राजनीति | अर्घाखाँची - AGK


प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101610 | अर्घाखाँची - AGK

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84225 | अर्घाखाँची - AGK

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेपाल विद्यार्थी संघ अर्घाखाँचीको अध्यक्षमा भरतमणि भट्टराई निर्बाचित

Posted on December 26, 2018 | views : 2576 | अर्घाखाँची - AGK

पुष–११, सन्धिखर्क | नेपाल विद्यार्थी संघ अर्घाखाँचीको अध्यक्षमा भरतमणि भट्टराई निर्बाचित हुनुभएको छ । बिपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न १३ औ जिल्ला अधिबेशनमा अध्यक्षको निम्ती भएको निर्बाचनमा १ सय ६६ मत सहित भट्टराई  विजयी हुनुभएको हो ।  यस्तै उहांका प्रतिद्धन्दी कृष्ण भुसालले १ सय ५ 

Read More

नेपाल विद्यार्थी संघ अर्घाखाँचीको १३ औ जिल्ला अधिबेशन सुरु

Posted on December 24, 2018 | views : 2974 | अर्घाखाँची - AGK

पुस ९, अर्घाखाँची | नेपाल विद्यार्थी संघ अर्घाखाँचीको १३ औ जिल्ला अधिबेशन आज देखि सन्धिखर्कमा सुरु भएको छ ।  अधिबेशनको नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले उद्द्धाटन गर्नु भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको दुई तिहाइको दम्भले जनताले शुख शान्ती र अमन

Read More

नेविसंघ अर्घाखाँची जिल्लाका बिभिन्न विद्यालयमा संगठन विस्तारमा व्यस्त

Posted on December 17, 2018 | views : 2088 | अर्घाखाँची - AGK

पुष २, अर्घाखाँची | नेपाल विद्यार्थी संघको पुस ९ गते सन्धिखर्कमा हुने अधिवेशनको लागी संगठन विस्तारमा व्यस्त रहेको छ । आज पाणिनी गाँउपालिकामा रहेको कमला मावि पालि, पाणिनि प्राविधिक शिक्षालय चिवेक र कृष्ण मावि मैदानमा नयाँ नेतृत्व चयन गरेको छ ।   कमला माविमा प्रविन पाण्डेको अध्यक्षतामा ५१ सद

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56459 | अर्घाखाँची - AGK

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

'सरकार पन्चायती भन्दापनि तानाशाही भयो'

Posted on September 05, 2018 | views : 2764 | अर्घाखाँची - AGK

भदौ २०, अर्घाखाँची | समाजवादको आस्वासन दिने सरकार पन्चायती भन्दापनि तानाशाही बनेको राष्ट्रिय जनमोर्चाले आरोप लगाएको छ । “संघियता चाहिदैन,कर बढाउन पाइदैन”भन्दै जनता र राष्ट्रको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले दमन गरेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सरकार प्रति यस्तो आरोप लगा

Read More

ओली नेतृत्वको सरकार पनि जनता र राष्ट्रप्रति गम्भिर बन्न सकेन

Posted on August 23, 2018 | views : 1963 | अर्घाखाँची - AGK

भदौ ७, अर्घाखाँची | ओली नेतृत्वको सरकार पनि जनता र राष्ट्रप्रति गम्भिर बन्न नसकेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सरकारको ध्यानाकर्षण गराएको छ ।  दुइ तिहाइ बहुमत प्राप्त सरकारले जनजीविका, राष्ट्रियता र भ्रष्टाचारको सवालमा शुन्य सहनशिलता अवलम्बन गर्दै संविधानमा उल्लेखित समाजवाद उन्मुख दिश

Read More

नेपाली कांग्रेस अर्घाखाँचीको श्रद्धाञ्जली सभा

Posted on August 22, 2018 | views : 2432 | अर्घाखाँची - AGK

भदौ ६, अर्घाखाँची | नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वाड नम्वर १० वडा कार्य समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  सन्धिखर्क नगरपालिका वाड नम्वर १० घर भइ हाल सन्धिखर्क , २ रुब्दी निवासी निवासी हाम्रो पाटी नेपाली कांग्रेसका क्रियासिल सदस्य चुरामणि भटराई, वामदेव भटराईका पिता तथा ल

