समाज | अर्घाखाँची - AGK


अर्घाखाँचीमा चेतना अभिवृद्धि गर्न टोल÷टोलमा प्रहरी

Posted on June 20, 2018 | views : 22 | अर्घाखाँची - AGK

असार ६, अर्घाखाँची | अर्घाखाँचीमा विभिन्न चेतना मूलक सन्देश प्रवाह गर्दै प्रहरी टोल टोलमा पुगेको छ । आत्महत्या, लागूऔषध दुव्र्यसनी, बालबिवाह, अपराध न्यूनिकरणका लागि प्रहरीले अभियान सञ्चालन गरेको हो ।  धुम्रपान, मद्यपान सेवनले स्वास्थ्यमा पार्ने असरका बारेमा पनि चेतना जगाइएको छ । जिल्ला प्रहरी क

Read More

१९ वर्षपछि जग्गाको संरक्षण

Posted on June 18, 2018 | views : 34 | अर्घाखाँची - AGK

असार ४, अर्घाखाँची | राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्ष पछि संरक्षण गरेको छ ।  जिल्ला वन कार्यालय सँगै जोडिएको बाटो छेउको जग्गा वैंकको हो भन्ने धेरैलाई जानकारी समेत थिएन । वैंकको तिन ओटा कित्तामा रहेको १३ आना जग्गाको केहि क्षेत्रफल बाटोले क

Read More

सन्धिखर्क नगरपालिका १० मा सिलाइकटाइ तालिम सम्पन्न

Posted on June 14, 2018 | views : 37 | अर्घाखाँची - AGK

जेठ ३१, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर १०  विहारमा सञ्चालित तीन महिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ ।  घरेलु तथा साना उद्योग विकाु समितिको आयोजनामा सञ्चालित तालिममा १४ वना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सिकेका कुरालाइ ब्यबहारमा उतारी सिलाइकटाइ ब्यबसाय सञ

Read More

परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न

Posted on June 14, 2018 | views : 72 | अर्घाखाँची - AGK

जेठ ३१, अर्घाखाँची | हेफर इन्टरनेश्नलको सहयोगमा सञ्चालित वाख्रा विकास परियोजना अन्तर्गतको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको वैठक सन्धिखर्कमा  सम्पन्न भएको छ ।  परियोजना सञ्चालन गरेका तिन ओटा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।  समाजसेवा वातावरण तथा संस्कृति सं

Read More

अर्घाखाँचीको विकट वस्तीहरुमा घुम्ति शिविर सञ्चालन

Posted on June 11, 2018 | views : 35 | अर्घाखाँची - AGK

जेष्ठ २८ अर्घाखाँची | जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले जिल्लाका विकट वस्तीहरुमा घुम्ति शिविर सञ्चालन गरेको छ । सितगंगा नगरपालीका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानाकारी दिनुभयो ।  आईतवारबाट सुरु भएको शिविरमा हालसम्म १ सय ५६ नागरिकता वितरण गरिएको जन

Read More

बिबिसी गट ट्यालेन्ट तथा बनभोज कार्यक्रम सम्पन्न

Posted on June 10, 2018 | views : 86 | अर्घाखाँची - AGK

जेठ २७ अर्घाखाँची | बिबिसी ईङ्गलिस ल्याङवेयज तथा कम्प्युटर सेन्टर सन्धिखर्क २ मसाल बजार अर्घाखाँचीले शनिबार सन्धिखर्कको बलेबाङ्गमा बिबिसी गट ट्यालेन्ट सो तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।  शिक्षक हरी मिलन पाण्डेको सन्चालन र ईङ्गलिस ल्याङवेयज सेन्टरका प्रकाश भुसालको बिशेष व्यवस्थापनमा सम्पन

