समाज | अर्घाखाँची - AGK


रोपाई जात्रा तथा रथ यात्रा निकालिँदै

Posted on August 15, 2017 | views : 277 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/साउन ३१, अर्घाखाँची । अर्घाखाँची युवा परिषद र साथी सहकारीको संयुक्त आयोजनामा परम्परागत रुपमा मनाउदै आएको रोपाई जात्रालाई पनि निरन्तरता दिने भएको छ । मंगलबार बसेको संयुक्त बैठकले परिषद र सहकारीको आज रोपाई जात्रा र रथ यात्रा निकालिने निर्णय गरेको छ ।  भोली भक्तिटोलामा रहेको शिवालय

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 7569 | अर्घाखाँची - AGK

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

जिप दुर्घटनामा मृत्यु भएका अर्जुनको परिवारलाई सहयोग हस्तान्तरण

Posted on August 10, 2017 | views : 540 | अर्घाखाँची - AGK

साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका मैदान अमजामा जिप दुर्घटनामा परी मृत्यु भएका मैदान निवासी अर्जुन घिमिरेको परिवारलाई आर्थिक रकम हस्तान्तरण गरिएको छ । लुम्बिनी सामाजिक विकास केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी पैतालिस हजार हस्तान्तरण गरेको छ । लुम्बिनी सामाजिक विकास

Read More

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान

Posted on August 10, 2017 | views : 391 | अर्घाखाँची - AGK

साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको बल्कोट स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले एक एम्बुलेन्स प्रदान गरेको छ ।  बल्कोट, केरुंगा, छत्रगञ्व, चिदिका, पाली, वांङ्लावाट दैनिक करिव ७० ( ८० जना विरामी आउने गरेको स्वास

Read More

अर्घाखाँचीमा चितुवा र बाँदरको आतंक बढ्यो

Posted on August 02, 2017 | views : 374 | अर्घाखाँची - AGK

 साउन १८, अर्घाखाँची  । जिल्लाको सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाका कैयौ गाउँमा चितुवा र बाँदरले मानिसहरुलाई आतंकित बनाएको छ ।   सन्धिखर्कका खाचिकोटका दुवारा, डिहिडाँडा, भुजुङेका साथै कुर, किमडाँडा यस्तै भूमिकास्थान नगरपालिकाका साविक नुवाकोटको लात्तेमाझ, ढिकुरा, सलिनडाँडा,

Read More

अर्घाखाँचीका स्थानिय तहमा आईतबारदेखी नागरिकता टोली जाने

Posted on August 02, 2017 | views : 306 | अर्घाखाँची - AGK

साउन १८, अर्घाखाँची  । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता बनाउनेहरुको भिड्भाड् लागेको छ ।  १८ वर्ष पुरा भई मतदाता नामाबलीमा नाम छुटेका, नागरिकता हराएका हरुको लागी प्रतिलिपि, तथा वृद्धवृद्धाहरु पनी नागरिकता बनाउन आईरहेका छन । नागरिकता लिन आउने सेवाग्राहीको भिड्भाड्ले जिल्ला प्रशा

Read More

मालारानीका मिगौला पिडित खनाललाई ४५ हजार सहयोग

Posted on July 26, 2017 | views : 389 | अर्घाखाँची - AGK

साउन ११, अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका ४ उपल्लला बडाचौर निवासी २२ वर्षका पिताम्बर खनाललाई आर्थिक सहयोग गरिएको छ ।  घरको अवस्था कमजोर भएका खनालको दुबै मिर्गौला खराब भै काठमाडौंको ग्रिनसिटी हस्पिटलमा उपचार भईरहेको छ । पत्रकार कमल विष्टको सक्रियतामा संकलित रकम मंगलबार एक कार्यक्रमको आ

Read More

सिद्धाराका क्यान्सर पिडितलाई ४२ हजार सहयोग

Posted on July 26, 2017 | views : 323 | अर्घाखाँची - AGK

साउन ११, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका सिद्धाराका क्यान्सर पिडितलाई आर्थिक सहयोग गरिएको छ ।  सिद्धाराका क्यान्सर पिडित यम बहादुर बेल्यासेको उपचारमा केही राहत पुग्ने उद्देश्यले इजरायलमा रहेका सेवा नै हाम्रो धर्म हो भन्ने अभियानका अभियान्ता युवराज थापाले आर्थिक संकलन गरी पठा

