समाज | बैतडी - BTD


बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on January 25, 2020 | views : 2221 | बैतडी - BTD

माघ ११, बैतडी (रासस)  । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त

Read More

बैतडीमा एक बृद्ध सडकमा मृत फेला

Posted on January 22, 2020 | views : 2973 | बैतडी - BTD

माघ ८, बैतडी | बैतडीमा एक जना बृद्ध मृत अवस्थामा भेटिएका छन् | जिल्लाको पाटन नगरपालिका –९ किचारका ६२ वर्षीय नरि लुहार मृत भेटिएको प्रहरीले जनाएको छ | उनी मंगलबार राति स्थानीय बजौटे   सलमाणी सडकमा  मृत  फेला परेका हुन् | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

Read More

बैतडीको गाउँपालिकामा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम फेला

Posted on January 22, 2020 | views : 2315 | बैतडी - BTD

माघ ८, बैतडी | जिल्लाको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्

Read More

बैतडीमा वडा अध्यक्षको निधन

Posted on January 20, 2020 | views : 2644 | बैतडी - BTD

माघ ६, बैतडी | बैतडीमा एक वडा अध्यक्षको निधन भएको छ | जिल्लाको डिलाशैनि गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रमलसिंह बोहराको निधन भएको हो | उनी नेकपा बैतडी जिल्ला कमिटी सदस्य पनि हुन् | मुटु र फोक्सो सम्बन्धीका विरामी समेत रहेका बोहोराको आज मठैराज स्थीत घरमै निधन भएको डिलासैनी गाउँपालिकाका अध्यक्

Read More

बैतडीका एक किशोर डडेल्धुरामा मृत भेटिए

Posted on January 09, 2020 | views : 2158 | बैतडी - BTD

पुस २४, डडेल्धुरा | डडेल्धुरामा एक किशोर मृत भेटिएका छन् | बैतडीको मेलैलीका तेजबहादुर चन्दका छोरा अन्दाजी १९ वर्षीय केशवबहादुर चन्द अमरगढी–५ बागबजारमा  मृत भेटिएका हुन् | बागबजारको पुरानो सम्बन्ध होटलमा कारिगरको रुपमा कार्यरत चन्द मृत भेटिएको प्रहरीले जनाएको छ | बिहीबार बिहान होटलमा दूध ल्याउने

Read More

बैतडीमा ट्रक दुर्घटनापछि अवरुद्ध दशरथचन्द राजमार्ग खुल्यो

Posted on January 05, 2020 | views : 2305 | बैतडी - BTD

पुस २०, बैतडी | बैतडीमा ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको दशरथचन्द राजमार्ग पुनः सुचारु भएको छ |  शनिबार राति दशरथचन्द राजमार्गको अनारखोली खण्डमा ट्रक दुर्घटनापछि अवरुद्ध सडक आज दिउँसो बाट संचालनमा आएको हो |  प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार शनिबार राती ८ बजेतीर अनारखोलीमा ट

Read More

बैतडीमा ट्रक दुर्घटना, दशरथचन्द राजमार्ग अवरुद्ध

Posted on January 05, 2020 | views : 2609 | बैतडी - BTD

पुस २०, बैतडी | बैतडीको दशरथचन्द राजमार्गको अनारखोली खण्डमा शनिबार राति ट्रक दुर्घटना हुँदा यातायात सेवा अवरुद्ध भएको छ | शनिबार राती करिब ८ बजे अनारखोलीमा ट्रक दुर्घटना भई नालीमा खसेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ | प्रहरीका अनुसार  जेसिबीले सडक खुलाउने

Read More

बैतडीको सतबाँझ क्षेत्रमा हिमपात (तश्वीर सहित)

Posted on January 03, 2020 | views : 4356 | बैतडी - BTD

बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।  तस्वीर: विनोद सिंह विष्ट, रासस

