समाज | बैतडी - BTD


बैतडी : प्रदेशसभा सदस्य भट्टलाई कोरोना

Posted on October 18, 2020 | views : 1033 | बैतडी - BTD

कात्तिक २, बैतडी (रासस) । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ दे

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वरमा १९०० जना बेरोजगार सूचीकृत

Posted on October 17, 2020 | views : 1345 | बैतडी - BTD

कात्तिक १, बैतडी (रासस) । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वर  गाउँपालिकामा एक हजार ९२४ जना बेरोजगार सूचीकृत भएका छन् ।  आर्थिक वर्ष २०७७/७८ का लागि पञ्चेश्वर गाउँपालिकामा ५७० महिला र एक हजार ३९० पुरुष गरेर उक्त सङ्ख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूच

Read More

बैतडीमा चाडपर्व लक्षित लकडाउन

Posted on October 16, 2020 | views : 1362 | बैतडी - BTD

असोज ३०, बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन गर्ने जनाएको हो ।  दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक

Read More

पाटन नगरपालिका क्षेत्र आजदेखि सिल

Posted on October 15, 2020 | views : 1627 | बैतडी - BTD

असोज २९, बैतडी (रासस) : पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल  गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो ।   नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसक

Read More

बैतडीमा केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

Posted on October 15, 2020 | views : 1531 | बैतडी - BTD

असोज २९, बैतडी (रासस) : बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सा

Read More

बैतडीमा केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

Posted on October 15, 2020 | views : 714 | बैतडी - BTD

असोज २९, बैतडी (रासस) : बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सा

Read More

सुदूरपहाडमा नियमित उडान हुन्छः मन्त्री भट्टराई

Posted on October 03, 2020 | views : 1715 | बैतडी - BTD

असोज १७, बैतडी (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने बताउनुभएको छ ।   विमानस्थल निरीक्षण तथा उडान परीक्षणका क्रममा बैतडीको पाटन विमानस्थलमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ नियमित उडानका लागि केही दिनमै तालिका

Read More

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

Posted on October 03, 2020 | views : 2083 | बैतडी - BTD

असोज १७, डोटी (रासस) । संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारि

Read More

बैतडी : नाका बन्द हुँदा पेन्सनधारी समस्यामा

Posted on October 03, 2020 | views : 1667 | बैतडी - BTD

असोज १७, बैतडी (रासस) । नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन् । भारतीय सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको छ । भारतीय बैंकमार्फत पेन्सनको पैसा बुझ्ने भएकोले नाका बन्द हुँदा पेन्सनधारी समस्याम

Read More

बैतडीका दुई स्थानीय तह सिल

Posted on October 01, 2020 | views : 1429 | बैतडी - BTD

असोज १५, बैतडी । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।   मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसँगै असोज १३ देखि असोज

Read More

बैतडी : चालकमा कोरोना, नगरपालिका सिल

Posted on September 29, 2020 | views : 1639 | बैतडी - BTD

बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । आज नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि  नगरक्षेत्र सिल गरिएको हो । आज बसेको आकस्मिक असोज १३, बैतडी (रासस) । बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली

Read More

बैतडी : नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

Posted on September 29, 2020 | views : 1972 | बैतडी - BTD

असोज १३, बैतडी (रासस) : बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार  नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी

Read More

बैतडीमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम

Posted on September 28, 2020 | views : 1218 | बैतडी - BTD

असोज १२, बैतडी । क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् ।  जेलर अनिल तिवारीले भन्नुुभयो, “क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्था

Read More

तीन जिल्ला जोड्ने सडक विस्तार शुरु

Posted on September 23, 2020 | views : 984 | बैतडी - BTD

असोज ७, बैतडी । तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ । बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम शुरु भएको हो ।   बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट

Read More

तीन जिल्ला जोड्ने सडक विस्तार शुरु

Posted on September 23, 2020 | views : 921 | बैतडी - BTD

असोज ७, बैतडी (रासस) : तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ । बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम शुरु भएको हो ।   बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किल

Read More

मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम

Posted on September 21, 2020 | views : 1284 | बैतडी - BTD

असोज ५, बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी र बजारक्षेत्रमा  प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो । 

Read More

दादुरा रुबेलाका बिरामी भेटिए

Posted on September 20, 2020 | views : 1489 | बैतडी - BTD

असोज ४, बैतडी । जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथच

Read More

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

Posted on September 19, 2020 | views : 1647 | बैतडी - BTD

असोज ३, बैतडी | जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ ।  दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण सङ्कलन गरी सो कामको शुरु गरिएको हो । शुक्रबार उपप्रमुखसहित तीन जनाको विवरण सङ्कलन गरिए

Read More

जिल्ला प्रशासनद्वारा बारअनुसारको सेवा

Posted on September 18, 2020 | views : 2051 | बैतडी - BTD

असोज २, बैतडी | कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय बैतडीले पालिकाअनुसार फरकफरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ । फरक पालिकाअनुसार नागरिकलाई असोज १ गतेदेखि फरकफरक बार सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।&nbs

Read More

बैतडी : सीमामा सशस्त्रको उपस्थिति बढ्दै

Posted on September 14, 2020 | views : 1163 | बैतडी - BTD

भदौ २९, बैतडी । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ ।  भारतसँग सीमा जोडिएको  जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको का

Read More

बैतडीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

Posted on September 12, 2020 | views : 1633 | बैतडी - BTD

भदौ २७, बैतडी | बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर

Read More

सुदूरपश्चिममा २०९ स्वास्थ्य र सुरक्षाकर्मी सङ्क्रमित

Posted on September 10, 2020 | views : 2648 | बैतडी - BTD

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १२४ जना सुरक्षाकर्मी गरी २०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको  छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म यहाँ सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी सङक्रमित रहेका छन् । कैलालीको गोरुङ्गेस्थित सेनाको सुदूरपश्चिम ताल

Read More

बैतडीका तीन स्थानमा सशस्त्रको बीओपी स्थापना

Posted on September 10, 2020 | views : 1718 | बैतडी - BTD

भदौ २५, बैतडी (रासस) : भारतसँग सीमा जोडिएका यहाँका शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा आज सशस्त्र प्रहरीको सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उ

Read More

बैतडी : बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार

Posted on September 09, 2020 | views : 1517 | बैतडी - BTD

भदौ २४, बैतडी (रासस) : जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणम

Read More

बैतडीमा शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

Posted on September 08, 2020 | views : 3414 | बैतडी - BTD

 भदौ २३, बैतडी (रासस) । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ म

Read More

बैतडी : निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो

Posted on September 07, 2020 | views : 1478 | बैतडी - BTD

भदौ २२, बैतडी । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो । बैठकपछि

Read More

बैतडी : निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो

Posted on September 07, 2020 | views : 1306 | बैतडी - BTD

भदौ २२, बैतडी  (रासस) : बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको

Read More

भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली नदी छेउछाउ नजान आग्रह

Posted on September 05, 2020 | views : 2753 | बैतडी - BTD

भदौ २०, बैतडी (रासस) । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध  खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार बाँध आज राति १२ बजेदेखि भोलि साँझ ६ः४५ बजेसम्म खोलिने भएको हो । बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्

Read More