अर्थ/विकास | बाग्लुङ्ग - BGL


बडिगाडमा रोजगार कार्यक्रम प्रभावकारी

Posted on July 16, 2019 | views : 180 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | असार ३१, बडिगाड (बाग्लुङ) | प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने लगायतका काममा खर्च गरिएको भन्दै यो कार्यक्रमको मजाक उडाइएको समाचार संचारमाध्यमहरुमा आइरहँदा बागलुङको बडिगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको

Read More

मध्य ताराखोलामा लगानी जुट्यो

Posted on July 13, 2019 | views : 236 | बाग्लुङ्ग - BGL

असार २८, बलेवा । बागलुङको ताराखोलामा निर्माण हुने १.७ मेगावाट क्षमताको मध्य ताराखोला जलविद्यत् आयोजनाका लागि लगानी जुटेको छ । आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ । मध्य ताराखोलाको निर्माण सम्पन्न गर्न रु ३४ करोड लगानी हुने अनुमान गरिएको छ । त्यसमध्ये रु २७ करोड २० लाख प्रभु बैंकले लगानी गर्

Read More

पहिलोपटक बिजुली पुग्दा...

Posted on July 13, 2019 | views : 166 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा | असार २८, बाग्लुङ | “अँध्यारो गाउँ, उज्यालो भयो,” ताराखोला गाउँपालिका–३ हिल, काँक्राखोरका कर्णबहादुर भण्डारीले भन्नुभयो, “यतिपछि बल्ल बिजुली आयो, हामी खुशी छौँ ।” काँक्राखोरमा शुक्रबार पहिलोपटक बिजुली पुग्यो । ढिलै भएपनि गाउँलेको बिजुली बाल्ने सपना पूरा भएरै छाड्यो । काँक्राखोरका ११५

Read More

बडिगाड गाउँपालिकाको गाउँ सभा सकियो, ५५ करोड ५७ लाख बजेट विनियोजन

Posted on June 27, 2019 | views : 249 | बाग्लुङ्ग - BGL

कमल पौडेल, असार ११, बागलुङ । बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को निति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित भएको छ। आइतवार सुरु भई बुधवार सम्पन्न भएको पाँचौं गाउँ सभाबाट सो निति कार्यक्रम तथा ५५ करोड ५७ लाख २८ हजार बराबरको बजेट पारित भएको हो। अध्यक्ष मेयरसिंह पाइजाले प्रस्तुत गरेको निति तथा क

Read More

बागलुङ नगरपालिकाको बजेट एक अर्ब

Posted on June 26, 2019 | views : 209 | बाग्लुङ्ग - BGL

असार ११, गलकोट । जिल्लाको बागलुङ नगरपालिकाको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब एक करोड ५७ लाख ५४ हजार १५४ अनुमानित बजेट सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको पाँचौँ नगरसभामा आज नगर उपप्रमुख सुरेन्द्र खड्काले कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो ।  नगरपालिकाले नगरको आर्थिक,

Read More

ढोरपाटनमा तत्काल विद्युत परियोजनाको काम सुरु गर्न अनुरोध

Posted on June 17, 2019 | views : 246 | बाग्लुङ्ग - BGL

कमल पौडेल असार २,बागलुङ | ढोरपाटन क्षेत्रमा सञ्चालन हुने भनिएको ८ सय २८ मेगावाट क्षमताको उत्तरगंगा जलाशय युक्त विद्युत परियोजना अन्योलमा परेको भन्दै जिल्ला समन्वय समिति बागलुङले योजना सुरु गर्न सरकारलाई आग्रह गरेको छ। आइतवार ढोरपाटन नगरीमै बैठक वसि निसिखोला गाउँपालिकामा निर्माण गर्ने गरि संभाव्यता अ