Read More

नेकपा प्रदेश ५ को कुन जिल्लामा को अध्यक्ष ? (विवरणसहित )

Posted on August 16, 2018 | views : 7785 | अर्घाखाँची - AGK

प्रेम सुनार । साउन–३१, बुटवल । नेपाल कम्युनिष्ट पार्टी .(नेकपां) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जसअनुसार प्रदेश ५ का जिल्ला अध्यक्षहरुमा सहमति भएको छ । प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ। जसमध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका

Read More

समृद्ध नेपाल बनाउन राज्यले युवालाई परिचालन गर्नुपर्दछ : अध्यक्ष शर्मा

Posted on August 13, 2018 | views : 2363 | अर्घाखाँची - AGK

साउन–२८, अर्घाखाँची | जिल्ला समन्वय समितिका अध्यक्ष पिताम्बर शर्माले समृद्ध नेपाल बनाउन राज्यले युवालाई परिचालन गर्नुपर्ने बताउनुभएको छ । विदेशिएका युवाहरुको जनशक्तीलाई स्वदेशमै उपयोग गर्न नसके सम्म समृद्धीको नारा सफल नहुने उहांको भनाई छ ।  १९ औं अन्तराष्ट्रिय युवा दिवसको अबसरमा सन्धिखर्कमा सम्

Read More

प्रधानमन्त्री ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरु गरे - पौडेल

Posted on July 31, 2018 | views : 1958 | अर्घाखाँची - AGK

साउन १५, अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाएका छन् ।  । नेपाली कांग्रेस अर्घाखाँचीले वर्तमान सरकारको बिरोधमा  अयोजना गरेको बिरोध सभालाई सम्बोधन गदै    नेता पौडेलले प्र

Read More

राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीलाई पितृ शोक

Posted on June 08, 2018 | views : 2032 | अर्घाखाँची - AGK

जेष्ठ २५, अर्घाखाँची | राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीलाई पितृ शोक परेको छ । ८७ वर्षिय उहाँका पिता  ओम बहादुर केसीको आज बिहान ( शुक्रबार ) ६ बजे खाँचीकोट ७ भालुखोलामा रहेको आफ्नै निवासमा निधन भएको हो ।  स्वर्गीय केसीको हिन्दु परम्परा अनुसार गच्छे घाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

Read More

विप्लब नेतृत्वको नेकपाद्वारा गाउँपालिका अध्यक्षलाई तत्काल राजिनामा दिन अल्टिमेटम

Posted on June 04, 2018 | views : 2095 | अर्घाखाँची - AGK

जेठ २१, अर्घाखाँची | विप्लब नेतृत्वको नेकपासँग सम्बन्धित जनपरिषद् नेपाल, जिल्ला समिति प्यूठानले झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक जि.सी.लाई आफ्नो पदबाट तत्काल राजिनामा दिन अल्टिमेटम दिंदै पत्र पठाएको प्रति नेकपा मसालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित झिमरुकक

Read More

कम्युनिष्टलाई तानाशाही बन्न जनताले बहुमत दिएका होइनन्: कृष्ण सिटौला

Posted on June 01, 2018 | views : 2158 | अर्घाखाँची - AGK

ढुंगेललाइ सफाइ दिनुभन्दा पहिले पिडितपक्षको सहमति चाहिन्थ्यो जेठ १८, बुटवल | नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । कांग्रेसले गर्नुपर्ने केही कुराहरुमा गल्ती भएको बताउँदै उनले कांग्रेसका धेरै कुराहरुमा आमूल परिवर्तन आवश्यक रहेक

