैरान भएका हुन् । किसानले लगाएका धान, कोदो खुर्सानी सिमी लगायतका बालीमा खुम्रे किराले जरा काट्दा लगाए

Read More

बिना जमिन छतमा तरकारी खेती

Posted on July 28, 2017 | views : 3114 |

कृष्ण दर्नाल/साउन १३, पाल्पा । जमिन छैन, तर उहाँले ७० किलो तरकारी उत्पादन गरी बेच्नुभयो ।  श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल हुँदोरहेछ भन्ने एक नमूना हो ।  तर

Read More

दार्चुलामा ९८ प्रतिशत रोपाइ सम्पन्न

Posted on July 25, 2017 | views : 4899 |

लोकेन्द्र प्रशाद जोशी/साउन १०, दार्चुला । दार्चुलामा हालसम्म ९८ प्रतिशत रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालयल दार्चुलाले जनाएको छ ।  कुल रोपाइ हुने ४४ सय ८० हेक्टर जमिन मध्ये हालसम्म ४३ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको कृषि प्राबिधिक हरीदत्त जोशीले जानकारी दिनुभयो । जिल्लाको रोपाइ बढि

Read More

आधुनिक सिमी खेतीले राम्रै फल पाएकोमा किसान खुसी

Posted on July 24, 2017 | views : 3050 |

नन्द बहादुर रोकाया/साउन ९, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान यतिबेला खुसी देखिएका छन ।  बिगतमा गर्ने सिमी खेतीले खासै फल प्राप्त गर्न नसकेका कृषक आधुनि सिमी खेति गर्दा पाएको सफलताले खुसी देखिएका हुन । जिल्लामा रहेको एक गैर सरकारी संस्था नारी उत्थान तथा सचेतनाकेन्द मुगु

Read More

सप्तरीमा ३५ प्रतिशत धान रोपाइँ

Posted on July 22, 2017 | views : 3072 |

साउन ७, सप्तरी । सप्तरी जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आकाशे पानीको अभावमा रोपाइँ कम भएको बताइएको छ । धानको रोपाइँ अहिलेसम्म पूरा हुनुपर्ने भए पनि पानीको अभावमा रोपाइँ हुन नसकेको सो कार्यालयले जनाएको छ । खासगरी सप्तरीका पूर्वी तथा उत्तरी भेगमा नहर

Read More

कृषिमा आकर्षण वढ्दो,पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार

Posted on July 21, 2017 | views : 1755 |

    रोशन तिवारी,पर्वत पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार भएको छ । कृषकहरुले पछिल्लो समय धान, कोदो र मकै हुने क्षेत्रमा तरकारी लगाउन थालेपछि खाद्यन्नको क्षेत्र घटेर तरकारीको क्षेत्र वढेको हो । आर्थिक वर्ष २०७३÷ ०७४ मा तरकारी खेती गर्ने जमिन साढे ३ प्रतिशत वढेको छ ।  अघिल्लो वर्ष ६७

Read More

सल्यानमा यसरि लुटेका छन् ठेकेदारले तरकारि किसान र व्यापारिलाई

Posted on July 20, 2017 | views : 4628 |

शंकर के सी | साउन ५, सल्यान | जिल्ला समन्वय समितिले ठेक्का प्रक्रियाबाट कृषिजन्य वस्तुको निकासी कर संकलन गर्न निजी क्षेत्रलाई जिम्मा दिएको हुन्छ । ठेकेदारले जिल्लामा उत्पादित कृषि वस्तु निकासी गर्दा मात्रै सम्बन्धीत जिल्ला भित्रको एक ठाउँबाट कर लिन पाउँछन् । तर ताजा तरकारि तथा फलफुल सल्यानबाट वाहिरि

