अर्थ/विकास | अर्घाखाँची - AGK


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12162 | अर्घाखाँची - AGK

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39369 | अर्घाखाँची - AGK

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39427 | अर्घाखाँची - AGK

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44194 | अर्घाखाँची - AGK

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार बनाइँदै

Posted on November 17, 2020 | views : 3413 | अर्घाखाँची - AGK

प्रेमनारायण आचार्य। मङ्सिर २, अर्घाखाँची । अर्घाखाँचीका स्थानीय तहहरुले बेरोजगार भई स्वदेश तथा विदेशबाट घर फर्किएका यहाँका नागरिकलाई कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएका छन् । कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न कृषकलाई बीउबिजन सहयोग

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 63945 | अर्घाखाँची - AGK

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58590 | अर्घाखाँची - AGK

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

चेम्बर अफ कमर्श अर्घाखाँची शाखाको प्रथम अधिवेशन संम्पन्न

Posted on September 05, 2019 | views : 4319 | अर्घाखाँची - AGK

भदौ १९, अर्घाखाँची ।  अर्घाखाँची चेम्बर अफ कमर्सको अध्यक्ष पदमा अशोक कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सन्धिखर्कमा सम्पन्न स्थापना दिवस, साधारण सभा एंव प्रथम अधिवेशनबाट अध्यक्ष श्रेष्ठ सहित कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् ।  अर्घाखाँची चेम्बरले आफ्न

Read More

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

Posted on May 20, 2019 | views : 12110 | अर्घाखाँची - AGK

जेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66538 | अर्घाखाँची - AGK

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61198 | अर्घाखाँची - AGK

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 49958 | अर्घाखाँची - AGK

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 38982 | अर्घाखाँची - AGK

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37878 | अर्घाखाँची - AGK

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

प्रदेशसरकारबाट अर्घाखाँचीको सडकमा मात्रै १ अर्व

Posted on June 24, 2018 | views : 3937 | अर्घाखाँची - AGK

असार १०, अर्घाखाँची | तीन दशक पहिलेसम्म डोकोमा कपिलवस्तुबाट नुन, तेल बोकेर दैनिक जिविको पार्जन गर्दै आएका अर्घाखाँचीका बासीन्दाले अहिले घरबाटै गाडि चडेर यात्रा गर्न थालेका छन् ।  २०४३  सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ गाउँमा गाडिको सुबिधा पुगेको छ । टोलटोलमा पुगे

Read More

१९ वर्षपछि जग्गाको संरक्षण

Posted on June 18, 2018 | views : 3766 | अर्घाखाँची - AGK

असार ४,अर्घाखाँची। राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्ष पछि संरक्षण गरेको छ ।  जिल्ला वन कार्यालयसँगै जोडिएको बाटो छेउको जग्गा वैंकको हो भन्ने धेरैलाई जानकारी समेत थिएन ।  वैंकको तिन ओटा कित्तामा रहेको १३ आना जग्गाको केहि क्षेत्रफल बाटोल

Read More

सन्धिखर्क नगरपालिकाद्धारा योजनाहरूको अनुगमनमा तिब्रता

Posted on June 04, 2018 | views : 2030 | अर्घाखाँची - AGK

जेठ–२१, अर्घाखाँची | चालु आर्थिक वर्षको समय सकिनै लाग्दा जिल्लाकै नमुना र समृद्ध नगर बनाउने उद्घोष गरेको सन्धिखर्क नगरपालिकाले योजनाहरूको अनुगमनलाई तिब्र पारेको छ । जस अन्तरगत हिजो नगरको वडा नम्बर ४ र ५को वाङ्गला र ८ को किमडांडाका गरि एक दर्जन भन्दा बढि योजनाहरुको अनुगमन गरिएको सन्धिखर्क नगरपालिकाले

Read More

समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही हुन्छ प्रजिअ

Posted on June 01, 2018 | views : 2058 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि | जेष्ठ १८, अर्घाखाँची |  जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही प्रक्रिया सुरु गरेकाे छ । जिल्लाका केहि योजनामा प्रभावकारि काम नभएको भनी उजुरी परेपछि आज अर्घा र बल्कोट साईटमा विभिन्न ठाउमा अनुगमन गरि काम प्रभावकारि रुपमा गर्न ठेकेदार कम्