Read More

सुदूरपश्चिममा बर्षा र हिमपातको सम्भावना

Posted on January 02, 2020 | views : 2085 | बैतडी - BTD

पुस १७, काठमाडौँ | सुदूरपश्चिम लगाएत आज देशै भरिका स्थानहरुमा बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |  पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ | महाशाखाका अनुसार अहिले सुदूरपश्चिमको डेडेलधुरा

Read More

डडेल्धुरामा फेला परेको बेवारिसे शव बैतडीका केशबराज भट्ट भएको पुष्टि

Posted on December 30, 2019 | views : 2927 | बैतडी - BTD

पुस १४, डडेल्धुरा | आइतबार  डडेल्धुरामा भेटीएको वेवारिसे शव  बैतडी पाटन नगरपालिका–८ खालिडाँडा बस्ने  ४९ वर्षीय केशबराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुले जनाएको  | मृतक भट्टका भाई हरीदत्त भट्टलाई शवको सनाखत गरेर बुझाइएको हो | आइतबार जिल्लाको नवदुर्गा गाउँपालीका–२ प्रगतिश

Read More

बैतडीको कुलाउँ माविको व्यवस्थापन समिति अध्यक्षमा चन्द

Posted on December 28, 2019 | views : 1705 | बैतडी - BTD

पुस १२ बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ को कुलाउँ माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन गरिएको छ | समितिको अध्यक्षमा रामबहादुर चन्द चयन भएका छन् |  शुक्रबार बसेको बसेको अभिभावक भेलाले चन्दको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो |  यस्तै सदस्य सचिवमा प्रधान

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31272 | बैतडी - BTD

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on December 18, 2019 | views : 4292 | बैतडी - BTD

पुस २, बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | ढोल्याबाट पुरचौडी नगरपालिकाको हाट जाँदै गरेको म १ ज ३२९ नम्बरको जीप पुरचौडी नगरपालिका–६, साउन गाउँमा बुधबार बिहान दुर्घटना भएको हो |  दुर्घटनामा परि कैलालीको धनगढी उप–महानगरपालिका १ का प्रहरी जवान सुदिप श्रेष्ठको मृत्यु भएको प्र

Read More

भारतमा बैतडीकी एक महिला बेपत्ता

Posted on December 18, 2019 | views : 3848 | बैतडी - BTD

पुस २, बैतडी | भारतमा बैतडीकि एक महिला बेपत्ता भएकी छिन् | जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ माहाकाली बास्कुकी मधु देवी सोमबार देखि बेपत्ता भएकी हुन् |  भारतको नयाँदिल्ली स्थित चिरागमाबाट सोमबार दिउँसो बजे देखि बेपत्ता भएकी उनको परिवार स्रोतले जनाएको छ | उनी आफ्ना छोरा सँग उपचारका लाग

Read More

बैतडीमा २१६ थान हतियार सङ्कलन

Posted on December 14, 2019 | views : 2076 | बैतडी - BTD

मङ्सिर २८, काठमाडौँ | प्रहरीले २१६ थान हातहतियार सङ्कलन गरेको छ । गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको सो सङ्ख्यामा हातहतियार सङ्कलन गरिएको हो ।  यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतिय

Read More

हिमपात र बर्षाका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित, सवारीसाधन अलपत्र

Posted on December 13, 2019 | views : 5382 | बैतडी - BTD

मंसिर २७, बैतडी | हिजो राति देखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा अविरल बर्षासंगै हिमपात परेको छ | आज बिहानै देखि बैतडी, डडेल्धुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली र लेकाली भेगमा हिमपात भईरहेको छ | हिमपातका कारण यातायात सेवा अवरुद्ध हुनुको साथै जनजीवन प्रभावित बनेको छ | हिमपातका कारण सडक अवरुद्ध भए

Read More

कैलालीको भासु भीरमा जीपमाथि ढुङ्गा खस्दा बैतडीका वन अधिकृत घाईते

Posted on December 13, 2019 | views : 3698 | बैतडी - BTD

मंसिर २७, कैलाली | कैलालीको भासु भीरमा जीपमाथि ढुङ्गा खस्दा एकजना घाइते भएका छन् | घाइते हुनेमा जीला वन कार्यालय बैतडीका वन अधिकृत घाईते रहेका छन् | धनगढीबाट बैतडी जादै गरेको  डिभिजन वनको बा २ झ २७६० नम्बरको पिकअफ बलोरो जीपमा ढुंगा खसेको हो | प्रहरीका अनुसार वन अधिकृत केशव पराजुली घाईते भएका छ

