समाज | बैतडी - BTD


बैतडीकी स्कुले युवती पूजा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल

Posted on November 19, 2019 | views : 1793 | बैतडी - BTD

मंसिर ३, बैतडी |  बैतडीकी स्कुले युवती पूजा बोहरा  बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई सर्वोच्च अदालतले साढे ११ वर्षको जेल सजायँ सुनाएको छ |  तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलल

Read More

बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने

Posted on November 18, 2019 | views : 2553 | बैतडी - BTD

 मङ्सिर २, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण

Read More

बैतडी डोजर प्रकरण : महिला हुत्याउने चालक जेल चलान

Posted on November 17, 2019 | views : 3775 | बैतडी - BTD

मङ्सिर १, बैतडी । जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एक

Read More

बैतडीमा चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए

Posted on November 17, 2019 | views : 1994 | बैतडी - BTD

मङ्सिर १, बैतडी । यही मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चांैडी नगरपालिका–४ मा मङ्सिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

Read More

बैतडीको डोजर प्रकरण छानबिन कहाँ पुग्यो ? प्रतिवेदन बुझाउन किन ढिलाइ ?

Posted on November 11, 2019 | views : 2432 | बैतडी - BTD

कात्तिक २५, बैतडी | यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।  छानबिन समितिको थपिएको म्याद सकिएको पनि एक हप्ता बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले अझै प्रतिवेदन बुझाउन सकेको छ

Read More

बैतडीमा सुत्केरीलाई उपाध्यक्षको कोसेली

Posted on November 11, 2019 | views : 1707 | बैतडी - BTD

कार्तिक २५, बैतडी | बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ।  गाउँपालिकाभित्र रहेका चार सय २५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दि

Read More

बैतडीमा नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

Posted on November 10, 2019 | views : 2028 | बैतडी - BTD

कात्तिक २४, बैतडी । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो । वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र

Read More

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते

Posted on November 09, 2019 | views : 1916 | बैतडी - BTD

कात्तिक २३, बैतडी ।बैतडीमा शनिबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने सबै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका– १ का चन्दु थारु, अञ्जली थारु, रवीना थारु,  देउकुमाल  थारु, सिर्जना थारु, रीतु थारु, किसन

Read More

बैतडीका तीन वटै वडामा काङ्ग्रेसको उम्मेदवार टुङ्गो

Posted on November 08, 2019 | views : 2090 | बैतडी - BTD

 कात्तिक २२, बैतडी । अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले बैतडीका तीन वटै वडामा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।  सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका चार र दोगडाकेदार गाउँपालिका–चारमा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुदैछ ।  नेपाली काङ्ग्रेस सुर्नया गाउँपालिक

Read More

बैतडीमा वडा सदस्य मृत फेला

Posted on November 08, 2019 | views : 1958 | बैतडी - BTD

कार्तिक २२, बैतडी | बैतडीको एकजना वडा सदस्य मृत अवस्थामा भेटिएका छन् | जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का सदस्य गणेश पार्की मृत फेला परेको प्रहरीले जनाएको छ |  पुर्चौडीको रातासिला मन्दिरमा लागेको भगवती मेलामा गएका पार्की मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनार

Read More

बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

Posted on November 07, 2019 | views : 2724 | बैतडी - BTD

कार्तिक २१, बैतडी | नेपाली भुमि भारतले आफ्नो नक्सामा राखेपछि देशव्यापी प्रदर्शन भइरहेको बेला बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ | जिल्लाको पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले राताशिला चिहानघाटमा मोदीको पुत्ला दहन गरेको स्थानीयले जानकारी दिए |  ‘भारतीय विस्तारवाद

Read More

बैतडीमा ८४ वडामध्ये ७२ वडा सचिवविहीन

Posted on November 04, 2019 | views : 1985 | बैतडी - BTD

कार्तिक १८, बैतडी | बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् । ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय

Read More

बैतडीमा द्वन्द्वपीडितलाई निःशुल्क मिटर

Posted on November 01, 2019 | views : 1936 | बैतडी - BTD

कात्तिक १५, बैतडी | नेपाल विद्युत् प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा निःशुल्करुपमा मिटर वितरण गर्ने भएको छ ।  स्थानीय तह तथा वडाको सिफारिसका आधारमा अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण बैतडीका सुपरभाइजर माधवप्रसाद

