राजनीति | अर्घाखाँची - AGK


सन्धिखर्क नगर मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

Posted on July 03, 2017 | views : 988 | अर्घाखाँची - AGK

असार १९, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ ।  एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेस उम्मेदवार कमलप्रसाद भुसालले जित हासिल गरेका हुन् । मेयरमा निर्वाचित कांग्रेसका भुसालले ८३०३ मतका साथ जित दर्ता गराउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसा

Read More

अर्घाखाँचीको सुरक्षा मजवुत - प्रमुख जिल्ला अधिकारी पोख्रेल

Posted on June 25, 2017 | views : 559 | अर्घाखाँची - AGK

असार  ११, अर्घाखाँची | प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले जिल्लाको समग्र सुरक्षा अवस्था एकदमै मजवुत बनाएको बताउनुभएको छ  ।  केन्द्रिय निति अनुसार भित्री तह नेपाल प्रहरी, बाहिर तह सशस्त प्रहरी र तेस्रो तह नेपाली सेनाले सञ्चालन गर्ने गरी सुरक्षा कर्मीलााई मोटामोटी रुपमा फिल्डमा

Read More

अर्घाखाँचीमा निवार्चनको तयारी अन्तिम चरणमा

Posted on June 25, 2017 | views : 742 | अर्घाखाँची - AGK

असार ११, अर्घाखाँची | निवार्चन अधिकृत महेश पाण्डेले निवार्चन कार्यालयको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।  उहाँले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई, ११/१२ गते सम्ममा मतदान अधिकृत तथा सवै कर्मचारीलाई फिल्डमा खटाउने गरी तयारी भएको बताए ।  जिल्लाभरमा खटाईएका मतदान अधिकृत, सहा

Read More

चुनावमा बालबालीकाको प्रयोग नगर्न आयुक्त पौडेलको आग्रह

Posted on June 25, 2017 | views : 862 | अर्घाखाँची - AGK

असार ११, अर्घाखाँची | निवार्चन आयुक्त ईश्वरी प्रसाद पौडेलले चुनावमा बालबालिकाको प्रयोग गर्नु अपराध भएकोले बालबालिका प्रयोग गरेका राजनितिक दलहरुले आजैबाट बालबालीकाको प्रयोग रोक्न आग्रह गरे ।  आयुक्त पौडेलले राजनितिक दलहरुबिचँ आपसी समन्वय गरेर चुनावमा लागेमा कुनै समस्या नआउने बताए । स्थानिय तहको

Read More

भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा शक्ति प्रदर्शन

Posted on June 20, 2017 | views : 902 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाले ठुलो शक्ति प्रदर्शन सहित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।  राष्ट्रिय जनमोर्चाबाट भुमिकास्थान नगरपालिकाको मेयर पदमा कविराम खनाल, उपमेयरमा शकुन्तला रानाले आ(आफ्नो उम्मेदवारी दर्ता गराएका

Read More

आकाशमा पनि फहरायो सुर्य चिन्ह अंकित झण्डा

Posted on June 20, 2017 | views : 1540 | अर्घाखाँची - AGK

असार ६, अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगरपालिकाका उम्मेद्वाहरुले भव्य र्यालीका साथ मनोनयन दर्ता गराएका छन् ।  सन्धिखर्क नगरपालिकाका मेयर पदका  कृष्ण प्रसाद श्रेष्ठ, उपमेयर पदकी उम्मेद्वार इश्वरा पोख्रेल, १२ ओटै  वडाका वडा अध्यक्ष पदका उम्मेदवारहरु र सदस्य पदका उम्मेद्वाहरु टिका

Read More

पाणिनी गाउँपालीकाको अध्यक्षमा एकजना स्वतन्त्र उम्मेदवार

Posted on June 19, 2017 | views : 474 | अर्घाखाँची - AGK

असार ५, अर्घाखाँची । पाणिनी गाउँपालीकामा एकजनाले स्वतन्त्रमा उम्मेदवार दर्ता गराएका छन ।  पाली निवासी अमिर हाम्जाको स्वतन्त्रमा उम्मेदवारी दिएका छन । उनी माओवादी केन्द्रका हुन ।  पाणिनीमा कांग्रेसबाट अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा अम्बिका पोख्रेल, एमालेबाट अध्यक्षमा जिवनारायण कोईराला,

