राजनीति | बैतडी - BTD


सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42506 | बैतडी - BTD

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

बैतडीमा हरेक १०० जनामध्ये ९ जनाको मत बदर

Posted on December 12, 2017 | views : 1408 | बैतडी - BTD

मङ्सिर २६, बैतडी (रासस) | मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत

Read More

बैतडीमा राजनीतिक दल र निर्वाचन आयोगको यसरी भयो बेज्जत

Posted on December 12, 2017 | views : 1927 | बैतडी - BTD

मङ्सिर २६, बैतडी । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ ।  प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो

Read More

सरकारले राजनीतिक अधिकार कुण्ठित गर्यो: नेकपा

Posted on December 10, 2017 | views : 1561 | बैतडी - BTD

मंसिर २४ बैतडी । नेपाल कम्यूष्ट पार्टी (नेकपा) जिल्ला कार्य समिती बैतडीले वर्तमान सरकारले आफुहरुको राजनीतिक अधिकार कुण्ठित गरेको आरोप लागाएको छ । प्रहरीले निर्वाचन गतिविधिमा अवरोध गर्न सक्ने भन्दै नेकपाका छ जना कार्यकर्तालाई प्रहरीले ०७४ कात्तिक ३० गते गिरप्तार गरेको थियो । नेकपाका जिल्ला इन्चार्ज ब

Read More

बैतडी वाम गठबन्धनको 'क्लिन स्विप'

Posted on December 09, 2017 | views : 2915 | बैतडी - BTD

नरी बडु/मङ्सिर २३, बैतडी । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लामा तीनै ठाँउमा बाम गठबन्धनका उमेदवारहरु विजयी भएका छन् ।  दामोदर भण्डारी  प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प

Read More

बैतडीका दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन विजयी

Posted on December 09, 2017 | views : 2242 | बैतडी - BTD

नरी बडु/मङ्सिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लाका दुबै प्रदेशमा बाम गठबन्धनले जित हात पारेको छ ।  प्रदेश (क) मा नेकपा माओबादी केन्द्रका प्रेम प्रकास भट्ट १८ हजार ९३ मत सहीत बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्र

Read More

बैतडी प्रदेश क मा माओबादी उम्मेदवार आदित्यको जित पक्का

Posted on December 08, 2017 | views : 1566 | बैतडी - BTD

नरी बडु/मंसिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि दुईवटा क्षेत्र रहेको बैतडी जिल्लामा बाम गठबन्धन अन्र्तगत माओबादी केन्द्रबाट उमेदबार बन्नुभएका प्रेमप्रकास भट्ट (आदित्य) ले जित्ने पक्का भएको छ ।   जम्मा ३८ हजार १ सय ७ मत खसेको यस प्रदेशमा ३२ हजार भन्दा बढी मत गनिसक्दा भट्टले

Read More

बैतडी प्रदेश ख मा एमालेका लीलाधर भट्ट जित्ने पक्का

Posted on December 08, 2017 | views : 2067 | बैतडी - BTD

नरी बडु/मंसिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि दुईवटा क्षेत्र रहेको बैतडी जिल्लामा बाम गठबन्धन अन्र्तगत नेकपा एमालेबाट उमेदबार बन्नुभएका लिलाधर भट्टले जित्ने पक्का भएको छ ।  जम्मा ३८ हजार २ सय ३६ मत खसेको यस प्रदेशमा ३२ हजार भन्दा बढी मत गनिसक्दा भट्टले १७ हजार ४ सय ४९ म

Read More

बैतडीमा बाम गठबन्धनको अग्रता कायमै, पछिल्लो मत परिणम (अपडेट)

Posted on December 08, 2017 | views : 1719 | बैतडी - BTD

मङ्सिर २२, बैतडी | प्रतिनिधिसभा तथा प्रदेश सभा अन्तर्गत बैतडीको ताजा मत परिणाम बैतडीबाट पत्रकार नरी बडूले जनाकारी गराउनु भएका छन् |  ताजा मत परिणाम अनुसार बाम गठबन्धनका दामोदर भण्डारीले २८९७ मत प्राप्त गरेका छन् भने लोकतान्त्रित गठबन्धनका नरबहादुर चन्दले २६१६ मत पाएका छन् |  त्यस्तै बैतडीक

