समाज | बाग्लुङ्ग - BGL


बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा

Posted on April 03, 2021 | views : 3096 | बाग्लुङ्ग - BGL

चैत २१, बलेवा (रासस) । प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ ।  काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलदेखि आज शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन

Read More

बडिगाड झडप : घटनामा संलग्न आठ सार्वजनिक

Posted on April 02, 2021 | views : 1352 | बाग्लुङ्ग - BGL

चैत २०, बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका–१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर

Read More

बम विस्फोट : एकको मृत्यु, एकको उपचार हुँदै

Posted on April 02, 2021 | views : 1379 | बाग्लुङ्ग - BGL

चैत २०, बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको

Read More

बागलुङको बडिगाडमा बम बिष्फोटमा परि २ जना गम्भीर घाइते

Posted on April 01, 2021 | views : 1330 | बाग्लुङ्ग - BGL

कमल पौडेल । चैत १९, बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरमा माछा मार्न बम निर्माणको क्रममा विस्पोट हुँदा २ जना सक्त घाइते भएका छन्। गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरका वर्ष ३१ का मित्र बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. २ हा

Read More

मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा

Posted on March 29, 2021 | views : 1985 | बाग्लुङ्ग - BGL

चैत १६, बलेवा | होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको

Read More

होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवाको हताहती भएको आशङ्का

Posted on March 28, 2021 | views : 3790 | बाग्लुङ्ग - BGL

 चैत १५, काठमाडौँ (रासस) । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताउनुभयो । गुल्मी, बागलु

Read More

छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

Posted on March 24, 2021 | views : 1269 | बाग्लुङ्ग - BGL

चैत ११, बाग्लुङ  । बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबारै गलकोट नगरपालिका–६

Read More

छोरासँग मिलेर श्रीमानको हत्या

Posted on March 19, 2021 | views : 1257 | बाग्लुङ्ग - BGL

चैत ६,बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ ।  जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ ।  जिल्ला प्रहरी कार्यालयका

Read More

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

Posted on March 18, 2021 | views : 1195 | बाग्लुङ्ग - BGL

चैत ५, गलकोट । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ ।  जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती

Read More

शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट

Posted on March 17, 2021 | views : 1657 | बाग्लुङ्ग - BGL

चैत ४, गल्कोट । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको  जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो ।  सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरे

Read More

रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

Posted on March 03, 2021 | views : 1072 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । फागुन १९, बाग्लुङ । वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ ।  ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डकीमा अह

Read More

मनकामना मन्दिरबाट रु तीन लाखका सामग्री चोरी

Posted on February 25, 2021 | views : 1270 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य। फागुन १३, बलेवा । बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम था

Read More

ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !

Posted on February 17, 2021 | views : 1852 | बाग्लुङ्ग - BGL

फागुन ५, बागलुङ (रासस) । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही

Read More

बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच जना घाइते

Posted on February 16, 2021 | views : 1259 | बाग्लुङ्ग - BGL

फागुन  ४, गलकोट (रासस) । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् ।  मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका

Read More

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

Posted on January 17, 2021 | views : 1318 | बाग्लुङ्ग - BGL

माघ ४, बाग्लुङ । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प

Read More

बागलुङमा वडाध्यक्ष पक्राउ

Posted on January 13, 2021 | views : 1624 | बाग्लुङ्ग - BGL

पुस २९, बलेवा (रासस) । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।  पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेका

Read More

वडाध्यक्ष पक्राउ

Posted on January 13, 2021 | views : 1362 | बाग्लुङ्ग - BGL

पुस २९ बाग्लुङ | बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।  पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उहा

Read More

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

Posted on January 07, 2021 | views : 1567 | बाग्लुङ्ग - BGL

पुस २३, गलकोट (रासस) । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कम

Read More

बागलुङ : अस्पताल भवन निर्माणले गति लियो

Posted on December 27, 2020 | views : 1392 | बाग्लुङ्ग - BGL

 पुस १२, गलकोट (रासस) । बागलुङमा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको धौलागिरि अस्पतालको भवन निर्माणले सात वर्ष बितेपछि तीव्रता पाएको छ ।  धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक भवन  निर्माण शुरु गरेको सात वर्षपछि बल्ल निर्माणले गति लिएको हो ।  पटक–पटक ठेकेदार कम्पनीले म्याद थप्दै सम

Read More

बागलुङको पर्यटकीय लेक घुम्टे जोड्ने पदमार्ग बनाउन वनको बास

Posted on December 17, 2020 | views : 1330 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । पुस २, बागलुङ । पुसको ठिही । काठ, स्याउला र खरले बारबुर पारेको टहरो । घना वन । कठिन भूगोल । यस्तैमा गुज्रदैछन्, डिलबहादुर घर्तीका रात । हुन त कहाँ मिल्छ र मजदुरलाई वातानूकुलित कोठा । न मिल्छ ऐसको समय । सङ्घर्ष गर्नु, अभावसँग जुध्नु नै मजदुर हुनु हो । बडिगाड गाउँपालिका, फोर्साका घर्त

Read More

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बन्द

Posted on December 07, 2020 | views : 1486 | बाग्लुङ्ग - BGL

मङ्सिर २२, गलकोट (रासस) । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि काम हुने भएको छ । मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रियामा मध्यपहाडी लोकमार्गको उपल्

Read More

सवारीसाधनमा भाडादर नटाँसे कारवाही

Posted on December 05, 2020 | views : 3468 | बाग्लुङ्ग - BGL

मङ्सिर २०, बागलुङ | सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको  र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले जनाएको छ ।  सवारी तथा यातायात व्यवस्थ

Read More

कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

Posted on December 03, 2020 | views : 1337 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । मङ्सिर १८, गलकोट । कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ ।  कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । यस वर्षको पहिलो शिकार याम शुरु भइसके पनि कोरोनाका कारण विदेशी शिकारी कम आउँदा जम्मा एक झारल र एक नाउरको मात्र शिकार

Read More

बागलुङ नगरपालिकाद्वारा टोल बस्तीमा पुगेर योजना सम्झौता

Posted on November 28, 2020 | views : 1376 | बाग्लुङ्ग - BGL

मङ्सिर १३, बलेवा (रासस)  । बागलुङ नगरपालिकाले पहिलो पटक वडा तहको बस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनका लागि वडा तहमा पुगेर आजदेखि योजना सम्झौताको कार्यक्रम बनाएको बताउनुभयो ।  “मैले अन्यत्र

Read More

बागलुङ : गाउँपिच्छे सडक, छैनन् पुल

Posted on November 27, 2020 | views : 936 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा, मङ्सिर १२, बागलुङ (रासस) । वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् । पुल नहुँदा चालक र यात्रुलाई सास्ती छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि १५ किमि दूरीमा रहे

Read More

बागलुङमा कीर्ते नागरिकता दिएको आरोपमा दुई जना पक्राउ

Posted on November 27, 2020 | views : 1232 | बाग्लुङ्ग - BGL

मङ्सिर १२, गलकोट (रासस) । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका

Read More

बागलुङ जिल्लाको दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर

Posted on November 25, 2020 | views : 1269 | बाग्लुङ्ग - BGL

मङ्सिर १०, गलकोट । बागलुङ जिल्लाको अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरेर सेवा थालिएको छ ।  फे

Read More

ट्याक्सी दुर्घटनामा चालकको निधन

Posted on November 25, 2020 | views : 1187 | बाग्लुङ्ग - BGL

मङ्सिर १०, बागलुङ । ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो । दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गा

Read More