बागलुङको ढोरपाटन नगरपालिकामा एमालेको अग्रता

Posted on: 15 May, 2017

जेठ १, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना भइरहेको छ । 

अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमाले अगाडि रहेको छ । ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका देवकुमार नेपालीले २०३ मत ल्याएका छन् भने कांग्रेसका अर्जुन शेरचनले १७६ मत ल्याएका छन् । 

यस्तै राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डेले ४८ मत ल्याएका छन् भने माओवादी केन्द्रका शेरमान घर्तीले ४३ प्राप्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!