पत्रपत्रिकाबाट | बैतडी - BTD


अब एकल महिला मात्र नभई एकल पुरुषलाई पनि भत्ता !

Posted on August 25, 2018 | views : 220 | बैतडी - BTD

भदौ ९, बैतडी । बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् ।  उनले भनिन्, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने

Read More

बैतडी: ‘बीस वर्ष नपुग्दै वच्चाकी आमा’ रहर कि वाध्यता ?

Posted on January 04, 2018 | views : 446 | बैतडी - BTD

पुस २०, बैतडी ।  वीस वर्ष नपुग्दै वच्चा पाउन नेपाली खप्पीस छन् ।  वैतडीकाे डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन् । बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन् । मकवानपुरको राक्सिराङ– ७ काँकडाका किशोरी आमा बच्चा बोक्दै । उनीह

Read More

बैतडीमा मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध मुद्दा

Posted on October 07, 2017 | views : 1022 | बैतडी - BTD

असोज २१, काठमाडौं । मदिरा बेच्न रोक लगाएको भन्दै बैतडी जिल्लाको शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधिविरुद्ध उच्च अदालत महेन्द्रनगरमा रिट (मुद्दा) दायर गरेका छन् ।  गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निषेध गर्ने गाउँपालिकाको निर्णयवि

Read More

माओवादी केन्द्रले छान्यो प्रदेश र प्रतिनिधि सभा उम्मेदवार

Posted on September 22, 2017 | views : 1596 | बैतडी - BTD

असोज ६, बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ। गएको तीनदेखि बसेको जिल्ला कमिटिको बैठकले बिहीबार उम्मेद्वारको टुंगो लगाएको हो । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ पूर्वसभासद एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुव

Read More

बैतडीमा एक सय भैंसीलाई सुत्केरी भत्ता वितरण गरियो

Posted on August 04, 2017 | views : 3829 | बैतडी - BTD

साउन २०, बैतडी । भैंसीपालन प्रवद्र्धन र पशु बिमा बढाउन सरकारले सुरु गरको सुत्केरी भैंसीलाई भत्ता वितरणमा कृषकको आकर्षण बढेको छ । भैंसीपालन व्यावसायिक बनाउन गत आवदेखि भैंसीलाई सुत्केरी भत्ता कार्यक्रम लागू गरिएको हो। पहिलो चौमासिकमा शून्य सहभागिता भए पनि आवको अन्तमा १ सय भैंसीलाई सुत्केरी भत्ता वितर

Read More

बैतडीको एउटा सिङ्गो गाउँ नै पहिरोको जोखिममा, स्थानीय घरै छोडेर हिडे

Posted on July 29, 2017 | views : 3309 | बैतडी - BTD

साउन १४, बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिका ८ सित्तड डोलका लोगसिंह भाटलाई अहिले आफ्नो घर छोडेर अन्तै बस्नुपरेको छ ।  यसै साता आएको पहिरोले घरको आँगन पूरै बगाएपछि भाट परिवारले घर छोडेका हुन् । भाटजस्तै डोलमा अहिले १ सय ५० परिवार पहिरोको जोखिममा बसेका छन्। २०१८ सालदेखि आउन थालेको पहिरोले अहि

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7897 | बैतडी - BTD

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24643 | बैतडी - BTD

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

जहाँ छात्राहरुले दिनभर पिसाव रोक्छन्

Posted on April 24, 2017 | views : 2113 | बैतडी - BTD

वैशाख ११, वैतडी | ‘एसइई (कक्षा १०) को परीक्षा सञ्चालन भइरहेकै बेला दुई छात्राको रजस्वला भयो । स्कुलले प्याड उपलब्ध गराउन सकेन । परीक्षा सकिएपछि लाजले ती छात्रा कक्षा कोठाबाट बाहिर निस्कन सकेनन्।  परीक्षा केन्द्रका सबै विद्यार्थी शिक्षक र कर्मचारी हिँडेपछि मुस्किलले उनीहरु घर जान सके। यहाँका स्क

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5341 | बैतडी - BTD

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

बैतडीकि द्रोपती चन्दले ८० वर्षमा नागरिकता पाइन्

Posted on February 12, 2017 | views : 545 | बैतडी - BTD

फागुन १, बैतडी | बैतडीको मेलौली गाविस ८ खोचा निवासी ८० बर्षीया द्रोपती चन्द हर्षित मुद्रामा भेटिइन।  जिल्ला प्रशासन कार्यालयको संयोजनमा कुलाउमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उनी हर्षित भएको समाचार छ। उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1355 | बैतडी - BTD

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More