कृषि गतिबिधी |


ओखलढुंगाका २५ गाविसका गाउँ गाउँमा कृषि प्राविधिक

Posted on February 27, 2017 | views : 4268 |

पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जिल्लाका आधा गाविसमा कृषि प्राविधिक राखेको छ । ५० गाविस र १ नगरपालिका गरि ५१ वटा स्थानीय निकाय रहेको ओखलढुंगाका

Read More

व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित

Posted on February 25, 2017 | views : 2709 |

फागुन १४, मोरङ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् ।  च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।  समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको पथरी शनिश्चरे– १२ की पार्वतीदेव

Read More

खेतीमा विषादी प्रयोगको असर गर्भवतीमा बढी

Posted on February 24, 2017 | views : 2472 |

मेनका चौधरी/फागुन १३, बर्दिया । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ ।  नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराउ

Read More

नेपाल खाद्य संस्थान धान खरिद गर्न असमर्थ

Posted on February 22, 2017 | views : 4742 |

फागुन ११, वीरगन्ज । व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल खाद्य संस्थान वीरगन्ज शाखा यस वर्ष धान खरिद गर्ने लक्ष्य हासिल गर्न असमर्थ रहेको छ ।  संस्थानले चालु आवमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा हालसम्म रु दुई करोड सात लाखको नौ हजार

Read More

मूल्यमा कमी आएपछि किसान मारमा

Posted on February 21, 2017 | views : 2278 |

फागुन १०, काभ्रे । बजारमा तरकारीको मूल्यमा कमी आएपछि नालाका किसान मारमा परेका छन् ।  व्यापारीले गत साता प्रतिकिलो रु १२ मा मुला किन्ने गरेका थिए, मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो रु ९ मात्रदिएको टुकुचा नाला– ८ का गङ्गा घिमिरेले बताउनुभयो । उहाँ आफूले उत्पादन गरेको तरकारी दैनिक उग्रचण्डी कृषि ब

Read More

कञ्चनपुरमा आलुको बीउको अध्ययन सुरु

Posted on February 20, 2017 | views : 2554 |

फागुन ९, कञ्चनपुर । आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ ।  आलुबाली विज्ञ दानसिंह महराले आलुखेतीमा संलग्न झलारी पिपलाडी नगरपालिका–३ कोपिला आलु समूहमा आबद्ध किसानले लगाएका टिपिएर र सिविएस बीउको अ

Read More

बाख्रा पालनबाट यसरि फेरियो जीवन

Posted on February 20, 2017 | views : 3546 |

फागुन ९, बागलुङ । जिल्लाको दमेक–८ की टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन ।  छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिएको छ । पाँचवर्षअघि व्यावसायिकरुपले सुरु गरेको बाख्रापालनले उहाँलाई यथेष्ट आम्दानी दिन थालेकाले उहाँ सफल उद्यमी

Read More

रसुवामा स्वादिलो आलु रोप्न काम सुरु

Posted on February 18, 2017 | views : 4784 |

फागुन ७, रसुवा । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले गतलाङ, गोल्जुङ, हाकु, राम्चे, धुन्चे, यार्सा, थुमन, वृद्धिम गाविस र भोर्लेको माथिल्लो क्षेत्र गरी कुल खेतीयोग्य जम

Read More

गाङ्खेत साक्षर गाबिस घोषणा भए संगै डडेल्धुरामा साक्षर गाविसको संख्या १५

Posted on February 18, 2017 | views : 1901 |

राम खडका । फागुन ०७ डडेल्धुरा । १८ गाविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १५ पुगेको छ । शुक्रबार जिल्लाको गांखेत गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १५ पुगेको हो । ‘डडेल्धुरा जिल्लाको १५ साक्षर गाविस गांखेतको शान, साक्षर गांखेतबा

Read More

टिम्मुर खेतीका लागि सहयोगी पुस्तक प्रकाशन

Posted on February 17, 2017 | views : 2070 |

फागुन ६, म्याग्दी । मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ ।  जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद्वारा लिखित ‘नेपालमा टिम्मुर खेतीका लागि सहयोगी पुस्तिका’ बिहीबार बेनीमा एक कार्यक्रमबीच विमोचन गरियो ।  जडीबुटीसम्बन्धी अध्ययनमा लामो समयदे

