खेलकुद | अर्घाखाँची - AGK


धनगढी प्रीमियर लिगमा अर्घाखाँचीका दुई खेलाडी एक एक लाखमा खरिद

Posted on February 22, 2018 | views : 36 | अर्घाखाँची - AGK

फाल्गुन १०, अर्घाखाँची | गते देखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ। अक्सनमा अर्घाखाँचीका  खेलाडी  शौरभ खनाललाई  बिराटनगर किङ्स र बिक्रमकुमार भुसाललाइ रुपन्देही च्यालेन्जर्सले समान एक एक लाखमा खरिद गरेको छ । नेपाली क्रीकेट जगतमा उदयमान खेलाडी सौरभ खन

Read More

नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

Posted on February 19, 2018 | views : 42 | अर्घाखाँची - AGK

फाल्गुन ७, अर्घाखाँची । नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा सोमबार सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा नेशनल प्यावसन जिल्ला स्तरीय खुल्ला हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।  कार्यक्रमको नेशनल प्यावसन अर्घाखाँचीका सल्लाहाकार नेत्र प्रसाद भुसालले पानसमा वत्ति वालेर उद्घाट

Read More

शिब रात्रीको अवसरमा परिवर्तनशिल युवा क्लबको विविध खेलकुद कार्यक्रम

Posted on February 13, 2018 | views : 31 | अर्घाखाँची - AGK

फाल्गुन १, अर्घाखाँची | अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वाड नं १ ओखटेमा रहेको परिवर्तनशिल युवा कल्वले  शिब रात्रीको अवसरमा विविध खेलकुद तथा विविध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा मन्तव्य राख्दै प्रमुख अतिथी वडा नम्बर १ का अध्यक्ष भोजराज खनालले समाजिक काममा क्लबले देखाएको उदारताको प्रशं

Read More

प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधी रेडियो देउरालीलाई

Posted on May 20, 2017 | views : 218 | अर्घाखाँची - AGK

जेठ ६ अर्घाखाँची | प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधी रेडियो देउरालीले हात पारेको छ । त्यस्तै दोस्रो स्थान बुलन्द साप्ताहिकले हात पारेको छ । नयाँ एफ एम ८७ दशमलव ६ मेगाहर्जको आयोजनामा सञ्चालनमा अर्घाखाँची जिल्लामा प्रथम मिडिया कप फुटसल प्रतियोगिता सम्पन्न भएको हो । फाइनल खेलमा बुलन्द साप

Read More

सन्धिखर्कमा एसिए क्रिकेट प्रतियोगिता सुरु

Posted on January 26, 2017 | views : 200 | अर्घाखाँची - AGK

माघ १३, अर्घाखाँची । राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुख्य नाराका साथ अर्घाखाँची सामुदायीक विकास क्लव को मातहतमा अर्घाखाँची क्रिकेट एकेडेमीको अयोजनामा  आजदेखी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको टुडिखेलमा प्रथम एसिए क्रिकेट टुर्नामेन्ट क्रिकेट प्रतियोगिताको सुरु भएको छ । 

Read More