Read More

सन्धिखर्कलाई नेपालकै नमुना शहर बनाउने कांग्रेसको प्रतिबद्धता

Posted on June 16, 2017 | views : 447 | अर्घाखाँची - AGK

असार २, अर्घाखाँची । सन्धिखर्क नगरपालिकालाइ समृद्ध र नेपालकै नमुना शहर बनाउने गरि नेपाली कांग्रेसले घोषणा पत्र सार्बजनिक गरेको छ । सन्धिखर्क नगरपालिकालाइ ग्रिन सिटी बनाउने तथा बैदेसिक रोजगारीमा गएका युबाहरुलाई स्वदेसमै कृषि तथा पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने कार्यक्रम सहितको घोषणा पत्र सार्बजनि

Read More

राष्ट्रिय जनमोर्चा भुमिकास्थान-सन्धिखर्क सम्पर्क समितिको भेला सन्धिखर्कमा सम्पन्न

Posted on May 20, 2017 | views : 2118 | अर्घाखाँची - AGK

जेठ ६, अर्घाखाँची | स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । जस अन्तरगत आज राष्ट्रिय जनमोर्चा भुमिकास्थान(सन्धिखर्क सम्पर्क समितिको भेला सन्धिखर्कमा सम्पन्न भएको छ । विभिन्न पेशा,ब्याबसायको शिलशिलामा सन्धिखर्कमा बसोब

Read More

तेकिएकै मितिमा निर्वाचन गराउन जनमोर्चाले दवाव दिने

Posted on April 25, 2017 | views : 630 | अर्घाखाँची - AGK

बैशाख १२, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बतउनुभएको छ ।  लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय निकायमा भ्रष्टाचारले जरा गाडेको भन्दै निर्वाचन नगराउने षड्यन्त्रमा सरकारले दुई चरणको बहना झिकेको आरोप ल

Read More

जनमोर्चाको मालारानी गाउँपालिकामा भेला तथा प्रशिक्षण

Posted on March 23, 2017 | views : 667 | अर्घाखाँची - AGK

चैत १०, अर्घाखाँची । अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई लिएर गाउँ दौडाहामा निस्किएको राष्ट्रिय जनमोचालाई पनि चुनाबी माहोलले छोएको छ ।  आसन्न स्थानिय निर्बाचनलाई केन्द्रित गरेर राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले यतिबेला जिल्लाका बिभिन्न नगर र गाउँपालिकामा अगुवा कार्यकर्ता भेलालाई तिब्रता दिएको

Read More

सरकारले नागरिकहरुको पक्षमा काम गर्न सकेन: नेता नेपाली

Posted on March 18, 2017 | views : 585 | अर्घाखाँची - AGK

चैत ५, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय महासचिव सन्त बहादुर नेपालीले अहिलेको सरकारले देशभक्त नागरिकहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । महासचिव नेपालीले कन्चनपुर घटनामा नेपालको सिमा सुरक्षार्थ लड्दा साहदत प्राप्त गर्नुभएका गोविन्द गौतमको सवयात्रामा सरकारको सहभागिता नहुनु

Read More

नेपाली कांग्रेस मैदानको वृहत भेला सम्पन्न

Posted on March 18, 2017 | views : 541 | अर्घाखाँची - AGK

चैत ५, अर्घाखाँची । नेपाली कांग्रेस साविक मैदान गाविस हाल पाणिनी गाउँपालीका वडा नम्बर ५ मा पार्टी सुदृणीकरण, भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको आयोजना तथा मैदान गाउँ कार्य समितीको आव्हानमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमु

Read More

अर्घाखाँचीमा अक्टुवर क्रान्तिको शतवार्षिकी अभियान संचालन

Posted on March 17, 2017 | views : 487 | अर्घाखाँची - AGK

चैत ४, अर्घाखाँची । रुसमा अक्टुवर क्रान्ति सफल भएर समाजवादी व्यवस्था स्थापना भएको ९९ वर्ष पुरा भई १०० बर्षमा प्रबेश गरेको अवसरमा समाजवादी क्रान्तिको महत्व झनै बढेको वर्तमान परिवेशमा संसारभरका क्रान्तिकारीहरुले अक्टुवर क्रान्तिको शतवार्षिकी विश्वभर विभिन्न कार्यक्रम गरेर मनाई रहेका छन् ।  लेनिन

