अर्थ/विकास | बैतडी - BTD


बैतडीमा १ लाख घुससहित निमित्त डिभिजन प्रमुख पक्राउ

Posted on February 19, 2020 | views : 3343 | बैतडी - BTD

फागुन ७, बैतडी | जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन। अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे उनलाई पक्राउ गरेको हो | चमेलीया नदी नियन्त्रण तथा तटबन्धन

Read More

बैतडीमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले घरमै सेवा दिँदै

Posted on February 13, 2020 | views : 2376 | बैतडी - BTD

फागुन १, बैतडी | बैतडीका तीनवटा स्थानीय तहमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य  कार्यक्रम सञ्चालन हुने भएको हो। ती स्थानीय तहमा रहेका ज्येष्ठ नागरिकका घरघ

Read More

बैतडीमा आइसीयुसहितको पहिलो अस्पताल स्थापना

Posted on February 12, 2020 | views : 3154 | बैतडी - BTD

माघ २९, बैतडी | बैतडीमा नीजि लगानीमा आइसीयुसहितको अस्पतालमा स्थापना भएको छ | पहिलोपटक सोमबार वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने गरी निको अस्पताल उद्घाटन गरिएको छ | कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको डा. ग्रीसले बताइन | उनका अन

Read More

सुदूरपश्चिममा बैतडीसहित यी चार जिल्लामा ट्रमा कर्नर स्थापना हुने

Posted on February 12, 2020 | views : 3150 | बैतडी - BTD

माघ २९, बैतडी | दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी बैतडीसहित सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन्। नेपाल सरकारले सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी र बाजुरामा ट्रमा कर्नर स्थापना गर्ने तय

Read More

बैतडीको पाटन विमानस्थलमा लक्ष्य भन्दा १८ महिनापछि कालोपत्रे काम सकियो

Posted on February 10, 2020 | views : 2419 | बैतडी - BTD

माघ २७, बैतडी | तडीको पाटन विमानस्थलमा कालोपत्रेको काम सकिएको छ | २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्न सुरु गरिएको विमानस्थल कालोपत्रे लक्ष्य भन्दा झण्डै १८ महिनापछि सकिएको छ |  विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ, ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ | ग्या

Read More

बैतडीमा विद्युत प्रसारणलाइन विस्तार गरिँदै,कुन-कुन स्थानमा ?

Posted on February 09, 2020 | views : 2432 | बैतडी - BTD

माघ २६, बैतडी | बैतडीको तल्लोस्वराड क्षेत्रमा विद्युत राष्ट्रिय प्रसारणलाइन विस्तारको काम थालिएको छ | मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा विद्युतको राष्ट्रिय प्रसारण पुर्‍याउनका लागि काम शुरु भईसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ |  नेपाल

Read More

बैतडीका स्थानीय तहले उपलब्ध गराए प्रहरीलाई मोटरसाइकल

Posted on February 04, 2020 | views : 1827 | बैतडी - BTD

माघ २१, बैतडी | बैतडीका स्थानीय तहहरुले प्रहरीलाई मोटरसाइकल उपलब्ध गराएका छन् |  स्थानीय तहहरुको सहयोगले प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुग्ने भन्दै जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले एक एक थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेको

Read More

आज सूनको मूल्य बढ्यो हेर्नुहोस

Posted on January 30, 2020 | views : 2525 | बैतडी - BTD

माघ १६, काठमाडौँ | आज बिहिबार सुनको मूल्य बढेको छ | बुधबारको तुलनामा ७ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको छ |  त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ | हिजोको तुलनाम

Read More

बैतडीका स्थानीय तहले गरे बजेट हिनामिना, भ्रष्टाचारका उजुरी बढ्दै

Posted on January 24, 2020 | views : 6692 | बैतडी - BTD

माघ १०, बैतडी | पछिल्लो समय बैतडीमा भ्रष्टाचारम्बन्धी उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले भ्रष्टाचारका उजुरी बढेको जनाएको छ । कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका सबै ९ जिल्लामध्ये बैतडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका उजुरी धेरै पर्नेमा ते

Read More

बैतडी 'न्यूनतम खाद्य असुरक्षित क्षेत्र',तिन महिना सम्म पनि खान नपुग्ने,कुन-कुन स्थान परे ?