Read More

बैतडीको ताजा मत परिणाम, प्रतिनिधि र प्रदेश दुवैमा बाम गठबन्धनको अग्रता

Posted on December 07, 2017 | views : 1267 | बैतडी - BTD

प्रतिनिधिसभा  बाम गठबन्धनका दामोदर भण्डारी: १८६९ लोकतान्त्रित गठबन्धनका नरबहादुर चन्द: १५२६ प्रदेश (क) बाम गठबन्धनका प्रेमप्रकास भट्ट: ११८५ लोकतान्त्रित गठबन्धनका हरिमोहन भण्डारी: ८२३ प्रदेश (ख) बाम गठबन्धनका लिलाधर भट्ट: १३२० लोकतान्त्रित गठबन्धनका गणेश चन्द: ११९५

Read More

७ नम्बर प्रदेशका पाँच जिल्लामा साढे दशलाख मतदाता

Posted on December 05, 2017 | views : 3422 | बैतडी - BTD

प्रकाश बम/मंसिर १९, डोटी । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना

Read More

बैतडीमा ९१ बर्षिय देबुदेवीले पनि गरिन मतदान

Posted on November 26, 2017 | views : 2137 | बैतडी - BTD

मङ्सिर १०, बैतडी । बैतडीमा विहान ७ बजेदेखि १ सय ८२ मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्णरुपमा चलिरहेको छ ।  जिल्लाको दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित बिरेन्द्र मावि मतदान केन्द्रमा ९१ बर्षिय देवुदेवी तिरुवाले भोट हालेकी छन् । उक्त मतदान केन्द्रमा अहिलेसम्म भोट हाल्ने उनी सबै भन्दा जेष्ठ मतदा

Read More

बुबाको किरिया बसेका विप्लवका बैतडी जिल्ला इञ्चार्ज पक्राउ

Posted on November 21, 2017 | views : 2528 | बैतडी - BTD

मङ्सिर ५, बैतडी । बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।  जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्

Read More

बैतडीका मतदाता भन्छन- द्वन्द्वको घाउ मेटाउनेलाई भोट दिन्छौ

Posted on November 20, 2017 | views : 1723 | बैतडी - BTD

मंसिर ४, बैतडी । मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिक आएका बेला यहाँका मतदाताले द्वन्द्व प्रभावितको घाउ मेटाउनेलाई भोट दिने बताएका छन् ।  सशस्त्र द्वन्द्वका बेला बढी प्रभावित भएको पुर्चाैडी नगरपालिकाका मतदाताले आगामी चुनावमा द्वन्द्वका घाउ मेटाउने उम्मेदवारलाई भोट द

Read More

बैतडीको विमानस्थलमा प्रधानमन्त्री

Posted on November 18, 2017 | views : 2524 | बैतडी - BTD

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैतडीको पाटन विमानस्थलमा । बैतडीको पाटनमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आमसभा सम्वोधन गर्न पुग्नुभएको हो । तस्वीर: विनोद सिंह विष्ट, बैतडी,रासस प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसले शुक्रबार ब

Read More

प्रधानमन्त्री देउवा बैतडी आउँदै

Posted on November 17, 2017 | views : 2894 | बैतडी - BTD

मङ्सिर १, बैतडी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बैतडी आउनुहुने भएको छ ।  नेपाली काँग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज एकैदिन तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको छ ।  दिउँसो १ बज

Read More

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर, कसले मार्ला बाजी ?

Posted on November 09, 2017 | views : 2684 | बैतडी - BTD

कात्तिक २३, बैतडी । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ ।  दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी वि

Read More

चुनावपछि वाम गठबन्धन समाप्त हुन्छ: बडू

Posted on November 09, 2017 | views : 1768 | बैतडी - BTD

कात्तिक २३, दार्चुला । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने बताउनुभएको छ ।  नेपाली काँग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले एम

Read More

बैतडीमा चुनाव प्रचारमा गाउँकेन्द्रित हुँदै राजनीतिक दल

Posted on November 07, 2017 | views : 1759 | बैतडी - BTD

कात्तिक २१, बैतडी । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडीमा उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त रहेका छन् ।  चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन् । सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन् ।  मतदाताहरुलाई क

