समाज | अर्घाखाँची - AGK


चौथो अर्घाखाँची महोत्सवको आयोजना गरिदै

Posted on December 25, 2018 | views : 1418 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि | पुष १०, अर्घाखाँची | अर्घाखाँचीमा ब्यवसायकि कृषि उद्योग व्यापार पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको आयोजना गरिने अर्घाखाँची उद्योग वाणिज्य संघले जनाएको छ । पुस २७ गते  देखि माघ ८ गते देखि प्रथम अर्घाखाँची  महोत्सव

Read More

चौथो अर्घाखाँची महोत्सवको आयोजना गरिने

Posted on December 25, 2018 | views : 1538 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि | पुस १०, अर्घाखाँची | अर्घाखाँचीमा ब्यवसायकि कृषि उद्योग व्यापार पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको आयोजना गरिने अर्घाखाँची उद्योग वाणिज्य संघले जनाएको छ । पुस २७ गते  देखि माघ ८ गते देखि प्रथम अर्घाखाँची  महोत्सव

Read More

कुटपिट गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Posted on December 24, 2018 | views : 1595 | अर्घाखाँची - AGK

पुस ७, सन्धिखर्क | दुई साताअघि अर्घाखाँचीको डिभर्नामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक जनालाई पक्राउ गरेको छ। सन्धिखर्क ११, डिभर्ना अमिलेकी मिना सेजवालको आफ्नै श्रीमान् कृष्णबहादुर सेजवालको निर्घात कुटपिटबाट मृत्यु भएको मृतक मिनाकी दिदी कमला भुसालको किट

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 13981 | अर्घाखाँची - AGK

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14539 | अर्घाखाँची - AGK

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

अर्घाखाँचीमा १५ जना यात्रु बोकेको जिप दुर्घटना: चालकको मृत्यु

Posted on October 23, 2018 | views : 3538 | अर्घाखाँची - AGK

कात्तिक ६, अर्घाखाँची | अर्घाखाँचीको मालारानी गाउपालिका वडा नम्बर–५ बाँगीमा जिप दुर्घटना भएको छ ।  मालारानी गाउपालिका वडा नम्बर–५ बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  जिप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३ गल्धा बस्ने अन्दाजी ३५ वर्षिय शेर बहादुर

Read More

अर्घाखाँचीमा बेलुवा ५ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बिक्री गर्न पाइने

Posted on October 07, 2018 | views : 1609 | अर्घाखाँची - AGK

असोज २१, अर्घाखाँची | अर्घाखाँची जिल्ला भर मदिरा विक्री वितरण गर्न लागि एउटै समय लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको वैठकले बेलुवा ५ बजे देखि राति ९ बजे सम्म मात्रै मदिरा बिक्री गर्न पाइने निर्णय गरेको हो ।  वैठकमा जिल्लाका ओटै स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहर

Read More

राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल ट्रेड युनियनको नगरभेला

Posted on October 07, 2018 | views : 1667 | अर्घाखाँची - AGK

असोज २१, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक भुमिकास्थानको अध्यक्षमा राम बहादुर थापा निर्बाचित हुनुभएको छ । नुवाकोटको पोखेडांडामा सम्पन्न प्रथम नगर भेलाले अध्यक्ष थापाको नेतृत्वमा ५ सल्लाहकार सहित १८ सदस्यिय नगर समितिको सर्वसहमत चयन गरेको हो । नव गठित अन्टुक

Read More

सशस्त्र प्रहरी नै क्रिश्चियन धर्मका नेता ! क्यान्सर निको हुने, निसन्तानलाई सन्तान समेत !

Posted on October 03, 2018 | views : 2374 | अर्घाखाँची - AGK

प्रेम सुनार | असोज १७, बुटवल | ‘म सशस्त्र प्रहरीको जागिर गर्दै छु । मेरो जागिर १५ पुरा भई  १६ मा टेक्दै छु ।  म प्रभु यशु ख्रिष्टको प्रदेश दुत हुँ । म र मेरी श्रीमतिले तनहु र लम्जुङ्गमा प्रभुको प्रचार गर्दै आएका छौं , झण्डै ३ सय जना सहभागि कार्यक्रम हलमा आफुलाई बुद्ध गुरुङ्ग नाम र सशस्त्र

Read More

मलामीको जिप दुर्घनाः बाबु दुर्घनामा परेर हिड्दा छोरा अर्को दुर्घटनामा !

