कृषि गतिबिधी | अर्घाखाँची - AGK


आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75400 | अर्घाखाँची - AGK

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76014 | अर्घाखाँची - AGK

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72897 | अर्घाखाँची - AGK

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88821 | अर्घाखाँची - AGK

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

पाणिनि गाँउपालिकाको दुर्गाफटमा दुर्वासा दुग्ध उत्पादन समुहको डेयरीको समुदघाटन

Posted on July 09, 2018 | views : 4666 | अर्घाखाँची - AGK

असार २५, अर्घाखाँची | प्रदेस सभाका सदस्य रामजी प्रसाद घिमिरेले उत्पादन र स्वरोजगारलाइ ध्यान दिएर बजेट विनियोजन गर्नु  पर्ने बताउनु भएको छ ।  पाणिनि गाँउपालिकाको दुर्गाफटमा दुर्वासा दुग्ध उत्पादन समुहको डेयरीको समुदघाटन गर्दै सदस्य घिमिरेले पशुपालन र कृषिबाट स्वरोजगारमा अगाडी बढ्नु पर्ने बत

Read More

१० बर्षमा अर्घाखाँचीलाई तरकारीमा आत्म निर्भर बनाइने

Posted on June 21, 2018 | views : 3694 | अर्घाखाँची - AGK

असार ७,अर्घाखाँची | तरकारी जोन अर्घाखाँचीको अयोजनामा एक दिने आन्तरिक अवलोकन भ्रमण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।  १० बर्षमा अर्घाखाँचीलाई तरकारीमा आत्म निर्भर बनाउंदै राष्ट्रको सम्रग विकासमा टेवा पुर्याउने लक्ष्यका साथ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको योजना कार्यान्वयन इकाई अन्तरगत स

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73655 | अर्घाखाँची - AGK

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

१२ वटा बाेयरबाेका ढाकावाङ्गमा हस्तान्तरण

Posted on March 16, 2018 | views : 3878 | अर्घाखाँची - AGK

किसानका लागि उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान र जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीकाे सहयाेगमा प्रगतिशील बाख्रपालन समूह भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग मा अाज एक कार्यक्रमका बिच १२ वटा बाेयर बाेका हस्तान्तरण गरिएकाे छ । प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिक

Read More

समाजको आर्थिक समृद्धिका लागी कृषिमा लगानी गर्न सुझाव

Posted on March 13, 2018 | views : 3397 | अर्घाखाँची - AGK

फागुन २९,अर्घाखाँची | सहकारी संस्थाहरुले आफ्नो रकमलाई व्याज आर्जनमा लगानी गर्नुभन्दा कृषि तथा पशुपालनमा लगानी गर्न सरोकारवालाले सुझाव दिएका छन् । सन्धिखर्कमा अवस्थीत बिभिन्न सहकारीमा आबद्ध कृषकहरुको सशक्तिकरणको निम्ती संचालन गरिएका परियोजना अवलोकनको क्रममा बोल्ने वक्ताहरुले सहकारीको लगानी ब्याज आर्

Read More

ग्लोवल एग्रो प्रोडक्ट अर्घाखाँचीले कुखुरा पालक किसानहरुलाई प्रशिक्षीत तालिम

Posted on March 06, 2018 | views : 6745 | अर्घाखाँची - AGK

फाल्गुन २२, अर्घाखाँची | ग्लोवल एग्रो प्रोडक्टले अर्घाखाँची जिल्लामा रहेको कुखुरा पालक किसानहरुलाई प्रशिक्षीत गरेको छ । कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको अर्घाखाँचीका कुखुरा पालक किसानहरुको व्यवसायिक विपकासको लागि तालिम प्रदान गरिएको हो ।  जिल्लाका करीव ६ दर्जन किसानहरुको सहभागीता रहेको

Read More

व्यावसायीक तरकारी खेती आम्दानीको स्रोत, बाझै नराख्न कृषकलाई अनुरोध

Posted on February 26, 2018 | views : 2719 | अर्घाखाँची - AGK

फाल्गुन १४, अर्घाखाँची | सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीनारायण चुँदालीले व्यावसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने भएकाले खेतबारी बाँझै नराख्न कृषकलाई अनुरोध गर्नुभएको छ ।  रोजगारीको लागि खाडीमुलुक जानु भन्दा युवापुस्ताले आफनै बारीमा मौसमी तथा बेमौसमी तरकारी खेती

Read More

अर्घाखाँचीका तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

Posted on November 14, 2016 | views : 3205 | अर्घाखाँची - AGK

कात्तिक २९, अर्घाखाँची । जिल्लाका तीन कृषकले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालयले आज यहाँ आयोजित कार्यक्रममा ती कृषकलाई सो पुरस्कार प्रदान गरेको हो । स्थानीय विकास अधिकारी लक्ष्मी पाँडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर भु

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60667 | अर्घाखाँची - AGK

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दो

Posted on October 04, 2016 | views : 3188 | अर्घाखाँची - AGK

असोज १८, अर्घाखाँची । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि किसानले ट्र्याक्टरको प्रयोग बढाएका हुन् । कार्यालयले गत साता मात्रै २० वटा हाते

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 43899 | अर्घाखाँची - AGK

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 34546 | अर्घाखाँची - AGK

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 28137 | अर्घाखाँची - AGK

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 20607 | अर्घाखाँची - AGK

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 14590 | अर्घाखाँची - AGK

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 8081 | अर्घाखाँची - AGK

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 6846 | अर्घाखाँची - AGK

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 4056 | अर्घाखाँची - AGK

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 3390 | अर्घाखाँची - AGK

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More