समाज | बाग्लुङ्ग - BGL


बागलुङ : बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

Posted on June 29, 2021 | views : 1276 | बाग्लुङ्ग - BGL

 असार १५, बागलुङ (रासस)  यहाँका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता हुनुहुन्छ । घाँस काट्न जाँदा बेखबर हुनुभएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्रा

Read More

बागलुङमा घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

Posted on June 28, 2021 | views : 1394 | बाग्लुङ्ग - BGL

असार १४, गलकोट (रासस) । बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता हुनुभएको छ । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराउनुभएको परि

Read More

बागलुङ : जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण

Posted on June 24, 2021 | views : 1388 | बाग्लुङ्ग - BGL

खेमराज गौतम, असार १०, गलकोट (रासस) । बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमैै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण पार्किङस्थल कालोपत्रेको काम रोकिएको थियो । बस

Read More

रोकिएनन् विवाह भोज, गाउँभर सङ्क्रमित

Posted on June 22, 2021 | views : 1744 | बाग्लुङ्ग - BGL

असार ८, बलेवा (रासस)। जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्

Read More

बागलुङमा निषेधाज्ञा केही खुकुलो

Posted on June 22, 2021 | views : 1146 | बाग्लुङ्ग - BGL

असार ८, बागलुङ (रासस)। खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसपालि निषेधाज्ञाको स्वरूप

Read More

बागलुङमा ट्र्याक्टर खस्दा सहचालकको मृत्यु

Posted on June 22, 2021 | views : 1227 | बाग्लुङ्ग - BGL

असार ८, बलेवा (रासस) । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडक

Read More

हिउँदमा चुपचाप, बर्खामा भागाभाग

Posted on June 21, 2021 | views : 1018 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य । असार ७, बलेवा (रासस)। असारको पहिलो दिन नै घरमा बस्न नसक्ने गरी वर्षा भयो । घर वरिपरि छियाछिया परेको जमीन छ । आधा भत्केका घर गाउँभरी छन् । गत वर्षको वर्षामा भत्किएको जमीन कहिँ टालिएको छैन । न जोखिममा परेका घरको व्यवस्थापन भयो । विस्थापित भएका गाउँ छाडेर हिँडे । अरु अवस्था उस्तै छ । स

Read More

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

Posted on June 18, 2021 | views : 1414 | बाग्लुङ्ग - BGL

असार ४, गलकोट (रासस) । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।&nbs

Read More

अस्पताल आउने सङ्क्रमित आधा घटे

Posted on June 10, 2021 | views : 1816 | बाग्लुङ्ग - BGL

जेठ २७, बागलुङ (रासस) । महिना दिनअघि धवलागिरि अस्पतालको अवस्था अत्यासपूर्ण थियो । कोरोना सङ्क्रमितले भरिभराउ आइसोलेशन शय्या । अक्सिजनको चरम अभाव । ‘आइसीयू’मा गम्भीर बिरामीको चाप । दैनिकजसो सङ्क्रमितको मृत्यु । अस्पतालको दृश्य देख्दा लाग्थ्यो जिल्लामा कोरोना सङ्क्रमणको अवस्था भयावहउन्मुख छ । अहि

Read More

बागलुङ : बज्यैको कोरोना विजय

Posted on June 06, 2021 | views : 1710 | बाग्लुङ्ग - BGL

जेठ २३, बागलुङ (रासस) । कोरोना निको भएपछि बागलुङ नगरपालिका–१३ पैँयूपाटा, सिम्लेकी ९० वर्षीया तुलसी पौडेल अस्पतालबाट आज घर फर्कनुभएको छ । उहाँलाई धवलागिरि अस्पतालको हाइ डिपेन्डेन्सी युनिट  शय्यामा राखेर उपचार गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि गरिएको एन्टिजिन परीक्षणमा यही जेठ ९ गते उहाँलाई स

Read More

बागलुङ र बर्दियामा चौथो पटक निषेधाज्ञा जारी

Posted on June 04, 2021 | views : 1997 | बाग्लुङ्ग - BGL

जेठ २१, गलकोट । बाँके (रासस)  । बागलुङ र बाँकेमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।  उहाँका अनुसार यसअघि बन्द  बैंक तथा वित्तीय

Read More

बिकेन ब्रोइलर कुखुरा, किसान मारमा

Posted on June 03, 2021 | views : 1246 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । जेठ २०, बागलुङ (रासस)। बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् । महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढ

Read More

बागलुङमा अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो, एक साता निषेधाज्ञा थप

Posted on May 29, 2021 | views : 1261 | बाग्लुङ्ग - BGL

जेठ १५, गलकोट (रासस) । जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन् । धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन्  । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्र्पकमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक

Read More

बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु

Posted on May 23, 2021 | views : 1125 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । जेठ ९, गलकोट (रासस) । कोरोना कहरका कारण विभिन्न माध्यमबाट समेत मनोपरामर्श र औषधि उपचारसमेत भइरहेका अवस्थामा बागलुङ नगरपालिकामा भने अन्तरराष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न ‘टेलिमेडिसिन’ कार्यक्रम ल्याइएको छ ।  नगरपालिकाका पहलमा यो पाइलट प्रोजेक्टका रुपमा शुरु हुन थालेको नगर

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28517 | बाग्लुङ्ग - BGL

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

बागलुङमा विवाहले फैलियो कोरोना

Posted on May 16, 2021 | views : 1078 | बाग्लुङ्ग - BGL

खेमराज गौतम, गलकोट (रासस) । बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्

Read More

बागलुङमा आजदेखि निषेधाज्ञा, सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

Posted on May 04, 2021 | views : 1406 | बाग्लुङ्ग - BGL

वैशाख २१, बलेवा | कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो । समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महि

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27304 | बाग्लुङ्ग - BGL

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

आलेख : कोरोनाको कहर : बागलुङमा पहिलेजस्तै दोस्रो लहरको पनि त्रास

Posted on April 27, 2021 | views : 1827 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य,  वैशाख १४, बलेवा (रासस) । बजारमा सावारी साधनको चाप छ । यो क्रम पछिल्ला दिनहरुमा घटेको देखिँदैन । बजारमा मान्छेको भीड पनि त्यत्तिकै देखिन्छ । व्यापार व्यवसाय गर्नेहरु र उपभोक्तालाई हेर्दा उनीहरुमा महामारीको डर देखिँदैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको थोरै मात्र देखिन्छ । अह

Read More

हट्यो झोलुङ्गे पुलमा लगाइएको कर

Posted on April 22, 2021 | views : 1241 | बाग्लुङ्ग - BGL

वैशाख ९, बागलुङ । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन

Read More

लङ्गाउँमा खानेपानीको चरम अभाव

Posted on April 22, 2021 | views : 1274 | बाग्लुङ्ग - BGL

वैशाख ९, बागलुङ । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन बिराएर दुई गाग्री पानी

Read More

अब बागलुङमै कोरोना जाँच

Posted on April 20, 2021 | views : 1345 | बाग्लुङ्ग - BGL

वैशाख ७, बागलुङ (रासस) । मन्त्रीस्तरीय निर्णय भएको दश महिनापछि यहाँस्थित धौलागिरि अस्पतालमा पिसिआर मेशिन जडान भएको छ । गत वर्ष असार १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धौलागिरिसहित विभिन्न जिल्लाका १० अस्पतालमा पिसिआर मेशिन राख्ने निर्णय गरेको थियो ।  ढिलै भए पनि धौलागिरिवासीले पायक पर्न

Read More

हार्डवेयर पसलमा आगलागी

Posted on April 16, 2021 | views : 1432 | बाग्लुङ्ग - BGL

वैशाख ३, बाग्लुङ । बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् ।  दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण

Read More

बागलुङका ३० वनमा आगलागी

Posted on April 15, 2021 | views : 1334 | बाग्लुङ्ग - BGL

बैशाख २, बाग्लुङ । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका  ३३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । ढोरपाटन शिकार आरक्षका बुँ

Read More

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

Posted on April 15, 2021 | views : 1245 | बाग्लुङ्ग - BGL

बैशाख २, बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।  खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्य

Read More

बागलुङमा मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन

Posted on April 11, 2021 | views : 1408 | बाग्लुङ्ग - BGL

चैत २९, बलेवा (रासस) । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग

Read More

किङ कोब्रा भेटियो

Posted on April 10, 2021 | views : 1724 | बाग्लुङ्ग - BGL

चैत २८, बागलुङ | बागलुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा उक्त सर्प भेटिएको हो । सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्

Read More

सत्र नलाग्दै चुरोट र सुर्तीको लत !

Posted on April 08, 2021 | views : 1473 | बाग्लुङ्ग - BGL

चैत २६, बाग्लुङ । सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।   स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्रभा

Read More