Posted on October 02, 2018 | views : 1839 | अर्घाखाँची - AGK

प्रेम सुनार | असोज–१६, बुटवल । आज बिहान अर्घाखाँचीमा जिप दुर्घटनामा १३ जना घाईते भएका छन । ६ जनाको अबस्था चिन्ताजनक छ ।  जिल्लाको मालारानी गाउँपालिका ६, हंशपुर काफलठुटा देखि  नवलपारीको त्रिवेणीघाट बाट दाहसंस्कार गरी फर्केका मलामीहरु सवार लु १ ज २३६९ नम्वरको जिप सितगंगा नगरपालिका–२ , सितापु

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53219 | अर्घाखाँची - AGK

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19041 | अर्घाखाँची - AGK

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

प्रेमीसंग मिलेर श्रीमानको हत्याः न प्रेमी, न श्रीमान, दुबै जेल

Posted on September 09, 2018 | views : 2418 | अर्घाखाँची - AGK

प्रेम सुनार | भदौ २४, बुटवल | केहि दिन अघि  प्रेमी संग मिलेर श्रीमानको हत्या गर्ने एक महिला सहित हत्यामा संग्लग्न तिन जनालाई आज अर्घाखाँची प्रहरीले सार्वाजानिक गरेको छ । भदौ १८ गते  सन्धिखर्क नगरपालिका–१२ बस्यालटोलामा प्रेमीसंग मिलेर वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनब

Read More

नेपाल अर्बुद रोग निबारण संस्थाको बैठक सम्पन्न

Posted on September 08, 2018 | views : 1800 | अर्घाखाँची - AGK

भदौ २३, अर्घाखाँची | नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको बैठकले विभिन्न निर्णय गरि सम्पन्न भएको छ ।  बैठकले आगामी भाद्र ३१ गते बिहान सन्धिखर्क २ चुत्राबेशी भक्तिटोला चोकमा बिहान  ठिक ९:३० बजे अर्बुद रोग सम्बन्धि विभिन्न चेतनामूलक प्रबचन दिने कार्यक्रम राखेको छ। सो बैठकले संस्थाका स

Read More

साथी सहकारीद्धारा खोला सरसफाइ

Posted on September 06, 2018 | views : 1868 | अर्घाखाँची - AGK

भदौ २१, सन्धिखर्क  | अर्घाखाँचीको साथी सहकारीले आफ्नो छैठौ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरेको छ ।  सन्धिखर्कका युवाहरुले सञ्चालन गरेको साथी सहकारीले आज देखि तीन दिन सम्म विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउन थालेको हो । सन्धिखर्कका बागीखोला, घोचेखोलार भद्री खोलामा सरस

Read More

टाउको बिना फेला परेको शवको पहिचान नजिक पुग्यो प्रहरी

Posted on September 04, 2018 | views : 1517 | अर्घाखाँची - AGK

जितेन्द्र खत्री | भदौ १९, अर्घाखाँची | अर्घाखाँची जिल्लाको सन्धिखर्क १२ बस्यालटोला चिल्याथुममा हिजो बोरामा फेला परेको सबको पहिचानको नजिक पुगिएको नयाँ अपडेट प्राप्त छ ।  विभिन्न सामाजिक संजालमा मृतकका बारेमा समाचार पोस्ट भएपछी हिजो देखि नै मृतकको सनाखतमा जुटेको प्रहरी कार्यालयलाई लास कपिलवस्तु ब

Read More

बोरा भित्र अज्ञात व्यक्तिको शव, टाउकोनै नभएपछी सनाखत भएन

Posted on September 03, 2018 | views : 2305 | अर्घाखाँची - AGK

भदौ १८, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ को सल्लिकोट स्कुल नजिकै रहेको चिल्याथुम जंगलमा एक अपरिचित ब्यक्तिको हत्या गरि बोरामा हालेर फालेको अवस्थामा भेटिएको छ । आज दिउँसो सल्लिकोट वासी खर्यानमा घाँस काट्न गएका गाँउलेहरुले एक्कासी के गनायो, भन्दा त्यहाँ नजिक एउटा बोर

Read More

सुपा देउराली र नरपानीः मदिरा निषेधित क्षेत्र

Posted on September 02, 2018 | views : 1370 | अर्घाखाँची - AGK

भदौ १७, अर्घाखाँची | प्रमुख जिल्ला अधिकारी खिमराज भुसालज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय र सर्वदलिय बैठकले शितगंगा नगरपालिका वडा नं. २ बुढिचौरदेखि सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्तीसम्मको राजमार्ग र आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।&nbs

