अर्थ/विकास | बाग्लुङ्ग - BGL


निषेधाज्ञाको मारमा व्यवसायी

Posted on August 30, 2020 | views : 1795 | बाग्लुङ्ग - BGL

भदौ १४, वागलुङ । तीन महिनासम्म नराम्ररी थलिएको व्यापार÷व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो । ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो । पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै थियो तर निषेधाज्ञाका कारण पु

Read More

मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध

Posted on August 17, 2020 | views : 2432 | बाग्लुङ्ग - BGL

भदौ १, गलकोट । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । बागलुङ खण्डअन्र्तगतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो । केही दिनदेखिको निरन्तरको वर्षाका कारण निसीखोला गाउँपालिकको एक दर्जन बढी स्थानमा पहिरो खस्दा सडक अब

Read More

पीडितका घर बनाउने विकल्प खोज्दै बरेङ

Posted on August 16, 2020 | views : 2155 | बाग्लुङ्ग - BGL

साउन ३२, बलेवा । बाढी र पहिरोका कारण विस्थापित परिवारको व्यवस्थापनका लागि बाग्लुङ जिल्लाको बरेङ गाउँपालिकाले विकल्पको खोजी गर्न थालेको छ । तत्कालका लागि विस्थापित परिवारलाई छिमेकीको घरमा राखेर खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले दीर्घकालीन बसोवासका लागि विकल्पको खोजी गर्न थालेको हो । गाउँपालिकाले ब

Read More

चौडा हुँदैछन् बागलुङ बजारका सडकचोक

Posted on August 11, 2020 | views : 2168 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा। साउन २७, बागलुङ। सदरमुकाम बागलुङ बजारका साँघुरा सडक र चोक चौडा पार्ने कामले गति लिएको छ । बागलुङ नगरपालिकाले अघिल्लो वर्ष बजार व्यवस्थापन र चोक सुधारको योजना थालेको थियो ।  बढ्दो आवादी र सवारी चापले अस्तव्यस्त देखिने बजारको स्वरुप बिस्तारै फेरिँदै छ । मुख्य सडक र चोक चौडा हुँदैछ

Read More

मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम

Posted on August 10, 2020 | views : 2236 | बाग्लुङ्ग - BGL

साउन २६, बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् । नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी

Read More

बागलुङमा ३१ झोलुङ्गे पुल बन्दै

Posted on August 07, 2020 | views : 2361 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । साउन २३, बागलुङ। जिल्लामा ३१ झोलुङ्गे पुल निर्माणको चरणमा छन् । अघिल्लै आर्थिक वर्षभित्र बनाउने लक्ष्य लिइएकामा बन्दाबन्दीका कारण काम पछाडि धकेलिएको हो । सरासर काम भएमा आउँदो तीन/चार महिनामा पुल बनिसक्नेछन् । ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकामा क्रमशः सात, पाँच, दुई तथा निसीखोला बडिग

Read More

लोकमार्गको काम शुरु, पहिरोले तीन परिवार विस्थापित

Posted on August 06, 2020 | views : 1777 | बाग्लुङ्ग - BGL

साउन २२, गलकोट (रासस) | राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङअन्तर्गत बागलुङ बजारबाट अक्षेते खण्डको पुनः काम शुरु भएको छ ।  लकडाउनका कारण गतचैत ११ गतेदेखि रोकिएको लोकमार्गको सदरमुकामतर्फको खण्डमा नाली निर्माण कार्यले गति लिन थालेको छ । यस खण्ड विगत

Read More

बागलुङका स्थानीय तहमा बेरुजुको चाङ

Posted on August 04, 2020 | views : 1773 | बाग्लुङ्ग - BGL

खेमराज गौतम। साउन २०, गलकोट। बागलुङका स्थानीय तहमा आर्थिक वर्ष २०७६/०७७ मा रु २४ करोड ६ लाख अनियमित खर्च भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७७ असार मसान्तमा सार्वजनिक गरेको ५७ औंँ वार्षिक प्रतिवेदनमा बागलुङका १० वटा स्थानीय तहमा रु २४ करोड ६ लाख ६३ हजार आर्थिक अनुशासन विपरीत खर्च भएको उल्लेख छ

Read More

‘अब एक घण्टाको यात्रा १० मिनेटमा’

Posted on August 02, 2020 | views : 3157 | बाग्लुङ्ग - BGL

साउन १८, गलकोट (रासस) | बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ ।  पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् ।   गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विका