Read More

बाग्लुङमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त

Posted on June 17, 2019 | views : 279 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा असार २, बागलुङ | जिल्ला समन्वय समिति बागलुङले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना  निर्माणमा ढिलाइ भएको भन्दै समयमै सम्पन्न गर्न सम्बन्धित निकायसंग माग गर्ने निर्णय गरेको छ ।  जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा आइतवबार जिल्लाको ढोरपाटन नगरपालिका

Read More

गण्डकी प्रदेशमा बजेटको पूर्वतयारी

Posted on May 15, 2019 | views : 568 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य,   जेठ १,  बलेवा ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारी थालेको छ । प्रदेशका विभिन्न स्थानीय तहसँग छलफल तथा अन्तक्र्रिया गर्दै बजेटका आधार र प्राथमिकताको निर्धारण गर्न शुरु गरेको हो ।   अर्थव्यवस्था तथ

Read More

बागलुङ : विमानस्थलको ‘डिपिआर’ तयार

Posted on May 10, 2019 | views : 363 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य, वैशाख २७, बलेवा । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गक

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 4728 | बाग्लुङ्ग - BGL

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 7111 | बाग्लुङ्ग - BGL

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा अवरोध

Posted on February 05, 2019 | views : 644 | बाग्लुङ्ग - BGL

माघ २२, बागलुङ | अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न स्थानीयवासीले नदिएकाले सडक निर्माणमा अवरोध भएको हो ।  तेह्र किमीको उक्त खण्डमा १० किमी सडक ‘ग्रा

Read More

कालीगण्डकी करिडोरको दुई खण्डलाई २० करोड

Posted on February 01, 2019 | views : 539 | बाग्लुङ्ग - BGL

सुवास गौतम | माघ १८, गलकोट  | राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गर्नका लागि रु २० करोड बजेट विनियोजन गरिएको छ ।  त्रिदेशीय सिधा सम्र्पकका लागि निर्माण थालिएको कालिगण्डकी करिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यात

Read More

कृषि उपजबाट एउटै वडामा भित्रियो तीन करोड

Posted on January 25, 2019 | views : 400 | बाग्लुङ्ग - BGL

माघ ११, गलकोट | बागलुङ काँठेखोला गाउँपालिका –६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् ।  दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड नौ लाख ५१ हजार ५०० आम्दानी गर्न सफल भएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बता

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 8218 | बाग्लुङ्ग - BGL

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 7375 | बाग्लुङ्ग - BGL

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

बागलुङका तीन सडकलाई तीन करोड

Posted on January 16, 2019 | views : 523 | बाग्लुङ्ग - BGL

माघ २, गलकोट | बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।  जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पुर्याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला

Read More

बागलुङका विद्यालयले पुनःनिर्माणमा गति लिँदै

Posted on January 14, 2019 | views : 287 | बाग्लुङ्ग - BGL

पुस ३०, बागलुङ | भूकम्पले क्षति पुर्याएका यहाँका विद्यालय भवनको पुनःनिर्माणले गति लिएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार यो वर्ष ४० विद्यालयको पुनःनिर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनःनिर्माण सकिएको छ ।  चालु आवमा चारकोठे १७, तीनकोठे पाँच र दुईकोठे भवन १८ वटा न

Read More

अनुदान पाउन छुटेका भूकम्प पीडितलाई लाभग्राहीमा समेटिने

Posted on January 10, 2019 | views : 433 | बाग्लुङ्ग - BGL

पुस २६, बागलुङ | अनुदान पाउन छुटेका भूकम्प प्रभावित लाभग्राहीको सूचीमा पर्ने भएका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुटेकालाई समेट्न पुनःसर्वेक्षणको तयारी थालेको छ । “लाभग्राही छुटेका भए हामी समेट्छौँ, प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले भन्नुभयो, कोही पनि अनुदानबाट वञ्चित

