पर्यटन | बाग्लुङ्ग - BGL


मुस्ताङमा पर्यटकको चाप बढ्दै

Posted on May 13, 2019 | views : 511 | बाग्लुङ्ग - BGL

वैशाख ३०, बागलुङ  | मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन् । मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य

Read More

सूर्योदय हेर्न भकुण्डे पुग्छन् पर्यटक

Posted on April 05, 2019 | views : 600 | बाग्लुङ्ग - BGL

चैत २२, गलकोट | पछिल्लो समय बागलुङ नगरपालिका १० भकुण्डेस्थित मुलावारी भ्यूटावर पर्यटकहरुका लागि रोजाइमा पर्न थालेको छ  ।  पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यूटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको हो । विषेश गरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह

Read More

शिकारीहरुका लागि खुल्यो ढोरपाटन आरक्ष, एउटा शिकार गर्दा ९ लाखसम्म तिर्नुपर्ने

Posted on September 28, 2018 | views : 2015 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य | असोज १२, बलेवा | विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो ।  पहिलो समय ९असोज–मङ्सिरका लागि १० नाउर र छ झारलको शिकार हुनेछ । सिकारका लागि शि

Read More

पर्यटक लोभ्याउँदै बागलुङको घुम्टे

Posted on April 22, 2018 | views : 1323 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा/वैशाख ९ बागलुङ | गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ ।  प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्क

Read More

बागलुङको ढोरपाटनमा प्रधानमन्त्रीको पहिलो भ्रमण

Posted on April 13, 2018 | views : 1243 | बाग्लुङ्ग - BGL

चैत ३०, ढोरपाटन | प्रधानमन्त्री केपी शर्मा ओली आज केहि समय अघि प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटनमा अवतरण गरेर मुगु तिर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको यो ढोरपाटनको पहिलो भ्रमण हो । प्रधानमन्त्री ओलीको टोलीलाई ढोरपाटनमा स्थानीय निकायका जनप्रतिनिधीहरु, स्थानीयबासी, विभिन्न राजनीतिक दलका न

Read More

पर्यटकीय गन्तव्य बन्दै बागलुङको निलुवा

Posted on April 10, 2018 | views : 890 | बाग्लुङ्ग - BGL

बागलुङ, २७ चैत | गलकोट नगरपालिका–४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ ।  निलुवा पर्यटकीय क्षेत्र प्रवद्र

Read More