बिशेष खबर | बाग्लुङ्ग - BGL


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 30023 | बाग्लुङ्ग - BGL

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

ढोरपाटन महोत्सव बैशाख १ देखि ७ गते सम्म चल्दै, ५ लाख पर्यटकले अवलोकन गर्ने अनुमान

Posted on April 02, 2018 | views : 227 | बाग्लुङ्ग - BGL

बिमल खड्का | चैत १९, बागलुङ | पश्चिमी बागलुङ स्तरीय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला तथा ढोरपाटन महोत्सव २०७५  जिल्लाको पश्चिम भेग निशि भुजी तमान र बडिगाडको संगम स्थल बुर्तिबाङ बजारमामा  बैशाख १ देखि ७ गते सम्म संचालन हुने भएको छ ।  बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक

Read More

बागलुङको मनमोहक गाउँ

Posted on June 14, 2017 | views : 1078 | बाग्लुङ्ग - BGL

बागलुङको जैमिनी नगरपालिका–९ पैंयुथन्थापस्थित रमणीय गाउँ । तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस

Read More

बागलुङमा निर्वाचन सुरक्षालाई ध्यानमा राखेर प्रहरीको मदिरा नियन्त्रण अभियान

Posted on April 26, 2017 | views : 2407 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैसाख १३, बागलुङ । निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ ।  प्रहरीले हिजो देखि सुरु गरेको अभियान अन्तरगत ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजार र आसपासको क्षेत्रबाट बरामद गरेको घरेलु मदिरा

Read More

अर्नाकोट आधारभुत विद्यालयको ४२ औँ बार्षिकोत्सव सम्पन्न (फोटोफिचर)

Posted on April 25, 2017 | views : 474 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैशाख १२, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–२ खल्बाङमा रहेको अर्नाकोट आधारभुत विद्यालयले ४२ औँ बार्षिकोत्सव तथा १४ औँ अभिभावक दिबश बिभिन्न कार्यक्रम गरि मनाएको छ ।  विद्यालयमा सोमबार बिशेष समारोहको आयोजना गरि चन्दादाता तथा उत्कृष्ट अभिभाकलाई सम्मान गरेर विद्यालयले बार्ष

Read More

निर्वाचन कानुनमै पछाडि परेको बर्गको प्रतिनिधित्व सुनिष्चित: नेता कुँवर

Posted on March 28, 2017 | views : 271 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/चैत १५, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–४ खुङ्गाको वडा सम्मेलनले बलबहादुर सिरपालिको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरको छ ।  वडा समितिको उपाध्यक्षमा जसबहादुर विक, सचिबमा दिर्घलाल गैरे, सहसचिबमा बसन्ति सिरपाली र कोषाध्यक्ष मिलन विक रहनुभएको छ । 

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 39575 | बाग्लुङ्ग - BGL

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

निसीखोला गाउँपालिकाको केन्द्र पायक पर्ने स्थानमा तोक्न माग गर्दै बिरोध

Posted on March 19, 2017 | views : 190 | बाग्लुङ्ग - BGL

चैत ६, बाग्लुङ । नेकपा माओवादी केन्द्र एरिया नम्बर–२ अर्थात ढोरपाटन नगरपालिका वडा नम्बर–२ को वडा सम्मेलन आयोजक समितिको बैठक  शनिबार भएको छ ।  बैठकले पार्टि संरचनामा वडा भित्र ११ टोली विभानज गरि चैत्र १५ गते भित्र सवै टोलमा टोल समिति गठन गरेपछि वडा सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले वडा

Read More

बागलुङमा एक सय पाँच मतदान केन्द्र, कहाँ कति मतदान केन्द्र ? (सुचिसहित)

Posted on March 18, 2017 | views : 2506 | बाग्लुङ्ग - BGL

चैत ५, बागलुङ । स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ ।  मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगले स्वीकृत गरेपछि मतदान केन्द्र तोक्ने कार्यले अन्तिम रुप पाउनेछ ।  जिल्लाका चा

Read More

बुर्तिबाङमा मगर दिवस: माओवादी नेता बादलद्वारा उद्घाटन (फोटोफिचर)

Posted on February 26, 2017 | views : 1484 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन १५, बागलुङ । मगर सेवा समाज बुर्तिबाङले आयोजना गरेको ३५ औँ मगर दिवश विशेष कार्यक्रमको माओवादी केन्द्रका बरिष्ट नेता तथा पुर्व रक्षा मन्त्री रामबहादुर थापा बादलले आज बुर्तिबाङमा उद्घाटन गर्नुभएको छ । एकीकृत मगरात प्रदेश निर्माणमा जुटौँ भन्ने मुख्य उद्घोष सहित कार्यक्रमको आयोजना गरिए

