कृषि गतिबिधी |


आलुको उचित मूल्य नपाउँदा किसान समस्यामा

Posted on May 04, 2017 | views : 3782 |

बैशाख २१, धनगढी । व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् ।  भारतीय बजारबाट भित्रिने आलुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्थानीय किसान समस्यामा परेका हुन् । आलु उत्पादन गर्दा लागेको लागतअनुसारको प्रतिफल पाउन नसकेको किसानको गुनासो छ ।&nbs

Read More

बझाङमा स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै

Posted on May 03, 2017 | views : 5682 |

मकरराज धामी/बैशाख २०, बझाङ । बझाङमा स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै गएको छ ।  पछिल्लो समयमा जिल्लाका विभिन्न ग्रामिण क्षेत्रहरु किसानहरुले हिउदे आलुको खेती गर्दे आएका छन् । रसायनिक मलर विषदिको कुनै प्रयोग नगरि शुद्ध अर्गानिक पद्धति बाट आलु उब्जाउने गरेकाले आलुको स्वाद मिठो र छिटो पाक्ने

Read More

कैलालीका युवा मेवा खेतीतर्फ आकर्षित हुँदै

Posted on May 01, 2017 | views : 2351 |

बैशाख १८, कैलाली । कैलालीमा पछिल्लो समय यूवाहरु व्यवसायिक खेती तर्फ आकर्षित हुन थालेका छन् ।  अन्य खेतीभन्दा उत्पादन गर्न पनि सजिलो तथा बजार पनि सजिलै पाउन सकिने भएका कारण मेवा खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । साना मझौला कृषक आयस्तर आयोजनाको अनुदानमा साढे १० लाख र १४ लाख व्यक्तिगत लगानी

Read More

जसले नौ वर्ष विदेशमा कमाएर स्वदेशमा यसरि जमाए

Posted on May 01, 2017 | views : 14458 |

बैशाख १८, झापा । झापा मेचीनगर नगरपालिका–९ का युवा डिल्लीराम उप्रेती स्वदेशमा रोजगारको कुनै विकल्प नभएपछि कतार जानुभयो । नौ वर्षको लामो कतार बसाइँबाट उहाँले राम्रै कमाउनुभयो । तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो र स्वदेश फर्किनुभयो ।  “लामो समय विदेश बसेँ, राम्र

Read More

पर्वतमा चट्याङ लागेर २ को मृत्यु ७ घाईते

Posted on May 01, 2017 | views : 2438 |

पर्वत : पर्वतको दुई ठाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आईतवार साँझ झरी संगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका ११ पाङराङमा २२ वर्षिय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका ६ फलामखानीमा ३६ वर्षिय धनकुमारी थापाको मृत्यु भएको हो । चट्याङ लागेर

Read More

पर्वतमा माले, राजमो र माओवादी क्रान्तिकारी विच संयुक्त प्यानलको घोषणा

Posted on May 01, 2017 | views : 1666 |

पर्वत । पर्वतका तीन कम्युनिष्ट घटकहरुले स्थानीय चुनाव उपयोगको लागि तीन दलीय मोर्चा गठन गरेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त बैठकले आईतबार तनिदलिय मोर्चा गठन गरेका हुन । मोर्चाको नेकपा ९क्रान्तिकारी माओवादी पर्वतका जिल्ला ईन्चार्ज एवं देशभक्त गणतान्त्रि

Read More

तरकारी खेतीबाट वार्षिक रु सात लाख बराबरको आम्दानी

Posted on April 30, 2017 | views : 3085 |

बैशाख १७, रामपुर (पाल्पा) | व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोग्नुभएकी उहाँलाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ ।  तरकारी खेतीबाटै अहिले कृषक कार्

Read More

कारितास नेपालद्वारा किसानलाई हाते ट्याक्टर

Posted on April 28, 2017 | views : 3580 |

बैशाख १५,  झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ ।  साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध गराएको हो । झापाको बुद्ध–शान्ति गाउँपालिका

Read More

चर्चित मोडल बुद्धबिर थापाको अभिनय रहेको “टुहुरो” चर्चामा

Posted on April 25, 2017 | views : 4175 |

सिर्जना बर्देवा,बैशाख १२,ओखलढुंगा । जिन्दगीमा सबै भन्दा माया गर्ने आफ्नो मान्छे भनेको “आमा” मात्र हो । जो आफु संग भएको मायाको खानी छोराछोरी मै खन्याउीछन् । हरेक पल खुशी संग जिउन सिकाउछिन । हर दुख सुख संग आफु लडेर खुशी राख्छिन् । आफ्नो सन्तान लाई  आफु मैन बत्ति झै जलि उज्यालो दिन्छिन् । भगव

Read More

बारामा ७० करोड बराबरको गहुँ क्षति

Posted on April 25, 2017 | views : 4600 |

बैशाख १२, वीरगन्ज । वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा रु ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ ।  जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये रु ७० करोड मूल्य बराबरको २४ हजार ७३१ मेट्रिक टन गहुँ क्षति भएको हो । 

Read More

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा राजबहादुर गुरुङलाई सर्वसम्वत

Posted on April 24, 2017 | views : 2652 |

बैशाख ११, पोखरा  | बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस लुम्ले गाउँ कार्यसमिति कास्कीले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा राजबहादुर गुरुङलाई सर्वसम्वत रुपमा सिफारिस गरेको छ । लुम्ले गाउँ कार्यसमितीका उपसभापति हरिमान गुरुङको अध्यक्षतामा बसेको वैठकले कांग्रेस महाधिवेशन प

Read More

तेह्रथुममा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन तरकारी खेती तालिम

