समाज | बाग्लुङ्ग - BGL


आफ्नी श्रीमति वडाध्यक्षको काँखमा भेटिएपछि..., बिदेशबाट फर्केदेखिनै निगरानी

Posted on September 02, 2018 | views : 3588 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | भदौ १७, बुटवल ।  बाग्लुङ्गका वुर्तिवाङ्ग वजारमा आज दिउँसो तीन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतिको काँखमा भेटिए पछि त्यस वजारमा अहिले निकै हंगामा चलिरहेको छ ।  बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर

Read More

आफ्नी श्रीमती वडा अध्यक्षसँग बसेको देखेपछि..., वडा अध्यक्ष पक्राउ

Posted on September 02, 2018 | views : 2387 | बाग्लुङ्ग - BGL

भदौ १७, बाग्लुङ | बडिगाड गाउँपालिकाका एक जनप्रतिनिधि केटीको कोठाबाट पक्राउ परेका छन् । बडिगाड  -७ का अध्यक्ष कृष्ण गुरुङ बुर्तिबाङ रिभरहेड, एक महिलाको कोठाबाट पक्राउ परेका छन् ।  आइतबार दिउसो  महिलाकै कोठाबाट वडा अध्यक्ष र महिलालाई पक्राउ गरेको बाग्लुङका एसपी दिपक रेग्मीले जानकारी दिए

Read More

पर्वतमा कृषि ज्ञानकेन्द्र स्थापना

Posted on August 27, 2018 | views : 3175 | बाग्लुङ्ग - BGL

भदौ ११, पर्वत | कृषकलाई सहयोग पुर्याउने उद्देश्यले पर्वत र बागलुङ जिल्ला हेर्ने गरी पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना भएको छ ।  गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कुस्मामा स्थापित कार्यालयको पर्वत र बागलुङ जि

Read More

बागलुङ नगरपालिकाद्वारा कर समायोजन

Posted on August 25, 2018 | views : 1457 | बाग्लुङ्ग - BGL

भदौ ९, बागलुङ | बागलुङ नगरपालिकाले १५ प्रकारका व्यवसायमा लाग्ने कर घटाएको छ । दैनिक उपभोग्य सामान (थोक विक्री), अफसेट प्रेस, बस, ट्रक बिक्रेता, गाईभैसी फार्मलगायतका व्यवसायमा करको दर कटौती गरिएको हो ।  गत आवमा दैनिक उपभोग्य सामान थोकमा रु सात हजार कर लिइएकामा चालु आवमा रु. पाँच हजार ५०० तोकिएको

Read More

धारो उद्घाटन दोहोरी: फोटो भाइरल बनाएको मैले होईन

Posted on August 22, 2018 | views : 1686 | बाग्लुङ्ग - BGL

प्रेम सुनार । भदौ ६, बुटवल ।  केहि दिन अघि बाग्लुङ्गमा खानेपानी उद्घाटनको फोटा भ्याईल बनाउनु आफु नभएको भन्दै स्थानिय एक ब्यक्तिले विज्ञप्ती प्रेषित गरेका छन । भदौ–२ गते बाग्लुङ्ग नगरपालिका–७  ढिकीचौर खानेपानीको सुकेको बाँसमा प्लाष्टिको डोरीले पाईप अड्काएर त्यहाँका सांसद  ईन्द्रलाल साप

Read More

देवानी संहिताको पहिलो प्रयोगः पुरुषले दिए सम्वन्ध विच्छेदको मुद्धा

Posted on August 22, 2018 | views : 13624 | बाग्लुङ्ग - BGL

 प्रेम सुनार, भदौ ६, बुटवल । बागलुङमा आफु खुशी माईत बस्ने , सरसल्लाह र सम्पर्कमा नआई सताउँदै आएकी एक महिला संग पिडित भएको भन्दै एक जना पुरुले सम्वन्ध विच्छेदको मुद्धा अदालतमा दिएका छन ।  बागलुङ नगरपालिका वडा नं ८ बस्ने जित बहादुर थापाले आफ्नी श्रीमती संग सम्वन्ध विच्छेद गरी पाउँ भनि मुद्धा

Read More

एउटा सवारी साधनमा २ वटा नम्वर प्लेट भेटिएपछि...

