समाज | बाग्लुङ्ग - BGL


पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

Posted on May 12, 2023 | views : 494 | बाग्लुङ्ग - BGL

वैशाख २९, ढोरपाटन | वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजा

Read More

धार्मिक आस्थाको केन्द्र ‘गह्रौँसुर’

Posted on May 11, 2023 | views : 623 | बाग्लुङ्ग - BGL

वैशाख २८, वालिङ | कुनैबेला प्यास मेटाउन बोत्तलमा पानी बोकेर जानुपथ्र्यो ‘गह्रौँसुर’ । वनको उकालो बाटो प्यास मेटाउने पानी र पूजाआजापछि खानुपर्ने नास्ता बोकेर गह्रौँसुर जानुपर्ने बाध्यता थियो । गह्रौँसुरमा भगवती मन्दिर, कालिका मन्दिरको दर्शनका साथै मनमोहक दृश्यावलोकनका लागि दर्शनार्थी आउने गर्छन् । वि

Read More

दुर्गमका विद्यार्थीलाई निःशुल्क कम्प्युटर कक्षा

Posted on May 09, 2023 | views : 477 | बाग्लुङ्ग - BGL

वैशाख २६, ढोरपाटन | बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढ्नुभएकी उहाँलाई १० कक्षा पढ्दासम्म त्यो अवसर सहजै जुरेको थिएन । सूचना प्रविधिका हिसाबले अझै पछाडिनै रहेको निसीखोलामा राम्रोसित कम्प्युटर सिक

Read More

बागलुङ–बेनी सडक सात दिन बन्द

Posted on April 19, 2023 | views : 513 | बाग्लुङ्ग - BGL

बैशाख ६, म्याग्दी | म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले

Read More

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

Posted on April 18, 2023 | views : 447 | बाग्लुङ्ग - BGL

वैशाख ५, ढोरपाटन | ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।  ढोरपाटन–९

Read More

बर्खा नलाग्दै पहिराको चिन्ता

Posted on April 12, 2023 | views : 572 | बाग्लुङ्ग - BGL

चैत २९, बलेवा | आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन ।

Read More

बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा

Posted on April 11, 2023 | views : 508 | बाग्लुङ्ग - BGL

चैत २८, बागलुङ | बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र  ३१ वडा मध्यम जोखिममा  परेका छन् ।  मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले  विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना

Read More

बिक्न छाडे काम्लो, बख्खु र घुम

Posted on April 03, 2023 | views : 558 | बाग्लुङ्ग - BGL

चैत २०, ढोरपाटन | बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् । अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश र

Read More

केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी

Posted on April 02, 2023 | views : 648 | बाग्लुङ्ग - BGL

चैत १९, गलेश्वर | पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो ।  सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएक

Read More

चैतेदसैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

Posted on March 29, 2023 | views : 508 | बाग्लुङ्ग - BGL

चैत १५, बागलुङ | प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो । नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो । चैते दसँैको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी

Read More

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

Posted on March 22, 2023 | views : 766 | बाग्लुङ्ग - BGL

चैत ८, बागलुङ | आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ ।  असोजमा पर्ने नवरात्रमा जस्तै चैतको न

Read More

काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर

Posted on March 22, 2023 | views : 638 | बाग्लुङ्ग - BGL

चैत ८, गलकोट | काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुंडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन । यसबारे अनुमान लगाउन मुश्किल पर्छ । मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन

Read More

तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

Posted on March 19, 2023 | views : 742 | बाग्लुङ्ग - BGL

चैत ५, बागलुङ | पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।  लामो पुल घुम्न परिवारसहित पुलको पूर्व

Read More

जीर्णाेद्धारपछि चिटिक्क कालिका मन्दिर

Posted on March 17, 2023 | views : 664 | बाग्लुङ्ग - BGL

चैत ३, बलेवा | भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ । मन्दिरको  कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो ।  मुख्य मन्दिरलाई पु

Read More

पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’

Posted on March 15, 2023 | views : 608 | बाग्लुङ्ग - BGL

चैत १, ढोरपाटन | तल गलकोटमाथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ । विसं २०७६ मा टेउवाको डाँडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ । एक हजार नौँ सय ८० मिटरको उच

Read More

आर्थिकमन्दीको प्रभाव : घटे घरबास (होम–स्टे)मा पाहुना

Posted on March 13, 2023 | views : 587 | बाग्लुङ्ग - BGL

फागुन २९, ढोरपाटन | चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे ।  विसं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम–स्टे) सञ्चालनमा ल्याए । घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकी बदलिँदै गएको थियो । एक वर्षमै विश्वभर महामारीका रुपमा कोभिड–१९

Read More

विदेशको कमाइ स्वदेशमा लगानी गर्दा ...

