लेख | बैतडी - BTD


चर्चामा बैतडी र रौतहट

Posted on October 28, 2019 | views : 3898 | बैतडी - BTD

यतिखेर रौतहट र बैतडी चर्चामा छन् । रौतहटमा विस्फोटका घाइतेहरूलाई इ“टाभट्टामा लगेर मारिएको रहेछ भने बैतडीमा हालै सडक खन्दा अनधिकृत रूपमा प्रयोग गरिएको डोजरले आफ्नो खेत मासेको भनी विरोध गर्ने महिलालाई पेलेर मार्ने कोसिस गरको थियो । यद्यपि यी घटना भनेजस्तो नभएको प्रतिक्रिया समेत आइरहेका छन् ।  ‘इह

Read More

मातृभुमिमा मेरो सानो सोंच - रण बहादुर चन्द

Posted on April 02, 2019 | views : 6608 | बैतडी - BTD

(लेखक रण बहादुर चन्द ०२१ साल श्रावण ३० गते शुक्रवार रोपनिलेक, बागकोट, मेलौली न.पा. -३ बैतडी जिल्लामा जन्मेको हुन् । उनले त्रिभुवन युनिभर्सिटि बाट एम ए तथा हाल  मेवार युनिभर्सिटि राजस्थान बाट हाल PHD गरि रहेको छन् । चन्द नेपाल प्रहरीका पूर्व ए आइ जी पी तथा बरिष्ट समाजसेवी समेत हुन । उनले हाल विभ

Read More

पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 10035 | बैतडी - BTD

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8428 | बैतडी - BTD

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More

युवा राजनीतिको सम्भावना र समस्या

Posted on November 20, 2016 | views : 2218 | बैतडी - BTD

हरीश प्रसाद भट्ट         नेपालको एक डिजिटल पत्रिकामा केही समय अघि एउटा लेख प्रकाशित भयो , बुवा, म राजनीति गर्छुू शीर्षकमा । ति पङ्कतीकारले बडो गह्रुङ्गा शब्दमा युवाहरुलार्इ राजनीतिमा आउन प्रेरित गर्न खोजेको जस्तो देखिन्थ्यो । यस्ता आह्वाहन आजकल यत्रतत्र सुनिन्छन ।

Read More