Read More

कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको साधारण सभा सम्पन्न

Posted on June 10, 2018 | views : 37 | अर्घाखाँची - AGK

जेष्ठ २७, अर्घाखाँची | भुमिकास्थान नगरपालीका दुई  ढाकाबाङ्गमा रहेको स्वर्गीय शिक्षक कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको साधारण सभा शनिबार सम्पन्न भएको छ ।  प्रतिष्ठानका अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षता, कमलप्रसाद खनालको स्वागत मनतव्य र चन्द्रबहादुर केसीको सन्चालनमा सम्पन्न भएको साध

Read More

अपाङ्गता भएका ब्याक्तिहरुको दिगो विकास भत्ता र आरक्षणले मात्रै गर्न सक्दैनः सरोकारवाला

Posted on June 06, 2018 | views : 55 | अर्घाखाँची - AGK

जेठ–२३, अर्घाखाँची | अपाङ्गता भएका ब्याक्तिहरुको दिगो विकास भत्ता र आरक्षण ले मात्रै गर्न नसक्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सरकारी वा गैह्र सरकारी क्षेत्रले दिने सिमित भत्ता र केही प्रतिशत आरक्षणले अपाङ्गताको दिगो ब्यवस्थापन हुन नसक्ने भन्दै उहांहरुले दिगो ब्यवस्थापनको निम्ती अपाङ्गताको

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 551 | अर्घाखाँची - AGK

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 645 | अर्घाखाँची - AGK

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

समृद्ध मुलुक निर्माणको निम्ती सुचनाको हकको उपयोग अनिवार्यः उपाध्यक्ष पोख्रेल

Posted on June 05, 2018 | views : 25 | अर्घाखाँची - AGK

जेठ–२२,अर्घाखाँची | नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले लोकतन्त्रलाई बलियो पार्दै समृद्ध मुलुक निर्माणको निम्ती सुचनाको हकको उपयोग अनिवार्य भएको बताउनुभएको छ ।  नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले सोमबार सन्धिखर्कमा गरेको सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्

Read More

भगवति असल शासन रेडियो श्रोता समुहको आयोजनामा अन्तरक्रिया तथा वक्तृत्वकला

Posted on June 01, 2018 | views : 21 | अर्घाखाँची - AGK

जेठ १८, अर्घाखाँची | भगवति असलशासन रेडियो श्रोता समुह छत्रदेब ७ भगवतिको आयोजनामा वर्तमान समयमा अंग्रेजी माध्यमको शिक्षाको महत्व बिषयक अन्तरक्रिया तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित श्रोता समुहले गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षा दिन सुरु गरेप

Read More

अर्घाखाँचीमा जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

Posted on June 01, 2018 | views : 25 | अर्घाखाँची - AGK

जेष्ठ १८, अर्घाखाँची | नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रस समितिको आयोजनामा नुवाकोट माविको चिदिचौरमा ३ दिने जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न भएको छ ।  गोष्ठीका संयोजक कमलप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका सभापती शम्

Read More

विश्व धुम्रपानरहित दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

Posted on June 01, 2018 | views : 25 | अर्घाखाँची - AGK

जेठ १८, अर्घाखाँची | मे ३१ तथा जेठ १७ का दिन अर्घाखाँचीमा पनि विश्व धुम्रपानरहित दिवस मनाइएको छ । नेपाल अर्बूद रोग निवारण सस्थाको आयोजनमा भूमिकास्थान नगरपलिकाको वडानम्बर ७ मा अवस्थित नुवाकोट माध्यमिक विद्यालय चिदिचौरमा जनचेतनामूलक कार्यक्रम गरि मनाइएको छ ।  संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अ

Read More

अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव हुने

Posted on May 31, 2018 | views : 31 | अर्घाखाँची - AGK

जेष्ठ १६, अर्घाखाँची । अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव २०७५ हुने भएको छ । जिल्लाको साहित्य माहोललाई देश तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने , जिल्लाको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । अर्घाखाँची फाउण्डेसन नेपालको आयोजनामा यहि जेष्ठ २