Read More

राष्टिय प्रजातन्त्र पार्टी अर्घाखाँचीको बैठक सम्पन्न

Posted on March 17, 2017 | views : 489 | अर्घाखाँची - AGK

चैत ४, अर्घाखाँची । राष्टिय प्रजातन्त्र पार्टी अर्घाखाँचीको पहिलो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । राप्रपा नेपाल र राप्रपा विच पार्टी एकता भएपछिको पहिलो बैठकले रिक्त पदाधिकारीहरुमा थप गरेको छ । यसरी थप हुनेहरुमा सचिवमा बसन्त मल्ल, सदस्यहरुमा नारायण बहादुर टण्डन, चेत बहादुर पौडेल, विष्णु बहादुर महत्

Read More

माओबादी केन्द्रका केन्द्रिय सदस्यसहित १ सय ८० जना एमालेमा प्रवेश

Posted on March 15, 2017 | views : 2784 | अर्घाखाँची - AGK

चैत २, सन्धिखर्क । अर्घाखाँची जिल्ला खनदह गाविसमा नेकपा माओवादी  केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान सहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।  सोमबार भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेश

Read More

ढिकुरामा काङ्ग्रेसको गाउँ जागरण अभियान

Posted on March 12, 2017 | views : 526 | अर्घाखाँची - AGK

फागुन २९, अर्घाखाँची । नेपाली काङ्ग्रेसको गाउजागरण अभियान अन्तर्गत ढिकुरामा काङ्ग्रेसको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  जागरण अभियानमा मन्तब्य राख्दै नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा जिल्लाबाट ढिकुरामा खटिएका टोलि प्रमुख सङगिता बेल्बासेले स्थानिय तहको निर्बाचनमा होमिनका लाग

Read More

नेपाल कम्युनिष्ट पार्टीको बन्दले अर्घाखाँची ठप्प

Posted on March 11, 2017 | views : 1180 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/फागुन २८, अर्घाखाँची । कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्राविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहृवान गरेको नेपाल बन्दले अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव परेको छ । सदरमुकाम सन्धिखर्क बाट बाहिरिने र भित्रने सावार

Read More

अर्घाखाँचीको स्थानिय चुनाव गराउने ठुलो धोको थियो: प्रजिअ कटुवाल

Posted on March 08, 2017 | views : 696 | अर्घाखाँची - AGK

फागुन २५, अर्घाखाँची । जिल्लामा गएको असोज ६ गते जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका कृष्णबहादुर कटुवाललाई नेपाल सरकारले सप्तरीको घटनालाई न्युनिकरण गर्नका लागी योग्य ठानेर सरुवा गरेसँगै आज कर्मचारी मिलन केन्द्रको आयोजनामा विदाई गरिएको छ । विदाई कार्यक्रममा जिल्लामा आफु रहुन्जेल सहयोग गर्नुहुन

Read More

अर्घाखाँचीका प्रजिअ कटुवाललाई सरकारले सप्तरीमा पठायो

Posted on March 07, 2017 | views : 2352 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/फागुन २४, अर्घाखाँची । नेपाल सरकार गृह मन्त्रालयले सोमबारबाट तनावग्रस्त सप्तरीको निमित्त प्रमुख जिल्ला अधिकारी बनाएर अर्घाखाँचीका कृष्णबहादुर कटुवाललाई पठाएको छ । सोमबार प्रहरीसँगको झडपमा तीनजना मधेसी मोर्चाका कार्यकर्ताको ज्यान गएपछि सरकारले त्यहाँका पमुख जिल्ला अधिकारी उद्धवप्रसाद

Read More

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अक्टोबर क्रान्ति धातिवाङ्गमा

