समाज | बाग्लुङ्ग - BGL


खोलाखर्कमा बल्यो बत्ती

Posted on January 16, 2020 | views : 2067 | बाग्लुङ्ग - BGL

माघ २, गलकोट । बागलुङ जिल्लाको दुर्गम गाउँ बरेङ गाउँपालिकाका–१ मा  विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । धावा, मजुवा, टोड्के र खोलाखर्कको ३६ घरमा बिजुली बत्ती बलेपछि खुशीको कुनै सीमा नरहेको हो ।   नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बरेङ गाउ

Read More

बागलुङमा बाँदर लखेट्न बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

Posted on January 10, 2020 | views : 2069 | बाग्लुङ्ग - BGL

पुस २५, बलेवा | बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पताल पुर्‍याउँदा उहाँलाई मृत घोषणा गरिएको थ

Read More

माघ २ देखि ओखरबोटमा इन्द्रेणीको विविध कार्यक्रम

Posted on January 06, 2020 | views : 2389 | बाग्लुङ्ग - BGL

पुष २१, गलकोट | इन्द्रेणी युवा क्लबले प्रथम वार्षिकोत्सब विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । गलकोटमै पहिलो पटक वडा स्तरीय क्लबको रुपमा गलकोट नगरपालिका वडा नम्बर ४मा स्थापना भएको क्लबले माघ २ देखि ५ गते सम्म वार्षिकोत्सब मनाउने अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । खेलकुद आजको

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31291 | बाग्लुङ्ग - BGL

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ बहस हुँदै

Posted on December 24, 2019 | views : 1609 | बाग्लुङ्ग - BGL

पुष ८, बागलुङ | ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी  सहभागी हुनेछन्  जिल्लामा लगानीका सम्भावना औँल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जना

Read More

खर्वाङबाट बिरामी लिएर शिसाखानी जाँदै गरेको पिकअप दुर्घटना, ५ घाइते

Posted on December 21, 2019 | views : 1993 | बाग्लुङ्ग - BGL

कमल पौडेल | पुष ५ बागलुङ | खर्वाङबाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नं. को पिकअप जिप बडिगाड गाउँपालिका २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।  खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा वडिगाड गाउँपालिका वडा नं. ३ शिसाखानी

Read More

पाँच किलोग्राम चरेससहित मामा–भान्जी पक्राउ

Posted on December 08, 2019 | views : 2085 | बाग्लुङ्ग - BGL

मङ्सिर २२, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्

Read More

चन्द समूहका युवा सचिव पक्राउ

Posted on December 05, 2019 | views : 1693 | बाग्लुङ्ग - BGL

मङ्सिर १९, बागलुङ | नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । सुनारको साथबा

Read More

बाग्लुङ दुर्घटना अपडेट: मृतकको सनाखत (नामावली सहित )

Posted on December 03, 2019 | views : 3090 | बाग्लुङ्ग - BGL

मंसिर १७, बाग्लुङ | आइतबार बिहान बाग्लुङको बडिगाडमा जिप दुर्घटना हुदाँ १४ जनाको मृत्यु भएको छ | मृतक १४ जनाकै सनाखत भएको छ | दुर्घटनामा चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको र एकजना बडिगाड खोलाले बगाएर वेपत्ता भएका छन् | जिपमा जम्मा  १८ जना यात्रु रहेका थिए | घाइते ३ जनालाई थप उपचारका लागि

Read More

बाग्लुङमा जिप दुर्घटनामा परी १४ जनाको मृत्यु, उद्धारका लागि हेलिकप्टर पठाउने तयारी

Posted on December 03, 2019 | views : 1697 | बाग्लुङ्ग - BGL

मंसिर १७, काठमाडौँ | बाग्लुङ जिप दुर्घटना हुदाँ १४ जनाको मृत्यु भएको छ | मंगलबार बिहान गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना भएको हो | ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चेमा दुर्घटना भएको हो | कार्की परिवार चढेको उक्त जिप सडकबाट ३ सय म

Read More

बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

Posted on December 03, 2019 | views : 2449 | बाग्लुङ्ग - BGL

मंसिर १७ , काठमाडौँ |  बागलुङमा जिप दुर्घटना हुदाँ  १४ जनाको मृत्यु भएको छ |  मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो | जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टराईका अनुसार ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको

Read More

बाग्लुङमा बाम गठबन्धनका शाही विजयी

Posted on December 02, 2019 | views : 1852 | बाग्लुङ्ग - BGL

मङ्सिर १६, बलेवा । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो ।  शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले न

Read More

विद्यालय बिहान खोले कारवाही

Posted on November 19, 2019 | views : 2002 | बाग्लुङ्ग - BGL

 मङ्सिर ३, बलेवा । नगर शिक्षा शाखा बागलुङले पटक पटकको पत्राचार र निर्देशन अटेर गरेका विद्यालयमा कानूनी कारवाही प्रक्रिया थालेको छ । अब देखि बिहान कक्षा संचालन गरेको भेटिएमा कानूनी कारवाही थाल्ने बागलुङ नगरपालिकाले जनाएको छ । नगर शिक्षा शाखाले गत वैशाखदेखि पटक–पटक पत्राचार गरेर माध्यामिक विद्याल

