राजनीति | बाग्लुङ्ग - BGL


एकीकृत अखिल शिक्षक संगठन बागलुङको जिल्ला व्यापी अभियान

Posted on March 18, 2018 | views : 2503 | बाग्लुङ्ग - BGL

बिमल खड्का/चैत ४ बागलुङ। नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठनमा रहेका शिक्षकलाई जागरुक तथा शिक्षकहरुलाई साङ्गठित गर्नेअभियानलाई जिल्लाभर त्रिव्रताका साथ अगाडी बढाएको छ। एकीकृत अखिल शिक्षक संगठन बागलुङ जिल्ला अध्यक्ष नगेन्द्र खरेलका अनुसार अभियान बागलुङ जिल्लाका सब

Read More

सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छः मन्त्री थापा

Posted on February 27, 2018 | views : 2630 | बाग्लुङ्ग - BGL

फागुन १५, बागलुङ | महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले लामो राजनीतिक अस्थिरता र अन्यौल हटेकाले अब सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छ भन्नुभएको छ ।   जिल्ला समन्वय समिति बागलुङले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले समृद्धिको लक्ष्य हासिल गर्न सरकार, जनप्रतिन

Read More

एमाले नेता कार्कीको अन्त्यष्टी

Posted on February 06, 2018 | views : 3067 | बाग्लुङ्ग - BGL

माघ २३, बागलुङ | नेकपा एमाले बागलुङले पार्टीका नेता हरिबहादुर कार्कीको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । स्वर्गीय कार्कीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नुका साथै अन्तिम श्रद्धाञ्जली अर्पण गरी मंगलवार बागलुङ नगरपालिका १ निर्णयघाटमा अन्त्येष्टी गरिएको छ । नेकपा

Read More

बाग्लुङमा राजनीतिक विवादमा ढुङ्गा प्रहार हुँदा माओवादी नेता गम्भीर घाईते

Posted on January 03, 2018 | views : 2593 | बाग्लुङ्ग - BGL

पुस १९, बागलुङ । अाफ्नतकाेमा भोज खान गएका बेला राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले  प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका नेता गम्भीर घाईते भएका छन् ।  बागलुङ जिल्लाकाे पश्चिम  निसीखोला गाउँपालिका वडा -६ भल्कोटका अन्दाजी ३९ वर्षीय लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42521 | बाग्लुङ्ग - BGL

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

माओवादीलाई तेश्रो सफलता: देवेन्द्र पौडेल झन्डै ९ हजार मतान्तरले बिजयी

Posted on December 09, 2017 | views : 2555 | बाग्लुङ्ग - BGL

मङ्सिर २३, वाग्लुङ | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत वाग्लुङ क्षेत्र नम्बर २ बाट माओवादीलाई तेश्रो सफलता प्राप्त भएको छ ।  यहाँ माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले झन्डै १० हजार मतान्तरले बिजयी भएका हुन् । पौडेलले २८ हजार ८२७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी निरज पुनले १९ हजार ९०५ मत प

Read More

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

Posted on November 21, 2017 | views : 1968 | बाग्लुङ्ग - BGL

मंसिर ५, बागलुङ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजस

Read More

बाग्लुङ्गमा तीन शिर्षनेता एकै मंचमा, हेर्नेको भीड

Posted on November 17, 2017 | views : 2071 | बाग्लुङ्ग - BGL

बागलुङको गलकोटमा संयुक्त बाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आउनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नकेपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी जनसमुदायलाई अभिवादन गर्दै । तस्बिरः रामबहादुर थापा, बागलुङ, रासस

Read More

स्थिर सरकार र सम्बृद्ध नेपालको लागी वाम गठवन्धन: पौडेल

Posted on November 05, 2017 | views : 2331 | बाग्लुङ्ग - BGL

कात्तिक १९, बाग्लुङ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. २ का साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेल सुनिलले जनचाहना अनुरुप स्थीर सरकार र सम्वृद्ध नेपालको लागी वाम गठवन्धन भएको वताउनु भएको छ ।  आइतवार जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ७ को राजकुतम

Read More

गठबन्धन बलियो भएकाले जित सुनिश्चित: सागर

Posted on November 04, 2017 | views : 2735 | बाग्लुङ्ग - BGL

कात्तिक १८, बागलुङ । वाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–१ अन्तरगत सिसाखानीमा भएको छ । बडीगाठको वडा नम्बर–३ मा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बाम गठबन्धनबाट प्रदेश सभाका साझा उम्मेदवार चन्द्रबहादुर बुढा सागरले आफ्नो