Posted on August 20, 2018 | views : 2606 | बाग्लुङ्ग - BGL

प्रेम सुनार। भदौ ४, बुटवल । बाग्लुङ्गमा प्रहरीले  सावारी साधन एक नम्वर प्लेट दुई भएको फेला पारेको छ । गल्कोट नगरपालिका हटियामा एउटै मोटरसाईकलमा दुई ओटा नम्बर प्लेट भेटिएको छ । ट्राफिक शाखा कार्यालय गल्कोटका प्रमुख पुर्ण बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार गल्कोटमा  मोटरसाईकलको पछाडि लु ६

Read More

बाग्लुङ्गमा धारा उद्घाटन भाईरल बारे भनियो–‘कांग्रेसले सिकोस्’

Posted on August 20, 2018 | views : 2428 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | भदौ–४, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गमा समाजमा जे छ त्यही  बास्तविकता नलुकाईएको  एउटा दृश्य देखियो ।  सामाजिक सञ्जालमा भाईरल बनेको त्यस दृश्य थियो भदौं २ गते बाग्लुङ्ग नगरपालिका वडा नम्वर ७ स्थित साविकको मुलपानी गाविसमा कैगले ढिकीचौर खानेपानी योजनाको उद्घाटन समारोहको ।

Read More

घर फर्कंदा न घर छ, न आफूलाई जीवनभर साथ दिने श्रीमती नै !

Posted on August 18, 2018 | views : 2874 | बाग्लुङ्ग - BGL

भदौ २, बागलुङ | अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए । निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले

Read More

बाग्लुङ्गमा सासुको शव फेला, बुहारी अझै बेपत्ता

Posted on August 15, 2018 | views : 2147 | बाग्लुङ्ग - BGL

प्रेम सुनार। साउन–३०, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गमा गएराती पहिरोले घर बगाउँदा  बेपत्ता सासु बुहारी मध्ये सासुको शब भेटिएको छ भने बुहारी अझै फेला पर्न सकेकी छैनन । गए राति भीषण वर्षा पछी घरमाथी बाट आएको पहिरोमा पुरिएर निसीखोला गाउपालिका–३ मा मानबहादुर शाहीको घरबंगला पुरिएर उनकी श्रीमती दिलक

Read More

पहिरोमा पुरिँदा सासूबुहारी बेपत्ता

Posted on August 15, 2018 | views : 1851 | बाग्लुङ्ग - BGL

साउन ३०, बागलुङ | निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज बिहान गएको पहिरोमा पुरिँदा उहाँकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता हुनुभएको छ ।  पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उहाँहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीवासी खोजी र उद्ध

Read More

पहिरोले पुरेर बाग्लुङ्गमा दुई जना र प्युठानमा एक बेपत्ता

Posted on August 15, 2018 | views : 3535 | बाग्लुङ्ग - BGL

प्रेम सुनार । साउन ३०, बुटवल।  गएरातीको अविरल वर्षा संगै गएको पहिरोले बाग्लुङ्गमा दुई जना र प्युठानमा एक जना बेपत्ता भएका छन ।  बाग्लुङ्गको  निसीखोला गाउँपालिका वडा नम्वर– ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी  श्रीमती धन (दिल) कुमारी शाही र बुहारी डल्ली शाही वे

Read More

दुई सय रोपनी गाँजा फडानी

Posted on August 12, 2018 | views : 1291 | बाग्लुङ्ग - BGL

साउन २७, बागलुङ | अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले ताराखोला गाउँपालिका–४ र ५ मा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शनिबार नागी, औलासी, ठूलो हिले, सीप, भिरकुनालगायतको करीब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको भाँगोका बोट नष्ट

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17309 | बाग्लुङ्ग - BGL

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

पोखराबाट मुस्ताङ आउँदै गरेको यात्रुबहाक बस दुर्घटना: १६ यात्रु घाइते

Posted on August 06, 2018 | views : 2321 | बाग्लुङ्ग - BGL

साउन २१, पर्वत | मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् ।  जिल्ला प्रहरी कार्यालयका प्

Read More

बागलुङका जोखिमपूर्ण बस्ती सार्न विज्ञको सुझाव

Posted on July 27, 2018 | views : 1426 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा | साउन ११, बागलुङ | पहिरोको उच्च जोखिममा रहेका जिल्लाका केही बस्तीलाई स्थानान्तरण गर्नुपर्ने सुझाव भूगर्भविद्ले दिएका छन् ।  वर्षेनी पहिरोको चपेटामा पर्दै आएका निसीखोला गाउँपालिका– १ हुल्दी र २ का बाहुन गाउँलाई सुरक्षित ठाउँमा सार्न उनीहरुले सुझाव दिएको हो ।  खानी तथा भू–गर्

