'समाज विकास र परिवर्तनको मुख्य मेरूदण्ड शिक्षा नै हो'

Posted on: 17 Apr, 2018

बैसाख ४, सितगंगा | शितगंगा नगरपालिकाको विकासको लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । शितगंगा नगरपालिका शिक्षा विभागको आयोजना सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरूले शिक्षा क्षेत्रको विकासमा जोड दिएका छन् ।

अन्तरक्रियामा  उप प्रमुख टीका रेश्मी, प्रमुख प्रशाकिय अधिकृत हरिनारायण बेल्वासे सम्पुर्ण वार्डको तर्फबाट वार्ड नं. ३ का अध्यक्ष हेमनाथ भुसाल,  वार्ड नं. ९ का अध्यक्ष हेम केसी लगायत सहभागी शिक्षकहरूले आफ्नो धारणा राखेका थिए । नगर प्रमुख सुर्यप्रसाद अधिकारीको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!