Posted on February 10, 2023 | views : 744 | बाग्लुङ्ग - BGL

माघ २७, गलकोट | बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका उहाँले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘ एग्रो रिसोर्ट’मा लगानी गर्नुभएको छ ।   ९ वर्ष अघि

Read More

सङ्कटमा छन् झलनाथले सम्झिएका असला

Posted on February 02, 2023 | views : 721 | बाग्लुङ्ग - BGL

माघ १९, गण्डकी | नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गर्नुभयो  । पचास वर्षअघिको समाज, शिक्षा र राजनीतिका विषयमा अनुभव पनि साट्नुभयो । पूर्वी इलामका खनाल र पश्चिमका केसीबीचको चिनजान भने शिक्षकका रुपमा सुरु भए

Read More

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

Posted on February 01, 2023 | views : 1233 | बाग्लुङ्ग - BGL

माघ १८, पोखरा | मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो ।  मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायात

Read More

तीन वर्षमा सक्नुपर्ने काम नौ वर्षमा

Posted on January 29, 2023 | views : 720 | बाग्लुङ्ग - BGL

माघ १५, गलकोट । बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको नौ वर्षपछि बल्ल पूरा हुनेभएको छ । विसं २०७० मा आशिष÷मिलेनियम र भीमज्योति जेभीले तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौताको नौ वर्षमा पनि सम्पन्न हुन नसकेको हो ।  निर्माण कम्पनीले रू

Read More

साथीको घरमा लगेर दुई किशोरी बलात्कार, दुई जना पक्राउ

Posted on January 26, 2023 | views : 1024 | बाग्लुङ्ग - BGL

माघ १२, काठमाडौँ | १७ वर्षीया र १६ वर्षीया दुई किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका–७ बोबाङ बस्ने २२ वर्षीय आयुष विक र २१ वर्षीय जीवन विक रहेका छन्। उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। आयुषले आफ्नै घरमा १६ वर्षीया

Read More

आफ्नै छोरीलाई बलात्कार बलात्कार आरोपमा एक जना पक्राउ

Posted on January 24, 2023 | views : 860 | बाग्लुङ्ग - BGL

माघ १०, काठमाडौँ | आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङमा एक पुरुष पक्राउ परेका छन् । यहाँको काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गत असोज ६ गते बलात्कारमा परेकी ती छोरीले बाबु नभएको मौका पारेर माघ ६ गते मात्रै जि

Read More

दीर्घरोगीलाई गाउँपालिकाले मासिक रु पाँच हजार

Posted on January 23, 2023 | views : 770 | बाग्लुङ्ग - BGL

माघ ९, ढोरपाटन | जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिको १२औँ गाउँ सभाबाट दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने निर्णय गरेको हो ।

Read More

बागलुङमा टिपर खस्दा चालकको मृत्यु

Posted on January 18, 2023 | views : 804 | बाग्लुङ्ग - BGL

माघ ५, बागलुङ | बुधबार बिहान टिपर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर–८ सिगानादेखि बजारतर्फ गइरहेको बा २ क ९२५८ नम्बरको टिपर बुधबार बिहान साढे ९ बजेतिर खसेको थियो ।  टिपर चालक ४३ वर्षीय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सू

Read More

विकास थपिँदैछ, तर बस्ती रित्तिँदै

Posted on January 02, 2023 | views : 870 | बाग्लुङ्ग - BGL

पुस १८, गलकोट | बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ । स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्रसमेत स्थापना भएको

Read More

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

Posted on December 28, 2022 | views : 610 | बाग्लुङ्ग - BGL

पुस १३, काठमाडौँ | बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजे

Read More

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

Posted on December 09, 2022 | views : 943 | बाग्लुङ्ग - BGL

मङ्सिर २३, बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ ।  काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्व

Read More

बहिनीसँग मिलेर श्रीमानको हत्या, मृतकको टाउको भेटिएन

Posted on August 22, 2022 | views : 2184 | बाग्लुङ्ग - BGL

भदौ ६, काठमाडौँ | श्रीमानको हत्या गरेको अभियोगमा  हत्या आरोपमा प्रहरीले मृतकको पत्नी र सालीलाई पक्राउ गरेका छन् ।  बागलुङको निसिखोला गाउँपालिका–४ कालीमाटीको खोला किनारमा बस्ने २२ वर्षीय कुमारी कामीले श्रीमानको हत्या गरेको अभियोगमा भदौ ४ गते कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बा

Read More