Read More

अस्पतालको फार्मेसीले मेडिकलको सिन्डिकेड तोडियो

Posted on May 28, 2018 | views : 36 | अर्घाखाँची - AGK

जेठ १४, अर्घाखाँची | जिल्ला स्वास्थय कार्यलय अर्घाखाँचीले सन्धिखर्क अस्पताल फामेर्सीको सुभारम्भ गरे पछि मेडिकलहरुको सिन्डीकेट तोडिने भएको छ । । विरामीहरुले बाहिर मेडिकल तथा क्लिनीकहरुमा गएर महंगोमा किन्नु पर्ने औषधी सुलभ मुल्यमा अस्पतालको हाता भित्रै पाइने भएको छ ।  एमआरपि मुल्यको ५ प्रतिशत छुट

Read More

नयाँ एफएमद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा विद्याथहिरुलाई झुल वितरण

Posted on May 28, 2018 | views : 36 | अर्घाखाँची - AGK

जेष्ठ १३, अर्घाखाँची | नयाँ मिडिया प्रणालीद्धारा संचालित नयाँ एफएम ८७.६ मेगाहर्जले आज पाँचौ वर्ष पार गरी छैँठौँमा वर्षमा प्रवेस गरेको छ ।  पाँचौ वार्षिकोत्सवको अवसरमा अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति केन्द्रका विद्याथहिरुलाई झुल बितरण गरेको छ । जिल्ला

Read More

'कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतीयलाई बुझायो'

Posted on May 26, 2018 | views : 83 | अर्घाखाँची - AGK

जेठ १२, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सनिबार देखि सन्धिखर्कमा सुरु भएको छ । राष्ट्रियको रक्षा र संघियताको खारेजी हाम्रो अभियान, समृद्ध अर्घाखाँचीको लागि चौथो  जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ सम्मनेल सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन

Read More

जिल्ला अस्पतालका विरामीलाई सुपरनेट झुल

Posted on May 25, 2018 | views : 39 | अर्घाखाँची - AGK

अर्घाखाँची ११ जेठ। अर्घाखाँची जिल्ला अस्पतालका विरामीहरुको लागि रेडक्रस अर्घाखाँचीले झुल तथा कम्मल हस्तान्तरण गरेको छ ।  भर्ना भएका विरामीहरुलाई लक्षित गरि १५ थान सुपर नेट झुल र १० थान कम्मल रेडक्रस अर्घाखाँची शाखाका प्रमुख शम्भु पोख्रेलले जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीलाइ हस्तान

Read More

अर्घाखाँचीमा पालिका स्तरीय विपद ब्यबस्थापन समिति गठन हुने

Posted on May 25, 2018 | views : 41 | अर्घाखाँची - AGK

जेठ ११ अर्घाखाँची। अर्घाखाँचीका ६ वटै स्थानीय तहमा तत्काल पालिका स्तरीय विपद ब्यबस्थापन समितिको गठन गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यलयमा आज बिहिबार बसेको जिल्ला स्तरीय विपद ब्यबस्थापन समितिको बैठकले दैबिक प्रकोप र बिपदको पुर्ब तयारीको लागि पालिका स्तरीय बिपद ब्यबस्थापन समितिको गठन गर्ने, सब

Read More

चौरासी पुजामा लाग्ने खर्च बापतको ७० हजार रुपैयां विद्यालयलाइ

Posted on May 17, 2018 | views : 64 | अर्घाखाँची - AGK

जेठ ३,अर्घाखाँची | पाणिनी ७ का ८३ बर्शिय नुर बहादुर टन्डनले आफ्नो चौरासी पुजामा लाग्ने खर्च बापतको ७० हजार रुपैयां विद्यालयलाइ प्रदान गर्नभएको छ । जनसेवा माध्यमिक विद्यालय पाणिनी ७ को २८ औ बार्षिकोत्सब समारोहको अबसर पारेर बयोबृद्ध टन्डनले उक्त रकम विद्यालयलाई प्रदान गर्नुभएको हो ।  विद्यालयका प