Read More

सल्यानमा विपद सम्वन्धि सञ्चारकर्मीका लागी ३ दिने तालिम समापन

Posted on February 16, 2017 | views : 1785 |

खकेन्द्र केसी फागुन ५ सल्यान  विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन प्रवद्र्धन पहल कार्यक्रम अन्तर्गत  यु.एस.ए.आई.डि. को आर्

Read More

तरकारी खेतीबाटै लाखौ आम्दानी, विदेश जानु पर्दैन

Posted on February 16, 2017 | views : 3339 |

नरजन तामाङ/राजेन्द्र खडका/फागुन ४, सुर्खेत । मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक जसो दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जानेहरुको संख्या बढि रहेको छन ।   गाँउ घर र बजारमा युवाहरु नहुदा बजार र गाँउ सुनसान मात्र नभई  कृषि प्रधान यो मुलुकको धेरै खेत

Read More

संसद बस्नेत द्वारा विद्यालयको दुई कोठे भवनकोे सिलान्यास

Posted on February 15, 2017 | views : 1160 |

खकेन्द्र केसी फागुन ४, सल्यान ।  सल्यान वागचौर नगरपालीका १० भाटविटेमा रहेका स्वरस्वती आधारभुत विद्यालयको दुई कोठे भवनको हिजो सिलान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण भएको भवनको सिलान्यास सल्यान क्षेत्र नं. १ का संसद टेक बहादुर बस्नेतले गरेका हुन । नेकपा माओवादी केन्द्रका

Read More

प्युठानमा कृषि तथा खाद्य सुरक्षा आयोजनाको जिल्ला स्थर समिक्षा सम्पन्न

Posted on February 14, 2017 | views : 3454 |

सागर सर्मा | फागुन ३, प्यूठान | जिल्ला कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमको जिल्ला स्तर समिक्षा तथा योजना तर्जुमा गोष्ठी आज जिविसको सभाहल खलंगामा सम्पन्न भएको छ ।  निमित्त प्रमुख जिल्ला अधिकारी भुप ब पुनको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला इन्जिनियर सुरेन्द्र घिमिरे को अध्यक्षतामा कार्यक्

Read More

कञ्चनपुरमा तीन दिने बेमौसमी तरकारी खेती कार्यक्रम सुरु

Posted on February 13, 2017 | views : 2431 |

सुरेश भट्ट/फागुन २, कञ्चनपुर । कञ्चनपुरमा तिन  दिने बेमौसमी तरकारी खेती कार्यक्रम सुरु भएको छ । आज बाट संसद विकास कोषको आर्थिक सहयोग र कृषक विकास समितीको आयोजनामा बेदकोट नगरपालिका ९ बाट कार्यक्रम सुरु भएको हो । हाम्रो देश नेपाल कृषी प्रधान देश भएता पनि कृषीमा लगानी बालुवामा पानी भन्ने सोच जनता

Read More

‘कृषि साँच्चिकै पेशा बन्न सकेनँः कांग्रेस नेता घिमिरे

Posted on February 08, 2017 | views : 1886 |

किसान संघको अध्यक्षमा सुब्बा प्रकाश धौलाकोटी | माघ २६, तेह्रथुम | नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेले नेपालमा कृषि पेशा साँच्चिकै पेशा बन्न नसकेको बताएका छन् । कृषि क्षेत्र परम्परागत र निर्वाहमुखी मात्रै भएको भन्दै उनले अत्याधुनिक प्रविधि भित्राउँदै व्यवसायिक र आधुनिकीकरणको खाँचो रहेको