Read More

वाग्लुङ्ग बन्दै कम्युनिष्टमय जिल्ला

Posted on October 28, 2017 | views : 2602 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/कात्तिक ११, गुल्मी । केन्द्र स्तरमा वाम एकताको प्रयास लगत्तै गाउँ गाउँमा रहेका कम्युनिष्ट कार्यकर्ताहरु निकै उत्साहित देखिएका छन् ।  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रि जनमोर्चा लगायतका हरेक कम्युनिष्ट कार्यकर्ता वाम एकतालाई स्वागत मात्रै होईन कति बेला एक हुन पाईएला भन्ने

Read More

बागलुङ जिल्ला ! आगामी निर्वाचनमा कसको किल्ला ? यस्तो छ स्थिति

Posted on October 23, 2017 | views : 2970 | बाग्लुङ्ग - BGL

कात्तिक ६, बागलुङ | आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तरगत बागलुङको निर्वाचनमा बामपन्थी मोर्चा र कांग्रेसका उमेदवारबीच नै प्रतिस्पर्धा हुने भएको छ । राजनीतिक दलका तर्फबाट आइतवार मनोनयन दर्ता भएको छ । बामपन्थी मोर्चाका तर्फबाट नेकपा एमालेले एउटा प्रतिनिधिसभा र एउटा प्रदेश

Read More

‘अतिवादी सोचले मुलुक विखण्डन गर्छ’ —नेता गुरुङ

Posted on September 10, 2017 | views : 2304 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | भदौ २५, बागलुङ | नेकपमा माओवादी केन्द्रका नेता देब गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन् ।   माओवादी केन्द्र  नगर संगठन समिति बागलुङले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै गुरुङले नेपाल विविधतापुर्ण मुलुक भएकाले सवैपक्षको एकता विना बलियो राष्ट्र बन्न नसक्ने

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38082 | बाग्लुङ्ग - BGL

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17393 | बाग्लुङ्ग - BGL

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

बाग्लुङको कार्यक्रममा गृहमन्त्री शर्माले मोबाइलबाटै सम्बोधन गरे

Posted on July 29, 2017 | views : 2111 | बाग्लुङ्ग - BGL

साउन १४, बागलुङ । कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका छन् ।  बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उनले मोबाइलबाट मन्तव्य राखेका हुन् ।  शनिबार दिउँसो करिब ५ मिन

Read More

बडिगाड गाउँपालिकामा जनप्रतिनिधिले काम सुरु गरे

Posted on June 01, 2017 | views : 1978 | बाग्लुङ्ग - BGL

कमल पौडेल | जेठ १८, खर्वाङ | बडिगाड गाउँ कार्यपालिकाको पहिलो वैठकले सडक नपुगेका वडा कार्यालयमा पहिलो प्राथमिकताका साथ  सडक पुर्याउने निर्णय गरेको छ । विहिवार पदभार ग्रहण संगै वसेको वैठकले सो निर्णय गरेको हो। वैठकले गाउँपालिका भित्र भूमिहिन जनताको पहिचान गर्न समिति गठन गरेको छ । त्यस्तै पालिका

Read More

बाग्लुङको बडीगाडमा एमालेका उम्मेदवार विजयी

Posted on May 18, 2017 | views : 2232 | बाग्लुङ्ग - BGL

जेठ ४, बाग्लुङ । बाग्लुङको बाडीगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालका उम्मेदवारले जितेका छन् । उपाध्यक्षमा भने कांग्रेस विजयी भएको छ । अध्यक्षमा एमालेका मेहरसिंह पाइजा र उपाध्यक्षमा कांग्रेसका अम्बरबहादुर श्रीष विजयी भएका बडिगाडका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । पाइजाले ४९२१ र श्रीष

Read More

गलकोट नगरपालिकामा काँगेस विजयी

Posted on May 17, 2017 | views : 1866 | बाग्लुङ्ग - BGL

जेठ ३, बागलुङ | गलकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।  बुधबार सम्पन्न मतगणनाअनुसार प्रमुखमा नेपाली काँगे्रसका भरत गैरे र उपप्रमुखमा काँग्रेसकै रेनुका काउचा निर्वाचित हुनुभएको छ । गेरैले पाँच हजार ८१५ मत र काउचाले छ हजार ९९ मत प्राप्त गर्नुभएको हो । रासस  

Read More

बागलुङको ढोरपाटन नगरपालिकामा एमालेको अग्रता

Posted on May 15, 2017 | views : 5714 | बाग्लुङ्ग - BGL

जेठ १, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना भइरहेको छ ।  अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमाले अगाडि रहेको छ । ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका देवकुमार नेपालीले २०३ मत ल्याएका छन् भने कांग्रेसका अर्जुन शेरचनले १७६ मत ल्याएका छन् ।  यस्तै राष्ट्रिय ज

