समाज | बाग्लुङ्ग - BGL


घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

Posted on July 16, 2020 | views : 1373 | बाग्लुङ्ग - BGL

साउन १, बलेवा। बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिक

Read More

तरामी मगरले मनाउन पाएनन् ‘असारे’

Posted on July 13, 2020 | views : 1454 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । असार २९, बागलुङ । यहाँको पुस्तैनी मेला ‘असारे’ यसपालि लागेन । ताराखोला गाउँपालिका–५ मा चल्ने मेलालाई कोरोनाले रोक्यो । बर्सेनि असार तेस्रो मङ्गलबारदेखि शुरु हुने मेला सातादिन चल्थ्यो । स्थानीय तरामीमगरले हर्षोल्लासपूर्वक असारे मनाउँथे । बर्खे झरीकोसमेत पर्वाह नगरी मेलामा रम्थे । असा

Read More

अमेरिकामा ज्यान गुमाएको परिवारलाई दश लाख सहयोग

Posted on July 12, 2020 | views : 1660 | बाग्लुङ्ग - BGL

असार २८, बागलुङ | बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अ‍ेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि

Read More

बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’

Posted on July 08, 2020 | views : 1607 | बाग्लुङ्ग - BGL

खेमराज गौतम, असार २४, गलकोट (रासस) । बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ ।  सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो । आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी आव २०७७/७८ म

Read More

लोप हुन थालेपछि नौमती बाजा संरक्षण थालियो

Posted on July 07, 2020 | views : 2636 | बाग्लुङ्ग - BGL

असार २३, गलकोट। पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षण गर्न थालिएको छ । बागलुङ नगरपालिका–७ वडा कार्यालयले वडाका दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्न थालेको हो । पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि वडा कार्यालयले दलित समुदायलाई नौमत

Read More

सेनाको सम्मानसहित कोरोना सङ्क्रमितको शव व्यस्थापन

Posted on July 06, 2020 | views : 1675 | बाग्लुङ्ग - BGL

असार २२,गलकोट। क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ । विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो ।  यही असार २ गते

Read More

मुसिकोट नगरपालिकाको वडा नं. २ मा पहिरोको वितन्डा, ५१ घर जोखिममा, दर्जनवढि विस्थापित

Posted on July 04, 2020 | views : 1994 | बाग्लुङ्ग - BGL

कमल पौडेल | असार २०, वामीटक्सार | विहिवार रातिको भिषण वर्षाले ठाउँठाउँमा पहिरो जाँदा ग्रामिण सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् भने दर्जनौ घरहरु जोखिममा परेका छन् । मुसिकोट नगरपालिका वडा नं. २ को अधिकांश क्षेत्रमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । हाँडिखोला क्षेत्रको पहिरोमा बेपत्ता भागिर

Read More

बागलुङको तीन स्थानीय तहको कोरोना कोषलाई ७९ लाख

Posted on July 03, 2020 | views : 1560 | बाग्लुङ्ग - BGL

असार १९, गलकोट । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको रु छ करोडमध्ये खर

Read More

खुट्टाले चलाएर हात धुन मिल्ने उपकरण वितरण

Posted on July 02, 2020 | views : 1477 | बाग्लुङ्ग - BGL

असार १८, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ ।  नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो । समितिका प्रमुख राजेन्द्र

Read More

कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनस्थलको अझै टुङ्गो लागेन

Posted on July 01, 2020 | views : 1457 | बाग्लुङ्ग - BGL

असार  १७, बागलुङ । कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस

Read More

शिशुलाई जङ्गलमा फाल्ने पक्राउ

Posted on July 01, 2020 | views : 2285 | बाग्लुङ्ग - BGL

असार १७, बागलुङ | यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुकी आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।  प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानका

Read More

बाँदरको धपाउने यन्त्र पाएपछि बागलुङ जैमिनीका किसानलाई राहत

Posted on June 30, 2020 | views : 2111 | बाग्लुङ्ग - BGL

खेमराज गौतम। असार १६, गलकोट। बाँदरका कारण वर्षौँदेखि चिन्तित रहेका बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका किसानलाई राहत मिलेको छ । वर्ष दिन खाने अन्नपात बाँदरले क्षणभरमै नष्ट गर्ने भएपछि बाँदर हेरेरै दिन कटाउने किसान अहिले ढुक्क भएर घरमै बस्न थालेका छन् । अहिले किसानलाई बाँदर आतङ्कको चिन्ताले सताउन छाडे

