समाज | अर्घाखाँची - AGK


अर्घाखाँचीमा प्रहरीको सर्च अभियान हात-हतियार बरामद

Posted on March 22, 2019 | views : 2249 | अर्घाखाँची - AGK

चैत ८, अर्घाखाँची | अर्घाखाँची जिल्लामा प्रहरीले सर्च अभियान सञ्चालन गरेको छ । मालारानी गाउँपालिकाको वडा नं ३ र ५ को सिमानामा द्धन्द्धकालमा लुकाई राखेको हतियार बरामत गरेको छ ।  मालारानी ३ को गँहेलीमा केही दिन अघि दुईवटा सकेट बम भेटीएको थियो । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31394 | अर्घाखाँची - AGK

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

१० सरकारी कार्यालय धारापानीमा गाउँमै सेवा पाउँदा स्थानिय बासिन्दा हर्षित

Posted on February 28, 2019 | views : 2152 | अर्घाखाँची - AGK

फागुन १७, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका स्थानिय बासीन्दाले गाउँमै सरकारी सेवा पाएसछि खुसि महसुस गरेका छन् । धनचौरको घुम्ती शिबर पछि पुनः भुमिकास्थान ३ धारापानीमा जिल्ला प्रशासन सहित सवै सरकारी कार्यालयहरु गाउँघरमै पुगेका छन् । सदरमुकाम आउँन जान एक हजार खर्च लाग्ने धारापानी

Read More

मोहन श्रेष्ठको उपचार सहयोगको लागि हार्दिक अपिल

Posted on February 28, 2019 | views : 1804 | अर्घाखाँची - AGK

फागुन १६, अर्घाखाँची | अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ डिभर्ना ठुटेपिपल निवासी ४१ बर्षीय मोहन प्रसाद श्रेष्ठ बिगत दस  महिना देखि ईस्पाईनल कर्ड ईन्जुरीका कारण  परी ओछ्यान मै थला परेका छन् । दस महिना  पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेर उनी यसरी थला परेका हुन् ।&nbs

Read More

भुमिकास्थान नगरपालिकाबाट ७ लाख बराबरको निशुल्क दुर्घटना विमा सुरु

Posted on February 28, 2019 | views : 1932 | अर्घाखाँची - AGK

फागुन १६, अर्घाखाँची | अन्य देसमा जाने मानिसहरुको अनिबार्य विमा गर्नु पर्ने नियम भएपनि भारतमा जाने मानिसहरु विमा विनानै जाने गरेका छन ।  महिला सहकारीलाइ सक्षम रुपमा अगाडी बढाइ सहकारीका सदस्यलाइ आत्मनिर्भर बनाउन काम गरिहेको सस्था जनचेतना सरोकार मञ्चले अक्सफार्मको सहयोगमा र भुमिकास्थान नगरपालिकाक

Read More

खोलाको पानी उच्च प्रविधिबाट गाँउमा, खानेपानीमा मात्रै २० करोड लगानी

Posted on February 28, 2019 | views : 1501 | अर्घाखाँची - AGK

फागुन १६, अर्घाखाँची | वर्षौंदेखि सञ्चालित खानेपानीका योजनाको मुहान सुकेपछि उच्च प्रविधिबाट खोलाको पानी डाँडामा तानेर वितरण गर्ने अभियान जिल्लाभर सुरु भएको छ। अग्ला पहाडमा पानीका ठूला मुहान पनि छैनन । सानातिना मूलमा पनि पानी भासिँदै गएपछि गाउँमा खानेपानीको अभाव बढदो छ । धेरै बस्तीमा पानीको दुःख थेग्

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20044 | अर्घाखाँची - AGK

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश ५ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 5398 | अर्घाखाँची - AGK

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18831 | अर्घाखाँची - AGK

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

आफ्नै हजुरबुबाबाट पाँच वर्षीया नातिनी बलात्कृत

Posted on February 16, 2019 | views : 1918 | अर्घाखाँची - AGK

फागुन ४, अर्घाखाँची । अर्घाखाँचीमा शुक्रबार आफ्नै हजुरबुबाबाट पाँच वर्षीया नातिनी बलात्कृत भएकी छिन् ।  सन्धिखर्क नगरपालिका -११ डिभर्ना अमिले निवासी ६५ वर्षीय एक वृद्ध आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।  जबरजस्ती करणीको बारेमा आमालाई बालिकाले बताएपछि

Read More

अर्घाखाँचीमा आफ्नै बावुबाट १२ वर्षीया छोरी बलात्कृत

Posted on February 07, 2019 | views : 1431 | अर्घाखाँची - AGK

माघ २३, अर्घाखाँची – अर्घाखाँचीमा आफ्नै बावुबाट १२ वर्षीया छोरी बलात्कृत भएकी छिन् । जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर–६, मा आफ्नै छोरी गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।  श्रीमती घरमा नभएको बेला डर देखाएर छोरी बलात्कार गर्ने बाबुविरुद्द श्रीमतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार

