पत्रपत्रिकाबाट | अर्घाखाँची - AGK


पाणिनि गाउँपालिकामा शिक्षा दिवसमा विभिन्न कार्यक्रम

Posted on September 08, 2018 | views : 73 | अर्घाखाँची - AGK

भदौ २३, अर्घाखाँची | ३९ औ शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस अर्घाखाँचीको पाणिनि गाँउ पालिकामा भब्य रुपमा मनाइएको छ ।  पाणिनि गाँउपालिकाको आयोजनामा दुर्गाफाटमा भएको कार्यक्रममा शिक्षामा योगदान पुराउने ब्यक्ति , शिक्षक तथा विद्यार्थीलाइ सम्मान, पुरस्कृत तथा कदर पत्र प्रदान गरिएको छ ।&nb

Read More

बाल क्लबका प्रतिनिधिसँग अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Posted on September 04, 2018 | views : 93 | अर्घाखाँची - AGK

रक्षा पाण्डे | भदौ १९, अर्घाखाँची | विकलाङ्गमित्र समुहअपाङ्गबाल अस्पताल तथापुनस्र्थापन केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा सि.बि.एमको आर्थिक सहयोगमा पाणिनी गाउँपालिका कार्यालयको समन्वयमा पाणिनी गाउँपालिकाका १० वटा माध्यामिक विद्यालयका बालक्लबका प्रमुख तथा प्रतिनिधिलाई“समुन्तपालिका , अपाङ्गत

Read More

सन्धिखर्क नगरपालिकाको रनिङ्गशिल्डको उपाधि अर्घाखाँची आवसियलाई

Posted on April 10, 2018 | views : 171 | अर्घाखाँची - AGK

चैत २७, अर्घाखाँची | सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि अर्घाखाँची आवसिय मावि सन्धिखर्क बेल्बाटिकाले हात पारेको छ । विभिन्न विधामा खेलाइएका खेलमा कुल १ सय ६८ अंक सहित अर्घाखाँचीले उपाधि उचालेको हो ।  १ सय २८ अंकका साथ गौरीशंकर इङ्गलिस वोर्डिङ्ग सन्धिखर्क द्वितिय र समान&n

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7942 | अर्घाखाँची - AGK

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24736 | अर्घाखाँची - AGK

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5391 | अर्घाखाँची - AGK

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1371 | अर्घाखाँची - AGK

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More