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15650 | बाग्लुङ्ग - BGL

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

रातभरको बर्षाले राक्सेका १२ घर जोखिममा, २ घर विस्थापित

Posted on July 21, 2018 | views : 2293 | बाग्लुङ्ग - BGL

कमल पौडेल | साउन ५, बागलुङ | गएराति परेको अविरल वर्षा र माथि वाट आएको खोल्साको भल तथा त्यसले कटान गरेको क्षेत्रले बडिगाड गाउँपालिका वडा नं. २ राक्से तथा काँडेरुखका १२ घर जोखिममा परेका छन् भने २ घर परिवार विस्थापित भएको छ । काँडेरुखकि सिता वन र राक्सेका अम्मर वहादुर वि.क.को परिवार विस्थापित भएको हो ।

Read More

मध्यपहाडि लोकमार्गको गल्कोट अर्लेखोलामा जिप दुर्घटना पत्रकार उजिर मगर सहित ४ जनाको अवस्था गम्भिर

Posted on July 19, 2018 | views : 2123 | बाग्लुङ्ग - BGL

कमल पौडेल, साउन ३, बागलुङ । मध्यपहाडि लोकमार्ग अन्तरर्गत गल्कोट नगरपालिका वडा नं. ११ अर्ले खोलामा वुधवार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा पत्रकार उजिर मगर सहित १४ जना घाइते भएका छन्। बागलुङ बाट वुर्तिवाङ तर्फ जाँदै गरेको ध १ ज १४९ नं. को जिप मा सवार १४ जना नै घाइते भएको र ४ जनाको अवस्था गम्भिर रहे

Read More

मध्यपहाडि लोकमार्गको गल्कोट अर्लेखोलामा जिप दुर्घटना पत्रकार उजिर मगर सहित ४ जनाको अवस्था गम्भिर

Posted on July 19, 2018 | views : 1405 | बाग्लुङ्ग - BGL

कमल पौडेल, साउन ३, बागलुङ । मध्यपहाडि लोकमार्ग अन्तरर्गत गल्कोट नगरपालिका वडा नं. ११ अर्ले खोलामा वुधवार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा पत्रकार उजिर मगर सहित १४ जना घाइते भएका छन्। बागलुङ बाट वुर्तिवाङ तर्फ जाँदै गरेको ध १ ज १४९ नं. को जिप मा सवार १४ जना नै घाइते भएको र ४ जनाको अवस्था गम्भिर रहे

Read More

बागलुङमा जीप दुर्घटनामा १४ जना घाइते, चार गम्भीर

Posted on July 19, 2018 | views : 2083 | बाग्लुङ्ग - BGL

साउन ३, बागलुङ । बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।  घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प

Read More

बागलुङमा जीप दुर्घटनामा १४ जना घाइते, चार गम्भीर

Posted on July 19, 2018 | views : 995 | बाग्लुङ्ग - BGL

साउन ३, बागलुङ । बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।  घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प

Read More

बाढीले बुर्तिबाङमा क्षति

Posted on July 18, 2018 | views : 1361 | बाग्लुङ्ग - BGL

साउन २, बागलुङ | गएरातिको अविरल वर्षापछि आएको भल–बाढीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा क्षति पुर्याएको छ ।  स्थानीय ठाडो खोलाले बाढीको रुप लिएपछि बजारका घर, भवन र सडकमा क्षति पुगेको हो । पसल, फर्निचर, मिल, रेष्टुराँ रहेका १५ वटा अस्थायी टहरामा बाढी पसेको प्रहरीले जनाएको छ । केही ट

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13767 | बाग्लुङ्ग - BGL

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13276 | बाग्लुङ्ग - BGL

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9054 | बाग्लुङ्ग - BGL

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

वाग्लुङ्गमा माटाको ढिस्कोले पुरिएर एकको मृत्यु

Posted on July 12, 2018 | views : 1855 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/असार–२८, बुटवल । माटाको ढिस्कोमुनि पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ । हिजो दिउँसो  रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर सोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उ

Read More

बागलुङमा माटोको ढिस्पुकोले पुरिएर एकजनाको मृत्यु

Posted on July 12, 2018 | views : 1299 | बाग्लुङ्ग - BGL

असार २८, बागलुङ ।  माटाको ढिस्काबाट पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ ।  अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर साोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरह

Read More