Read More

अर्घाखाँचीमा कर्मचारी चढेको गाडी दुर्घटना हुँदा ५ जना घाइते

Posted on January 28, 2019 | views : 1422 | अर्घाखाँची - AGK

माघ १४, बुटवल | अर्घाखाँचीमा कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । पाणिनी गाउँपालिका ४ पात्ला पोखरी लेखी मुनि त्रिवेणी भन्ने ठाउँमा सोहि गाउँपालिकाका कर्मचारी चढेको गाडी दुर्घटना भएको हो । लु १ च ९०४६ नम्बरको गाडीमा गाउँपालिकाका लेखा अधिकृत नारायण पौडेल, सुब्बा रामकुमार भट्टराई, पशुपति खनाल, रविन्द्

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16319 | अर्घाखाँची - AGK

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14536 | अर्घाखाँची - AGK

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13520 | अर्घाखाँची - AGK

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11859 | अर्घाखाँची - AGK

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41661 | अर्घाखाँची - AGK

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13577 | अर्घाखाँची - AGK

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14235 | अर्घाखाँची - AGK

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12837 | अर्घाखाँची - AGK

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11257 | अर्घाखाँची - AGK

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियन अर्घाखाँचीको अध्यक्षमा पूनः बन्जाडे

Posted on January 04, 2019 | views : 2495 | अर्घाखाँची - AGK

पुस २०, अर्घाखाँची | अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियन अर्घाखाँचीको अध्यक्षमा पूनः गोविन्द बन्जाडे निर्बाचित हुनुभएको छ । सन्धिखर्कमा सम्पन्न छैठौं जिल्ला भेलाले अध्यक्ष बन्जाडेको नेतृत्वमा ३ सल्लाहकार सहित १२ सदस्यिय जिल्ला समितिको सर्वसहमत चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा शिव के.

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15593 | अर्घाखाँची - AGK

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमीलाई जन्मकैद

Posted on January 03, 2019 | views : 3480 | अर्घाखाँची - AGK

पुष–१९, सन्धिखर्क | प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने कपिलबस्तुकी राधा घर्ति र उनका प्रेमी रमेश वि.क.लाई जन्म कैद हुने भएको छ । कपिलवस्तु निवासी ३६ वर्षीय धन बहादुर घर्ती मगरलाई ससुराली आएको बखत हत्या गरि बोरामा कुटुरो पारेर अर्घाखाँचीको डिभर्ना स्थित जंगलमा शव फाल्ने श्रीमती राधा र प्रेमी

Read More

सन्धिखर्कमा आजबाट अचार बनाउने तालीम सुरु

Posted on January 02, 2019 | views : 2110 | अर्घाखाँची - AGK

पौष १८ अर्घाखाँची | सन्धिखर्क नगरपालीका वडानम्बर १ को आयोजना र कल्याणी सेबा नेपाल अर्घाखाँचीको सहआयोजनामा एक हप्ते महिला लक्षित अचार बनाउने तालमि आजबाट सन्धिखर्कमा सुरु भएको छ ।  तालीमको उद्घाटन गर्दे सन्धिखर्क नगरपालीका प्रमुख कमलप्रसाद भुसालले ब्यबसायीक सिपले ब्यक्तीलाई आत्मनिर्भर बनाउने हुन

Read More

चौथो अर्घाखाँची महोत्सव २०७५ सन्धिखर्कमा हुने

Posted on December 31, 2018 | views : 1888 | अर्घाखाँची - AGK

पुस १६, काठमाडौँ ।  अर्घाखाँची जिल्लाको समग्र बिकाशको आधार कृषि पर्यटन उधोग र ब्यापार संब्रिद्द र सुखी अर्घाखाची निर्माणको आधार भन्ने मूल नाराको साथ  चौथो अर्घाखाँची महोत्सब २०७५ यही आउदो पौष २७ गते देखि माघ ८ गते सम्म अर्घाखाँचीको सन्धिखर्कमा हुने भएको छ । अर्घाखाची उधोग बाणिज्य संघको मु

Read More

पासोमा मृत भेटिएको चितुवाको डिएनए चार वर्षीय बालकको डिएनएसंग मिल्यो

Posted on December 29, 2018 | views : 2624 | अर्घाखाँची - AGK

प्रज्वल मानन्धर । पुष १४, सन्धिखर्क । डेढ महिना अघि भूमिकास्थान–९ ढिकुरा अर्घाखाँचीका चार वर्षीय आर्यन घिमिरेलाई आक्रमण गरेको केही दिन पछि पासोमा परि मरेको चितुवाको डिएनए मृतक घिमिरेको डिएनएसंग मेल खाएको छ । ४ बर्षिय बालकको ज्यान लिएपछि आक्रोसित स्थानिय र सुरक्षाकर्मीको टोलीले संयुक्त रुपमा पियाले

Read More

मालारानी गाउँपालिकाका वडा अध्यक्ष १० दिनदेखि वेपत्ता

Posted on December 26, 2018 | views : 1425 | अर्घाखाँची - AGK

पुस ११ अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वाड नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल विनोद १० दिनदेखि सम्पर्कबिहीन भएका छन्। पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल मर्मत गर्ने भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कबिहीन भएका हुन्। गोरुसि

Read More