Read More

बिश्वकै लामो झुलुङ्गे पुल सर्वसाधारणका लागी खुल्ला (५ तस्विर)

Posted on August 01, 2020 | views : 4875 | बाग्लुङ्ग - BGL

सचिन्द्र श्रेष्ठ | साउन १७, पर्बत | कुस्मा नगरपालिका १ अदुवाबारीदेखी बाग्लुङ नगरपालिका १ बांगेचौर जोड्ने बिश्वकै लामो भनेर दाबी गरिएको झोलुङ्गे पुल यही साउन १६ गते देखी सर्वसाधारणको लागि खुला गरिएको छ । ६१२ अर्थात ८५ मेट्रिक टन क्षमता भएको ५६७ मिटर लामो यस पुल ११ करोड़ लागतमा सम्पन्न भएको हो । यो पुल

Read More

स्थानीय तहको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती

Posted on July 26, 2020 | views : 2076 | बाग्लुङ्ग - BGL

खेमराज गौतम। साउन ११, गलकोट। सङ्घीयताको कार्यान्वयनसँगै विकास भएको स्थानीय तहले वर्षेनि ल्याउने नीति तथा कार्यक्रमको चर्चा निकै चल्ने गरेको छ । बर्खे नगरसभामा आएका नीति तथा कार्यक्रमप्रति जनताको चासो र भरोसा भए पनि कतिपय नीति तथा कार्यक्रम कागजी निर्णयमा मात्रै सीमित हुँदै आएका छन् ।  स्थानीय त

Read More

कुखुरा फार्ममा पहिरो खस्दा १ हजार कुखुरा मरे

Posted on July 24, 2020 | views : 2381 | बाग्लुङ्ग - BGL

साउन ९, गलकोट। बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका एक हजारभन्दा बढी कुखुरा मरेको सञ्चालक मातृका शर्माले जानकारी दिनुभयो ।

Read More

लोकमार्गको टाउको दुखाइ बन्यो बोक्से

Posted on July 23, 2020 | views : 1905 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । साउन ८, गलकोट। जिल्लाको ‘लाइफलाइन’ मध्यपहाडी लोकमार्गको बागलुङ–बूर्तिवाङ सडक पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । बागलुङ नगरपालिका–३ स्थित बोक्सेगैरामा मङ्गलबार बिहान खसेको पहिरोले अवरुद्ध बनेको लोकमार्ग बेलुका एकतर्फी सञ्चालनमा आएको थियो । भौगोलिक हिसाबले निकै जटिल तथ

Read More

अण्डा काठमाडौँ पठाउनुपर्ने बाध्यता हट्यो

Posted on July 17, 2020 | views : 2171 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा। साउन २, बागलुङ। स्थानीय जातका कुखुरापालन गर्दै आउनुभएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याउनुभएको छ । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उहाँको बाध्यता थियो । उपकरण खरिद तथा जडानलगायतमा रु तीन लाखबढी खर्च भएको उहाँले बताउ

Read More

बागलुङको बरेखानीमा पुग्यो सडक, कृषि उपजले बजार पाउने अपेक्षा

Posted on July 09, 2020 | views : 1696 | बाग्लुङ्ग - BGL

असार २५, गलकोट । सडक नभएका कारण कृषि उपज बिक्रीका लागि समस्या भोग्दै आएको बरेखानीका कृषकलाई राहत भएको छ । बागलुङको गलकोट नगरपालिका–९ बरेखानीमा पहिलोपटक सडकको पहुँच पुग्दा गाउँलेहरु खुशी भएका छन् । गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाह

Read More

बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’

Posted on July 08, 2020 | views : 1811 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । असार २४, गलकोट। बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ ।  सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो । आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी आव २०७७/७८ मा निर्म

Read More

सङ्कटमा अवसर देखेपछि...