Read More

बागलुङमा वर्षाका कारण जमीन भासिन थालेपछि तीन घर विस्थापित १७ घर उच्च जोखिममा

Posted on June 28, 2020 | views : 2197 | बाग्लुङ्ग - BGL

असार १४, गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बजारको छेउमा रहेका घरदेखि झण्डै ३५० मिटर तल निर्माण हुन लागेको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाका कारण जोखिममा परेको स्थानीयवासीले गुनास

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28461 | बाग्लुङ्ग - BGL

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

बागलुङमा ८६ किलो गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

Posted on June 26, 2020 | views : 1907 | बाग्लुङ्ग - BGL

असार १२, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ पर्नुभएको छ । उहाँलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभय

Read More

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

Posted on June 26, 2020 | views : 6017 | बाग्लुङ्ग - BGL

असार १२, कास्की | गण्डकी प्रदेशमा आज थप २५ जनामा  कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुङमा एक/एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २३ जना पुरुष

Read More

पाइप बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

Posted on June 23, 2020 | views : 1473 | बाग्लुङ्ग - BGL

असार ९, बागलुङ | बागलुङ बजारमा आपूर्ति हुँदै आएको  खानेपानीको पाइप पहिरोले विभिन्न स्थानमा बगाएको छ । अविरल बर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको छ । पहिरोले भुदी खोला मुहानमा पाँच, रेश जिरेदीमा नौ र

Read More

बागलुङ जिल्लाका क्वारेन्टिनमा बसेका ८०० बढीको रिपोर्ट आउन बाँकी

Posted on June 15, 2020 | views : 1822 | बाग्लुङ्ग - BGL

असार १, गलकोट। बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टिनमा भारतबाट आएका एक हजार ७०० बढी छन् । उनीहरुलाई स्थानीय तहले खानपान र व्यवस्थापन गरेर राखेको छ ।  अहिले स्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर स्वाब सङ्कलन गरिरहेको छ । यद

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27729 | बाग्लुङ्ग - BGL

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

'कुवाँकै पानी पिएर जुनी बित्ने भो'

Posted on June 13, 2020 | views : 1896 | बाग्लुङ्ग - BGL

जेठ ३१, गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ । बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना अझै पूरा हुनसकेको छैन ।  “कुवाकै पानी लिन जाँदाजाँदै वर्षौँ बितिस

Read More

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे, कहाँ कति ?

Posted on June 10, 2020 | views : 2934 | बाग्लुङ्ग - BGL

जेठ २८, कास्की | गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो ।   नवलपरासी (बर्दघाट सुस्तापूर्व), देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको

Read More

गण्डकीमा सङ्क्रमित ११५ पुगे

Posted on June 08, 2020 | views : 3430 | बाग्लुङ्ग - BGL

जेठ २६, कास्की | गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित ११५ जना पुगेका छन् । आज बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सङ्क्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन

Read More

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

Posted on June 08, 2020 | views : 1473 | बाग्लुङ्ग - BGL

जेठ २६, गलकोट | बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ ।  गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइए

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30824 | बाग्लुङ्ग - BGL

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

सङ्क्रमित बढेपछि उच्च सतर्कता

Posted on May 29, 2020 | views : 1997 | बाग्लुङ्ग - BGL

जेठ १६, कास्की | बागलुङ, स्याङ्जा, नवलपुर र म्यादीमा समेत कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित फेला परेसँगै गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाउन शुरु गरिएको छ ।  प्रदेशको राजधानी पोखरासहित प्रवेशका मुख्य नाका तथा बजार क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ ।  हालसम्म कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या

Read More

बागलुङको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखियो

Posted on May 27, 2020 | views : 2159 | बाग्लुङ्ग - BGL

जेठ १४, बागलुङ | हालसालैमात्र भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो ।  संक्रमित ६ जनाको स्वास्थ्य अवस्था सामान्य छ । भारतबाट फर्किएका बागलुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लु

Read More

भारतबाट आएका व्यक्तिमा शंकास्पद लक्षण देखिएपछि आइसोलेसनमा भर्ना

Posted on May 27, 2020 | views : 1797 | बाग्लुङ्ग - BGL

जेठ १४, बागलुङ | कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आउनुभएका बागलुङ नगरपालिका–१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला भि

Read More

बागलुङका बिभिन्न चार स्थानीय तह सिल

Posted on May 24, 2020 | views : 2105 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा | जेठ ११, बागलुङ | कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो । स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बस

Read More