Read More

कृषि हाटबजार स्थापना प्राथमिकतामा

Posted on July 16, 2017 | views : 3642 |

साउन १, गोरखा । सिरानचोक गाउँपालिकाले आव २०७४/०७५ को बजेटमा वडादेखि गाउँपालिका केन्द्र जोड्न चक्रपथ निर्माण, प्रत्येक वडामा कृषि हाटबजार सञ्चालन र आठ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर खोल्ने योजना बजेटका प्राथमिकतामा परेका छन् ।  गाउँपालिकाको केन्द्र छोप्राकमा पहिलो गाउँसभा बैठकमा

Read More

ताजा तरकारीले चिनिएको कपुरकोट घाँस खेतीबाट पनि परिचय बनाउंदै

Posted on July 16, 2017 | views : 2908 |

शंकर के सी | साउन १, सल्यान | सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत्पादनको श्रोत केन्द्रको रुपमा परिचीत हुंदै गएको छ । खास गरि यहां रहेको सामुदायीक वन समूहहरुले डाले घाँस तथा भुँइ घाँस उत्पादन गर्द

Read More

सल्यानमा २ नगरका ३ वडा एकैदिन पुर्ण खोप युक्त बने

Posted on July 15, 2017 | views : 1791 |

खकेन्द्र केसी, असार ३१, सल्यान । सल्यानको शारदा नगरपालीकाको वडा नम्बर ४ र ५ लाई एकैसाथ पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ ।  पुर्ण खोप सुनिशितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ जिल्ल्लाको १५ औँ र नगरपालीकाको दोस्रो पुर्ण खोप युक्त वडा आज महेन्द्र रत्न मावि पिपलनेटामा एक कार्यक्रमका बिच

Read More

सामुदायिक बनबाट जम्मा गरेको पैसाले बाख्रा पालन

Posted on July 15, 2017 | views : 5583 |

डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् ।  केदारस्युँ गाँउपालीका ४ सैसुका केही ब्यक्तीहरुले बाख्रा पालन गरी रहेको स्थानीयले बताएका छन् । विगत केही बर्ष अघि बन जंगल फडानी गर्ने गरेका यहाँका स्थानीयहरु अहीले केदार स

Read More

कृषिमा आधुनिक प्रविधि आवश्यक

Posted on July 13, 2017 | views : 2162 |

प्रभात सुवेदी । असार २९, बर्दिया ।  उत्पादकत्व बढाउन अबको आवश्यकता भनेको कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइएको छ । जिल्ला कृषि विकास कार्यालय बर्दियाले आज गुलरियामा आयोजना गरेको आ.व. २०७३/०७४ मा सञ्चालित वार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीह

Read More

बैतडीमा हावाहुरीले मकैबालीमा क्षति

Posted on July 13, 2017 | views : 5331 |

असार २९, बैतडी । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ ।  केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पु¥याएको स्थानीय बासिन्दाल

Read More

कपिलवस्तुमा २० प्रतिशत धान रोपाइँ

Posted on July 12, 2017 | views : 2641 |

असार २८, कपिलवस्तु । आकाशे पानी पर्न थालेपछी कपिलवस्तुमा २० प्रतिशत धान रोपाइँ भएको छ ।  सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पानी परेको क्षेत्रमा धमाधम धान रोपाइँ भैरहेको कृषि कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको दक्षिणभेगका तौहिलहवा, निग्लीहवा, जहदी, गोटिहवा, विजगौरी,

Read More

जुम्लामा नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन

Posted on July 11, 2017 | views : 2213 |

नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लामा मंगलबार नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन गरीएको छ ।  जुम्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कार्यरत करार कृषि तथा भेटेनरी प्राविधिकहरुको हक हित संरक्षण गर्ने उदेश्यले समिति गठन गरीएको नायब पशु सेवा प्राविधि

Read More

दाङमा रासायनिक मलको अभाव

Posted on July 08, 2017 | views : 1824 |

असार २४, दाङ । जिल्लामा रासायनिक मलको अभाव भएको छ ।  धानखेती सुरु हुन लाग्दा जिल्लामा मलको अभाव देखिएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«निङमा हाल एक बोरा समेत मल मौज्दात छैन ।  धानखेतीका लागि जिल्लामा तीन हजार टन डिएपी मल आवश्यक पर्छ । गोदाममा

Read More