Read More

यलपाणिनी बहुमुखीमा क्याम्पसमा स्ववियुको बैठक सम्पन्न

Posted on July 26, 2017 | views : 303 | अर्घाखाँची - AGK

साउन ११, अर्घाखाँची । स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसको चौथौ बैठक सम्पन्न भएको छ ।  बैठकले नयाँ शैक्षिक सत्र सँगसँगै क्याम्पसको पोशाक परिवर्तन गर्ने निर्णय गरेको छ । करिव ६०० विद्यार्थी रहेको पाणिनी बहुमुखी क्याम्पसमा सवै विद्यार्थीले अनिवार्य रुपमा कोट, पाईन्ट, सर्ट, टाई र

Read More

पाँच दिनदेखी हराएका अर्घाखाँचीका युवक काठमाण्डौमा भेटिए

Posted on July 24, 2017 | views : 2053 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/साउन ९, अर्घाखँची । गत साउन ५ गते बिहिबार देखी हराएका युवक काठमाण्डौको बसपार्कमा फेला फेला परेका छन् ।  अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालीका वडा नंवर १ फुलवारी का १६ वर्षीय गणेश बेल्वासे घरबाट एक्कासी सम्पर्क बिहिन भएपछि परिवार आफन्तजनले खोजतलासी गर्दै आएका थिए ।  गणेश अ

Read More

१६ बर्षिय साबित्राको जीवन रक्षाको लागि सहयोग गरिदिन सबैसंग आग्रह

Posted on July 24, 2017 | views : 27058 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/साउन ९, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमीकास्थान नगरपालीका वडा नम्वर २ जुरलनेटा बस्ने साबित्रा परियार ग्यासमा खाना पकाउने क्रममा ग्यास लिग भएर गम्भीर घाइते भएकी छन् ।  १६ बर्षिय साबित्रा आगोले जले पछि हल न चल भएकी छन् । अति नै बिपन्न परिबारमा जन्मीएकी साबित्राका वुवा आमा ईष

Read More

पहिरो गोठमा पस्दा पाँच गाई मरे, पन्ध्र लाखको क्षति

Posted on July 20, 2017 | views : 1731 | अर्घाखाँची - AGK

साउन ५, सन्धिखर्क । सन्धिखर्क १० बिहार स्थित हिमालयन नमुना पशुपालन केन्द्रमा पहिरो जाँदा पाँच वटा गाई मरेका छन् । गाइगोठ भन्दा माथी रहेको पहाडबाट आएको पहिरो गोठमा पसि गाइगोठ भत्कींदा पाँच वटा गाई मरेका छन् । आज बिहान एक्कासी पहाडबाट झरेको  पहिरो गोठमा पसि तिन वटा गर्भावस्थाका, एक वटा लैनो र एक

Read More

पहिरो गोठमा पस्दा पाँच गाई मरे ,पन्ध्र लाखको क्षति

Posted on July 20, 2017 | views : 344 | अर्घाखाँची - AGK

साउन ५, सन्धिखर्क | सन्धिखर्क १० बिहार स्थित हिमालयन नमुना पशुपालन केन्द्रमा पहिरो जाँदा पाँच वटा गाई मरेका छन् । गाइगोठ भन्दा माथी रहेको पहाडबाट  आएको पहिरो गोठमा पसि गाइगोठ भत्कींदा पाँच वटा गाई मरेका छन् । आज बिहान एक्कासी पहाडबाट झरेको  पहिरो गोठमा पसि  तिन वटा गर्भावस्थाका,एक वटा