Read More

छत्रदेव: खरको छाना रहित बनाउन सुरु गर्ने र गाडी पाउनेमा देशकै पहिलो गाउँपालिका

Posted on April 27, 2018 | views : 3700 | अर्घाखाँची - AGK

प्रेम सुनार | वैशाख १४, गुल्मी | अर्घाखाँचीको छत्रदेव गाउँपालिका देशमै खरको छाना रहित गाउँ निर्माणको अभियान सुरु गर्ने पहिलो गाउँपालिका बनेको छ । आज शुक्रवारदेखि उसले छत्रदेव गाउँपालिका भित्रका कुल ३ सय ३४ वटा खरका छाना भएका जनताको घरमा जस्ता पाता वितरण गर्न सुरु गरेको छ ।  पहिलो दिन आज वडा नम

Read More

सन्धिखर्क साना सहरी खानेपानिकाे चौथो अधिबेसन

Posted on April 08, 2018 | views : 1596 | अर्घाखाँची - AGK

चैत्र २५, अर्घाखाँची | सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्था अर्घाखाँचीको पाँचौ साधारण सभा तथा चौथो अधिबेसन संस्थाको कार्यालय देउराली डाँडामा शनिबार उद्घाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले पानसमा दिप प्रज्वलन् तथा व्यानर

Read More

समुह परियोजना व्यवस्थापन समितिको वैठक सम्पन

Posted on March 29, 2018 | views : 2051 | अर्घाखाँची - AGK

चैत्र १५, अर्घाखाँची | सितगंगा नगरपालिका वडा नं.२ सितापुरमा हेफर इन्टर नेश्नलको सहयोगमा  सामाजिक सेवा तथा विकास केन्द्र नेपाल (सोस्डेक) ले सञ्चालन गरेको वाख्रा वितरण परियोजनाको  समुह परियोजना व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ ।  कार्यक्रममा प्रगतिशिल स्वाबलम्बी समुहकी अध्यक्ष लक्

Read More

छत्रदेव गाउपालिकालाई पशुपालनबाट समृद्ध गाउँपालिका बनाउँन सकिने

Posted on March 17, 2018 | views : 2053 | अर्घाखाँची - AGK

चैत्र ३, अर्घाखाँची | छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले पशुपालनबाट समृद्ध गाउँपालिका बनाउँन सकिने बताएका छन ।  छत्रदेव ७ भगवती माेडेलचाैरमा मल्टी प्लायर हर्डमा प्रजननकाे लागि वाेयर बाेका हस्तान्तरण कार्यक्रममा अध्यक्ष पाेख्रेलले गरिव, एकल महिलालाई लक्षीत गरेर बाख्रा वितरण गर्ने तयार

Read More

व्यक्तिगत सहयोगबाट निर्मित विद्यालय भवनको उद्घाटन

Posted on February 24, 2018 | views : 1649 | अर्घाखाँची - AGK

फागुन १२, अर्घाखाँची | श्री लक्ष्मी आधारभुत विद्यालय भुमिकास्थान नगरपालिका वडा नं. ४ फलामखिल्जी अर्घाखाँचीमा व्यक्तिगत सहयोगवाट नव निर्मित ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तथा हाल जापानमा व्यवसाय संचालन गर्दै आउनुभएका टोम बहादुर घर्ति मगर, उहाकी श्रीमति रेककला घर्ति मगर र

Read More

अर्घाखाचिको मथुराखोलामा माघी मेला हुने

Posted on January 08, 2018 | views : 2759 | अर्घाखाँची - AGK

माधव वेल्वासे | पुस १४, कपिलवस्तु | बराहदह पर्यटकिय तथा धार्मिक समितिको आयोजनामा चौथो बराहदह माघि तथा सस्कृतिक मेलाको तयारी तिव्र रुपमा भएको छ ।  अर्घाखाचि जिल्लाको सितंगगा नगरपालिका ९ मथुराखोलामा सो मेला लाग्ने आयोजकले जनाएको छ ।मेलाको अवशरमा विभिन्न राष्ट्रिीय कलाकारको प्रस्तुती, भलिवल प्रतिय

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26078 | अर्घाखाँची - AGK

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19695 | अर्घाखाँची - AGK

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देउराली यातायातको सन्धिखर्क बुटबल भाडादर घट्यो

Posted on August 02, 2017 | views : 2345 | अर्घाखाँची - AGK

साउन १८, अर्घाखाँची । देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले सन्धिखर्क देखि बुटवलसम्म हाइसको भाडादर घटाएको छ ।  देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले सन्धिखर्क देखि बुटवलसम्म नयाँ भाडा दर ३६० रुपैया कायम गरेको छ । यस अघि अर्घाखाँची–बुटवलको एक तर्फी भाडा रू. ३८० थियो । यस्तै समितीले आ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33910 | अर्घाखाँची - AGK

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More