राजनीति | बाग्लुङ्ग - BGL


राजकुत कांग्रेसको विवाद अन्त्य

Posted on January 20, 2017 | views : 561 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ७, बागलुङ । नेपाली कांग्रेस गाउँ कार्यसमिति राजकुतको विवाद अन्त्य भएको नेताहरुले बताएका छन् । बिहिबार बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ का उपसभापती नर्जङ घर्तीको अध्यक्षतामा भएको बैठकमा विवादमा तानिएका दुवै पक्षविच सहमती गरिएको क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । केन्

Read More

प्रेस सेन्टरले आफ्नै नेतृत्वमा महासंघ गठन गर्न छलफल गर्ने

Posted on January 20, 2017 | views : 357 | बाग्लुङ्ग - BGL

खगेन्द्र विश्वकर्म/माघ ७, बागलुङ । प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने भएको छ ।  प्रेस सेन्टरको बिहिबार बागलुङ बजारमा भएको बैठकले आफ्नै नेतृत्वमा महासंघको नयाँ कार्यसमिति बनाउने निर्णय गर्दै अरु संघसंगठन संग छ

Read More

सहमती भएसम्म नयाँ संरचनामै निर्वाचन: नेता जोशी

Posted on January 19, 2017 | views : 773 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ६, बागलुङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको आयोजनामा वुधबार बुर्तिबाङमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।  नेपाली काँग्रेशका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक अर्जुन जोशिले संविधान कार्यान्वयनको लागि निर्वाचन अनिवार्य रहेको भन्दै र

Read More

तमानखोला गाउँपालिकामा माओवादी केन्द्रको प्रशिक्षण

Posted on January 19, 2017 | views : 998 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–३, प्रश्तावित तमानखोला गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार बोंगादोभानमा  भएको छ ।  कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले पार्टी कार्यकर्ता एकजुट भए

Read More

काँग्रेशले माघ २२ गते बुर्तिबाङमा आमसभा गर्ने

Posted on January 11, 2017 | views : 1463 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | पुस २७, बागलुङ | नेपाली काँग्रेश बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को बैठकले गाउँपालिका तथा नगरपालिका स्तरमा बैठक तथा भेला सहित क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ ।  बैठकले माघ ५ गते केन्द्रिय सदस्य अर्जुन जोसीको उपस्थितीमा बुर्तिबाङमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने निर्

Read More

गाउँ गाउँमा निर्वाचन केन्द्रित कार्यक्रम गर्न माओवादी नेता सागरको आग्रह

Posted on January 10, 2017 | views : 854 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।  कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले अहिले नेपालको राष्ट्रिय राजनितिको मुलधारमा स्थापित म

Read More

एमाले क्षेत्रीय अधिबेशन फागनु पहिलो साता

Posted on January 10, 2017 | views : 926 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को क्षेत्रीय बैठक तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ ।  बैठकले पार्टिको क्षेत्रीय अधिबेशन आगामी फागुन पाहिलो साता ६ र ७ गते बुर्तिबाङमा गर्ने निर्णय गरेको जिल्ला सदस्य रुद्र पौडेलले जानकरी दिनुभयो । कार्यक्रममा बौल्दै एम

Read More

निर्वाचन केन्द्रित अभियानमा जुट्न अध्यक्ष सापकोटाको आग्रह

Posted on January 09, 2017 | views : 411 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | पुस २५, बागलुङ | नेकपा एमाले अधिकारीचौर गाउँ कमिटिको बैठक, सम्मान तथा प्रशिक्षण कार्यक्रम भएको छ ।  कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले पार्टि संगठन सुदृढिकरण गर्दै निर्वाचन केन्द्रित अभियानमा जुट्न स्थानिय नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।&nb

Read More

विद्यार्थीद्वारा निसीभुजी जनता क्याम्पसमा तालाबन्दी

Posted on December 26, 2016 | views : 420 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस ११, बागलुङ । क्याम्पसले गरेको शुल्क बृद्धि समायोजनको माग गर्दै निसीभुजी जनता क्याम्पस बुर्तिबाङका विद्यार्थीले ३ दिनदेखि क्याम्पस प्रशासनमा तालावन्दि गरेका छन् ।  क्याम्पसमा नियमित पठन–पाठन पनि नभएको र प्रत्यक बर्ष २५ प्रतिशतले शुल्क बढाउँदा आफुहरु झन् मारमा परेको विविएस चौथो ब

Read More

एमाले र मोर्चा दुबैले आफ्नो हठ छाड्नुपर्छ–परराष्ट्रमन्त्री महत

Posted on December 04, 2016 | views : 893 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, मंसिर १९, बागलुङ । परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण महतले यस अघि एमाले आफैले प्रश्ताव गरि पार्टि अध्यक्ष केपि ओलीले हस्ताक्षर गरेको प्रदेश सिमाङ्कनको खाका अनुसार नै सरकारले संविधान संसोधन प्रश्ताव दर्ता गरेको भन्दै एमाले आत्तिनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।  आज बागलुङको बुर्