Read More

संघीयता सफल भए देशकै अस्तित्व समाप्त हुन्छः राजमो अध्यक्ष, केसी

Posted on May 20, 2018 | views : 2699 | अर्घाखाँची - AGK

जेष्ठ ६, अर्घाखाँची | पुर्ब उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघियता सफल भएमा देशकै अस्तित्व समाप्त हुने बताउनु भएको छ । संसदमा संघियताको बिषयमानै छलफल नगरी जबर्जस्ती रुपमा ल्याइएको संघियताले देशको अस्तित्व नै समाप्त हुने भन्दै नेता केसीले  राष्ट्रिय

Read More

राष्ट्रघाती संझौताको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको विरोध सभा

Posted on May 12, 2018 | views : 2156 | अर्घाखाँची - AGK

वैशाख २९, अर्घाखाँची | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलिले गरेका राष्ट्रघाती संझौताको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले विरोधसभा गरेको छ । सभामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसीले देशको राष्ट्रियता खतरामा रहेको उल्लेख गर्दै राष्ट्रियताको&

Read More

सत्ता पक्षले प्रमुख प्रतिपक्षलाई कमजोर बनाउन सक्दैनः कांग्रेस सचेतक क्षेत्री

Posted on May 11, 2018 | views : 2010 | अर्घाखाँची - AGK

वैशाख २८, अर्घाखाँची ।  नेपाली कांग्रेस पाँच  नम्वर प्रदेश संसदिय दलका सचेतक निर्मला क्षेत्रीले सत्ता पक्ष दलहरुले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई कमजोर बनाउन नसक्ने बताएकी छिन् । उनले प्रतिपक्ष दललाई पेल्न खोजे कांग्रेस सहेर नबस्ने चेतावनी समेत दिइन ।  रिपोर्टर्स क्लव अर्घाखाँचीले सन

Read More

एमाले सन्धिखर्क नगर कमिटीको बैठक सम्पन्न

Posted on May 08, 2018 | views : 1728 | अर्घाखाँची - AGK

बैशाख २५, सन्धिखर्क | नेकपा एमाले सन्धिखर्क नगर कमिटीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी का.बा अध्यक्ष जिबनारायण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक नगर संयोजक युबराज श्रेष्ठको अध्यक्षता,सचिबालय सदस्य शम्भु पोख्रेलको स्वागत मनतब्य र नगर सचिब श्रीकृष्ण भुसालको सन्चाल

Read More

अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको छाया सरकार

Posted on April 21, 2018 | views : 1942 | अर्घाखाँची - AGK

वैशाख ८, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिपक्षको भुमिका शषक्त पार्न जिल्लाका ६ वटै पालिकामा छांया सरकारको गठन गरेको छ ।  कागज र कानुनमा ब्यबस्था परिवर्तन भएपनि मुलुकमा झुट र लुटको खेती मौलाउंदै गएको भन्दै त्यसलाई रोक्न आफुहरुले छांया सरकार गठन गरेर अगाडि बढ्न थालेको राष्ट्रिय ज

Read More

'कांग्रेस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाईखाने उद्योग बनाए' - केसी

Posted on April 21, 2018 | views : 1747 | अर्घाखाँची - AGK

वैशाख ८, बुटवल | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागिखाने भांडो बनाईएको बताएका छन् ।  सत्तामा बसिरहन मन पराउने कांग्रेस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाई खाने उद्योग बनाएको दावी गरेका छन् ।  शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघको तेश्रो राष्ट्

Read More

‘भाषण होइन, काम गरेर देखाउनुपर्छ’

Posted on April 16, 2018 | views : 1860 | अर्घाखाँची - AGK

बैसाख ३, अर्घाखांची | जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माले राजनीति क्रान्ति र अधिकारको आन्दोलन सकिएकाले अब आर्थिक क्रान्ति गरेर मुलुकलाई सम्बृद्ध पार्ने बेला आएका बताउनुभएको छ।  उनले सरकार, सांसद र जनप्रतिनिधि एकजुट भएर जिल्ला र गाउँको विकास गरेर देखाउनुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लवल

