नेपाल पत्रकार महासंघ अर्घाखाँचीको वनभोज सम्पन्न

Posted on: 25 Dec, 2016


जितेन्द्र खत्रि/पुस १०, अर्घाखाँची । अर्घाखाँचीनेपालपत्रकार महासंघ अर्घाखाँचीको बिषेस पहलमाआज अर्घाखाँचीजिल्लाको खिल्जीगा बि स स्थीतपर्यटकीय स्थलदुर्वाङमावनभोज कार्यक्रम सम्पन्नभएको छ । 

जिल्लाको पर्यटकिय स्थलको रुपमानिक्कै पख्र्यात दुरवाङ्गको प्रचारप्रचार र पत्रकारहरुको मेलमिलापकालागी नेपालपत्रकार महासंघ अर्घाखाँचीको आयोजनामावनभोज कार्यक्रम सम्पन्नभएको छ ।

वनभोज सम्पन्न पछी मन्तव्य राख्दै नेपालपत्रकार महासंघ अर्घाखाँचीकाअध्यक्षशोभाखर पन्थीले लगत्तै हुनलागेको पत्रकार महासंघको आगामीअधिबेसन अर्घाखाँचीमा सर्वसम्मतचयनहुने बताउनुभयो ।

नेपालपत्रकारमहासंघसवै पार्टीका सुभेच्छुक सङगठन मुल सङठन भएकोले  सवैलाई मिलाएर लैजाने र अर्घाखाँचीमामहासंघको कार्यसमिती सर्वसम्मतबन्ने बताउनुभयो । कार्यक्रममाउपाध्यक्षहिमवहादुर जिसी लेकाली, सचिव प्रेमनारायण आचार्य, कोषाध्यक्ष गणेश खनाल, नेपाल प्रेस युनियन अर्घाखाँचीकाअध्यक्ष सुर्यप्रसाद भुसाल, प्रेस चौतारी नेपालका सचिबअर्जुन भुसालप्रेस सेन्टर नेपालकाअशोक खनाल, प्रगतीशीलपत्रकारका केन्द्रीय सदस्यश्याम घिमिरे, जिल्लाअध्यक्षविनोद गैरे, स्वतन्त्रपत्रकार संघका जिल्लाउपाध्यक्षअम्बिीकाश्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको कार्यक्रम नेपाल प्रेस युनियनकाजिल्ला सहसचिव रुद्रमणि भुसालको सञ्चालनमा सम्पन्नभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!