Posted on April 23, 2017 | views : 1608 |

प्रकाश धौलाकोटी | बैशाख १०, तेह्रथुम | जिल्ला युवा समितिको कार्यालयले युवाहरुलाई स्वदेशमै रोजगार र आत्मनिर्भर बनाउन तरकारी खेती प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ । म्याङलुङ्ग नगरपालिका–९ स्थित हलिमेलामा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन तीन महिने मौषमी तथा बेमौषमी तरकारी खेती प्रविधि सम्बन्धी

Read More

वार्षिक पाँच करोडको च्याउ बिक्री

Posted on April 20, 2017 | views : 2217 |

बैशाख ७, भद्रपुर । झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब रु दुई लाखदेखि रु तीन लाखसम्मको कारोबार गर्ने गरेको बताइएको छ ।  च्याउखेतीका लागि गाउँघरमै ब

Read More

आजको पानीले केहि किसानलाई फाईदा, केहिलाई गत बर्षको झल्को ।

Posted on April 19, 2017 | views : 1791 |

खकेन्द्र केसी बैशाख ६ सल्यान÷रोल्पा  आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा पुगेको हो ।  नेपालकै सबैभन्दा धेरै अदुवा उत्पादन हुने सल्

Read More

आजको पानीले केहि किसानलाई फाईदा, केहिलाई गत बर्षको झल्को ।

Posted on April 19, 2017 | views : 791 |

खकेन्द्र केसी, अनलाइन तहल्का बैशाख ६ सल्यान÷रोल्पा  आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा पुगेको हो ।  नेपालकै सबैभन्दा धेरै अदुवा उ

Read More

दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित

Posted on April 18, 2017 | views : 6162 |

बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित हुन थालेका छन् । आलु खेती बाट राम्रो आम्दानी हुने देखिए पछि युवाहरु आकर्षित भएका हुन ।  केहि बर्ष अघि सप्रोस नेपालले गाउघरमा किसानहरुको साना साना समुह बनाई घुम्तीकोष संचालन गरि आलु खेतीको सुरुवात गरेको थ

Read More

बिमा गर्न कृषि कार्यालयको आग्रह

Posted on April 16, 2017 | views : 3522 |

बैशाख ३,धादिङ । चैते धान खेती गर्ने कृषकलाई सरकारले अुदान दिने भएकोले कृषकलाई बाली विमा गर्न जिल्ला कृषि विकास कार्यालयले आग्रह गरेको छ ।  कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बिमा गरेका कृषकलाई मात्र अनुदान दिन मिल्ने भएकाले चैते धानबाली खेती लगाएका कृषकले बाली बिमा गर्नुपर्नेमा

Read More

तीन सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध

Posted on April 16, 2017 | views : 1197 |

बैशाख ३,सल्यान। जिल्लामा निर्माण गरिएका डेडदर्जन बढी सिँचाइ कुलोबाट तीन सय १९ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको छ । लामो समयदेखि पानीको स्रोत भएर पनि सिँचाइ सुविधाबाट वञ्चित जिल्लाका सात गाविसमा सिँचाइ कुलो निर्माण गरिएपछि बाह्रैमहिना सिँचाइ सेवा उपलब्ध भएको हो ।  जिल्लाका लक्ष्मीपुर, काल

Read More

धानमा आत्मनिर्भर बनाउन बर्दियामा चैते धान खेती

Posted on April 16, 2017 | views : 2452 |

बैशाख ३, बर्दिया । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ ।  हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरिचन्दनपुरका करिब ६ सय बिघा जमिनमा चैते धान खेती गरिएको जिल्ला कृषि ब

Read More

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन, मासिक ५० हजार आम्दानी

Posted on April 15, 2017 | views : 4346 |

बैशाख २, बेनी । टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ ।  म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले इन्टरनेट र टेलिभिजन हेरेर सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्मको रुपमा चिनिएको

Read More

उचित मूल्य नपाएपछि अदुवा किसान मारमा

Posted on April 12, 2017 | views : 3363 |

चैत ३०, इटहरी । अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् ।  गत वर्ष किसानले अदुवा प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरेका थिए । यस वर्ष प्रतिकिलो रु १० देखि रु २० मा बिक्री भइरहेको छ । कृषि उपज केन्द्र धरान–१३ अमरहाटबाट गत वर्ष १० हजार मेट्

Read More

डडेल्धुरामा आधुनिक मौरीघारबाट मनग्गे आम्दानी

Posted on April 10, 2017 | views : 3716 |

चैत २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् ।  दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको दुई हजार ८०० देखि तीन हजारसम्ममा बिक्री गर्ने गरेको आलिताल मौरीघारका प्रोप्राइटर मनी गिरीले घार व्यवसायबाटै पर्याप्त आम्दानी भएकोे ब

Read More

बङ्गुरले बजार नपाउँदा किसान चिन्तित

Posted on April 10, 2017 | views : 2466 |

चैत २८, लमजुङ । व्यावसायिकरुपले बङ्गुरपालन गर्दै आउनुभएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन ।  उहाँको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ । उहाँले तीन वर्षअघि आठ लाखको लगानीमा बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको थियो । “पहिलो वर्ष गाउँ/गाउँबाट बङ्गुरक

Read More

हावाहुरीसंगै असिनापानीले गहुँबाली तथा फलफुलमा क्षेती

Posted on April 07, 2017 | views : 1690 |

नन्दबहादुर रोकाया/चैत २५, मुगु । जिल्लाको पश्चिम खत्याड गाउँपालीकामा हावाहुरी संगै असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षेती पु¥याको छ ।  अनायासै परेको असिना पानीले खत्याड गाउँपालीका धेरै ठाउँमा कृषिबाली फलफुलमामा नोक्सान गरेको हो ।  पाक्नै लागेको गहुँ ,जौ लगायतका फलफुलमा असिना पानीले

Read More