Posted on January 23, 2020 | views : 2900 | बैतडी - BTD

माघ ९, बैतडी | बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन्। तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। साविकको जिल्ला कृषि विकास क

Read More

सुदूरपश्चिममा हिमपात :भीमदत्त र दशरथ चन्द राजमार्ग अवरुद्ध

Posted on January 03, 2020 | views : 3719 | बैतडी - BTD

पुस १८, बैतडी | बर्षा र हिमपात संगै सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ भने विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् | अत्तरिया- डडेल्धुरा भीमदत्त राजमार्ग र डडेल्धुरा बैतडी दशरथ चन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ त्यस्तै खोड्पे -चैनपुर जय पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ |   भीमदत

Read More

बैतडीमा फेरी हिमपात सुरु, जनजीवन प्रभावित

Posted on January 02, 2020 | views : 3297 | बैतडी - BTD

पुस १७, बैतडी | मौसममा बद्ली भएसँगै बैतडीका लेकाली क्षेत्रमा फेरी हिमपात शुरु भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो।गएरातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन प

Read More

बैतडीमा झुलाघाट नाका भएर आउने पर्यटकलाई निःशुल्क खाना र बस्न व्यवस्था

Posted on January 01, 2020 | views : 3964 | बैतडी - BTD

पुस १६, बैतडी | बैतडीमा घुम्न आउने पर्यटकलाई निःशुल्क खान र बस्न व्यवस्थागर्ने निर्णय गरिएको छ | नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पश्चिम नेपालको झुलाघाटबाट नाकाबाट नेपाल घुम्न आउने विदेशी पर्यटकलाई बैतडीका होटल व्यवसायीले नयाँ वर्षको पहिलो दिन निःशुल्क खाना र बास दिने निर्णय गरेका हुन् | बैतडी घुम्न

Read More

बैतडीमा वडाको काम पनि नगरपालिकाबाटै, स्थानीयलाई सास्ति

Posted on December 30, 2019 | views : 2244 | बैतडी - BTD

पुस १४, बैतडी | सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन्। गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम पुगेर लिनुपर्ने भएको छ। यो बाध्यता बैतडीको तल्लोस्वराडमा रहेको मेलौली नगरपालिकाको हो। मेलौली नगरपालिकाका नौ

Read More

बैतडीमा माघदेखि प्याराग्लाडिङ सञ्चालन हुने, यस्तो छ तयारी

Posted on December 24, 2019 | views : 3128 | बैतडी - BTD

पुस ८, बैतडी | बैतडीमा प्याराग्लाइडिङ माघदेखि सञ्चालनको तयारी भइरहेको छ | भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैतडीको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो | उक्त परिक्षण सफल भएपछि माघ देखि नियमित संचालन हुने भएको छ | जिल्लाको  पाटन र दोगडाकेदारमा प्याराग्लाइडिङ उडान सफल भएको बैतडी अमेज

Read More

रोकियो बैतडीमा पाटन विमानस्थल कालोपत्रेको काम

Posted on December 15, 2019 | views : 2864 | बैतडी - BTD

मंसिर २९, बैतडी | बर्षा र हिमपात बढे संगै देशै भरिको जनजीवन प्रभावित भएको छ | त्यस्तै कालोपत्रे भइरहेको बैतडीको पाटन विमान स्थलको काम पनि रोकिएको हो | हिमपातले गर्दा  विमानस्थल कालोपत्रेको काम शुक्रबारदेखि पूर्णरूपमा ठप्प भएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले जानकारी दिएको छ |

Read More

यसरी हुदै छ पाटन विमानस्थलमा कालोपत्रे

Posted on December 12, 2019 | views : 3762 | बैतडी - BTD

मंसिर २६, बैतडी | लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ | विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछि कालोपत्रको कार्य शुरु गरिएको हो | कालोपत्रको काम अबका २० दिनमै सकिने निर्माण कम्पनी ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीका इञ्जि

Read More

सुदूरपश्चिम प्रदेशमा तीन महीनाको राजश्व सङ्कलन सन्तोषजनक

Posted on October 25, 2019 | views : 8647 | बैतडी - BTD

कात्तिक ८, कैलाली | सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रत

Read More

बैतडीमा जनप्रतिनिधि आएपछि सडक निर्माणमा प्राथमिकता

Posted on October 14, 2019 | views : 3035 | बैतडी - BTD

असोज २७, बैतडी | बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । सडक मुख्य आवश्यकता भएकाले सडकलाई प्राथमिकतामा राखेको जनप्रतिनिधिले बताएका छन् । निर्वाचित भएको अढाई वर्षको अवधिमा बैतडीको दशरथचन्द नगरपालिका–१ मा साढे १८ किलोमिटर सडक निर्माण गरिएको वडाध्यक्ष भुवनराज भट्