Read More

त्रिबेणी सहकारी संस्थाद्वारा अर्घाखाँचीका जनप्रतिनिधीहरुलाई सम्मान

Posted on July 20, 2017 | views : 284 | अर्घाखाँची - AGK

साउन ५, अर्घाखाँची ।  त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ अर्घाखाँचीले स्थानिय तहको निर्वाचनमा निर्वा्चित बिभिन्न पालीकाहरुका जनप्रतिनिधीहरुलाई एक कार्यक्रमको आयोजना गरी आज सम्मान गरेको छ ।  त्रिबेणी बचत तथा ऋण सहकारी संस्थासंग आबद्ध रहेका प्रतिनिधीहरुको उपस्थीति रहेको का

Read More

प्रसिद्ध सुपादेउराली मन्दिरमा कुर्सी र कार्पेट सहयोग

Posted on July 20, 2017 | views : 641 | अर्घाखाँची - AGK

साउन ५, अर्घाखाँची । नेपालकै प्रशिद्ध सुपादेउराली मन्दिरमा आउने दर्शनार्थी हरुलाई बस्न र मन्दिर वरिपरि खाली खुट्टामा हिडन अप्ठ्यारो भएको महसुस गरि सन्धिखर्क नगरपालिका १ निबासी राम बहादुर बस्नेत र माया बस्नेतले आफ्नो १ लाख १४ हजारको लगानिमा मन्दिर परिसरमा स्टिलका ६ वटा कुर्सी र ५५ मिटर कार्पेट सौजन्

Read More

अर्घाखाँची अदालत मुद्धा फर्च्यौटमा अग्रपंतिमा

Posted on July 17, 2017 | views : 374 | अर्घाखाँची - AGK

साउन २, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँची कुल ८५ प्रतिशत मुद्दा फैसला गरि मुद्दा फैसलामा अर्घाखाँची जिल्ला अदालत लुम्विनी अञ्चलमा पहिलो भएको जिल्ला न्यायाधीश केशब बास्तोलाले जानकारी दिनुभएको छ । जिल्ला अदालत अर्घाखाँचीमा दर्ता भएका मुद्दाको एक तिहाइ सम्बन्ध बिच्छेदका मुद्दा रहेका छन् । गएका वर्ष

Read More

निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण

Posted on July 03, 2017 | views : 428 | अर्घाखाँची - AGK

असार १९, अर्घाखाँची । निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण गरेको छ ।  एन आर एनए मलेसियाका सदस्य रन्जित क्षेत्रीले सुस्त मनस्थीतीका बच्चाहरुको उद्धारका लागि आफुहरुको कार्यसमितिले नगद  एक लाख उठाएर सोही बरावरको रकमबाट सहयोग गरिएको बताउनु भएको थियो । बच्चा र

Read More

कांग्रेसको चुनावी प्रसारमा गएको जिप मैदानमा दुर्घटना, १ जनाको मृत्यु

Posted on June 20, 2017 | views : 498 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी ५ साबिकका मैदान ८ तल्ला अमजा आउदै गरेको नेपाली कांग्रेसको चुनावी प्रसारमा गएको श्रीनगर यातायातको लु १ ज १९५८ नंवरको जिप तल्ला अमजा मालीका मन्दिर पधेरामा दुर्घटना भएको छ ।  दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा मैदान निग

Read More

अर्घाखाँचीमा २२ वर्षिया युवतीको बलात्कारपछि हत्या

Posted on June 17, 2017 | views : 4651 | अर्घाखाँची - AGK

असार ३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका–१ चिदिकाका २२ वर्षिया सुमित्रा कुमालको बलात्कारपछि हत्या भएको छ ।  सन्धिखर्क–२ भद्रीखोलाका २२ वर्षे रमेश बादीले गुल्मी र अर्घाखाँचीको सिमानामा पर्ने केदुवा खोलामा सुमित्रालाई बलात्कार गरी घाइते बनाएर फरार भएका थिए । घाइते सुमित्राको पा

Read More

अर्घाखाँचीमा बिषादी खाँदा १२ बर्षीय बालकको मृत्यु

Posted on June 17, 2017 | views : 920 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि/असार ३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका–६ हंशपुरमा घरमा राखेको बिषादी झुक्किएर खाँदा एक बालकको ज्यान गएको छ । हंशपुरको घैयार निवासी उमकान्त पौडेलका १२ वर्षका छोरा आशिष पौडेलले घरमा राखेको बिषादी झुक्किएर खाँदा ज्यान गएको हो । पौडेलल सनराईज बोर्डीङ्ग मेहलपानीमा कक

