कृषि गतिबिधी |


कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी

Posted on August 20, 2021 | views : 1838 |

लक्ष्मीप्रसाद सापकोटा । भदौ ४, पर्वत (रासस)। पर्वतका दुई महिलाले गाउँमा नमूना कृषक बनेर उदाहरण प्रस्तुत गर्नुभएको छ । जलजला गाउँपालिका– ९ बनौका यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै संयुक्त लगानी गरी एकीकृत फार्म सञ्चालनमा ल्याउनुभएको छ । उहाँहरुका  श्रीमान् अहिले खाडी मुलुकमा हुनुहुन्छ

Read More

कास्कीभरिका पशुलाई खोप दिइने

Posted on August 20, 2021 | views : 1926 |

भदौ ४, कास्की (रासस)। महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको छ । ‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले र

Read More

बाख्रा फार्म सञ्चालनपछि गाउँमा नै रोजगारी

Posted on August 18, 2021 | views : 1622 |

भदौ २, बनेपा (रासस)। बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्नुहुन्छ । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् ।  उ

Read More

अलैँची मासिन थालेपछि किसान चिन्तित

Posted on August 17, 2021 | views : 1641 |

भदौ १, मङ्गलबारे । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।  मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग ब

Read More

दुग्ध उत्पादन बढाउन गोरखाका भैंसीपालक किसानलाई अनुदान

Posted on August 16, 2021 | views : 1569 |

साउन ३२, गोरखा (रासस)। पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई रु १५ लाख ६० हजार अनुदान उपलब्ध गराइएको नगरपालिकाका पशु शाख

Read More

हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै

Posted on August 10, 2021 | views : 1239 |

नारायण न्यौपाने । साउन २६, काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)बीच हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजनामा सहकार्य हुने भएको छ । यसका लागि ती दुई सस्थाका बीचमा सहमति समेत भएको छ । नेपालमै रहेका रैथाने जङ्गली जातको पहिचान र उपयोगबाट वर्ण

Read More

सप्तरीमा शतप्रतिशत रोपाइँः ९०० बिघा डुबानमा

Posted on August 03, 2021 | views : 2109 |

साउन १९, राजविराज । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।  असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुन

Read More

म्याग्दीमा लोप हुँदै कोदोखेती

Posted on August 02, 2021 | views : 1951 |

ध्रुवसागर शर्मा । साउन १८, गलेश्वर (रासस)। खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गरामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गरामा भरिएको पानीले फाँटको सौ

Read More

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

Posted on July 27, 2021 | views : 1604 |

राजु विश्वकर्मा । साउन १२, लहान (रासस)।  सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ ।  माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको बिक्री वितरण बढेको ह

Read More

अण्डाको मूल्य हालसम्मकै उच्च : गतिलिदै पोल्ट्री व्यवसाय

Posted on July 26, 2021 | views : 2025 |

नारायण अधिकारी । साउन ११, चितवन (रासस)। कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा  नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले  राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेक

Read More

‘कृषिप्रधान देशमा खोइ कृषि ऐन ?’

Posted on July 26, 2021 | views : 1400 |

नारायण न्यौपाने । साउन ११, काठमाडौँ (रासस)। विद्यालयको प्राथमिक तहदेखि नै बालबालिकालाई अध्ययन मात्र होइन, घोकाएर कण्ठ गर्न लगाइने पाठ्यक्रमको महत्वपूर्ण वाक्य हो, ‘नेपाल कृषिप्रधान देश हो ।’ मुलुकका ६५ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न छन् । हाम्रो मुलुकको अर्थतन्त्रको मुख्य आधार कृषि नै हो ।

Read More

दूधमा अनुदानः किसान पशुपालनतर्फ आकर्षित

Posted on July 20, 2021 | views : 4789 |

नारायण अधिकारी । साउन ५, चितवन (रासस) । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्त

