पर्यटन | अर्घाखाँची - AGK


पर्यटकीय गन्तव्य बन्दै लदाम बगैंचा

Posted on June 16, 2017 | views : 520 | अर्घाखाँची - AGK

असार २, अर्घाखाँची । अर्घाखाँचीको जिल्ला सदरमुकाममा रहेका शान्ति तथा लदाम बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु भएको केही दिनमा नै लदाम बगैंचाको मुहार फेरिएको छ ।  पहिलो चरणमा लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ । बगैंचालाई आधुनिक र व्यवस्थित बनाइ पर्यटकीय स्थलको रूपमा &nb

Read More