Read More

बैतडीमा यसरी पाक्दैछ राजनीतिको खिचडी

Posted on November 05, 2017 | views : 1630 | बैतडी - BTD

विनोदसिंह विष्ट | कात्तिक १९, बैतडी (रासस) | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा बैतडीमा निर्वाचन गतिविधि पनि बढेपछि जिल्ला निर्वाचन कार्यालयले पनि आन्तरिक तयारी तीव्र बनाएको छ ।  निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीका लागि सरकारी कार्यालय, संस्थान,

Read More

बैतडीका सर्वसाधारणद्वारा हतियार बुझाउन अटेरी

Posted on November 05, 2017 | views : 1666 | बैतडी - BTD

कात्तिक १९, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले आगामी मङ्सिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हतियार बुझाउन गरेको अनुरोधलाई बैतडीका सर्वसाधारणले अटेरी गरेका छन् ।  चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्

Read More

बैतडीमा महिला उम्मेदवारी शून्य, तीन सिटमा लागि १२ जना प्रतिस्पर्धामा

Posted on November 02, 2017 | views : 1371 | बैतडी - BTD

विनोदसिंह विष्ट/कात्तिक १६, बैतडी । प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न निर्वाचनमा बैतडीमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको छ ।  उम्मेदवारी दर्ता गराएकामध्ये कुनै पार्टीबाट पनि महिला उम्मेदवार नरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो । राजनीतिक दलहरुले महिला नेतृत्व

Read More

राप्रपाका प्रदेश संयोजकसहित दर्जनौ नेता एमालेमा प्रवेश

Posted on November 01, 2017 | views : 1849 | बैतडी - BTD

नरी बडु/कात्तिक १५, बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नम्बर ७ संयोजक पुष्करराज जोशी (लख्खाभाई) ले दर्जनौँ नेता कार्यकर्ता सहित एमाले प्रवेस गरेका छन् । अखण्ड सुदूरपश्चिमका तत्कालिन संयोजक समेत रहेका जोशीलाई एमाले उमाध्यक्ष भिम रावलले एमाले प्रवेस गराएका हुन् । चुनावको मुखैमा प्रदेश संयोज

Read More

बैतडीमा किन भयो मतदाता शिक्षा कार्यक्रम स्थगित ?

Posted on October 31, 2017 | views : 1338 | बैतडी - BTD

कात्तिक १४, बैतडी । बदर मत घटाउने उद्देश्यले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा कात्तिक १६ गते बिहीबारदेखि सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको छ ।  जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका

Read More

प्रदेश नं. ७ का ४ जिल्लामा एमालेले लगायो उम्मेरवारको टुंगो, को–को परे सूचीमा ?

Posted on October 31, 2017 | views : 3592 | बैतडी - BTD

कात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभा

Read More

बैतडीमा ६ दलद्वारा उमेदबारी दर्ता

Posted on October 22, 2017 | views : 2200 | बैतडी - BTD

नरी बडु | कात्तिक ५, बैतडी । बैतडीमा ६ दलले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उमेदबारी दर्ता गरेका छन् । नेकपा एमाले–माओबादीको बाम गठबन्धन र नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रित गठबन्धन लगायतले आज मुख्य निर्वाचन कार्यालयमा आ–आफ्नो उमेदबारी दर्ता गराएका हुन् । प्रतिनिधिसभाका लागि कांग्रेस रा

Read More

बैतडीमा वाम गठबन्दनबाट भट्टको सम्भावना बढ्यो, सदूरपश्चिममा ११ सिट

Posted on October 19, 2017 | views : 2831 | बैतडी - BTD

कात्तिक २, बैतडी (सास) | प्रतिनिधिसभा चुनावका लागि बाम गठबन्धनबाट एमालेका प्रर्मानन्द भट्टको सम्भाना बढेको छ ।  प्रतिनिधिसभाका लागि सुदूरपश्चिममा रहेका १६ सिटहरुमध्ये बैतडीको एक सिट लगायत ११ सिट एमालेको भागमा परेका एमाले जिल्ला कमिटीबाट सिफारिस भएका पुर्व राज्यमन्त्रि दामोदर भण्डारी र एमाले नेत

Read More

प्रदेश नम्बर ७ मा एमाले-माओवादी तालमेल, कसलाई कहाँ ?

Posted on October 19, 2017 | views : 5132 | बैतडी - BTD

कात्तिक २, धनगढी । बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ ।  यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ । प्रतिनिधिसभामा एमालेलाई १

Read More