Read More

बागलुङमा औषधि किन्न अक्षयकोष

Posted on January 03, 2019 | views : 289 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य | पुस १९, बलेवा (रासस) : बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सञ्चालन गरेको अक्षयकोष स्थापना अभियानका लागि झण्डै रु १२ लाख सङ्कलन भएको छ । बिरामीको उपचारमा आवश्यक औषधिको जोहो गर्न र कार्यालय व्यवस्थापनको स्रोत जुटाउन स्थापना गर्न लागिएको अक्षय

Read More

गाउँपालिकामा पहिलो पटक ल्याब सेवा

Posted on December 24, 2018 | views : 392 | बाग्लुङ्ग - BGL

पुष ९, गलकोट (रासस) | बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा पहिलो पटक ल्याब सेवा सञ्चालनमा आएको छ ।  गाउँपालिकाको पहलमा उक्त ल्याब सेवा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । स्वास्थ्य विभागको रु एक लाख ८२ हजार बराबरको प्राविधिक सहयोगमा ल्याब सञ्चालन गरिएको गाउँपालिकाले

Read More

बडिगाड महोत्सवमा कुन वडावाट के प्रदर्शन हुने ?

Posted on November 03, 2018 | views : 600 | बाग्लुङ्ग - BGL

कमल पौडेल | कात्तिक १७, बडिगाड | बडिगाड महोत्सव अन्तरगतको संघ संस्था परामर्स उपसमिति र बडिगाड गाउँकार्यपालिकाको संयुक्त वैठक खार वजारमा सम्पन्न भएको छ ।  वैठकले प्रत्येक वडावाट महोत्सवमा प्रदर्शन हुने कार्यक्रम तथा सामाग्रिहरुको सुचि तयार गरेको छ। जस अन्तर्गत वडा नं. १ वाट नौमति वाजा, भैलो, सरा

Read More

प्रथम वडिगाड महोत्सवको तयारी चल्दै, विभिन्न उपसमित गठन

Posted on October 23, 2018 | views : 451 | बाग्लुङ्ग - BGL

कात्तिक ६, बडिगाड (बागलुङ | प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को तयारी स्वरुप मेला आयोजक समिति र विभिन्न उपसमितिका संयोजक सहितको सचिवालय वैठक खौलारमा सम्पन्न भएको छ। बैठकले महोत्सवको प्रचार प्रसार तथा समन्वय गर्न कार्तिक १० गते भिमगिठे, ग्वालीचौर र खर्वाङ वजार क्षेत्रहरुमा भेटघाट तथा अन्तरक्

Read More

पर्वत र बाग्लुङ जोड्ने नेपालकै लामो ५६७ मिटरको पुल बन्दै

Posted on September 30, 2018 | views : 1024 | बाग्लुङ्ग - BGL

असोज १४, पर्वत | अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ ।  पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भ

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 11757 | बाग्लुङ्ग - BGL

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

बागलुङमा ११ वटा झोलुंगे पुल निर्माण

Posted on July 14, 2018 | views : 569 | बाग्लुङ्ग - BGL

असार ३०, बागलुङ । झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् ।  जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो । रु तीन करोड १५ ल

Read More

बाग्लुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र

Posted on June 02, 2018 | views : 489 | बाग्लुङ्ग - BGL

जेठ १९, बागलुङ (खर्वाङ) | बाग्लुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र परेको छ । २०६५ सालमा उपभोक्ता समिति गठन गरि काम सुरु भएको सडक, उपभोक्ता समितिको वेइमानी र राजनैतिक खिचातानीको चपेटामा परेको हो ।  २०६७ मा वडिगाड गाउँपालिका वडा नं. २ मा रहेको गिरौंदिखोला लघु जलविद्युत परियोजनाक

Read More

पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाद्वारा संयुक्त वैकल्पिक सडक निर्माण सुरु

Posted on May 27, 2018 | views : 1019 | बाग्लुङ्ग - BGL

जेठ १३, फलेवास (पर्वत) | प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् ।  प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक

Read More