Read More

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

Posted on October 12, 2019 | views : 6720 | बैतडी - BTD

असोज २५,  सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारण

Read More

महाकाली कोरिडोरको इआइए तयार, बैतडीमा करीब ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने

Posted on September 14, 2019 | views : 4370 | बैतडी - BTD

भदौ २८, बैतडी | कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलङ्गासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) तयार भएको छ । सडक विभागअन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनीमार्फत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पारेको हो ।  डिपिआर सडक निर्माणक

Read More

बैतडीको पाटन विमानस्थल कालोपत्रे हुन सकेन, यस्तो छ कारण

Posted on September 14, 2019 | views : 3076 | बैतडी - BTD

विनोद सिंह विष्ट | भदौ २८, बैतडी | म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकेको हो ।  ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिर

Read More

बैतडीको पाटनमा एनआईसी एशिया बैंकको नयाँ शाखा

Posted on September 12, 2019 | views : 2713 | बैतडी - BTD

भदौ २६, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको पाटन शाखाको उद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरे । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहक म

Read More

बैतडीमा डोजरले खनेका सडकले जोखिम बढायो

Posted on September 11, 2019 | views : 3099 | बैतडी - BTD

भदौ २५, बैतडी | एक महीनाअगाडि पहिरोले थातबास गुमाएका बैतडीको सुर्नयाका पहिरोपीडितले हालसम्म पनि राहत पाउन नसकेको गुनासो गरेका छन् ।  गत साउन २२ गते सडकबाट खसेको पहिरोले विस्थापित भएका सुर्नया गाउँपालिका–८ मल्लोढोलेका छ परिवार अझै अर्काकै घरमा बस्न बाध्य भएका छन् । रेडक्रसको सामान्य राहतबाहेक अर

Read More

बैतडी पाटन ८, आरुबाटा तिम्ले बिद्युत बिस्तार अस्तब्यस्त

Posted on September 02, 2019 | views : 2995 | बैतडी - BTD

कृष्ण बिष्ट | भदौ १६, बैतडी | १ सय २० भन्दा बढि घरधुरीमा जडान गर्ने उदेस्यले ४ वर्ष पहिले बिद्युत लाईन बिस्तार गर्न पोलहरु गाडिए । आरुबाटा तिम्ले टोलमा भ्याएजतिका पोलहरुमा तारहरु पनि तानिए । पाटन नगरपालिका वडा नं ८ मा पर्ने सो टोलमा अहिले सम्म बिद्युत बिस्तार भएको छैन ।  कति पोलहरु गाडिएका छैनन

Read More

पाटन नगरपालिकाको बजेट ५४ करोड ६ लाख १८ हजार, के-के छन् ६५ कार्यक्रममा ?

Posted on August 01, 2019 | views : 2706 | बैतडी - BTD

कृष्ण बिष्ट | साउन १६, बैतडी | बैतडीको पाटन नगरपालिकाले सर्बसम्मतले आर्थीक वर्ष २०७६ ०७७ को बजेट पारित गरेको छ । हिजो बसेको ८औ नगरसभाले ५४ करोड ६ लाख १८ हजारको बजेट पारित गरेको हो ।  वित्तिय समानीकरण अन्तरगत संघिय सरकारको ११ हरोड ३ लाख र प्रदेस सरकारको ७० लाख १९ हजार, सर्सत अनुदान अन्तरगत केन्द

Read More

बैतडी समाचार: सुन्य युनिट वडा बिद्युतिकरण हुँदै

Posted on July 05, 2019 | views : 3231 | बैतडी - BTD

कृष्ण बिष्ट | असार २०, बैतडी | पाटन नरगपालिकाको शुन्य युनिट वडाको रुपमा रहेको वडा नं ९ पुर्ण बिद्युतिकरणको अन्तीम चरणमा पुगेको छ । वडाका आधा भन्दा बढि टोलहरुमा बिद्युत सेवा पुगे सँगै वडा नं ९ पुर्ण बिद्युतीकरणको अन्तीम चरणमा पुगेको हो । वडा कार्यालयका अनुसार ३ टोलहरुमा मात्रै बिद्युतिकरण हुन बाकी रह

Read More

तीन स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेनन्

Posted on June 29, 2019 | views : 2146 | बैतडी - BTD

असार १४, बैतडी | स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर, बैतडीका तीन नगरपालिकाले अझै अगामी आर्थिक वर्ष २०७६ -७७ का लागि नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेका छैनन् ।   कानून अनुसार गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असारक

Read More