Posted on July 06, 2020 | views : 2227 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । असार २२, बागलुङ ।  बन्दाबन्दीले सुवास श्रेष्ठको सोचलाई रोकेन । व्यवसायमा अनुभवी उहाँले नयाँ जुक्ति रच्नुभयो । सङ्कटलाई अवसरमा बदल्नुभयो । बागलुङ नगरपालिका–२ का उहाँले  रु ५० लाखको लगानीमा ‘ब्राउन आइज मार्ट’ खोलेर नयाँ व्यवसायमा हात हाल्नु भयो ।   उहाँको लगानीमा स

Read More

सांसद विकास कोषको ७९ लाख बजेट स्थानीय तहको कोरोना कोषमा

Posted on July 03, 2020 | views : 1998 | बाग्लुङ्ग - BGL

असार १९, गलकोट । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको रु छ करोडमध्ये खर

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64729 | बाग्लुङ्ग - BGL

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

बागलुङमा ‘एक घर, एक धारा’को लक्ष्यसहित आयोजनाको काम अगाडि बढ्यो

Posted on June 30, 2020 | views : 1811 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा ।असार १६, बागलुङ । गलकोट नगरपालिका र बागलुङ नगरपालिका–९ मा बृहत् खानेपानी आयोजना शुरुआत भएको छ । ‘एक घर, एक धारा’को लक्ष्यसहित आयोजनाको काम अगाडि बढाइएको हो । ‘गलकोट बृहत् खानेपानी आयोजना’को बागलुङ–२ का सांसद देवेन्द्र पौडेलले आइतबार ‘भर्चुअल’ माध्यमबाट आयोजनाको शिलान्यास गर्नुभएको थि

Read More

विदेशबाट फर्केकालाई ‘मेयर रोजगार कार्यक्रम’

Posted on June 25, 2020 | views : 2012 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य ।  असार ११, बलेवा । कोभिड प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवकुमार नेपालीले रोजगारी सिर्जना गर्दै बेरोजगारको अन्त्यका लागि ‘म

Read More

बडिगाड गाउँपालिकामा ५३ करोड २ लाख वढिको बजेट सार्वजनिक

Posted on June 25, 2020 | views : 2270 | बाग्लुङ्ग - BGL

कमल पौडेल | असार ११, बडिगाड | बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को लागि ५३ करोड २ लाख ६९ हजार ७ सय ४८ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।  बुधबार भएको ७ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्च तर्फ ८ करोड ७५ लाख, सशर्त कार्यक्रम तर्फ २८ करो

Read More

सुमेघ टुर्स एण्ड ट्राभल्सद्वारा कोरोना कोषमा ३० लाख सहयोग

Posted on June 24, 2020 | views : 2829 | बाग्लुङ्ग - BGL

असार १०, बागलुङ। सुमेघ टुर्स एण्ड ट्राभल्सले यहाँका तीन स्थानीय तहसहित सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । सरकारको केन्द्रीय कोषमा रु २० लाख, बागलुङ नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको कोरोना व्यवस्थापन कोषमा क्रमशः रु च

Read More

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम : रोजगारी सिर्जना र करमा छुट

Posted on June 23, 2020 | views : 1787 | बाग्लुङ्ग - BGL

असार ९, गलकोट। बागलुङ नगरपालिकाले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइसरका कारण गुमेको रोजगारी सिर्जन गर्ने देखि मर्कामा परेका व्यावसायीको कर छुट गर्ने सम्मका योजना ल्याएको छ ।  नगरसभामा नगरप्रमुख जनकराज पौडेलले बस्ती–बस्तीमा मेयर कार्यक्रमदेखि स्वरोजगार हुन चाहनेलाई बिना धितो

Read More

लकडाउनमै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाए

Posted on June 22, 2020 | views : 2263 | बाग्लुङ्ग - BGL

असार ८, गलकोट। बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन् । कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो ।  सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो बाटो, सडक मर्मत त

Read More

गलकोटमा सभाहल शिलान्याश

Posted on June 20, 2020 | views : 2015 | बाग्लुङ्ग - BGL

असार ६, बागलुङ | गलकोट नगरपालिका–७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभाहल’ बन्ने भएको छ । रु एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका काउचाले शिलान्यास गर्नुभयो । सो अवसरमा उपप्रमुख काउचाले सभाहल निर्माणमा नगरपालिकाले यथोचित सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “सभाहल बने

Read More

क्वारेन्टिनमै भान्सा, टिभी र इन्टरनेट

Posted on June 18, 2020 | views : 1829 | बाग्लुङ्ग - BGL

असार ४, बागलुङ | क्वारेन्टिन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टिनको प्रबन्ध गरेका छन् । क्वारेन्टिनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति

Read More

दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

Posted on June 16, 2020 | views : 2498 | बाग्लुङ्ग - BGL

असार २, गलकोट। बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ ।   सङ्घले दूधको मूल्यवृद

Read More