Read More

नयाँ शक्तिको अन्तरिम गाउँ परिषद् दमेक गठन

Posted on December 04, 2016 | views : 515 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, मंसिर १९, बागलुङ । नयाँ शक्ति नेपाल अन्तरिम गाउँ परिषद् दमेक बागलुङको प्रथम भेलाले धनप्रसाद सापकोटको संयोजकत्वमा अन्तरिम गाउँ परिषद् दमेक गठन गरेको छ ।  ६७ सदस्यीय रहेको अन्तरिम गाउँ परिषद्को सहसंयोजकमा तिलबहादुर परियार र पुरन छन्त्याल रहनुभएको अन्तरिम केन्द्रिय परिषद् सदस्य कृष्ण

Read More

पछिल्लो प्रश्तावप्रति पश्चिममा असन्तुष्टि

Posted on November 16, 2016 | views : 482 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । स्थानिय निकाय गठनमा राजनितिक दलको अधिकतम सहमती अनुसार जिल्ला प्राविधि समितिले अयोगमा पठाएको प्रश्तावमा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा केहि असन्तुष्टि देखिएका छन् ।  स्थानिय सहमति विपरित निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँ राख्ने निर्णय भएको भन्दै देविस्थ

Read More

अधिकारीचौरमा शिक्षक अभिभावक मञ्च गठन

Posted on November 15, 2016 | views : 450 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ३०, बागलुङ । शैक्षिक गतिविधि बारे नियमित अनुगमन गर्ने उदेश्यले बागलुङको अधिकारचौरमा गाविस स्तरिय शिक्षक अभिभावक मञ्च गठन गरिएको छ ।  प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा दलित शशक्तिकारण केन्द्र बागलुङले सञ्चालन गरेको समावेशि शिक्षा कार्यक्रम अन्तरगत गाविस स्तरिय शिक्षक अभ

Read More

बाग्लुङमा मतदाता नामावली संकलनको तयारी नपुगेको गुनासो

Posted on November 15, 2016 | views : 382 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ३०, बागलुङ । जिल्ला निर्वाचन कार्यालय बागलुङले सुरु गरेको मतदाता नामावली अद्यावधिक गर्न छुट्यार्ईको समय र तयारी दुर्गम ठाउँका लागि प्रयाप्त नभएको सरोकारवालाले गुनसो गरेका छन् ।  बागलुङका ५९ ओटै गाविस र एक नगरपालिकामा कार्तिक २८ गते आईतवार देखि मंसिर २३ गतेसम्म मतदाता नमावलीम

Read More

बागलुङमा ४ नगर सहित १० स्थानिय निकाय

Posted on November 14, 2016 | views : 486 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २९, बागलुङ । बागलुङमा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका सहित १० वटा स्थानिय निकाय बनाउन दलहरु सहमत भएका छन् ।  केहि विषयमा नेपाली काँग्रेश र नेकपा माओवादी केन्द्रले असहमती राखेको छ । पछिल्लो पटक स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगले दिएको ११ वटाको अधिकतम संख्या भि

Read More

मतदाता नामावली संकलन सहयोग समिति गठन

Posted on November 13, 2016 | views : 671 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २८, बुर्तिबाङ । मतदाता नामावली अद्यावधिक गर्ने काममा सहयोग गर्नका लागि बुर्तिबाङ गाउँ विकास समितिमा सहयोग समिति गठन गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय बागलुङले सुरु गरेको अभियानलाई सहजिकरण गर्न गाविस सचिव चण्डीराज पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सदस्यम

Read More

बुर्तिबाङमा ३ बर्षपछि आफ्नै सचिव

Posted on November 10, 2016 | views : 365 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २५, बागलुङ । बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसाशनिक तथा व्यापारिक केन्द्र रहेको बुर्तिबाङ गाविस कार्यालयले ३ बर्षपछि आफ्नै गाविस सचिव पाएको छ ।   २०७० पुस २५ गते तत्कालिन गाविस सचिव नन्दराम भुषालले अबकाश लिएपछि अहिले सम्म अरु गाविसमा दरबन्दि भएका सचिवले बुर्तिबाङ गाव

Read More

तरुणको केन्द्रिय नेतृत्वमा बागलुङका खत्रीको उम्मेद्वारी

Posted on November 10, 2016 | views : 3631 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, कात्तिक २५, बागलुङ । नेपाल तरुण दल बागलुङका पुर्वअध्यक्ष बागलुङ गलकोटका फमबहादुर खत्रीले तरुण दलको चौथो राष्ट्रिय अधिवेशनका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ ।  खत्रीले एक दशक पछि यहि कार्तिक २७ गतेदेखि २९ गतेसम्म पोखरामा हुन लागेको चौथो अधिवशनमा आफु केन्द्रिय सदस्यमा चुनाव लड्ने

Read More

स्थानिय निकाय पुनर्संरचना : बुर्तिबाङ क्षेत्रमा सवैभन्दा बढी किचलो

Posted on November 10, 2016 | views : 1100 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, कात्तिक २५, बागलुङ । गाविसैपिच्छे आ–आफ्नै माग सहित ज्ञापन पत्र बुझाउने क्रम बढे पछि बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा स्थानिय निकायको सिमांकनमा सवैभन्दा बढी कचिलो देखिएको छ ।  कात्तिक १९ गते जिल्ला प्राविधि समितिले गाउँपालिका प्र्रश्तव गरेका बुर्तिबाङ, राजकुत, बोबाङ, अधिकारीचौर,