Read More

नेता खड्काको १३ औं दिन अर्घाखाँचीमा शोक सभा सम्पन्न

Posted on April 11, 2018 | views : 2208 | अर्घाखाँची - AGK

चैत्र २८, अर्घाखाँची | नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले एक कार्यक्रमका विच शोक सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य, पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको निधन भएको १३ औ दिनको पुण्य तिथिमा विपि स्मृति भवन सन्धिखर्कमा शोक सभा सम्पन्न गरेको हो

Read More

अर्घाखाँचीका स्थानिय तहलाई सरोकारवालाहरुको यस्तो सुझाब

Posted on April 02, 2018 | views : 1351 | अर्घाखाँची - AGK

चैत्र १९, अर्घाखाँची | अबको शिक्षा उत्पादनमुखी,प्राबिधिक र बैज्ञानिक किसिमको हुने गरि शिक्षा निति बनाउन स्थानिय तहलाई सरोकारवालाहरुले सुझाब दिएका छन् ।मुलुकको नयां संरचाना अनुसार माध्यमिक तह सम्मको शिक्षा संचालनको सम्पूर्ण जिम्मेवारी स्थानिय सरकारलाई दिएको सन्दर्भमा हिजोका दिनमा शैक्षिक क्षेत्रमा दे

Read More

अखिल नेपाल यूवक संघ अर्घाखाँचीको ७ औं जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा खनाल

Posted on March 31, 2018 | views : 2778 | अर्घाखाँची - AGK

चैत्र १७, अर्घाखाँची | अखिल नेपाल यूवक संघ जिल्ला समिति अर्घाखाँचीको ७ औं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । पानसमा पत्तिवालेर सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल यूवक संघका केन्द्रिय अध्यक्ष तिलक थापाले राज्यलाई रेमिटान्स भित्राउने मात्र यूवाहरुको काम भएकोले युवाहरुलाई स्वदेसमै रोजगारको लाग

Read More

क्रान्तिकारी पत्रकार सगठनको अध्यक्षमा नेपाली निर्वाचित

Posted on March 26, 2018 | views : 2340 | अर्घाखाँची - AGK

चैत १२, अर्घाखाँची | वाक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तनका दोश्रो जिल्ला सम्मेलन  भन्ने मूल नाराका साथ क्रान्तिकारी पत्रकार सगठन जिल्ला समिति अर्घाखाँचीको दोश्रो जिल्ला सम्मेलन एक कार्यक्रमका बीच सन्धिखर्कमा सम्पन्न भएको छ ।  सम्मेलन क्रान्तिकारी पत्रकार सगठनका केन्द

Read More

आसन्न बैशाख ९ गते पार्टी एकताको घोषणा हुन्छ: परियार

Posted on March 13, 2018 | views : 1703 | अर्घाखाँची - AGK

फागुन २९,अर्घाखाँची | नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक तिलक परियारले आसन्न बैशाख ९ गते पार्टी एकता को घोषणा हुने उद्घोष गर्नुभएको छ ।  मोर्चाको छैठौ जिल्ला सम्मेलनलाई सोमबार सन्धिखर्कमा उद्घाटन गर्दै संयोजक परियारले मुख्य विषयमा सहमति भएको भन्दै औपचारिकताका लागी बैशाख ९ गते एकता घोषण

Read More

नगरलाई भ्रष्ट्राचार मुक्त बनाउंछु: नगर प्रमुख थापा

Posted on March 12, 2018 | views : 1906 | अर्घाखाँची - AGK

फागुन २८,अर्घाखाँची | भुमिकास्थान नगर प्रमुख रेशम थापाले आफ्नो नगरलाई भ्रष्ट्राचार मुक्त नगरपालीका  बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।  नगरपालीकाको प्रथम  स्थापना दिवस तथा प्रबचन प्रर्दशन कार्यक्रममा मनतब्य राख्दै उहांले यस्तो बताउनु भएको हो ।  नगर प्रमुख थापाले आफ्नो नगर

Read More