प्रवास | बाग्लुङ्ग - BGL


बागलुङमा २८ वडा विपद्को उच्च जोखिममा

Posted on July 15, 2019 | views : 1024 | बाग्लुङ्ग - BGL

असार ३० बागलुङ |  जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम र आठ वडामा विपद्को जोखिम न्यून छ । जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको मनसुन आपत्कालीन कार्ययोजनामा जोखिमयुक्त स्थान किटान गरिएको छ । विगतको बाढीपहिरोको प्रवृत्ति, स्थानीय तहको प्रति

Read More