अर्थ/विकास | अर्घाखाँची - AGK


छत्रदेव: खरको छाना रहित बनाउन सुरु गर्ने र गाडी पाउनेमा देशकै पहिलो गाउँपालिका

Posted on April 27, 2018 | views : 191 | अर्घाखाँची - AGK

प्रेम सुनार | वैशाख १४, गुल्मी | अर्घाखाँचीको छत्रदेव गाउँपालिका देशमै खरको छाना रहित गाउँ निर्माणको अभियान सुरु गर्ने पहिलो गाउँपालिका बनेको छ । आज शुक्रवारदेखि उसले छत्रदेव गाउँपालिका भित्रका कुल ३ सय ३४ वटा खरका छाना भएका जनताको घरमा जस्ता पाता वितरण गर्न सुरु गरेको छ ।  पहिलो दिन आज वडा नम

Read More

सन्धिखर्क साना सहरी खानेपानिकाे चौथो अधिबेसन

Posted on April 08, 2018 | views : 38 | अर्घाखाँची - AGK

चैत्र २५, अर्घाखाँची | सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्था अर्घाखाँचीको पाँचौ साधारण सभा तथा चौथो अधिबेसन संस्थाको कार्यालय देउराली डाँडामा शनिबार उद्घाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले पानसमा दिप प्रज्वलन् तथा व्यानर

Read More

समुह परियोजना व्यवस्थापन समितिको वैठक सम्पन

Posted on March 29, 2018 | views : 65 | अर्घाखाँची - AGK

चैत्र १५, अर्घाखाँची | सितगंगा नगरपालिका वडा नं.२ सितापुरमा हेफर इन्टर नेश्नलको सहयोगमा  सामाजिक सेवा तथा विकास केन्द्र नेपाल (सोस्डेक) ले सञ्चालन गरेको वाख्रा वितरण परियोजनाको  समुह परियोजना व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ ।  कार्यक्रममा प्रगतिशिल स्वाबलम्बी समुहकी अध्यक्ष लक्

Read More

छत्रदेव गाउपालिकालाई पशुपालनबाट समृद्ध गाउँपालिका बनाउँन सकिने

Posted on March 17, 2018 | views : 110 | अर्घाखाँची - AGK

चैत्र ३, अर्घाखाँची | छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले पशुपालनबाट समृद्ध गाउँपालिका बनाउँन सकिने बताएका छन ।  छत्रदेव ७ भगवती माेडेलचाैरमा मल्टी प्लायर हर्डमा प्रजननकाे लागि वाेयर बाेका हस्तान्तरण कार्यक्रममा अध्यक्ष पाेख्रेलले गरिव, एकल महिलालाई लक्षीत गरेर बाख्रा वितरण गर्ने तयार

Read More

व्यक्तिगत सहयोगबाट निर्मित विद्यालय भवनको उद्घाटन

Posted on February 24, 2018 | views : 120 | अर्घाखाँची - AGK

फागुन १२, अर्घाखाँची | श्री लक्ष्मी आधारभुत विद्यालय भुमिकास्थान नगरपालिका वडा नं. ४ फलामखिल्जी अर्घाखाँचीमा व्यक्तिगत सहयोगवाट नव निर्मित ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तथा हाल जापानमा व्यवसाय संचालन गर्दै आउनुभएका टोम बहादुर घर्ति मगर, उहाकी श्रीमति रेककला घर्ति मगर र

Read More

अर्घाखाचिको मथुराखोलामा माघी मेला हुने

Posted on January 08, 2018 | views : 186 | अर्घाखाँची - AGK

माधव वेल्वासे | पुस १४, कपिलवस्तु | बराहदह पर्यटकिय तथा धार्मिक समितिको आयोजनामा चौथो बराहदह माघि तथा सस्कृतिक मेलाको तयारी तिव्र रुपमा भएको छ ।  अर्घाखाचि जिल्लाको सितंगगा नगरपालिका ९ मथुराखोलामा सो मेला लाग्ने आयोजकले जनाएको छ ।मेलाको अवशरमा विभिन्न राष्ट्रिीय कलाकारको प्रस्तुती, भलिवल प्रतिय

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 5547 | अर्घाखाँची - AGK

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 6908 | अर्घाखाँची - AGK

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देउराली यातायातको सन्धिखर्क बुटबल भाडादर घट्यो

Posted on August 02, 2017 | views : 285 | अर्घाखाँची - AGK

साउन १८, अर्घाखाँची । देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले सन्धिखर्क देखि बुटवलसम्म हाइसको भाडादर घटाएको छ ।  देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले सन्धिखर्क देखि बुटवलसम्म नयाँ भाडा दर ३६० रुपैया कायम गरेको छ । यस अघि अर्घाखाँची–बुटवलको एक तर्फी भाडा रू. ३८० थियो । यस्तै समितीले आ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 18976 | अर्घाखाँची - AGK

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

लुहेस्को अर्घाखाँचीको आठौ बार्षिक साधारण सभा सम्पन्न

Posted on March 06, 2017 | views : 717 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/फागुन २३, अर्घाखाँची । अर्घाखालुम्बिनी स्वास्थय सेबा सहकारी संस्था लि. (लुहेस्को)अर्घाखाँचीको आठौ बार्षिक साधारण सभा बिहिबार सन्धिखर्कमा सम्पन्नभएको छ । कार्यक्रममा प्रमुख अतिथी जिल्ला स्वास्थय कार्यालयका प्रमुख डा.जगन्नाथ तिबारीले उद्घाटन गर्दै सहकारीको माध्यमबाट लुहेस्कोले स्वास्थय

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13181 | अर्घाखाँची - AGK

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

टोपवहादुर रायमाझीद्धारा अर्घाखाँचीको हंसपुरमा मोटरबाटो उद्घाटन

Posted on January 26, 2017 | views : 1289 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/माघ १३, अर्घाखाँची । नेकपा माओवादी केन्द्रका संसदिय दलका उपनेता तथा पुर्वमन्त्री टोपवहादुर रायमाझीले अर्घाखाँची जिल्लाको हंसपुर गाविस वडा नम्बर २ को रत्नमारे पैयाँ, छेडा, बाझिने, दोबाटा हुदै प्युठान जाने करिव ७ किलोमिटर मोटरबाटाको आज एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ । मोटरबाटाक

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 20002 | अर्घाखाँची - AGK

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

देउराली यातायात पश्चिम क्षेत्रकै अनुशासित यातायात व्यवसायी समिति हो: अध्यक्ष खड्का

Posted on September 26, 2016 | views : 494 | अर्घाखाँची - AGK

असोज १०, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले पेसागत भन्दा पनि सेवामुखी भएर काम गर्ने बताएको छ ।  सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले आफ्नो सेवा जनताहरुलाई नाफाभन्दा पनि सेवामा समर्पित हुने कुरामा जोड दिनु भएको हो । दे

Read More