Read More

ढोरपाटन नगरपालिकाको सैखोलामा एमालेको चुनावी सभा सम्पन्न

Posted on May 06, 2017 | views : 1720 | बाग्लुङ्ग - BGL

वैशाख २३, बुर्तिबाङ । यही वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागी नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियान अन्र्तगत ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ र ६ को संयुक्त चुनावी सभा शुक्रबार सैखोलामा भएको छ । चुनावी सभामा वोल्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोहनलाल शर्माले विकास सम

Read More

ढोरपाटन नगरको बुर्तिबाङ बसपार्कमा एमालेको पहिलो चुनाबि सभा

Posted on May 05, 2017 | views : 1519 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैसाख २२, बागलुङ । नेकपा एमाले ढोरपाटन नगर संगठन समितिको अयोजनामा विहिबार बुर्तिबाङ बसपार्कमा उम्मेद्धार सहितको चुनाबि सभा भएको छ ।  वडा नम्बर–१ को चुनाबि सभामा नगर मेयरका उम्मेद्धार देबकुमार नेपाली, उपमेयरका उम्मेद्धार करमती पुन, वडा अध्यक्ष तथा सदस्यका उम्मेद्वार सहित एमाले नेता

Read More

काँग्रेसले ढोरपाटन नगरमा मेयर सेरचन र उपमेयर पौवि सहित उम्मेद्वारी दर्ता गर्यो

Posted on May 02, 2017 | views : 1804 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैसाख १९, बुर्तिबाङ । नेपाली काँग्रेशले पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा मेयर, उपमेयर सहित ९ वटै वडाका अध्यक्ष तथा सदस्यको उम्मेद्वारी दर्ता गरेको छ ।  मेयरमा पार्टीका महाधिवेशन प्रतिनिधि अर्जुन सेरचन र उपमेयरमा दिलमायाँ रामदाम पौविको उम्मेद्वारी दर्ता भएको छ ।  वडा नम्बर–१

Read More

बाग्लुङका १० वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Posted on April 25, 2017 | views : 1842 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | बैसाख १२, बागलुङ | बागलुङ जिल्लाका ९ वटा स्थानिय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला स्तरमा यसअघि बैसाख ३ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छ । आज बागलुङ नगरपालिका बाहेक अरु ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा निर्वाबचन अधिकृतको कार्यालय

Read More

अध्यक्षका ३ र उपाध्यक्षका ६ आकांक्षीविच एमाले वडिगाडमा सर्बसम्मत उम्मेद्वार

Posted on April 22, 2017 | views : 1933 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैसाख ९, बागलुङ । नेकपा एमालेले आगामी स्थानिय तहको निर्वाचनका लागि बडिगाड गाउँपालिकाबाट उम्मेद्वार सर्बसम्मत चयन गरेको छ ।  गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यको पनि नाम टुङ्ग्याईएको हो । निरन्तरको छलफल पछि एमाले बडिगाड गाउँपालिका स्तरिय कमिटिको बैठकले सर्बसम्मत उ

Read More

एमाले गलकोट नगरका मेयर उम्मेद्वार माओवादी केन्द्रमा प्रवेश

Posted on April 21, 2017 | views : 4198 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैसाख ८, बागलुङ । नेकपा एमालेले गलकोट नगरपालिकाको मेयरमा उठाउने तयारी गरेका नेता यमबहादुर श्रीस माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  बिहिबार माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा नेता रामबहादुर थापा बादलले उनलाई माओवादीमा स्वागत गरे । एमालेको बैसाख ३ गते भएको नगर कमि

Read More

गाउँ–नगरका निर्वाचन अधिकृत कार्यक्षेत्रमा

Posted on April 21, 2017 | views : 1582 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | बैसाख ८, बुर्तिबाङ | बैसाख ३१ गतेको स्थानिय निर्वाचनका लागि स्थानिय तहका निर्वाचन अधिकृत आफ्नो कार्यक्षेत्र आउन थालेका छन् । पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत केदार पौडेल बिहिबार बुर्तिबाङ आईपुग्नुभएको छ ।  बडिगाड गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्मा यसअघ

Read More

बागलुङमा मतदाता शिक्षा कार्यक्रम सुरु

Posted on April 20, 2017 | views : 1947 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैसाख ७, बागलुङ । जिल्ला निर्वाचन कार्यालय बागलुङले १० वटै स्थानिय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।  बागलुङ एक मतदान स्थाल एक मतदाता शिक्षा सहजकर्ता हुने गरि जिल्लाभर १ सय ९२ जना मतदाता शिक्षा सहजकर्ता छनोट गरेर चैत्र २९ गतेदेखि स्थानिय स्तरमा पठाईएको जिल्ला निर्वाचन अधिक

Read More