Read More

बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान

Posted on December 12, 2019 | views : 2083 | बैतडी - BTD

मंसिर २६, बैतडी | बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ। गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले उक्त अनुसन्धान गरेको हो। स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धानअन्तर्गत महेश बुढामगर, सुशान्त चौधरी, वीरेन्द्र चौधरी, करुणा साप

Read More

बैतडीमा ओढारमा लुकाइ राखेको भरुवा बन्दुक बरामद

Posted on December 11, 2019 | views : 3879 | बैतडी - BTD

मंसिर २५, बैतडी | बैतडीमा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ | जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ को ग्वाल्लेकमा जंगलको ओढारमा लुकाइ राखेको अवस्थामा बन्दुक बरामद गरिएको हो |  बन्दुक प्रहरी चौकी देहीमाडौंको टोलीले मंगलबार दिउँसो बरामद गरेको प्रहरीले जनाएको छ |

Read More

बैतडीमा बोक्सीको आरोपमा एक महिला कुटीइन्

Posted on December 01, 2019 | views : 2220 | बैतडी - BTD

मंसिर १५, बैतडी | बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ | पुर्चौंडी नगरपालिका वडा नम्बर ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो | शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपिट गरेको उत्तराका भाइ शेरबहादुर महराले बताए | उनलाई श

Read More

बैतडीमा शङ्कास्पद वस्तु फेला

Posted on November 30, 2019 | views : 2399 | बैतडी - BTD

मङ्सिर १४, बैतडी | दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  राजमार्गमा बिहान साढे ११:०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गर

Read More

बैतडीमा काङ्ग्रेस वडाध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश

Posted on November 27, 2019 | views : 2794 | बैतडी - BTD

 मङ्सिर ११, बैतडी । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।  पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वा

Read More

झुलाघाट नाका साँझदेखि खुल्ने

Posted on November 25, 2019 | views : 2464 | बैतडी - BTD

 मङ्सिर ९, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुल्ने भएको छ । भारतमा आज जारी विधानसभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको छ ।  विधानसभाको उपनिर्वाचन सम्पन्न भएपश्चात साँझ ५ बजेदेखि नाका पुनः सञ्चालनमा आउने बैतडीका निमित्त प

Read More

बैतडीमा मोटरसाइकलको ठक्करबाट घाइते एकजनाको मृत्यु

Posted on November 23, 2019 | views : 2545 | बैतडी - BTD

 मङ्सिर ७, बैतडी । मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते हुनुभएका एक वृद्धाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री हुनुहुन्छ । गोकुलेश्वर–गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने

Read More

सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन

Posted on November 23, 2019 | views : 1807 | बैतडी - BTD

मङ्सिर ७, बैतडी | बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवविहीन छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।  सचिवविहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिनुभयो । साविकको छ गाविसका छ वटा प्राविधिक

Read More

बैतडीको झुलाघाट नाका आजदेखि चार दिनसम्म बन्द

Posted on November 22, 2019 | views : 2377 | बैतडी - BTD

मंसिर ६, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबारदेखि चार दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मंसिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो। यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता क

Read More

बैतडीमा वडाध्यक्ष मृत फेला

Posted on November 20, 2019 | views : 3027 | बैतडी - BTD

मंसिर ४, बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधबार बिहान निधन भएको छ | अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृत अवस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए | गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्

Read More

बैतडीमा मरेको कुखुराको मासु खाँदा एक किशोरीको मृत्यु, ९ जना बिरामी

Posted on November 20, 2019 | views : 2478 | बैतडी - BTD

मंसिर ४, काठमाडौं । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन् । शनिबार साँँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको

Read More