अर्घाखाँचीमा निवार्चनको तयारी अन्तिम चरणमा

Posted on: 25 Jun, 2017

असार ११, अर्घाखाँची | निवार्चन अधिकृत महेश पाण्डेले निवार्चन कार्यालयको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । 

उहाँले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई, ११/१२ गते सम्ममा मतदान अधिकृत तथा सवै कर्मचारीलाई फिल्डमा खटाउने गरी तयारी भएको बताए । 

जिल्लाभरमा खटाईएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरु छनोट भईसकेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!