Read More

किसानलाई ब्याज अनुदान : बढ्यो कृषिमा लगानी

Posted on July 13, 2021 | views : 1684 |

असार २९, गलकोट (रासस)। किसानलाई लगानी बढाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई गलकोट नगरपालिकाले ब्याज अनुदान दिएको छ । ब्याज अनुदान पाएपछि यहाँका कृषकले ऋण निकालेर कृषि फार्ममा लगानी बढाउँदै गएका छन् । नगरपालिकालाई कृषि तथा पशुपक्षीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई ब्याज अनुदान दिने

Read More

किसान क्रेडिट कार्ड वितरण शुरु

Posted on July 11, 2021 | views : 4083 |

असार २७, वाग्मती (रासस) । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी  ‘किसान क्रेडिट  कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ ।  यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका ला

Read More

देखिएनन् खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत

Posted on July 07, 2021 | views : 2008 |

धु्रवसागर शर्मा । असार २३, गलेश्वर (रासस) । असारको तेस्रो साता बितिसकेको छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिइने असारको शुरुआतदेखि नै किसान रोपाइँमा व्यस्त छन् । दर्के झरी र चर्को घामको पर्वाह नगरी म्याग्दीका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । कोरोना महामारी रोक्न गरिएको नि

Read More

लोपोन्मुख बासमती धानको व्यावसायिक खेती

Posted on July 05, 2021 | views : 1789 |

चन्द्रकला भण्डारी । असार २१, झापा (रासस)। पकाउँदा र भोजन गर्दा समेत मगमग बास्ना चल्ने स्वादिस्ट बासमती चामललाई संरक्षण गर्ने ध्येयले  राष्ट्रिय खाद्य बैंक कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती शुरुआत गरेको छ । झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० ब

Read More

पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण

Posted on July 04, 2021 | views : 1988 |

दुर्गा देवकोटा । असार २०, टीकापुर (रासस)।  कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ । व्यावसायिकरूपमा पशुपालन गरिरहेका पालिकाभित्रका १६ किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा मेसिन वितरण गरिएको हो । गाउँपालिकाबाट अनुदानमा दाना बनाउने र घाँस काट्ने म

Read More

पाल्पामा ५० प्रतिशत रोपाइँ

Posted on June 30, 2021 | views : 1667 |

पवित्रा घिमिरे । असार १६, तानसेन (रासस)। पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ । यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको

Read More

आज राष्ट्रिय धान दिवस : मानो रोपेर मुरी उब्जाउने कर्म

Posted on June 29, 2021 | views : 1497 |

नारायण ढुङ्गाना । असार १५, काठमाडौं (रासस)। विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मन

Read More

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न

Posted on June 27, 2021 | views : 1759 |

राजेन्द्रप्रसाद पनेरु । असार १३, कञ्चनपुर (रासस) । सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो । सिँचाइका लागि

Read More

कोरोनाको कहरसँगै दाङमा रोपाइँको चटारो

Posted on June 22, 2021 | views : 1940 |

नारायणी रजौरे र रञ्जिता अधिकारी । असार ८, दाङ (रासस)। कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी छ । दाङ जिल्ला पनि यसबाट अछुतो छैन । केही समय अघिसम्म त दाङ कोरोना भाइरसको सङ्क्रमणबाट देशकै सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको थियो, त्यसैले यहाँ अहिले पनि निषेधाज्ञा हटेको छैन । पछिल्लो हप्त

Read More

‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा

Posted on June 21, 2021 | views : 1887 |

असार ७, गण्डकी (रासस) । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा यसलाई अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउने उल्लेख गरिएको छ । &n

Read More

निषेधाज्ञाको असर : लाखौँको तरकारी नष्ट

Posted on June 21, 2021 | views : 1980 |

असार ७, भक्तपुर (रासस) । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । किसानले तरकारी बिक्री गर्न नपाएपछि गाई भैसीँलाई खुवाउनुपरेको र बाँकी धेरै तरकारीमाथि नै ट्रयाक्टरले

Read More

किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा

Posted on June 21, 2021 | views : 1984 |

असार ७, झापा (रासस)। शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम ला

Read More