लेख | बैतडी - BTD


पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 1487 | बैतडी - BTD

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 5967 | बैतडी - BTD

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More

युवा राजनीतिको सम्भावना र समस्या

Posted on November 20, 2016 | views : 491 | बैतडी - BTD

हरीश प्रसाद भट्ट         नेपालको एक डिजिटल पत्रिकामा केही समय अघि एउटा लेख प्रकाशित भयो , बुवा, म राजनीति गर्छुू शीर्षकमा । ति पङ्कतीकारले बडो गह्रुङ्गा शब्दमा युवाहरुलार्इ राजनीतिमा आउन प्रेरित गर्न खोजेको जस्तो देखिन्थ्यो । यस्ता आह्वाहन आजकल यत्रतत्र सुनिन्छन ।

Read More