Read More

ईलाका नम्बर ११ को गाउँपालिका माग

Posted on November 09, 2016 | views : 432 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/ कात्तिक २४, बागलुङ । भिङगिठेका राजनैतिकदलको अगुवाईमा ईलाका नम्बर–११ मा पर्ने ५ ओटा गाविसलाई समेटेर गाउँपालिका माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।  स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै ईलाका नम्बर–११ मा पर्ने भिमगिठे, दर्लिङ, ग्वालीचौर, जलजला र दगात

Read More

बुर्तिबाङ नगर नभए कडा आन्दोलन हुने चेतावनी

Posted on November 09, 2016 | views : 806 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । बुर्तिबाङ केन्द्र हुने स्थानिय नियकायलाई नगरपालिका बनाउन दवाव दिँदै राजनैतिलक दलको सर्वलिय टोलले जिल्ला प्रविधि समितिलाई ज्ञापन पत्र बुझाएको छ ।  बुर्तिबाङको सर्वदालिय टोलीले ज्ञापन पत्र वुझाएको हो । जिल्ला प्रविधिक समितिले पछिल्लो पटक गाउँपालिका प्रश्ताव गरेका

Read More

दर्लिङलाई बढिघाट गाउँपालिका नै उपयुक्त

Posted on November 09, 2016 | views : 406 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । दर्लिङका राजनैतिक दलले स्थानिय निकाय गठन सम्बन्धमा पछिल्लो पटक जिल्ला प्राविधिक समितिले गरेको प्रश्ताव नमान्ने बताएका छन् ।  कात्तिक १९ गतेको सर्वदलिय बैठकमा जिल्ला प्राविधि समितिले दर्लिङलाई बुर्तिबाङसँग राख्ने गरि गाउँपालिका पश्ताव गरेको थियो । जिल्ला प्राविधि

Read More

गाउँपालिका बनाउने विषयमा राजकुत कांग्रेसमा विवाद चुलियो

Posted on November 07, 2016 | views : 391 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २२, बगलुङ । स्थानिय निकाय गठनको विषयलाई नेपाली कांग्रेस गाउँ कार्य समिति राजकुतमा विवाद् चुलिएको छ ।  सभापति तेजेन्द्र विक्रम कुँवरको अनुपस्थितीमा आज भएको गाउँ कार्यसमितिको बैठकले समन्वय विनै राजकुतलाई बुर्तिबाङतिर राख्नका लागि लविङ गरेको भन्दै सभापतीबाट ३ माहिनाका लागि हटाउ

Read More

भिङगिठे केन्द्र हुने गरि गाउँपालिका माग

Posted on November 05, 2016 | views : 731 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल । कात्तिक २०, बागलुङ | भिङगिठेका स्थानिय राजनैतिकदलले स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै आफ्नो गाविसलाई केन्द्र बनाई गाउँपालिका गठनको माग गरेका छन् । उनिहरुले जिल्ला प्राविधिक सहयोग समितिले शुक्रवार दलहरुसँग छलफलमा राखेको प्रश्तावमा आफ्नो गाविसलाई बुर्

Read More

बागलुङमा एक नगरपालिका सहित १० गाउँपालिका बनाउने प्रस्ताव

Posted on November 05, 2016 | views : 5005 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल । कात्तिक २०, बाग्लुङ | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति बागलुङले दोस्रो पटक जिल्लामा ११ वटा स्थानीय निकायको प्रस्ताव तयार गरेको छ ।  प्राविधिक सहयोग समितिले एक नगरपालिका र १० वटा गाउँपालिका रहने गरी नयाँ प्रस्ताव हिजो जिल्लामा क्रियाशिल राजनीतिक दलहरुबीच छलफलको लागि प्र

Read More

बागलुङमा ८ देखि ११ वटा स्थानीय तह बन्ने

Posted on October 22, 2016 | views : 2034 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ६, बागलुङ । नयाँ मापदण्ड अनुसार बागलुङमा ११ वटा स्थानीय तह बनाउन स्थानीय निकाय संख्या तथा सिमाना निर्धारण आयोगले प्रश्ताव गरेको छ ।  मुख्य राजनैतिकदलले ईलाकालाई समेत आधार बनाएर संख्या बढाउने सहमति अनुसार मापदण्ड संसोधन भएपछि आबश्यक परे बागलुङमा ३ वटा स्थानिय निकाय थप्न सकिने

Read More

बागलुङको १० नम्बर ईलाकालाई नगरपालिका बनाउन माग

Posted on October 20, 2016 | views : 1769 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ३, बुर्तिबाङ  । बागलुङको बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले माग गरेका छन् ।  जिल्ला प्राविधिक समितिको सिफारिस नमान्ने भन्दै आएका उनिहरुले बुर्तिबाङ नगरविकास समितिको आयोजनामा भएको सर्वदलिय वैठकमा

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 9700 | बाग्लुङ्ग - BGL

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More