बिशेष खबर | अर्घाखाँची - AGK


अर्घाखाँचीमा पनि प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

Posted on February 19, 2018 | views : 134 | अर्घाखाँची - AGK

फागुन ७, अर्घाखाँची । प्रजातन्त्र दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।  सन्धिखर्कमा विहान प्रभातफेरि र प्रबचन कार्यक्रम सम्पन्न भएको छ । पञ्चेबाजा सहितको प्रभातफेरिले सन्धिखर्क र चुत्राबेसीकाे बजार परिक्रमा गरेको थियोे ।  प्रभातफेरि सन्धिखर्ककाे टुडखेलमा गई प्रबचन कार्यक्रम

Read More

अर्घाखाँचीमा ४०० वर्ष पुरानो शिलालेख भेटियो

Posted on September 04, 2017 | views : 230 | अर्घाखाँची - AGK

भदौ १९, अर्घाखाँची | अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ  शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिति १६८५ चैत १३ गते रहेको छ ।&n

Read More

प्राइम लाइफ अर्घाखाँचीद्धारा बीमाको रकम भुक्तानी

Posted on July 26, 2017 | views : 113 | अर्घाखाँची - AGK

साउन ११, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ढिकुरा गाविस ५ निवासी विष्णु प्रसाद भट्टराईले १ वर्ष ६ महिना पहिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो बीमा गरी बैदेशीक रोजगारका लागी साउदी अरब गएका थिए । करीब २ महिना अगाडी बैदेशीक रोजगारकै शिलसिलामा बिदेशमै निजको मूत्यु भए पश

Read More

अर्घाखाँचीमा काँग्रेस र माओबादी केन्द्रबीच चुनावी तालमेल

Posted on June 17, 2017 | views : 4316 | अर्घाखाँची - AGK

असार ३, अर्घाखाँची । नेपाली काग्रेसको तर्फबाट केही दिन पहिला पत्रकार सम्मेलन गरेर सन्धिखर्क नगरपालिकाको मेयरमा कमलप्रसाद भुसाल र उममेयरमा कमला आचार्यको उम्मेद्धवारी दिने भनेर उनिहरुले आफना चुनाबि ऐजेण्डा समेत साबर्ज्निक गरे ।  लामो समय मेयर घोष्णा गरेपनि उपमेयर घोषणा गर्न सन्धिखर्क नगरपालिकामा

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 37699 | अर्घाखाँची - AGK

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

सालझन्डि ढोरपाटन जोड्ने सडकको ट्रयाक विवाद कहिले सु्ल्झिन्छ ?

Posted on March 17, 2017 | views : 300 | अर्घाखाँची - AGK

कम क्षती हुनेगरी पहिलो विकल्पबाटै सडकले छिट्टै निकास पाउँछ: रायमाझी चैत ४, अर्घाखाँची । सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने विषयमा सन्धिखर्कमा भएको विवाद दुई बर्ष देखि कायमै रहेको छ ।  लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्रयाक खोल्ने विषयमा अन्यौलता छाएको छ । सन्धिखर्क बजारबाट

Read More

रोल्पाका एक युवालाई बेपत्ता भएको पाँच महिनापछि फेसबुकले यसरि गरायो मिलन

Posted on March 16, 2017 | views : 3625 | अर्घाखाँची - AGK

चैत ३, अर्घाखाँची । रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए, कराए , तर कही कतै फेला पार्न सकेनन् ।  ‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्का

Read More

अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी मनाईयो १०७औं नारी दिवस

Posted on March 08, 2017 | views : 251 | अर्घाखाँची - AGK

फागुन २५, अर्घाखाँची । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मुख्य नाराका साथ आज अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरी १०७ औ अन्तरराष्ट्रिय महिला दिवस मनाईएको छ ।  हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११

Read More

अर्घाखाँची महोत्सवमा १२ करोडको कारोबार

Posted on January 24, 2017 | views : 250 | अर्घाखाँची - AGK

सास/माघ ११, अर्घाखाँची । जिल्लामा पुस २८ गते देखि माघ १० गते सञ्चालनमा आएको अर्घाखाँची औद्योगिक व्यापारिक, साँस्कृतिक, कृषि, पर्यटन महोत्सवमा १२ करोडको कारोवार भएको छ ।  सहारा शान्ति सामुदायिक विकास क्लव अर्घाखाँची र औद्योतिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा महोत्सव सञ्चालनमा आएको थियो ।

Read More

गाबिस स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु

Posted on January 21, 2017 | views : 129 | अर्घाखाँची - AGK

माघ ८, अर्घाखाँची । प्रतियोगीता दुइ दिन सम्म चल्न शिक्षा स्वाश्थ्य, सिप र रोजगारीको आवश्कता, दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ प्याराडाइज युवा क्लवको आयोजनामा शुक्रबारबाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगिता सन्धिखर

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5301 | अर्घाखाँची - AGK

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2349 | अर्घाखाँची - AGK

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 1931 | अर्घाखाँची - AGK

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 619 | अर्घाखाँची - AGK

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4047 | अर्घाखाँची - AGK

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 1875 | अर्घाखाँची - AGK

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1216 | अर्घाखाँची - AGK

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 681 | अर्घाखाँची - AGK

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More