Posted on March 06, 2017 | views : 558 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/फागुन २३, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संचालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान अन्र्तगत धातिवाङ्ग गा.वि.स.मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका नेता देवी भुसालको अध्यक्षता र धन बहादुर जि.एम.को संचालनमा सम्पन्न भएको कार्यक्रममा

Read More

अनेरास्वबियुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Posted on January 26, 2017 | views : 455 | अर्घाखाँची - AGK

माघ १३, अर्घाखाँची । अनेरास्वबियुले पछिल्लो समय भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिन थालेको छ । नेकपा एमाले निकट अनेरास्वबियु जिल्ला कमिटि अर्घाखाँची अर्घाखाँची जिल्लाका बिभिन्न स्थानमा भेला तथा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । जस अनुसार अनेरास्वबियुले जीवनोद्धारा माबि सन्धिखर्

Read More

प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको २२ गते जिल्ला भेला हुने

Posted on January 25, 2017 | views : 763 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/माघ १२, अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको तेस्रो जिल्ला भेला यही माघ २२ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा हुने भएको छ ।   सन्धिखर्कमा सम्पन्न प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठकले महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्दै २२ गते विहान ११ बजे प्रगतिशी

Read More

प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठक सम्पन्न

Posted on January 24, 2017 | views : 598 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/माघ ११, अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दे सन्धिखर्कमा सम्पन्न भएको छ ।  संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  राष्ट्रिय जनमोर्चाका नेता सागर केसीको बिशेष उपस्थितिमा मा कैठक सम्पन्न

Read More

राष्ट्रिय जनमोर्चाको सतबार्षिकी अभियान सुरु

Posted on January 21, 2017 | views : 408 | अर्घाखाँची - AGK

माघ ८, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले अर्घाखाँची सन्चालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम अन्तरगत अर्घाखाँचीमा अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान सन्चालनको पाँच वटा टोलि मध्ये चार नम्बर टोलिले आजबाट अभियान सुरु गरेको छ ।  चार नम्बर टोलिले शुक्रबार सन्धिखर्कको खाचिकोटमा प्रशिक्

Read More

कांग्रेसको धातिवाङ्गमा भेला तथा पशिक्षण

Posted on January 21, 2017 | views : 362 | अर्घाखाँची - AGK

माघ ८, अर्घाखाँची । नेपाली कांग्रेस धातिवाङ्ग ९ मा भेला पशिक्षण तथा वडा कार्यसमितीको गठन नेपाली कांग्रेस धातिवाङ्ग गाविसको आयोजनामा धातिवाङ्ग ९ मा भेला पशिक्षण तथा वडा कार्यसमितीको गठन भएको छ ।  प्रमुख अतिथी नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी बुद्धिराम विकले कांग्रेसलाई बलियो बनाउन कांग्रेसक

Read More

राष्टिय प्रजातन्त्र पार्टीलको नुवाकोट गाउँ भेला सम्पन्न

Posted on January 21, 2017 | views : 346 | अर्घाखाँची - AGK

माघ ८, अर्घाखाँची । राष्टिय प्रजातन्त्र पार्टीले जिल्लाको नुवाकोट गा.वि.स.मा गाउँ भेला कार्यक्रम सम्पन्न गरेको छ ।  जिल्ला संयोजक दिपक कुँवरको विशेष आतिथ्यतामा सम्पन्न भएको भेलाले राम बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ गाउँ समितिको गठन समेत गरेको छ । जसको उपाध्यक्षमा हुकुम रायमाझी, कोषाध्यक्षमा

Read More

अर्घाखाँचीको खिल्जीमा राप्रपाको भेला सम्पन्न

Posted on January 19, 2017 | views : 449 | अर्घाखाँची - AGK

माघ ६, अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टि खिल्जीको भेला आज सम्पन्न भएको छ । राप्रपाका जिल्ला संयोजक दिपक कुवरको प्रमुख आतिथ्यतामा भएको भेलाले तिलक वस्नेतको अध्यक्षतामा १३ सदस्यिय राप्रपा गाउँ कमिटि खिल्जिको गठन गरेको छ । जसको उपाध्यक्षमा टोम बहादुर वि।क।, कोषाध्यक्षमा चम्पादेवि बस्नेत, सचिवमा

Read More