Read More

उपराष्ट्रपतिको अभिनन्दनमा नागरिक स्तरबाटै सहभागी हुन सवैमा अपिल

Posted on February 22, 2017 | views : 579 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन ११, बागलुङ । विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा फागुन १५ र १६ गते हुने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नागरिक अभिनन्दन कार्यक्रमको तयारी तिब्र परिएको छ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा हुने कार्यक्रममा प्रश्तुत गर्नका लागि मगर संस्कृतिमा

Read More

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ: अर्याल

Posted on February 11, 2017 | views : 707 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २९, बागलुङ । दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङ–२ को पाँचौ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ ।  कार्यक्रममा बौल्दै सहकारीका सल्लाहकार संयोजक तुल्सिराम आर्यालले सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।  उहाँले सहकारीबाट कर्जा लिएर उद्यामी

Read More

अयोग्य लडाकू भन्छन- 'पार्टीले शान्ति प्रकृयापछि ल्याएको नीतिप्रति चित्त बुझेको छैन'

Posted on February 07, 2017 | views : 2469 | बाग्लुङ्ग - BGL

माघ २५, बागलुङ । सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पु¥याइएका छन् ।  व्यवस्था बदल्ने उनको सपना आज निराशामा बदलिएको छ । साहस र सौर्य पढ्न पाइने उनको मुहारमा अहिले चमक छैन । दुःखी, गरिबको सुख र ऐश्वर्यका लागि हिँडेका उनी त्यसै थकित–थकित छन

Read More

उत्तरगंगा माविको व्यवस्थापन समिति गठनमा जे देखियो (फोटोफिचर)

Posted on January 25, 2017 | views : 330 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ११, बागलुङ । चरम राजनितिक विवाद्ले गर्दा शैक्षिक तथा भौतिक अबस्था कमजोर बन्दै गएको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा असन्तुष्ट पक्षको असहमति विच निर्वाचनबाट विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।  अघोषित रुपमा बनार्ईएको नेपाली काँग्रेश र राष्ट्रिय जनमोर्चा पक्षधरहरुको प

Read More

नेपाल बैङ्क बुर्तिबाङको नाफा १ करोड १८ लाख

Posted on November 16, 2016 | views : 205 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । नेपाल बैङ्क लिमिटेड बुर्तिबाङ साखाले गत आर्थिक बर्षमा १ करोड १८ लाख नाफा गरेको छ ।  बैङ्कले ग्राहकको चाहना अनुसारका सेवा विस्तार गरि सरल तथा गुणस्तरिय सेवा दिएका कारण ग्राहक सँगै कारोवार बढेपछि नाफा पनि धेरै भएको साखा प्रवन्धक सुरज घिमिरेले जानकारी दिनुभयो । 

Read More

बाग्लुङमा ‘१ शिक्षक १ झोला’र ‘१ विद्यालय १ पुस्तकालय’कार्यक्रम सुरु

Posted on November 09, 2016 | views : 253 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । जिल्ला शिक्षा कार्यालय बागलुङले चालु शैक्षिक सत्रदेखि एक शिक्षक एक झोला र एक विद्यालय एक पुस्तकालय कार्यक्रम सुरु गरेको छ ।  विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारी विच कार्यसम्पादन सम्झौता गरि यि दु

Read More

बागलुङका बाढी पहिरो पिडितलाई प्रवासी नेपालीद्वारा ३ लाख ३३ हजार राहात रकम प्रदान

Posted on October 20, 2016 | views : 377 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका परिवारलाई राहात रकम प्रदान गरेका छन् ।  बागलुङ सेवा समाज दोहा कतारको पलहमा संकलन गरिएको ३ लाख ३३ हजार रुपैयाँ राहात प्रदान गरिएको हो । &nb

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5800 | बाग्लुङ्ग - BGL

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2773 | बाग्लुङ्ग - BGL

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2244 | बाग्लुङ्ग - BGL

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 766 | बाग्लुङ्ग - BGL

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4118 | बाग्लुङ्ग - BGL

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2191 | बाग्लुङ्ग - BGL

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1473 | बाग्लुङ्ग - BGL

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 788 | बाग्लुङ्ग - BGL

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More