Read More

अर्घाखाँचीको नरपानिमा भएको भिडन्त ५ जना गम्भीर घाइते

Posted on September 01, 2018 | views : 2043 | अर्घाखाँची - AGK

भदौ १६, अर्घाखाँची | अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानिमा भएको कपिलवस्तु र सन्धिखर्कका युवाहरु बिचको भिडन्त सामान्य भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भएको छ ।  घटनामापरि सन्धिखर्क का ४  जना  र कपिलवस्तु का १ जना युवा गम्भीर घाइते भएका छन उनिहरु

Read More

सन्धिखर्कमा संचालित पाणिनि बहुमुखी क्याम्पस आंगिक मान्यता प्राप्त

Posted on August 28, 2018 | views : 2147 | अर्घाखाँची - AGK

भाद्र–१२,अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा संचालित पाणिनि बहुमुखी क्याम्पस आंगिक मान्यता प्राप्त भएको छ । मध्य पश्चिम विश्व विद्यालयको काठमाडौंमा सम्पन्न आठौं साधारणसभा अर्थात सिनेट बैठकले अर्घाखाँचीको पाणिनि बहुमुखी क्यामपस सहित रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, सिद्धार्थ क्याम्

Read More

निर्मला पन्तको हत्यारालाई कार्वाहीको माग राख्दै अर्घाखाँचीमा प्रदर्शन

Posted on August 26, 2018 | views : 1636 | अर्घाखाँची - AGK

भदौ १०, अर्घाखाँची | निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै अर्घाखाँचीमा प्रदर्शन भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्क शान्ती बंगैचामा भेला भई अर्घाखाँचीबासीहरुले  निर्मला पन्त लगायतका घटनामा बलात्कार र हत्या गर्ने अपराधीहरुलाई कारवाही गर्न माग गरेका छन् । स्थानिय सामाज

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17259 | अर्घाखाँची - AGK

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

२४ औं आदिवासी जनजाति दिवस अर्घाखाँचीमा पनि सम्पन्न

Posted on August 09, 2018 | views : 1197 | अर्घाखाँची - AGK

साउन २४, अर्घाखाँची | २४ औं विश्व आदिवासी दिवस अर्घाखाँचीमा पनि सम्पन्न भएको छ । यही साउन २४ गते सन्धिखर्कमा विभिन्न कार्यक्रमका बीच दिवस मनाइएको हो ।  पहिचान, प्रतिनिधित्व र स्वायत्तता स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मूल

Read More

अर्घाखाँचीमा जिप दुर्घटनामा जिप साहुको मृत्यु

Posted on August 06, 2018 | views : 1418 | अर्घाखाँची - AGK

साउन २१, अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट जिल्ला कै मथुराबेशीको लागि छुटेको यात्रु बाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ ।  मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसाल रहेका छन । लु. १ ज १७७०को उक्त जिप सडक बाट अन्दाजी

Read More

दाउराले हानेर बृद्धाको हत्या गर्ने महिला पक्राउ

Posted on August 06, 2018 | views : 1959 | अर्घाखाँची - AGK

प्रेम सुनार |  साउन २१, अर्घाखाँची । अर्घाखाँचीमा एक वर्ष अघि घरमा मृत फेला परेकी एक बृद्धाको हत्या भएको खुलेको छ । त्यहाँको प्रहरीले हत्या अभियुक्त एक महिलालाई आईतवार पक्राउ गरी म्याद थप  समेत गरेको छ । २०७४ साल असोज ३ गतेका दिन छत्रदेव गाउँपालिका वडा नम्वर ७, साविक भगवती गाविसको काउले की

Read More

अर्घाखाँचीको नुवाकोटका युवाको मलेसियामा मृत्यु

Posted on August 06, 2018 | views : 4028 | अर्घाखाँची - AGK

साउन २१, अर्घाखाँची | अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोटको घोराखोरीका गुन बहादुर रोकाका २६ वर्षिय छोरा मदन रोकाको मलेसियाको सेलानगर दारुल एह्सानमा आफुले काम गर्ने सेरी उलुलाङत पाल्म ओल्ड मिल कम्पनीको गाडीको ठ्क्करबाट जुलाई ३१ गते घटनास्थानमा मृत्‍यु भएको हो ।  मदनको शब

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15599 | अर्घाखाँची - AGK

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

अर्घाखाँचीका ३ बालबालिकालाई एक लाख नगद सहयोग

Posted on July 20, 2018 | views : 1300 | अर्घाखाँची - AGK

साउन ४ गुल्मी | पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखरीका तिन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ ।  बाबुले आत्महत्या अनि आमाले पनि छाडेर गएपछि उनीहरु विचल्लीमा  परेका थिए ।  बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाएप

Read More