Read More

बैतडीमा निर्वाचन अधिकृत तोकिए

Posted on October 31, 2019 | views : 2377 | बैतडी - BTD

कात्तिक १४, बैतडी | आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा पनि निर्वाचनको माहोल तातेको छ । विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको टुङ्गो लगाउँदै छन् भने जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो आन्तरिक तयारी थालेको छ ।  निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

Read More

बैतडीका तीन जनाको हत्या प्रकरण: एक जना पक्राउ

Posted on October 30, 2019 | views : 4241 | बैतडी - BTD

कात्तिक १३, बैतडी | यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो । रोजगारीका ल

Read More

तिहारमा बैतडीको पुर्चौडी नगरपालिकाको ४ र ५ को सिङ्गो गाउँ शोकमा

Posted on October 29, 2019 | views : 1687 | बैतडी - BTD

कात्तिक १२, बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका

Read More

तिहारमा बैतडीको पुर्चौडी नगरपालिकाको ४ र ५ को सिङ्गो गाउँ शोकमा

Posted on October 29, 2019 | views : 1847 | बैतडी - BTD

कात्तिक १२, बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका

Read More

बैतडीमा एसपिएल क्रिकेट : आयोजक च्याम्पियन

Posted on October 29, 2019 | views : 1928 | बैतडी - BTD

 कात्तिक १२, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर (एसपिएल) क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ । सोमबार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई दुई विकेटले हराउँदै आयोजकले उपाधि हात पारेको हो । विजेता क्लबले रु ४४ हजार ४४४ पुरस्कार पाएको छ भने

Read More

बैतडीमा जीपबाट खसेर एक जनाको मृत्यु

Posted on October 28, 2019 | views : 2567 | बैतडी - BTD

 कात्तिक ११, बैतडी । जीपबाट खसेर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका  १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो ।  आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा स

Read More

बैतडीकि पूजाले ८ वर्षपछि मुद्दा जितिन्

Posted on October 28, 2019 | views : 2922 | बैतडी - BTD

विनोद सिंह विष्ट | कात्तिक ११, बैतडी (रासस) | विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् ।  एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी हुन् ।   पाटन नगरपालिका–१ साविकको कैलपाल गावि

Read More

बैतडीका तीन नेपाली मजदूरको भारतमा हत्या

Posted on October 28, 2019 | views : 3176 | बैतडी - BTD

कात्तिक ११, बैतडी | भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो ।  पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका  २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्

Read More

बैतडीको डोजर काण्ड: थप तीन विरुद्ध मुद्दा दर्ता

Posted on October 25, 2019 | views : 1819 | बैतडी - BTD

कात्तिक ८, बैतडी | सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

Read More

बैतडीमा नेकपाले उम्मेदवारको टुङ्गो लगायो

Posted on October 25, 2019 | views : 1754 | बैतडी - BTD

कात्तिक ८, बैतडी | अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुङ्गो लगाएको छ । नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल्ला कमिटी सदस्य नरेन्द्रसिंह का

Read More

बैतडीमा स्काभेटरले किच्दा एकको मृत्यु, चालक फरार

Posted on October 24, 2019 | views : 2513 | बैतडी - BTD

कात्तिक ७, बैतडी | स्काभेटरले किच्दा  बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।  लामालेक– ढणौन

Read More

बैतडी घटना: डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

Posted on October 23, 2019 | views : 2472 | बैतडी - BTD

कात्तिक ६, बैतडी | डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।  महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रण

Read More

बैतडीमा डोजर आक्रमणः आठ घाइते, डोजर चालकसहित चार पक्राउ

Posted on October 22, 2019 | views : 3634 | बैतडी - BTD

कात्तिक ५, बैतडी | सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।  दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुर

Read More

भवन नहुँदा सेवा प्रवाहमा समस्या

Posted on October 19, 2019 | views : 1941 | बैतडी - BTD

कात्तिक २, बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको अढाइ वर्ष बित्दा पनि आफ्ना भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् । दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहले भाडाकै भवनबाट सेवा

Read More

बैतडीमा खर काट्ने क्रममा लडेर महिलाको मृत्यु

Posted on October 12, 2019 | views : 2339 | बैतडी - BTD

असोज २५, बैतडी | खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा शनिबार एक महिलाको ज्यान गएको छ । सुर्नया गाउँपालिका–४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको मृत्यु भएको हो । आज दिउँसो साढे १ बजे स्थानीय जैसिया भिरमा खर काटिरहेको बेला महिला भिरबाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिनुभयो । भिरब

Read More