Read More

मोटरसाईकल दुर्घटनामा परि सल्यानमा ४ जना घाईते

Posted on February 06, 2017 | views : 1848 |

खकेन्द्र केसी/माघ २४, सल्यान । बागचौर नगरपालीकाको बाउनथान नजिकै आज अप्राह्न ४ बजेतिर मोटरसाईकल दुर्घटना हुदा ४ जना घाईते भएका छन । सल्यानको थारमारे बाट  बाङगेलाखुरी जाँदै गरेको रा २ प ६७५५ र लौराबाङ बाट खरीवोट आउदै गरेको भे २ प ९४९८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । &n

Read More

खडेरी ग्रस्त गाबिसका कृषकहरुलाई कृषि औजार बितरण

Posted on February 05, 2017 | views : 1837 |

दान बहादुर बुढा | माघ २३, मुगु | बिकट हिमाली जिल्ला कहीले रोग त कहीले भेग कहीले खडेरीले दिन प्रति दिन  मारमा परेका कृषकहरुलाई बुधबार कर्णाली सामुदायक बिकास केन्द्रले कृषि सम्बन्धिका औजार बितरण गरीएको छ । गर्तबर्ष मुगु जिल्लामा खडेरी ग्रस्तक्षेत्रमा परेका जिमा, भिई,रारा, कालै,नार्थपू र सुकाढीक

Read More

१२ बुदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन सम्पन्न

Posted on February 05, 2017 | views : 3403 |

माघ २३, काठमाडौँ । मौलिक हकका रुपमा खाद्य सम्प्रभूतालाई प्रभावकारी कार्यान्वयन हुनुपर्नेलगायत १२ बुदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन यहाँ सम्पन्न भएको छ ।  अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको सम्मेलनपछि महासचिव बलराम बाँस्कोटाद्वारा आज जारी विज्ञप्तिमा नवउदारवादले सिर्ज

Read More

२२ पटकसम्म भारत गएका विष्ट अहिले कृषि कर्ममा

Posted on February 05, 2017 | views : 3844 |

माघ २३, बाजुरा । बाह्रबिसे–६ का चित्र विष्ट २० वर्षको अवधिमा २२ पटक भारत पुगे । अशोक बिहार, नयाँ दिल्लीलगायतका सहरमा मजदुरी काम गरे । तर उनी कहिल्यै सन्तुष्ट भएनन् र परिवारलाई खुसी पार्न सकेनन् । बत्तीस वर्षीय विष्टको जीवनयात्रा दया लाग्दो छ । असार र मङ्सिरमा घर आउने र खेती लगाएपछि भारत फर्किने उहाँ

Read More

कंचनपुरमा बँदेलको आतंक

Posted on February 05, 2017 | views : 2693 |

कञ्चनपुर, २३ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा बँदेलको समूहले बालीनालीमा नोक्सानी पु¥याउन थालेको छ ।  निकुञ्जको मध्यवर्ती क्षेत्र बेलडाँडी, झलारी पिपलाडी, बेदकोट क्षेत्रका किसानका खेतबारीमा जङ्गलबाट आएका बँदेलले गहुँ, मटर, मसुरो लगायतका बाली खाएर नोक्सानी

Read More

प्रधानमन्त्रीको कृषि आधुनिकीकरण परियोजनाबाट किसान हर्षित

Posted on February 05, 2017 | views : 4656 |

माघ २३, वीरगन्ज | प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन् ।  बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ ।  प्रधानमन्

Read More

जंगली जनावरबाट कञ्चनपुरका किसान हैरान, सम्वन्धित निकाय मौन

Posted on February 04, 2017 | views : 1409 |

विमल धामी/माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको आरक्ष किनारका बस्तीहरुमा जंगली बदेलले किसानको सयौँ बिघा जमिनमा लगाएको बाली नाली नोक्सान गरेको छ ।  नेपाली सेनाको ब्यारेक नजिकै रहेको आरक्ष किनारहरुका खेतमा भएको बाली नाली नोक्सान गर्दै आएको बेल्डाँडीका किसान मदन भट्टले जानकारी गरा

Read More

रोल्पामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको गोष्ठी सम्पन्न

Posted on February 04, 2017 | views : 2865 |

कविता उपाध्याय/माघ २२, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।  कृषिलाई सम्मान जनक नाफामुखी ब्यवसायका रुपमा विकास गर्दै रोजगार

Read More