Read More

अर्घाखाँचीमा ३७ औं टंक स्मृति दिवस

Posted on May 16, 2018 | views : 102 | अर्घाखाँची - AGK

जेष्ठ २, अर्घाखाँची | अर्घाखाँचीको पहिलो शिक्षक सहिद टंक भुसाललाई  राष्ट्रिय सहिद घोषणा गर्न सरोकारवालाहरुले सरकारसंग  माग गरेका छन् । ३७ औं टंक स्मृति दिवसको अवसरमा अखिल नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले भुसाललाई राष्ट्रिय सहिद घोषणा गरि उहाँको परिवारलाई उचित स

Read More

सन्धिखर्कद्वारा निशुल्क पशु स्वास्थ्य शिबिरमा १२ सयको उपचार

Posted on May 08, 2018 | views : 65 | अर्घाखाँची - AGK

वैशाख २५, अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको आयोजनामा  वाड नम्वर ११ डिभर्नाको अमिलेमा एक दिने निशुल्क पशु स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ ।   नगरपालिकाको विकट स्थान भनेर चिनिने अमिलेमा पशुहरुमा लाग्ने रोग तथा पशुहरुलाइ नियमित रुपमा गरिने चेकजाचको निशुल्क शिबिर सञ्चालन भएपछि स्थानीयब

Read More

नेपाल दलित संघको बृहत बैठक विपि स्मृति भवनमा सम्पन्न

Posted on April 21, 2018 | views : 76 | अर्घाखाँची - AGK

बैसाख ८, अर्घाखाँची | नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ अर्घाखाँचीको बृहत बैठक विपि स्मृति भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ ।  यहि बैशाख २९ गते हुने पाँचौ जिल्ला अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बैठकको आयोजना गरिएको हो । बैठकले अधिवेशन सम्पन्न गर्नका विभिन्न १० वटा सम

Read More

'समाज विकास र परिवर्तनको मुख्य मेरूदण्ड शिक्षा नै हो'

Posted on April 17, 2018 | views : 97 | अर्घाखाँची - AGK

बैसाख ४, सितगंगा | शितगंगा नगरपालिकाको विकासको लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । शितगंगा नगरपालिका शिक्षा विभागको आयोजना सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरूले शिक्षा क्षेत्रको विकासमा जोड दिएका छन् । अन्तरक्रियामा  उप प्रमुख टीका रेश्मी, प्र

Read More

सन्धिखर्क नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

Posted on April 13, 2018 | views : 89 | अर्घाखाँची - AGK

चैत्र ३० अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ नगर सभाले बिभिन्न महत्त्वपूर्ण निर्णय हरु गरेको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो । दोस्रो नगरसभाले नगर शिक्षा एन कृर्षि तथा पसुपालन एैन सहकारि एैन एफ एम रेडियो सन्चालन एैन लगायतका एैनहरु पारित गरेको नगरप्रमुख भुसालल

Read More

जन जागृति माध्यमिक बिद्यालय धनचौरको ५९ औं बार्षिकत्सवको

Posted on March 31, 2018 | views : 115 | अर्घाखाँची - AGK

चैत्र १७ अर्घाखाँची | प्रदेश ५ का सांसद जालपा भुसालले  अहिलेको युग प्रतिष्प्रधाको युग भएको भन्दै सामुदायिक बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।  जन जागृति माध्यमिक बिद्यालय भुमिकास्थान १० धनचौरले आयोजना गरेको ५९ औं बार्षिकत्सवको अबसरमा  आयोजित क

Read More

सुशासन प्रबद्र्धनका लागि अभिमुखिकरण कार्यक्रम अर्घाखाँचीको शितगंगा सम्पन्न

Posted on March 31, 2018 | views : 111 | अर्घाखाँची - AGK

चैत्र १७ अर्घाखाँची | सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने मूल नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम अर्घाखाँचीको शितगंगा ६ जुकेनाको देउरालीमा र  वडा नम्वर ५ गल्दामा सम्पन्न भएको छ ।  शितगंगा नगरपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान

Read More