अर्घाखाँचीमा होमनकुण्ड स्थापना तथा शिवरात्री मेला (फोटोफिचर)

Posted on: 13 Feb, 2018

जितेन्द्र खत्री | फागुन १, अर्घाखांची | श्री शिद्धेश्वर शिवालय मन्दिरमा महाहवन कुण्डको उदघाटन तथा शिवरात्री विशेष मेला लागेको छ ।

विहानै देखी दर्शालु भक्तजनहरु दर्शन गर्नका लागी मन्दिरमा आईरहेका छन । मन्दिरमा पुजाँपाठ, होमनकुण्ड स्थापना तथा भजन कृतन भईरहेको छ ।

हेर्नुहोस् फोटोफिचर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!