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 9929 | अर्घाखाँची - AGK

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

सन्धिखर्कमा ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम सुरु

Posted on May 20, 2017 | views : 443 | अर्घाखाँची - AGK

अर्घाखाँची | जेठ ६ अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम आज देखी सुरु भएको छ ।  नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको आयोजनाम निशुल्क पत्रकारिता तालिम सुरु भएको छ ।  तालिममा सूचना सञ्चारबाट पछाडि परेको गाउँलाई विभिन्न सञ्चार माध्यमबाट प्

Read More

न्यायको पहुँच आम जनता सम्म पुर्याउन अदालत लागि परेको छ - न्यायाधीश बास्तोला

Posted on May 20, 2017 | views : 483 | अर्घाखाँची - AGK

सास संवाददाता | जेठ ६, अर्घाखाँची | जिल्ला अदालत अर्घाखाँचीका  न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुँचसम्म न्याय क्षेत्र लाई पुर्याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भएको छ ।  जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा  न्यायीक सचेतना अभियान अन्र्तगत बिद्यालयका  बिद्यार्थीहरुका

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 32346 | अर्घाखाँची - AGK

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

अर्घाखाँचीमा भिरबाट लडेर एकजनाको मृत्यु

Posted on May 13, 2017 | views : 855 | अर्घाखाँची - AGK

बैशाख ३०, सन्धिखर्क । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –७ अडगुरीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।  अडगुरी निवासी दलकुमारी मर्साइको आज बिहान घुम्टी नजिकैको जङ्गलमा बिसाइराखेको सल्लीपुरालको भारी बोकी घर जाने क्रममा रिङ्गटा लागि भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,

Read More

'कृषि पर्यटन र जलबिधुतबाट अर्घाखाँचीलाई समृद्ध बनाउनुपर्छ'

Posted on April 15, 2017 | views : 265 | अर्घाखाँची - AGK

बैशाख २, अर्घाखाँची । राज्यबाट प्रयाप्त वजेट विनियोजन भएमा  जिल्लालाई समृद्ध बनाउन सकिनेमा एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।  उनीहरुले कृषि पर्यटन जलविद्युतबाट जिल्लालाई पाँच नम्वर प्रदेशकै नमूना जिल्ला बनाउ सकिने औंल्याए । नेपाल राष्ट्र वैंक अनुसन्धान विभागले गरेको आर्थिक वर्ष २०७४/७

Read More

उपहारले गाउँको मुहार यसरि फेरिँदैछ

Posted on April 15, 2017 | views : 254 | अर्घाखाँची - AGK

जितेन्द्र खत्री/बैशाख २, अर्घाखाँची । “पवित्र मनले आफुसँग भएको वस्तु, ज्ञान, सीप आदिअ अरुको प्रगति उन्नतिको लागि आवश्यकता बुझेर अरुलाई प्रदान गरिन्छ भने त्यो नै उपहार प्रदान हो ” यो कुराको ज्ञान र व्यवहारमा प्रयोग प्राय सबैमा हुँदैन तर अर्घाखाँची सिद्धाराबासी अधिकांश महिलाहरुमा ज्ञान त छ न त्यो &nb

Read More

वाँगी खोला सरसफाई गरी अर्घाखाँचीमा पानि दिवस मनाईयो

Posted on March 23, 2017 | views : 513 | अर्घाखाँची - AGK

चैत १०, अर्घाखाँची ।  अर्घाखाँचीमा २४औ विश्व पानी दिवस मनाईएको छ ।  त्यसै खेर जान नदिई, पुनः प्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ दिगो विकास र जिन्दानी भन्ने मुख्य नाराका साथ पानी दिवस मनाईएको हो । सदरमुकाम सन्धिखर्कका करिब दश हजार जनताले खाने खानेपानीको मुहान वाँगी खोलामा बिहिबार स

Read More