Read More

बागलुङमा गोरु काटेर खाने चार जना पक्राउ

Posted on November 19, 2019 | views : 2392 | बाग्लुङ्ग - BGL

 मङ्सिर ३, गलकोट । बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ

Read More

बागलुङमा विद्युत् कटौतीको समस्या हट्यो

Posted on November 17, 2019 | views : 1816 | बाग्लुङ्ग - BGL

 मङ्सिर १, गलकोट । बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो । विद्युत्को मागभन्दा सवस्टेशन

Read More

पञ्चकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान

Posted on November 10, 2019 | views : 2607 | बाग्लुङ्ग - BGL

कात्तिक २४, बागलुङ । बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो ।  आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको म

Read More

उपनिर्वाचन २०७६ः बागलुङमा १० जनाको मनोनयन दर्ता

Posted on November 07, 2019 | views : 1830 | बाग्लुङ्ग - BGL

कात्तिक २१, बागलुङ । बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि दश जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका र

Read More

प्रविधि पछ्याउँदै किसान

Posted on November 05, 2019 | views : 1891 | बाग्लुङ्ग - BGL

कात्तिक १९, बागलुङ । गलकोट नगरपालिका–७ मल्मका हेमबहादुर थापालाई यस वर्ष खेतमा गहुँ छर्न गोरु, हलि र खेताला खोज्नुपरेन । तीन हल गोरुको मेलो ‘मिनीटिलर’ अर्थात् यान्त्रिक हलोले तीन घण्टामै उम्काइदियो । रु दुई हजार तिरेपछि खेतको धान, पराल पनि ट्र्याक्टरले एकै खेपमा घर पु¥यायो ।  उहाँ झैँ मल्म र आँग

Read More

ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष घर्ती नेकपामा प्रवेश

Posted on November 04, 2019 | views : 1835 | बाग्लुङ्ग - BGL

कार्तिक १८, बागलुङ । ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।  घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको

Read More

पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित

Posted on November 03, 2019 | views : 1773 | बाग्लुङ्ग - BGL

कात्तिक १७, बलेवा । पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित हुनुभएको छ । शनिबार बागलुङबजारमा भएको समितिको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा राज थापा, उपाध्यक्षमा शेरमान घर्ती, महिला उपाध्यक्षमा भविकला रोका, सचिवम

Read More

बागलुङको एक जङ्गलमा तीन शव फेला

Posted on November 02, 2019 | views : 2543 | बाग्लुङ्ग - BGL

कात्तिक १६, बलेवा । बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जङ्गलमा आज दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् ।  चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिनुभयो

Read More

म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का

Posted on November 01, 2019 | views : 3039 | बाग्लुङ्ग - BGL

कात्तिक १५, म्याग्दी | म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएप

Read More

बागलुङमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

Posted on October 29, 2019 | views : 1624 | बाग्लुङ्ग - BGL

 कात्तिक १२, गलकोट । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम बागलुङमा पनि प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरिएको सो कार्यक्रममा हालसम्म ५२ हजार २०८ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताउनुभयो । जिल

Read More

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on October 26, 2019 | views : 2181 | बाग्लुङ्ग - BGL

कात्तिक ९, गलकोट । बागलुङको तमानखोला गाउँपालिकामा  शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्mलाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

देउसीभैलो गीतको विमोचन

Posted on October 25, 2019 | views : 1969 | बाग्लुङ्ग - BGL

कात्तिक ८, बागलुङ | बागलुङ मगर समाज काठमाडौँ उपत्यकाको आयोजनामा आज यहाँ तिहार विशेष देउसीभैलो गीतको विमोचन भएको छ । नजिकै आएको तिहारको अवसर पारेर मगर समाज वीरकोटको व्यवस्थापनमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै दुई गीत विमोचन गरिएको थियो ।  मगर समाजले तिहारमा गाइने बलिहाङअर्थात् बलिराजाको सम

Read More

ज्योतिसको भेषमा बालिका अपहरणको प्रयास गर्ने पक्राउ

Posted on October 22, 2019 | views : 2010 | बाग्लुङ्ग - BGL

कात्तिक ५, बागलुङ | जिल्लाको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ ।  अपरिचित मानिसले बालिकालाई

Read More

प्रवासीको सहयोगमा बागलुङमा आँखा उपचार केन्द्र

Posted on October 11, 2019 | views : 1857 | बाग्लुङ्ग - BGL

असोज २४, बागलुङ | गलकोट समाज जापानको आर्थिक सहयोगमा गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्र बन्ने भएको छ । रु ८५ लाखको लागतमा बन्ने केन्द्रको भवन एक वर्षभित्र पूरा गर्ने लक्ष्य छ । गलकोट आँखा उपचार केन्द्र स्थापनाका लागि समाजले गत वर्ष जापानमा आर्थिक सहयोग अभियान चलाएको थियो । शहीद थीरबम मल्ल

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29392 | बाग्लुङ्ग - BGL

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More